साताको अन्तिम दिन सेयर बजारमा गिरावट, ६ अर्ब ४४ करोडको कारोबार
newsare.net
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । बिहीबार बजार ९.३२ अंकले घटेर २११२साताको अन्तिम दिन सेयर बजारमा गिरावट, ६ अर्ब ४४ करोडको कारोबार
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । बिहीबार बजार ९.३२ अंकले घटेर २११२ को विन्दुमा कायम हुन पुगेको छ । आज नेप्सेमा कारोबार भएको आज ३१३ कम्पनीको १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४४ करोड ३० लाख २९ हजार रुपैयाँको कारोबार भएको छ […] Read more