Nepal



कस्तो छ आजको मौसम ? कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौँ । नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक

नदी धमिलिने बित्तिकै मेलम्ची बन्द, सम्भावित क्षति न्यूनीकरण गरिदै

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले ठूलो वर्षा भई मेलम्ची नदी धमिलो हुन थालेपछि मेलम्ची खा
BizKhabar Online » BizKhabar Online

नदी धमिलिने बित्तिकै मेलम्ची बन्द, सम्भावित क्षति न्यूनीकरण गरिदै

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले ठूलो वर्षा भई मेलम्ची नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द गर्ने तयारी गरिएको जनाएको छ । मनसुनजन्य विपद्बाट आयोजनामा हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न नदी धमिलिने बित्तिकै खानेपानी बन्द गर्ने तयारी गरिएको हो । समितिले गत जेठ ३१ गते आयोजना बन्द गर्ने तयारी गरेको थियो । बागमती प्रदेशमा […]

आन्तरिक आम्दानीमा कमजोर कर्णाली प्रदेश, ६ वर्षमा गर्याे तीन अर्ब आन्तरिक आम्दानी

काठमाडौं । कर्णाली प्रदेश सरकारले विगत ६ वर्षमा २ अर्ब ८६ करोड १० लाख ६३ हजार रुपैयाँ आन्तरिक आम्द
BizKhabar Online » BizKhabar Online

आन्तरिक आम्दानीमा कमजोर कर्णाली प्रदेश, ६ वर्षमा गर्याे तीन अर्ब आन्तरिक आम्दानी

काठमाडौं । कर्णाली प्रदेश सरकारले विगत ६ वर्षमा २ अर्ब ८६ करोड १० लाख ६३ हजार रुपैयाँ आन्तरिक आम्दानी गरेको छ । प्रदेश सरकार स्थापनाको पाँच वर्ष र चालु आर्थिक वर्षको जेठ मसान्तसम्म गरी सो आम्दानी गरेको पाइएको छ । आर्थिक वर्ष २०७९/८० सम्मको आन्तरिक राजस्व सङ्कलन २ अर्ब २४ करोड १३ लाख ६३ हजार […]

अब सार्वजनिक ऋणपत्र राष्ट्र बैंकले निष्काशन नगर्ने

काठमाडौं । अब नेपाल राष्ट्र बैंकले सरकारी ऋणपत्र निष्काशन लगायतका कामहरु नगर्ने भएको छ । केन्द्र
BizKhabar Online » BizKhabar Online

अब सार्वजनिक ऋणपत्र राष्ट्र बैंकले निष्काशन नगर्ने

काठमाडौं । अब नेपाल राष्ट्र बैंकले सरकारी ऋणपत्र निष्काशन लगायतका कामहरु नगर्ने भएको छ । केन्द्रिय बैंकले सोमबार एक सूचना जारी गर्दै अब असार १ देखि सरकारी ऋणपत्रको निष्काशन, नामसारी, भुक्तानी र शोधभर्ना लगायतको सम्पूर्ण कार्य आफुले नगर्ने जानकारी दिएको हो । सोमबार जारी गरिएको सूचना अनुसार अब यस्तो काम अर्थ मन्त्रालय मातहतको सार्वजनिक ऋण […]

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसन र अर्थमन्त्री पुनबीच भेट, आइडीएको बैठक नेपालमा राखेकोप्रति धन्यवाद व्यक्त

काठमाडौं । विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्गले अर्थमन्त्री वर्षमान प
BizKhabar Online » BizKhabar Online

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसन र अर्थमन्त्री पुनबीच भेट, आइडीएको बैठक नेपालमा राखेकोप्रति धन्यवाद व्यक्त

काठमाडौं । विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्गले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटेका छन् । ट्रोटसनबर्गले सोमबार सिंहबारस्थित मन्त्रालयमा मन्त्री पुनसँग शिष्टाचार भेट गरेका हुन् । ट्रोटसनबर्ग मंगलबारदेखि काठमाडौंमा सुरु भएर ४ दिनसम्म चल्ने विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ को तेश्रो रिप्लेनिसमेन्ट बैठकमा सहभागी हुन नेपाल आएका हुन् । भेटमा ट्रोटसनबर्गसँगै […]

