Nepal



जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले जलवायु वित्तीय व्यवस्था

कालीकोटको मान्मामा प्रभु बैंकको ३०५ औ शाखा सञ्चालनमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आइतबारदेखि कालिकोट, खाडा
BizKhabar Online » BizKhabar Online

कालीकोटको मान्मामा प्रभु बैंकको ३०५ औ शाखा सञ्चालनमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आइतबारदेखि कालिकोट, खाडाचक्र नगरपालिका वडा नं.०१ मास्थित मान्मामा ३०५ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंक लिले बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको […]

हिमालयन बैंकको शाखा स्थानान्तरण, त्रिपुरेश्वर शाखाको सेवा थापाथलीबाट

काठमाडौँ । सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् हिमालयन बैंक लिमिटेडले त्रिपुरेश्वर शाखालाई थापा
BizKhabar Online » BizKhabar Online

हिमालयन बैंकको शाखा स्थानान्तरण, त्रिपुरेश्वर शाखाको सेवा थापाथलीबाट

काठमाडौँ । सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् हिमालयन बैंक लिमिटेडले त्रिपुरेश्वर शाखालाई थापाथलीमा स्थानान्तरण गरेको छ । आइतबारदेखि थापाथली शाखाको नामबाट सम्पूर्ण बैंकिङ्क सेवा प्रदान गर्ने गरी बैंकले शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले बैंकका अन्य कर्मचारीहरूको उपस्थितिमा गरे । यसैगरी बैंकले नारायणगढ शाखालाई पनि स्थानान्तरण गरी […]

नगरसभा बैठक स्थगित भएपछि बालेनको आक्रोश : कांग्रेस–एमालेको ‘धङधङ्गी’ बोकेर नआउनू

काठमाडौंँ । काठमाडौँ महानगरपालिकाको १५ औं नगरसभा स्थगित भएको छ । नगरसभाको अर्को बैठक असार १० गतेस
BizKhabar Online » BizKhabar Online

नगरसभा बैठक स्थगित भएपछि बालेनको आक्रोश : कांग्रेस–एमालेको ‘धङधङ्गी’ बोकेर नआउनू

काठमाडौंँ । काठमाडौँ महानगरपालिकाको १५ औं नगरसभा स्थगित भएको छ । नगरसभाको अर्को बैठक असार १० गतेसम्मका लागि स्थगित गरिएको महानगरले जनाएको छ । कार्यपालिका सदस्यहरुले बैठक बहिष्कार गरेपछि नगरसभा बैठक स्थगित भएको हो । कांग्रेस र एमालेका वडाध्यक्षहरूले नगरसभाको बैठक बहिष्कार गरेर सभाहलबाट निस्किएपछि नगरसभा स्थगित गरिएको छ । असार १० गते फेरि नगरसभा […]

कर्णालीको बजेट दुई अर्बले घट्यो, के–के परे प्राथमिकतामा ?

काठमाडौंँ । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि रु ३१ अर्ब ४१ करोड ४१ हजार बराबरको बज
BizKhabar Online » BizKhabar Online

कर्णालीको बजेट दुई अर्बले घट्यो, के–के परे प्राथमिकतामा ?

काठमाडौंँ । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि रु ३१ अर्ब ४१ करोड ४१ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । प्रदेशसभामा शनिबार प्रस्तुत बजेटमा पुँजीगततर्फ रु १८ अर्ब ७५ करोड आठ लाख ६८ हजार, चालुतर्फ रु सात अर्ब ५७ करोड ५५ लाख वित्तीय व्यवस्थापनतर्फ रु २५ करोड, स्थानीय तह वित्तीय हस्तान्तरणमा रु चार […]

बेनी–जोमसोम–कोरला सडकको तिप्ल्याङ खण्ड स्तरोन्नति गरिँदै

काठमाडौंँ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको तिप्ल्
BizKhabar Online » BizKhabar Online

