रियलमी १२ प्रोको प्रि–बुकिङ खुल्यो, आकर्षक अफरसहित दराजमा उपलब्ध
newsare.net
काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीको नयाँ फोन रियलमी १२ प्रो+ अब दराजमा अग्रियलमी १२ प्रोको प्रि–बुकिङ खुल्यो, आकर्षक अफरसहित दराजमा उपलब्ध
काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीको नयाँ फोन रियलमी १२ प्रो+ अब दराजमा अग्रिम बुकिङको लागि उपलब्ध भएको छ । ६.७ ईन्चको सुपर एमोलेड डिस्प्ले तथा फुल एचडी रिजोलुसन भएको रियलमी १२ प्रो+ मा १२० हर्जको रिफ्रेस रेट रहेको छ । रियलमी १२ प्रो+को हरेक खरिदमा तथा निःशूल्क डेलिभरीसहित निःशूल्क टी १०० इयरबड प्राप्त […] Read more