पेट्रोलियम ट्यांकर चालक र सरकारबीच सहमति, तेल ढुवानी सुरु

काठमाडौं । शनिबारदेखि हड्तालमा उत्रिएका पेट्रोलियम ट्यांकर चालक र सरकारबीच ढुवानी सूचारु गर्ने
BizKhabar Online » BizKhabar Online

पेट्रोलियम ट्यांकर चालक र सरकारबीच सहमति, तेल ढुवानी सुरु

काठमाडौं । शनिबारदेखि हड्तालमा उत्रिएका पेट्रोलियम ट्यांकर चालक र सरकारबीच ढुवानी सूचारु गर्नेगरी सहमति जुटेको छ । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयमा सोमबार पेट्रोलियम ढुवानी व्यवसायी, मजदुर र सरकारपक्षबीच भएको करिव साढे ४ घण्टा लामो बैठकपछि सहमति जुटेको हो । पेट्रोलियम ट्यांकर चालकहरुले गत हप्ताको मंगलबार नै एक विज्ञप्ति जारी गर्दै सरकारसमक्ष विभिन्न मागहरु राखेका […]

नेपाल बैंकले ल्यायो ऋणीका लागि ब्याज छुट योजना, असार मसान्तसम्म लागु हुने

काठमाडौं । नेपाल बैंक लिमिटेडले कर्जा ग्राहकहरूका लागि छुट योजना सार्वजनिक गरेको छ । बैंकबाट कर्
BizKhabar Online » BizKhabar Online

नेपाल बैंकले ल्यायो ऋणीका लागि ब्याज छुट योजना, असार मसान्तसम्म लागु हुने

काठमाडौं । नेपाल बैंक लिमिटेडले कर्जा ग्राहकहरूका लागि छुट योजना सार्वजनिक गरेको छ । बैंकबाट कर्जा उपभोग गरि वि.सं.२०७५ साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बक्यौता सावाँ ५० लाखसम्मका खराब तथा अपलेखन कर्जा ग्राहकहरूलाई ब्याज छुट सुविधा ल्याइएको हो । २०७६ साल वैशाखदेखि हालसम्मका कर्जा ग्राहकहरूले कर्जाको बुझाउनुपर्ने सम्पूर्ण सावाँ, ब्याज बुझाई कर्जा […]

शिवम् सिमेन्टको ‘शिवम् कीर्ति समारोह २०८१’ भव्यताका साथ सम्पन्न, सर्वोत्कृष्ट ३१ डिलरहरुलाई विभिन्न विधामा अवार्ड

काठमाडौं । शिवम् सिमेन्टसले ‘शिवम् कीर्ति समारोह २०८१’ भव्यरुपमा सम्पन्न गरेको छ । पाँच वर्षको ल
BizKhabar Online » BizKhabar Online

शिवम् सिमेन्टको ‘शिवम् कीर्ति समारोह २०८१’ भव्यताका साथ सम्पन्न, सर्वोत्कृष्ट ३१ डिलरहरुलाई विभिन्न विधामा अवार्ड

काठमाडौं । शिवम् सिमेन्टसले ‘शिवम् कीर्ति समारोह २०८१’ भव्यरुपमा सम्पन्न गरेको छ । पाँच वर्षको लामो अन्तराल पछि ‘उडान –समृद्धि र सहयात्राको’ शिर्षकमा समारोह आयोजना गरिएको थियो । उक्त समारोहमा शिवम् सिमेन्टसले आफ्नो उत्कृष्ट डिलरहरु मध्ये सर्वोत्कृष्ट ३१ डिलरहरुलाई विभिन्न विधामा अवार्डहरुबाट सम्मान गरेको थियो । रिजनल अवार्ड अन्तर्गत प्रगति र परमविर अवार्ड प्रदान गरिएको […]

५० करोड १४ लाखमा धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गियो

काठमाडौं । खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा (पिल्ल
BizKhabar Online » BizKhabar Online