बेनी–जोमसोम–कोरला सडकको तिप्ल्याङ खण्ड स्तरोन्नति गरिँदै

काठमाडौंँ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको तिप्ल्याङ खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ । रघुगंङ्गा गाउँपालिका–१ तिप्ल्याङ बजारमा सडक अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइ सडक फराकिलो बनाउने र स्तरोन्नति गर्ने काम भइरहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईँले जानकारी दिए । तिप्ल्याङको पाँच सय मिटर बजार क्षेत्रमा सडक विस्तार तथा स्तरोन्नतिको […]

उपप्रधानमन्त्री रघुवीरको रोजाइले डुबेको ‘सवारी लाइसेन्स प्रणाली’, नेपालमा भारतीय कम्पनीको नांगो नाच

काठमाडौं । हाल काठमाडौंभित्रका ४ ट्रायल सेन्टरले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक
BizKhabar Online » BizKhabar Online

उपप्रधानमन्त्री रघुवीरको रोजाइले डुबेको ‘सवारी लाइसेन्स प्रणाली’, नेपालमा भारतीय कम्पनीको नांगो नाच

काठमाडौं । हाल काठमाडौंभित्रका ४ ट्रायल सेन्टरले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक पुनः परीक्षा (रिट्रायल) रोकेका छन् । त्यतिमात्रै होइन ट्रायल र रिट्रायल दिएर पास भएका १७ लाख बढी सवारीचालकहरुले हालसम्म स्मार्ट लाइसेन्स नै पाएका छैनन् । उनीहरुलाई लाइसेन्सको म्याद सकिसकेपछि मात्रै लाइसेन्स पाइने हो की भन्ने डर छ । यतिमात्रै होइन हाल यातायात व्यवस्था विभाग […]

चीनसँग जोरी खोज्दा भारतलाई आर्थिकरुपमा ठूलो घाटा : २० खर्बको नोक्सानी, एक लाख रोजगारी गुम्यो

काठमाडौं । चीनसँग जारी तनाव भारतको इलेक्ट्रोनिक्स उत्पादन उद्योगका लागि निकै महँगो साबित भइरहेक
BizKhabar Online » BizKhabar Online

चीनसँग जोरी खोज्दा भारतलाई आर्थिकरुपमा ठूलो घाटा : २० खर्बको नोक्सानी, एक लाख रोजगारी गुम्यो

काठमाडौं । चीनसँग जारी तनाव भारतको इलेक्ट्रोनिक्स उत्पादन उद्योगका लागि निकै महँगो साबित भइरहेको छ । जसका कारण भारतीय इलेक्ट्रोनिक्स कम्पनीहरूले विगत चार वर्षमा १५ अर्ब डलर (२० खर्ब नेपाली रुपैयाँ भन्दा बढी) को उत्पादन घाटा बेहोरेका छन् । साथै, यस अवधिमा करिब एक लाख रोजगारीको अवसर पनि गुमेको छ । चिनियाँ नागरिकलाई भिसा दिनमा […]

भारतीय टेलिकम कम्पनी जियोले स्याटेलाइटमार्फत इन्टरनेट सेवा दिने

काठमाडौँ । रिलायन्स जियोले स्याटेलाइट मार्फत इन्टरनेट सेवा प्रदान गर्ने भारतको पहिलो टेलिकम कम्
BizKhabar Online » BizKhabar Online

भारतीय टेलिकम कम्पनी जियोले स्याटेलाइटमार्फत इन्टरनेट सेवा दिने

काठमाडौँ । रिलायन्स जियोले स्याटेलाइट मार्फत इन्टरनेट सेवा प्रदान गर्ने भारतको पहिलो टेलिकम कम्पनी बन्ने तयारी गरेको छ । जियोले गिगाबिट फाइबर इन्टरनेट उपलब्ध गराउन स्वीकृति पाएसँगै सेटेलाइटबाट इन्टरनेट उपलब्ध गराउने भारतको पहिलो कम्पनी बन्ने तयारीमा रहेको छ । रिलायन्स इन्डस्ट्रिजको जियो प्लेटफर्मले स्याटेलाइट इन्टरनेट सेवाको लागि युरोपको लक्जेम्बर्गको कम्पनी एसईएससँग साझेदारी गरेको थियो। यो […]

