७१ जिल्लामा फैलियो डेङ्गु संक्रमण, उपत्यकामा १५९ जनामा संक्रमण
newsare.net
काठमाडौं । डेङ्गु रोगको संक्रमण ७१ वटा जिल्लामा फैलिएको छ । गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको७१ जिल्लामा फैलियो डेङ्गु संक्रमण, उपत्यकामा १५९ जनामा संक्रमण
काठमाडौं । डेङ्गु रोगको संक्रमण ७१ वटा जिल्लामा फैलिएको छ । गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेङ्गु हाल ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालले मौसम परिवर्तनसँगै गर्मीका कारणले डेङ्गुको संक्रमण बढेको बताए । उनले गर्मीमा […] Read more