५० करोड १४ लाखमा धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गियो

काठमाडौं । खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा (पिल्लर) बाङ्गिएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने धाप्लाङघाट पुलको खोटाङतर्फको खम्बा नदीतर्फ ढल्किएको हो । वर्षा सुरु नहुँदै नदीको पानीले जग्गा कटान गरेपछि खम्बा बाङ्गिँदै गएको प्रत्यक्षदर्शीले बताएका छन् । निर्माण कम्पनी रसुवा एसएनएस पप्पु जेभीले […]

मनसुन सक्रिय नहुँदा मध्य तथा पश्चिमी तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना

काठमाडौँ । यही असार ६ गतेसम्म देशका मध्य तथा पश्चिमी तराईका भू–भागमा मनसुन सक्रिय नहुँदा अत्यधिक
BizKhabar Online » BizKhabar Online

मनसुन सक्रिय नहुँदा मध्य तथा पश्चिमी तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना

काठमाडौँ । यही असार ६ गतेसम्म देशका मध्य तथा पश्चिमी तराईका भू–भागमा मनसुन सक्रिय नहुँदा अत्यधिक गर्मीको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले जारी गरेको बुलेटिन अनुसारसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले यसको असरबाट बच्न आवश्यक तयारी गरी सतर्कता अपनाउन अनुरोध छ । मौसम पूर्वानुमान माहाशाखाका मौसमविद् सरोज […]

इस्लाम धर्मावलम्बीले आज बकर इद मनाउँदै, देशभर सार्वजनिक बिदा

काठमाडौँ । इस्लाम धर्मावलम्बीले बकर इद (इदु उल अजहा) आज मनाउँदै छन् । बकर इद पर्व रमजान अर्थात् इदु
BizKhabar Online » BizKhabar Online

इस्लाम धर्मावलम्बीले आज बकर इद मनाउँदै, देशभर सार्वजनिक बिदा

काठमाडौँ । इस्लाम धर्मावलम्बीले बकर इद (इदु उल अजहा) आज मनाउँदै छन् । बकर इद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७०औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरूपमा सबल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी […]

पहिरोले मुग्लिन मलेखु खण्ड अवरुद्ध, पहिरो पन्छाउने काम जारी

काठमाडौँ । पृथ्वी राजमार्गको मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थि
BizKhabar Online » BizKhabar Online

पहिरोले मुग्लिन मलेखु खण्ड अवरुद्ध, पहिरो पन्छाउने काम जारी

काठमाडौँ । पृथ्वी राजमार्गको मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको छ । सडक निर्माणका क्रममा खनेका ठाउँमा आज (सोमबार) विहान पहिरो खस्दा राजमार्गमा सवारी साधान आवत जावत रोकिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख निरला भण्डारीले जानकारी दिए । उनले अहिले पहिरो पन्छाउने काम जारी रहेको […]

वैदेशिक लगानीमा स्वचालित प्रणालीको प्रभाव : डेढ महिनामै साढे २५ अर्बको प्रतिवद्धता, नयाँ मार्गबाटै भित्रियो ११ अर्ब बढी

काठमाडौं । सरकारले विस २०७५ मै ऐनमा समेटेको विदेशी लगानी भित्र्याउने स्वचालित प्रणालीको कार्यान
BizKhabar Online » BizKhabar Online

वैदेशिक लगानीमा स्वचालित प्रणालीको प्रभाव : डेढ महिनामै साढे २५ अर्बको प्रतिवद्धता, नयाँ मार्गबाटै भित्रियो ११ अर्ब बढी

काठमाडौं । सरकारले विस २०७५ मै ऐनमा समेटेको विदेशी लगानी भित्र्याउने स्वचालित प्रणालीको कार्यान्वयनको प्रभाव भर्खर देखिन सुरु गरेको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा विदेशी लगानी स्वीकृत गर्न स्वचालित मार्ग (अटोमेटेड रुट) संचालनमा ल्याउन सकिने उल्लेख २०७५ सालमै गरिएको थियो । तर, ऐनमा व्यवस्था भएको कुरालाई कार्यविधि बनाएर कार्यान्वयनमा ल्याउन सरकारलाई झण्डै […]