महोत्तरीका उखु किसानले पाए एक अर्ब ६१ करोड भुक्तानी

काठमाडौं । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरमा अवस्थित एभरेष्ट सुगर मिलबाट उखु किसान
BizKhabar Online » BizKhabar Online

महोत्तरीका उखु किसानले पाए एक अर्ब ६१ करोड भुक्तानी

काठमाडौं । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरमा अवस्थित एभरेष्ट सुगर मिलबाट उखु किसानले एक अर्ब ६१ करोड १० लाख ६३ हजार रूपैयाँ भुक्तानी लिएका छन् । एभरेष्ट सुगर मिलका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरले १४ हजार पाँच सय किसानलाई उक्त रकम भुक्तानी दिइएको बताए । उनले भने, ‘चालु आर्थिक वर्षको किसानको बक्यौता चुक्ता भएको छ ।’ […]

गण्डकी सरकारले ल्यायो ३२ अर्ब ९७ करोड ८५ लाखको बजेट (पूर्णपाठ)

पोखरा । गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजारको बजेट ल्य
BizKhabar Online » BizKhabar Online

गण्डकी सरकारले ल्यायो ३२ अर्ब ९७ करोड ८५ लाखको बजेट (पूर्णपाठ)

पोखरा । गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजारको बजेट ल्याएको छ । गण्डकी प्रदेशले चालुतर्फ १३ अर्ब १६ करोड ५ लाख ८२ हजार र पुजिगततर्फ १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजार तथा वित्तीय व्यवस्थापनतर्फ तीन करोडको बजेट ल्याएको छ । यो चालु आर्थिक […]

सुदूरपश्चिम प्रदेश सरकारको बजेट ३१ अर्ब ६२ करोड (पूर्णपाठ)

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८१/०८२ का लागि कूल ३१ अर्ब ६२ करोड ९८ लाख ५
BizKhabar Online » BizKhabar Online

सुदूरपश्चिम प्रदेश सरकारको बजेट ३१ अर्ब ६२ करोड (पूर्णपाठ)

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८१/०८२ का लागि कूल ३१ अर्ब ६२ करोड ९८ लाख ५८ हजार रुपैयाँको बजेट ल्याएको छ । शनिबार प्रदेश आर्थिक मामिला मन्त्री सुरेन्द्र पालले पुँजीगततर्फ १७ अर्ब ५३ करोड ८ लाख ५५ हजार विनियोजन गरिएको जानकारी दिए । त्यस्तै चालु ११ अर्ब ०७ करोड १९ लाख ६३ […]

लुम्बिनी सरकारले ल्यायो ३८ अर्ब ९७ करोडको बजेट, डेढ अर्बले घट्यो

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड रूपैयाँको बजेट ल्याए
BizKhabar Online » BizKhabar Online

लुम्बिनी सरकारले ल्यायो ३८ अर्ब ९७ करोडको बजेट, डेढ अर्बले घट्यो

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड रूपैयाँको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आर्चायले आगामी आर्थिक वर्ष २०८१/८२ का बजेट प्रस्तुत गरेका हुन् । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लुम्बिनी प्रदेशको बजेट आकार डेढ अर्बले घटेको छ । कुल बजेटमध्ये चालुतर्फ ११ अर्ब […]

नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु हो : गृहमन्त्री लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं सरकारका उपप्रधान एवं गृहमन्त्री रव
BizKhabar Online » BizKhabar Online

नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु हो : गृहमन्त्री लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले देशमा केही पनि नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु रहेको बताएका छन् । शनिवार काठमाडौंमा रास्वपाको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सरकारमा गएको सय दिनमा कुनै नराम्रो काम नगरेको दाबी गरेका हुन् । उनले आम नागरिकको […]

सातवटै प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्दै

काठमाडौं । आज सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् । प्रदेशले असार
BizKhabar Online » BizKhabar Online

सातवटै प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्दै

काठमाडौं । आज सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् । प्रदेशले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज सातै प्रदेशको बजेट सार्बजनिक हुदै छ । चालु आवका लागि सात प्रदेशले तीन खर्ब बराबरको बजेट ल्याएका थिए । प्रदेशका आर्थिक मामिला मन्त्रालयले आज बजेट सार्वजनिक गर्ने तयारी गरेका छन् । सङ्घीय सरकारले […]

मेलम्ची बाढीको तीन वर्ष : पुनर्निर्माण सुस्त, स्थानीयवासी चिन्तित

काठमाडौं । सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–४ का खिलप्रसाद लामिछानेलाई बर्खायाम सुरु भएसँगै क
BizKhabar Online » BizKhabar Online

मेलम्ची बाढीको तीन वर्ष : पुनर्निर्माण सुस्त, स्थानीयवासी चिन्तित

काठमाडौं । सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–४ का खिलप्रसाद लामिछानेलाई बर्खायाम सुरु भएसँगै कसरी बच्ने र बचाउने भन्ने चिन्ताले पिरोल्छ । खोलामा सामान्य बाढी आउँदा समेत सडक, विद्यालय र घरहरु उच्च जोखिममा पर्ने भएकाले उनीसहित स्थानीयवासी अहिले चिन्तत छन् । विसं २०७८ असार १ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा अकल्पनीय बाढी आएको आज तीन वर्ष पूरा […]

मनसुन पूर्वबाट क्रमशः पश्चिमतर्फ सर्नेक्रम जारी, काठमाडौं उपत्यकामा आज साँझदेखि केही शीतल हुने

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम शुक्रबारको तुलनामा आज केही घटेको छ । आज साँझदेखि यहाँ केही
BizKhabar Online » BizKhabar Online

मनसुन पूर्वबाट क्रमशः पश्चिमतर्फ सर्नेक्रम जारी, काठमाडौं उपत्यकामा आज साँझदेखि केही शीतल हुने

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम शुक्रबारको तुलनामा आज केही घटेको छ । आज साँझदेखि यहाँ केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज साँझदेखि काठमाडौं उपत्यकामा मनसुनको सामान्य प्रभाव महसुस हुने जानकारी दिँदै विभागका मौसमविद् सरोज पुडासैनीले आज अपराह्न र राति यहाँ मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको बताए । मनसुन […]

आजदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ४ बजेदेखि नै खुला, दशनार्थीलाई सहज

काठमाडौँ । पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ४ बजे नै खोलिएका छन् । पशुपतिनाथ मन्दिरमा दशनार्
BizKhabar Online » BizKhabar Online

आजदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ४ बजेदेखि नै खुला, दशनार्थीलाई सहज

काठमाडौँ । पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ४ बजे नै खोलिएका छन् । पशुपतिनाथ मन्दिरमा दशनार्थीको संख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ आजदेखि पशुपतिनाथको चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । उनले भने, ‘यसअघि पशुपतिनाथ मन्दिरमा भट्टहरु प्रवेश गरेपछि […]

७१ जिल्लामा फैलियो डेङ्गु संक्रमण, उपत्यकामा १५९ जनामा संक्रमण

काठमाडौं । डेङ्गु रोगको संक्रमण ७१ वटा जिल्लामा फैलिएको छ । गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको
BizKhabar Online » BizKhabar Online

७१ जिल्लामा फैलियो डेङ्गु संक्रमण, उपत्यकामा १५९ जनामा संक्रमण

काठमाडौं । डेङ्गु रोगको संक्रमण ७१ वटा जिल्लामा फैलिएको छ । गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेङ्गु हाल ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालले मौसम परिवर्तनसँगै गर्मीका कारणले डेङ्गुको संक्रमण बढेको बताए । उनले गर्मीमा […]

चार खर्बको आईपीओ ल्याउने तयारी गर्दै हुन्डाई, ‘अफर फर सेल’ अन्तर्गत सेयर बिक्री गर्ने

काठमाडौं । दक्षिण कोरियाली कार कम्पनी हुन्डाईले भारतमा अहिलेसम्मकै ठूलो आईपीओ ल्याउने तयारी गरि
BizKhabar Online » BizKhabar Online

चार खर्बको आईपीओ ल्याउने तयारी गर्दै हुन्डाई, ‘अफर फर सेल’ अन्तर्गत सेयर बिक्री गर्ने