विश्वकप क्रिकेटको अन्तिम खेलमा पनि नेपालको हार, नेपाललाई हराउदै बंगलादेश सुपर आठमा

काठमाडौँ । टी–२० विश्वकपमा समुह डीको अन्तिम खेलमा नेपालले बंगलादेशसँग हार बेहोरेको छ । नेपाल बंग
BizKhabar Online » BizKhabar Online

विश्वकप क्रिकेटको अन्तिम खेलमा पनि नेपालको हार, नेपाललाई हराउदै बंगलादेश सुपर आठमा

काठमाडौँ । टी–२० विश्वकपमा समुह डीको अन्तिम खेलमा नेपालले बंगलादेशसँग हार बेहोरेको छ । नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको हो । यससँगै बंगलादेश सुपर आठमा पुगेको छ । १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र बनाउन सक्यो । नेपालको लागि कुशल मल्ले ४० बलमा सर्वाधिक २७ […]

अष्ट्रेलिया पुगेर महासंघ अध्यक्ष ढकालको आग्रह, मुलुक बाहिर सिकेको सीप नेपालमा भित्र्याउँ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको सकारात्म
BizKhabar Online » BizKhabar Online

अष्ट्रेलिया पुगेर महासंघ अध्यक्ष ढकालको आग्रह, मुलुक बाहिर सिकेको सीप नेपालमा भित्र्याउँ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको सकारात्मक वातावरण बन्दै गरेको बताउँदै नेपालमा लगानी गर्न अष्ट्रेलियामा रहेका गैर आवासीय नेपालीहरुलाई आह्वान गरेका छन् । नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासङ्घ र गैरआवासीय नेपाली सङ्घ, अष्ट्रेलियाको संयुक्त आयोजनामा अष्ट्रेलियाको मेलबर्नमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालीहरुले मुलुकबाहिर बसेर आर्जन […]

सिटिजन्स बैंक र स्तूपा स्वास्थ सेवा सहकारी संस्थाबीच सम्झौता, बैंकका ग्राहकलाई संस्थामा छुट्

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चुच्चेपाटी, काठमाडौं स्थित स्तूपा स्वास्थ सेवा सह
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंक र स्तूपा स्वास्थ सेवा सहकारी संस्थाबीच सम्झौता, बैंकका ग्राहकलाई संस्थामा छुट्

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चुच्चेपाटी, काठमाडौं स्थित स्तूपा स्वास्थ सेवा सहकारी संस्थाबीच सम्झौता भएको छ । सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने गरी बैंक र उक्त संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले स्तूपा स्वास्थ सेवा सहकारी संस्थामा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् […]

सहकारी ठगि सम्बन्धि संसदीय छानबिन समितिको कार्यविधि पारित, नाम मुछिएका व्यक्तिसँग सोधपुछ गरिने

काठमाडौं । सहकारीको बचत रकम ठगिसम्बन्धी छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको कार्यविध
BizKhabar Online » BizKhabar Online

सहकारी ठगि सम्बन्धि संसदीय छानबिन समितिको कार्यविधि पारित, नाम मुछिएका व्यक्तिसँग सोधपुछ गरिने

काठमाडौं । सहकारीको बचत रकम ठगिसम्बन्धी छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको कार्यविधि पारित भएको छ । आइतबार बसेको समितिको बैठकमा मस्यौदामाथि छलफल पश्चात छानबिन प्रक्रियाको कार्यविधि पारित भएको हो । समितिले विगतमा विभिन्न छानबिन समिति,जाँचबुझ आयोग लगायतले विगतमा अध्ययन गरेका प्रतिवेदन उपलब्ध गराउन यस अघि नै पत्राचार गरेको र धेरै जसो उपलब्ध भइसकेको […]

ओली–प्रचण्ड बाईपास गरेर अर्थमन्त्री आफै वार्गेनिङमा लाग्दा सेबोन अध्यक्ष नियुक्ति अन्यौलमा, अन्तरवार्ता नै नभए के हुन्छ ?

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनका कारण धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया थप अन्यो
BizKhabar Online » BizKhabar Online

ओली–प्रचण्ड बाईपास गरेर अर्थमन्त्री आफै वार्गेनिङमा लाग्दा सेबोन अध्यक्ष नियुक्ति अन्यौलमा, अन्तरवार्ता नै नभए के हुन्छ ?

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनका कारण धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया थप अन्योलमा परेको छ । धितोपत्र बोर्डजस्तो संवेदनशील ठाउँमा विगत ५ महिनादेखि बोर्ड अध्यक्ष खाली रहँदै आएकोमा पछिल्लो समय अर्थमन्त्री पुन आफै अध्यक्ष नियुक्ति प्रक्रियालाई लिएर वार्गेनिङमा लागेपछि यो प्रक्रिया थप अन्योलमा भएको हो । बोर्ड अध्यक्षका लागि तत्कालिन अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रक्रिया […]

कालीकोटको मान्मामा प्रभु बैंकको ३०५ औ शाखा सञ्चालनमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आइतबारदेखि कालिकोट, खाडा
BizKhabar Online » BizKhabar Online

कालीकोटको मान्मामा प्रभु बैंकको ३०५ औ शाखा सञ्चालनमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आइतबारदेखि कालिकोट, खाडाचक्र नगरपालिका वडा नं.०१ मास्थित मान्मामा ३०५ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंक लिले बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको […]

हिमालयन बैंकको शाखा स्थानान्तरण, त्रिपुरेश्वर शाखाको सेवा थापाथलीबाट

काठमाडौँ । सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् हिमालयन बैंक लिमिटेडले त्रिपुरेश्वर शाखालाई थापा
BizKhabar Online » BizKhabar Online

हिमालयन बैंकको शाखा स्थानान्तरण, त्रिपुरेश्वर शाखाको सेवा थापाथलीबाट

काठमाडौँ । सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् हिमालयन बैंक लिमिटेडले त्रिपुरेश्वर शाखालाई थापाथलीमा स्थानान्तरण गरेको छ । आइतबारदेखि थापाथली शाखाको नामबाट सम्पूर्ण बैंकिङ्क सेवा प्रदान गर्ने गरी बैंकले शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले बैंकका अन्य कर्मचारीहरूको उपस्थितिमा गरे । यसैगरी बैंकले नारायणगढ शाखालाई पनि स्थानान्तरण गरी […]

नगरसभा बैठक स्थगित भएपछि बालेनको आक्रोश : कांग्रेस–एमालेको ‘धङधङ्गी’ बोकेर नआउनू

काठमाडौंँ । काठमाडौँ महानगरपालिकाको १५ औं नगरसभा स्थगित भएको छ । नगरसभाको अर्को बैठक असार १० गतेस
BizKhabar Online » BizKhabar Online

नगरसभा बैठक स्थगित भएपछि बालेनको आक्रोश : कांग्रेस–एमालेको ‘धङधङ्गी’ बोकेर नआउनू

काठमाडौंँ । काठमाडौँ महानगरपालिकाको १५ औं नगरसभा स्थगित भएको छ । नगरसभाको अर्को बैठक असार १० गतेसम्मका लागि स्थगित गरिएको महानगरले जनाएको छ । कार्यपालिका सदस्यहरुले बैठक बहिष्कार गरेपछि नगरसभा बैठक स्थगित भएको हो । कांग्रेस र एमालेका वडाध्यक्षहरूले नगरसभाको बैठक बहिष्कार गरेर सभाहलबाट निस्किएपछि नगरसभा स्थगित गरिएको छ । असार १० गते फेरि नगरसभा […]

कर्णालीको बजेट दुई अर्बले घट्यो, के–के परे प्राथमिकतामा ?

काठमाडौंँ । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि रु ३१ अर्ब ४१ करोड ४१ हजार बराबरको बज
BizKhabar Online » BizKhabar Online

कर्णालीको बजेट दुई अर्बले घट्यो, के–के परे प्राथमिकतामा ?