काठमाडौं । दक्षिण कोरियाली कार कम्पनी हुन्डाईले भारतमा अहिलेसम्मकै ठूलो आईपीओ ल्याउने तयारी गरिरहेको छ । कम्पनीले आफ्नो भारतीय इकाईको करिब १७ प्रतिशत सेयर आईपीओमार्फत बेच्ने विचार गरिरहेको बताइएको छ । कम्पनीले यस आईपीओबाट ३ अर्ब डलर (लगभग चार खर्ब रुपैयाँ) जुटाउनेछ । यसपछि कम्पनीको मूल्यांकन करिब १८ अर्ब डलर हुनेछ । एलआइसीले भारतमा अहिलेसम्मकै […]

एमसिसीअन्तर्गत बन्ने रातमाटे सबस्टेसनको ठेक्का लाग्यो, ६ अर्ब ८८ करोडमा निर्माण गर्न सम्झौता

काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले मिलेनियम च्यालेञ्ज कर्प
BizKhabar Online » BizKhabar Online

एमसिसीअन्तर्गत बन्ने रातमाटे सबस्टेसनको ठेक्का लाग्यो, ६ अर्ब ८८ करोडमा निर्माण गर्न सम्झौता

काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) नेपाल कम्प्याक्ट कार्यान्वयनका क्रममा नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा चार सय केभी सबस्टेसन निर्माण गर्न भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ । एमसिए नेपालले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त सम्झौताबारे जानकारी दिएको हो । उक्त ४०० केभी ग्यास […]

इस्लाम धर्मावलम्बीको वक्र ईदको अवसरमा सोमबार सार्वजनिक बिदा

काठमाडौं । सरकारले आगामी हप्ताको सोमबार सार्वजनिक बिदाको घोषणा गरेको छ । इस्लाम धर्मावलम्बीको प
BizKhabar Online » BizKhabar Online

इस्लाम धर्मावलम्बीको वक्र ईदको अवसरमा सोमबार सार्वजनिक बिदा

काठमाडौं । सरकारले आगामी हप्ताको सोमबार सार्वजनिक बिदाको घोषणा गरेको छ । इस्लाम धर्मावलम्बीको पर्व वक्र ईद (उल–अजहा)को अवसरमा गृहमन्त्रालयले उक्त दिन सार्वजनिक बिदाको घोषणा गरेको हो । यसअघि गएको बुधबार असार ३ गते सोमबार सार्वजनिक बिदा निदेगरी नेपाल राजपत्रमा सूचना प्रकाशित भईसकेको छ ।

७ इन्टरनेट सेवाप्रदायकको लाइसेन्स खारेज, सरकारलाई बुझाउन बाँकी रकम ३० दिनभित्र बुझाउन ताकेता

काठमाडौं । शुक्रबार नेपालमा संचालनमा रहेका ७ इन्टरनेट सेवाप्रदायकको अनुमतिपत्र (लाइसेन्स) खारे
BizKhabar Online » BizKhabar Online

७ इन्टरनेट सेवाप्रदायकको लाइसेन्स खारेज, सरकारलाई बुझाउन बाँकी रकम ३० दिनभित्र बुझाउन ताकेता

काठमाडौं । शुक्रबार नेपालमा संचालनमा रहेका ७ इन्टरनेट सेवाप्रदायकको अनुमतिपत्र (लाइसेन्स) खारेज भएको छ । दूरसंचार नियमावली अनुसार सरकारलाई बुझाउनुपर्ने र तिर्नुपर्ने बक्यौता, नविकरण शुल्कलगायत नतिरेपछि ७ इमेलसहित इन्टरनेट सेवाको लाइसेन्स लिएका कम्पनीको अनुमतिपत्र विभिन्न मितिमा स्वतः रद्ध भएको हो । यसरी लाइसेन्स रद्ध हुनेमा बशिष्ठ केबलनेट, इन्फोनेट, सिम्पल इन्टेलीजेन्स सिस्टम एण्ड टेक्नोलोजी प्रालि, एशिया […]

उपत्यकामा शनिबारदेखि मनसुन सक्रिय हुने, तराईमा गर्मी हट्न केहि दिन लाग्ने

काठमाडौं । काठमाडौँ उपत्यकालगायत बागमती प्रदेशका केही स्थानमा शनिबारदेखि मनसुन सक्रिय हुने जल त
BizKhabar Online » BizKhabar Online

उपत्यकामा शनिबारदेखि मनसुन सक्रिय हुने, तराईमा गर्मी हट्न केहि दिन लाग्ने

काठमाडौं । काठमाडौँ उपत्यकालगायत बागमती प्रदेशका केही स्थानमा शनिबारदेखि मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मुलुकको पूर्वी क्षेत्र कोशी प्रदेशमा मनसुन सक्रिय भई वर्षा सुरु भए पनि बाँकी भू–भागमा मनसुन सक्रिय हुन समय लागेको महाशाखाको भनाइ छ । महाशाखाको मौसमविद् सरोज पुडासैनीले हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको […]

बझाङको चैनपुरमा प्रभु बैंकको नयाँ शाखा, शाखा संख्या ३०४ पुग्यो

काठमाडौं । प्रभु बैंक लिमिटेडले बझाङको चैनपुरमा आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बै
BizKhabar Online » BizKhabar Online

बझाङको चैनपुरमा प्रभु बैंकको नयाँ शाखा, शाखा संख्या ३०४ पुग्यो

काठमाडौं । प्रभु बैंक लिमिटेडले बझाङको चैनपुरमा आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति २०८१/०२/३२ देखि जयपृथ्वी नगरपालिका,वडा नं.१० बझाङस्थित चैनपुरमा आप्mनो ३ सय ४ औं शाखा कार्यालयको उद्घाटन गरेको हो । प्रभु बैंकले आफ्नाे बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नाे शाखा कार्यालय सञ्चालनमा […]

ग्लोबल आइएमई बैंक र होटेल आइकावा इनबीच सम्झौता, बैंकका ग्राहकलाई होटलमा १५ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र होटेल आइकावा इनबीच सम्झौता भएको छ । बैंकको कार्ड तथा मोबाइ
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंक र होटेल आइकावा इनबीच सम्झौता, बैंकका ग्राहकलाई होटलमा १५ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र होटेल आइकावा इनबीच सम्झौता भएको छ । बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई होटेल आइकावा इन प्रालिका विभिन्न सेवामा विशेष छुट प्रदान गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको हो । उक्त समझदारी पत्रमा बैंकका बागमती प्रादेशिक कार्यालय प्रमुख रुपेन्द्र वाग्ले र होटेल आइकावा इन प्रा।लि।का अध्यक्ष घनश्याम शर्मा […]

सेबोन अध्यक्ष नियुक्ति प्रक्रिया रोक्न अख्तियारमा उजुरी, भ्रष्टाचार भएको आरोप

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति प्रक्रिया अघिबढेसँगै त्यसलाई रोक्नका लागि अ
BizKhabar Online » BizKhabar Online

सेबोन अध्यक्ष नियुक्ति प्रक्रिया रोक्न अख्तियारमा उजुरी, भ्रष्टाचार भएको आरोप

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति प्रक्रिया अघिबढेसँगै त्यसलाई रोक्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बोर्ड अध्यक्ष नियुक्तिमा ठूलो रकमको चलखेल भएको र समिति बनाउँदा योग्यता नपुगेको व्यक्तिलाई सदस्य बनाएको भन्दै सो विषयमा छानविन गर्न माग गर्दै अख्तियारमा उजुरी परेको हो । ‘नेपाल सरकारले बोर्डमा ध्यक्ष नियुक्तीका लागि गठन गरेको […]

भ्याट बिजकमा ‘एचएस कोड’ अनिवार्य, अवैध व्यापार रोकिने अनुमान

काठमाडौं । भन्सार छली गरी अवैध मार्गबाट भित्रिने वस्तुको व्यापार नियन्त्रण गर्न सरकारले मूल्य अ
BizKhabar Online » BizKhabar Online