काठमाडौंँ । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि रु ३१ अर्ब ४१ करोड ४१ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । प्रदेशसभामा शनिबार प्रस्तुत बजेटमा पुँजीगततर्फ रु १८ अर्ब ७५ करोड आठ लाख ६८ हजार, चालुतर्फ रु सात अर्ब ५७ करोड ५५ लाख वित्तीय व्यवस्थापनतर्फ रु २५ करोड, स्थानीय तह वित्तीय हस्तान्तरणमा रु चार […]

बेनी–जोमसोम–कोरला सडकको तिप्ल्याङ खण्ड स्तरोन्नति गरिँदै

काठमाडौंँ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको तिप्ल्
BizKhabar Online » BizKhabar Online

बेनी–जोमसोम–कोरला सडकको तिप्ल्याङ खण्ड स्तरोन्नति गरिँदै

काठमाडौंँ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको तिप्ल्याङ खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ । रघुगंङ्गा गाउँपालिका–१ तिप्ल्याङ बजारमा सडक अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइ सडक फराकिलो बनाउने र स्तरोन्नति गर्ने काम भइरहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईँले जानकारी दिए । तिप्ल्याङको पाँच सय मिटर बजार क्षेत्रमा सडक विस्तार तथा स्तरोन्नतिको […]

उपप्रधानमन्त्री रघुवीरको रोजाइले डुबेको ‘सवारी लाइसेन्स प्रणाली’, नेपालमा भारतीय कम्पनीको नांगो नाच

काठमाडौं । हाल काठमाडौंभित्रका ४ ट्रायल सेन्टरले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक
BizKhabar Online » BizKhabar Online

उपप्रधानमन्त्री रघुवीरको रोजाइले डुबेको ‘सवारी लाइसेन्स प्रणाली’, नेपालमा भारतीय कम्पनीको नांगो नाच

काठमाडौं । हाल काठमाडौंभित्रका ४ ट्रायल सेन्टरले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक पुनः परीक्षा (रिट्रायल) रोकेका छन् । त्यतिमात्रै होइन ट्रायल र रिट्रायल दिएर पास भएका १७ लाख बढी सवारीचालकहरुले हालसम्म स्मार्ट लाइसेन्स नै पाएका छैनन् । उनीहरुलाई लाइसेन्सको म्याद सकिसकेपछि मात्रै लाइसेन्स पाइने हो की भन्ने डर छ । यतिमात्रै होइन हाल यातायात व्यवस्था विभाग […]

चीनसँग जोरी खोज्दा भारतलाई आर्थिकरुपमा ठूलो घाटा : २० खर्बको नोक्सानी, एक लाख रोजगारी गुम्यो

काठमाडौं । चीनसँग जारी तनाव भारतको इलेक्ट्रोनिक्स उत्पादन उद्योगका लागि निकै महँगो साबित भइरहेक
BizKhabar Online » BizKhabar Online

चीनसँग जोरी खोज्दा भारतलाई आर्थिकरुपमा ठूलो घाटा : २० खर्बको नोक्सानी, एक लाख रोजगारी गुम्यो

काठमाडौं । चीनसँग जारी तनाव भारतको इलेक्ट्रोनिक्स उत्पादन उद्योगका लागि निकै महँगो साबित भइरहेको छ । जसका कारण भारतीय इलेक्ट्रोनिक्स कम्पनीहरूले विगत चार वर्षमा १५ अर्ब डलर (२० खर्ब नेपाली रुपैयाँ भन्दा बढी) को उत्पादन घाटा बेहोरेका छन् । साथै, यस अवधिमा करिब एक लाख रोजगारीको अवसर पनि गुमेको छ । चिनियाँ नागरिकलाई भिसा दिनमा […]

भारतीय टेलिकम कम्पनी जियोले स्याटेलाइटमार्फत इन्टरनेट सेवा दिने

काठमाडौँ । रिलायन्स जियोले स्याटेलाइट मार्फत इन्टरनेट सेवा प्रदान गर्ने भारतको पहिलो टेलिकम कम्
BizKhabar Online » BizKhabar Online