भ्याट बिजकमा ‘एचएस कोड’ अनिवार्य, अवैध व्यापार रोकिने अनुमान

काठमाडौं । भन्सार छली गरी अवैध मार्गबाट भित्रिने वस्तुको व्यापार नियन्त्रण गर्न सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) बिजक जारी गर्दा ‘हार्मोनाइज्ड कोड’ (एचएस कोड) अनिवार्य उल्लेख गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । अभिवृद्धि कर नियमावलीमा संशोधनमार्फत भ्याट बिल जारी गर्दा एचएस कोड अनिवार्य गरिएको हो । एचएस कोड भनेको सामानको पहिचान (आइडेन्टिटी) नम्बर हो । […]

सिटीईभीटीकै ल्यावमा क्रिप्टोमाईनिङ, ६४ कम्प्युटरसहित २ जना पक्राउ

काठमाडौं । सिटीईभिटी अन्तर्गतको एक आइटी ल्याबमै क्रिप्टो माईनिङ गरिरहेको अवस्थामा दुई जना पक्रा
BizKhabar Online » BizKhabar Online

सिटीईभीटीकै ल्यावमा क्रिप्टोमाईनिङ, ६४ कम्प्युटरसहित २ जना पक्राउ

काठमाडौं । सिटीईभिटी अन्तर्गतको एक आइटी ल्याबमै क्रिप्टो माईनिङ गरिरहेको अवस्थामा दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी)ले बिहीबार क्रिप्टो माईनिङ गरिरहेको अवस्थामा किर्तिपुरका विश्वास गुरुङ र भक्तपुरका राजेन्द्र ताहामतालाई पक्राउ गरेको हो । उनिहरुले सिटीईभिटी अन्तर्गतको ट्रेनिङ इन्स्टिच्युट फर टेक्निकल इन्स्ट्रक्सन (टीटी)को भवनमा क्रिप्टो माईनिङ गर्दै आएका थिए । […]

५९ लाख मानिस गरिवीको रेखामुनी, न्यूनतम आधारभूत आवश्यकता पूरा गर्न ७२ हजार ९ सय आवश्यक

काठमाडौं । नेपालमा न्युनतम आधारभूत आवश्यकताको पूर्ति गर्नका लागि बार्षिक एक व्यक्तिलाई ७२ हजार
BizKhabar Online » BizKhabar Online

५९ लाख मानिस गरिवीको रेखामुनी, न्यूनतम आधारभूत आवश्यकता पूरा गर्न ७२ हजार ९ सय आवश्यक

काठमाडौं । नेपालमा न्युनतम आधारभूत आवश्यकताको पूर्ति गर्नका लागि बार्षिक एक व्यक्तिलाई ७२ हजार ९ सय ८ रुपैयाँ आवश्यक पर्ने देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बिहीबार सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्भेक्षण २०७९/८० चौथो प्रतिवेदनले यस्तो औंल्याएको हो । प्रतिवेदन अनुसार आफ्नौ दैनिक आधारभूत आवश्यकता पुर्ति गर्नका लागि एक व्यक्तिले खाद्य आवश्यकता पुर्ति गर्नका लागि […]

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना : बर्षेनी बढ्दै बजेट, २० बर्षमा ९२ प्रतिशत भौतिक प्रगति

काठमाडौं । बाँकै जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले चालु आर्थिक वर्ष
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना : बर्षेनी बढ्दै बजेट, २० बर्षमा ९२ प्रतिशत भौतिक प्रगति

काठमाडौं । बाँकै जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले चालु आर्थिक वर्षमा ९२ प्रतिशत भौतिक प्रगति गरेको छ ।‘चालु आवमा सिक्टा सिँचाइ आयोजनालाई पुँजीगततर्फ ८३ करोड ९८ लाख रुपैयाँ विनियोजन भएको थियो, जेठ मसान्तसम्म ७६ करोड ५२ लाख २७ हजार बजेट खर्च भइसकेको छ’, आयोजनाका इन्जिनियर सन्देश पौडेलले भने । चालु आवमा सिक्टा सिँचाइ […]