भारतीय टेलिकम कम्पनी जियोले स्याटेलाइटमार्फत इन्टरनेट सेवा दिने

काठमाडौँ । रिलायन्स जियोले स्याटेलाइट मार्फत इन्टरनेट सेवा प्रदान गर्ने भारतको पहिलो टेलिकम कम्पनी बन्ने तयारी गरेको छ । जियोले गिगाबिट फाइबर इन्टरनेट उपलब्ध गराउन स्वीकृति पाएसँगै सेटेलाइटबाट इन्टरनेट उपलब्ध गराउने भारतको पहिलो कम्पनी बन्ने तयारीमा रहेको छ । रिलायन्स इन्डस्ट्रिजको जियो प्लेटफर्मले स्याटेलाइट इन्टरनेट सेवाको लागि युरोपको लक्जेम्बर्गको कम्पनी एसईएससँग साझेदारी गरेको थियो। यो […]

महोत्तरीका उखु किसानले पाए एक अर्ब ६१ करोड भुक्तानी

काठमाडौं । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरमा अवस्थित एभरेष्ट सुगर मिलबाट उखु किसान
BizKhabar Online » BizKhabar Online

महोत्तरीका उखु किसानले पाए एक अर्ब ६१ करोड भुक्तानी

काठमाडौं । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरमा अवस्थित एभरेष्ट सुगर मिलबाट उखु किसानले एक अर्ब ६१ करोड १० लाख ६३ हजार रूपैयाँ भुक्तानी लिएका छन् । एभरेष्ट सुगर मिलका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरले १४ हजार पाँच सय किसानलाई उक्त रकम भुक्तानी दिइएको बताए । उनले भने, ‘चालु आर्थिक वर्षको किसानको बक्यौता चुक्ता भएको छ ।’ […]

गण्डकी सरकारले ल्यायो ३२ अर्ब ९७ करोड ८५ लाखको बजेट (पूर्णपाठ)

पोखरा । गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजारको बजेट ल्य
BizKhabar Online » BizKhabar Online

गण्डकी सरकारले ल्यायो ३२ अर्ब ९७ करोड ८५ लाखको बजेट (पूर्णपाठ)

पोखरा । गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजारको बजेट ल्याएको छ । गण्डकी प्रदेशले चालुतर्फ १३ अर्ब १६ करोड ५ लाख ८२ हजार र पुजिगततर्फ १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजार तथा वित्तीय व्यवस्थापनतर्फ तीन करोडको बजेट ल्याएको छ । यो चालु आर्थिक […]

सुदूरपश्चिम प्रदेश सरकारको बजेट ३१ अर्ब ६२ करोड (पूर्णपाठ)

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८१/०८२ का लागि कूल ३१ अर्ब ६२ करोड ९८ लाख ५
BizKhabar Online » BizKhabar Online

सुदूरपश्चिम प्रदेश सरकारको बजेट ३१ अर्ब ६२ करोड (पूर्णपाठ)

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८१/०८२ का लागि कूल ३१ अर्ब ६२ करोड ९८ लाख ५८ हजार रुपैयाँको बजेट ल्याएको छ । शनिबार प्रदेश आर्थिक मामिला मन्त्री सुरेन्द्र पालले पुँजीगततर्फ १७ अर्ब ५३ करोड ८ लाख ५५ हजार विनियोजन गरिएको जानकारी दिए । त्यस्तै चालु ११ अर्ब ०७ करोड १९ लाख ६३ […]

लुम्बिनी सरकारले ल्यायो ३८ अर्ब ९७ करोडको बजेट, डेढ अर्बले घट्यो

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड रूपैयाँको बजेट ल्याए
BizKhabar Online » BizKhabar Online

लुम्बिनी सरकारले ल्यायो ३८ अर्ब ९७ करोडको बजेट, डेढ अर्बले घट्यो

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड रूपैयाँको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आर्चायले आगामी आर्थिक वर्ष २०८१/८२ का बजेट प्रस्तुत गरेका हुन् । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लुम्बिनी प्रदेशको बजेट आकार डेढ अर्बले घटेको छ । कुल बजेटमध्ये चालुतर्फ ११ अर्ब […]

नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु हो : गृहमन्त्री लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं सरकारका उपप्रधान एवं गृहमन्त्री रव
BizKhabar Online » BizKhabar Online

नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु हो : गृहमन्त्री लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले देशमा केही पनि नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु रहेको बताएका छन् । शनिवार काठमाडौंमा रास्वपाको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सरकारमा गएको सय दिनमा कुनै नराम्रो काम नगरेको दाबी गरेका हुन् । उनले आम नागरिकको […]

सातवटै प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्दै

काठमाडौं । आज सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् । प्रदेशले असार
BizKhabar Online » BizKhabar Online

सातवटै प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्दै

काठमाडौं । आज सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् । प्रदेशले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज सातै प्रदेशको बजेट सार्बजनिक हुदै छ । चालु आवका लागि सात प्रदेशले तीन खर्ब बराबरको बजेट ल्याएका थिए । प्रदेशका आर्थिक मामिला मन्त्रालयले आज बजेट सार्वजनिक गर्ने तयारी गरेका छन् । सङ्घीय सरकारले […]

मेलम्ची बाढीको तीन वर्ष : पुनर्निर्माण सुस्त, स्थानीयवासी चिन्तित

काठमाडौं । सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–४ का खिलप्रसाद लामिछानेलाई बर्खायाम सुरु भएसँगै क
BizKhabar Online » BizKhabar Online

मेलम्ची बाढीको तीन वर्ष : पुनर्निर्माण सुस्त, स्थानीयवासी चिन्तित

काठमाडौं । सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–४ का खिलप्रसाद लामिछानेलाई बर्खायाम सुरु भएसँगै कसरी बच्ने र बचाउने भन्ने चिन्ताले पिरोल्छ । खोलामा सामान्य बाढी आउँदा समेत सडक, विद्यालय र घरहरु उच्च जोखिममा पर्ने भएकाले उनीसहित स्थानीयवासी अहिले चिन्तत छन् । विसं २०७८ असार १ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा अकल्पनीय बाढी आएको आज तीन वर्ष पूरा […]

मनसुन पूर्वबाट क्रमशः पश्चिमतर्फ सर्नेक्रम जारी, काठमाडौं उपत्यकामा आज साँझदेखि केही शीतल हुने

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम शुक्रबारको तुलनामा आज केही घटेको छ । आज साँझदेखि यहाँ केही
BizKhabar Online » BizKhabar Online

मनसुन पूर्वबाट क्रमशः पश्चिमतर्फ सर्नेक्रम जारी, काठमाडौं उपत्यकामा आज साँझदेखि केही शीतल हुने

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम शुक्रबारको तुलनामा आज केही घटेको छ । आज साँझदेखि यहाँ केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज साँझदेखि काठमाडौं उपत्यकामा मनसुनको सामान्य प्रभाव महसुस हुने जानकारी दिँदै विभागका मौसमविद् सरोज पुडासैनीले आज अपराह्न र राति यहाँ मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको बताए । मनसुन […]

आजदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ४ बजेदेखि नै खुला, दशनार्थीलाई सहज

काठमाडौँ । पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ४ बजे नै खोलिएका छन् । पशुपतिनाथ मन्दिरमा दशनार्
BizKhabar Online » BizKhabar Online

आजदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ४ बजेदेखि नै खुला, दशनार्थीलाई सहज

काठमाडौँ । पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ४ बजे नै खोलिएका छन् । पशुपतिनाथ मन्दिरमा दशनार्थीको संख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ आजदेखि पशुपतिनाथको चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । उनले भने, ‘यसअघि पशुपतिनाथ मन्दिरमा भट्टहरु प्रवेश गरेपछि […]

७१ जिल्लामा फैलियो डेङ्गु संक्रमण, उपत्यकामा १५९ जनामा संक्रमण

काठमाडौं । डेङ्गु रोगको संक्रमण ७१ वटा जिल्लामा फैलिएको छ । गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको
BizKhabar Online » BizKhabar Online

७१ जिल्लामा फैलियो डेङ्गु संक्रमण, उपत्यकामा १५९ जनामा संक्रमण

काठमाडौं । डेङ्गु रोगको संक्रमण ७१ वटा जिल्लामा फैलिएको छ । गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेङ्गु हाल ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालले मौसम परिवर्तनसँगै गर्मीका कारणले डेङ्गुको संक्रमण बढेको बताए । उनले गर्मीमा […]

Get more results via ClueGoal