संखुवासभामा पहिरोले तीन घर बगायो, २५ बढी परिवार विस्थापित

काठमाडौँ । संखुवासभाको खाँदबारी नगरपालिकाका विभिन्न ठाउँमा बाढी पहिरोले तीनवटा घर बगाएको छ । २५
BizKhabar Online » BizKhabar Online

संखुवासभामा पहिरोले तीन घर बगायो, २५ बढी परिवार विस्थापित

काठमाडौँ । संखुवासभाको खाँदबारी नगरपालिकाका विभिन्न ठाउँमा बाढी पहिरोले तीनवटा घर बगाएको छ । २५ बढी परिवार विस्थापित भएका छन् । पहिरोले खाँदबारी– ११ आङ्ला गाउँमा तीन घर बगाएको हो । अस्ती बुधवार राति भएको अविरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक […]

अधिकांस वाणिज्य बैंकले घटाए निक्षेपको ब्याजदर, कसको कति ?

काठमाडौं । असार महिनाका लागि अधिकांस वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । ह
BizKhabar Online » BizKhabar Online

अधिकांस वाणिज्य बैंकले घटाए निक्षेपको ब्याजदर, कसको कति ?

काठमाडौं । असार महिनाका लागि अधिकांस वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । हालसम्म असारका लागि व्याजदर सार्वजनिक गरेका बैंकहरुको व्यक्तिगत मुद्दति खाताका लागि औसत ब्याजदर ६.८६ प्रतिशत पुगेको छ । यसअघि बैंकहरुले जेठका लागि औसत ब्याजदर ७ प्रतिशत तोकेका थिए । असारका लागि सबैभन्दा बढी ब्याजदर ग्लोबल आइएमई बैंकले घटाएको छ । बैंकले […]

नेपालमै बनेका हुन्डाईका दुई मोडलको मूल्य सार्वजनिक, विक्री वितरण सुरु

काठमाडौं । नेपालका लागि हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो भगिनी सं
BizKhabar Online » BizKhabar Online

नेपालमै बनेका हुन्डाईका दुई मोडलको मूल्य सार्वजनिक, विक्री वितरण सुरु

काठमाडौं । नेपालका लागि हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसन बाट नेपालमा नै उत्पादन भएको हुन्डाई भेन्युको मूल्य सार्वजनिक गरेको छ । कम्पनीले यसका दुई मोडलको मूल्य सार्वजनिक गर्दै यसको विक्री वितरण पनि सुरु गरेको हो । लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी गु्रपको लगानी तथा हुन्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा […]

सेबोनले आगामी हप्ता नयाँ अध्यक्ष पाउने, आईतबार र सोमबारलाई बोलाईयो प्रिजेन्टेशनमा

काठमाडौं । लामो समयदेखि अन्यौलमा रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया आगामी
BizKhabar Online » BizKhabar Online

सेबोनले आगामी हप्ता नयाँ अध्यक्ष पाउने, आईतबार र सोमबारलाई बोलाईयो प्रिजेन्टेशनमा

काठमाडौं । लामो समयदेखि अन्यौलमा रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया आगामी हप्ता टुङ्गो लाग्ने भएको छ । राजनीतिक खिचातानीका कारण लामो समयदेखि अन्यौलमा रहेको उक्त नियुक्ति प्रक्रिया अन्तिम ५ जनामा छनौट भएका आवेदकहरुलाई प्रिजेन्टेशनका लागि बोलाईएसँगै बोर्डले नयाँ अध्यक्ष पाउने पक्का भएको हो । अर्थ मन्त्रालय स्रोतका अनुसार अन्तिम ५ जनामा छनौट भएका […]

२८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य, विवरण दर्ता प्रक्रिया तिव्र

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको छ
BizKhabar Online » BizKhabar Online

२८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य, विवरण दर्ता प्रक्रिया तिव्र

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको छ । यही जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार त्यसरी परिचयपत्र अनिवार्य भएपछि अहिले जिल्ला प्रशासन कार्यालयमा भीड बढेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेलले पहिलो चरणमा २८ जिल्लामा आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न […]

Get more results via ClueGoal