Nepal



लुम्बिनी सरकारले ल्यायो ३८ अर्ब ९७ करोडको बजेट, डेढ अर्बले घट्यो

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड रूपैयाँको बजेट ल्याए

पशुपति क्षेत्र विकास कोषले तिलगङ्गा आवास क्षेत्रका संरचना हटाउने, खाली गराउन १५ दिनको म्याद

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले काठमाडौँ महानगरपालिका–८ तिलगङ्गा ‘बी’ १३ आवास क्षेत्रका अ
BizKhabar Online » BizKhabar Online

पशुपति क्षेत्र विकास कोषले तिलगङ्गा आवास क्षेत्रका संरचना हटाउने, खाली गराउन १५ दिनको म्याद

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले काठमाडौँ महानगरपालिका–८ तिलगङ्गा ‘बी’ १३ आवास क्षेत्रका अधिग्रहण भएका संरचना हटाउने भएको छ । कोषको गुरुयोजनाका स्वीकृत अवधारणात्मक गुरुयोजनाअनुसार नेपाल सरकारको विसं २०६९ भदौको निर्णयअनुसार गुरुयोजना कार्यान्वयनका क्रममा तिलगङ्गा आवास क्षेत्रका जग्गा तथा पक्की÷कच्ची घर, टहरा, गोठ, पर्खाल आदि संरचनासमेत स्थायी रुपले अधिग्रहण गर्ने भई मुआब्जा वितरण गरिए पनि […]

मुगुको गमगढीमा प्रभु बैंकको ३०६ औँ शाखा सञ्चालनमा

काठमाडौं । प्रभु बैंकले आफ्नो नयाँ शाखा कार्यालय मुगुको छायानाथ रारा नगरपालिकास्थित गमगढीमा संच
BizKhabar Online » BizKhabar Online

मुगुको गमगढीमा प्रभु बैंकको ३०६ औँ शाखा सञ्चालनमा

काठमाडौं । प्रभु बैंकले आफ्नो नयाँ शाखा कार्यालय मुगुको छायानाथ रारा नगरपालिकास्थित गमगढीमा संचालनमा ल्याएको छ । बैंकले मंगलबारदेखि संचालनमा आउनेगरी उक्त ३ सय ६ औं शाखा कार्यालय उद्घाटन गरेको हो । बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नाे शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरेको […]

राजस्व चुहावट नियन्त्रण गर्न डिजिटल भुक्तानीलाई प्रोत्साहनदेखि एआइको प्रयोग गर्न सुझाव, कारोबार सीमा बढाउनुपर्ने

काठमाडौं । विद्याधर मल्लिकको अध्यक्षतामा गठित कर प्रणाली सुधार सम्बन्धीत उच्चस्तरीय सुझाव समित
BizKhabar Online » BizKhabar Online

राजस्व चुहावट नियन्त्रण गर्न डिजिटल भुक्तानीलाई प्रोत्साहनदेखि एआइको प्रयोग गर्न सुझाव, कारोबार सीमा बढाउनुपर्ने

काठमाडौं । विद्याधर मल्लिकको अध्यक्षतामा गठित कर प्रणाली सुधार सम्बन्धीत उच्चस्तरीय सुझाव समितिले नेपालको कर प्रणाली सुधारका लागि विद्युतीय भुक्तानीलाई विशेष जोड दिनुपर्ने बताएको छ । लामो समयको अध्ययनपछि अर्थमन्त्रीसमक्ष बुझाईएको समितिको प्रतिवेदनमा आयकर, भ्याटलगायतका राजस्व संकलनमा विद्युतीय भुक्तानीका माध्यमको प्रयोगमा जोड दिनुपर्ने उल्लेख गरेको हो । खासगरी विश्वभरका करदाताहरुले आफ्नो देशको नीति र कानुसँगै […]

सेयर बजार घट्ने क्रम जारी, परिसुचक दोहोरो अंकले घट्दा कारोबार रकम ४ अर्ब माथि

काठमाडौं । यो हप्ताको अघिल्ला दिनजस्तै मंगलबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ओरालो ला
BizKhabar Online » BizKhabar Online

सेयर बजार घट्ने क्रम जारी, परिसुचक दोहोरो अंकले घट्दा कारोबार रकम ४ अर्ब माथि

काठमाडौं । यो हप्ताको अघिल्ला दिनजस्तै मंगलबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ओरालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि ओरालो लागेको नेप्से अन्तिम समयमा १८.७६ अंकले घट्दै २०७६ को विन्दुमा ओर्लेर रोकिएको हो । आज कारोबार अवधिभर ३ सय १८ कमपनीका ९५ लाख ४४ हजार ७ सय ३ं४ कित्ता सेयर ५८ हजार १ सय […]

पाँचखालमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा विस्तार, शाखा संख्या २८८ पुग्यो

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका ४, तामाघाटमा आफ्
BizKhabar Online » BizKhabar Online

पाँचखालमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा विस्तार, शाखा संख्या २८८ पुग्यो

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका ४, तामाघाटमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले सोमबार एक कार्यक्रमको आयोजना गर्दै आफ्नो २ सय ८८ औं शाखा कार्यालय संचालनमा ल्याएको हो । हाल बैंकको ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २ सय ८८ शाखा कार्यालय, ३ सय ५ एटिएम, […]

वाइसीएनसीको दशौं वार्षिकोत्सव : राजनीतिक स्थायित्व नभएपछि निर्माण उद्योगमा समस्या आएको भौतिकमन्त्री महासेठको दावी

काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले मुलुकमा राज
BizKhabar Online » BizKhabar Online

वाइसीएनसीको दशौं वार्षिकोत्सव : राजनीतिक स्थायित्व नभएपछि निर्माण उद्योगमा समस्या आएको भौतिकमन्त्री महासेठको दावी

काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले मुलुकमा राजनीतिक स्थायित्व नभएकै कारण निर्माण उद्योग लगायतका अन्य उद्योगमा समस्या देखिएको बताएका छन्। नेपाली युवा निर्माण व्यवसायीहरूको छाता संस्था युथ कम्युनिटी फर नेपलिज कन्ट्रयाक्टर्स (वाइसीएनसी) को दशौं बार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री महासेठले सबै उद्योगको विकासका लागि राजनीतिक स्थायित्व आवश्यक भएको बताए […]

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रोष्टममै च्याते बजेट पुस्तिका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले संसद बैठकमा बज
BizKhabar Online » BizKhabar Online

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रोष्टममै च्याते बजेट पुस्तिका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले संसद बैठकमा बजेट पुस्तिका च्यातेका छन् । प्रतिनिधि सभाको आज (मंगलबार) को बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकको खर्च कटौतीको प्रस्ताव र बजेटमाथि छलफल गर्न रोष्टममा पुगेका लिङदेनले सम्बोधनका क्रममा भौतिक मन्त्रालयको बजेट पुस्तिका च्यातेका हुन् । ‘सामान्यतया आफूलाई हेर्दा […]

अर्थमन्त्रीका कारण जुवाघरमा परिणत हुँदै सेयर बजार, यसकारण अन्यौलमा पारे धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रियालाई आफ्नो स्वार
BizKhabar Online » BizKhabar Online

अर्थमन्त्रीका कारण जुवाघरमा परिणत हुँदै सेयर बजार, यसकारण अन्यौलमा पारे धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रियालाई आफ्नो स्वार्थअनुरुप कार्यान्वयन गर्न खोज्दा त्यसको ठूलो असर सेयर बजारमा देखिएको छ । पछिल्लो समय अर्थमन्त्री पुनःले सत्ता साझेदार एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल दुबैलाई बाईपास गर्दै आफै बार्गेनिङमा लाग्दा अध्यक्ष नियुक्ति प्रक्रिया थप अन्यौल बनेको समाचारहरु बाहिर आएका छन् । […]

भ्रष्टाचार अर्थतन्त्रका लागि राम्रो ! एक अर्थशास्त्रीको दाबी-भ्रष्टाचारले अर्थतन्त्रको लागि ग्रीजको रूपमा काम गर्छ

काठमाडौं । अर्थशास्त्री र युपीएससी अन्तर्वार्ताकार सलोनी खन्नाको पछिल्लो भनाईले अहिले सोशल मिड
BizKhabar Online » BizKhabar Online

भ्रष्टाचार अर्थतन्त्रका लागि राम्रो ! एक अर्थशास्त्रीको दाबी-भ्रष्टाचारले अर्थतन्त्रको लागि ग्रीजको रूपमा काम गर्छ

काठमाडौं । अर्थशास्त्री र युपीएससी अन्तर्वार्ताकार सलोनी खन्नाको पछिल्लो भनाईले अहिले सोशल मिडिया तताएको छ । उनले थोरै भ्रष्टाचार अर्थतन्त्रका लागि राम्रो हुने बताएकी छन् । एक अन्तर्वार्ताम, खन्नाले समाजमा भ्रष्टाचार र आईएएस अफिसरहरूको बारेमा कुरा गर्दै अफिसरहरूको हालको तलब अपर्याप्त रहेको पनि बताइन । खन्ना युपीएससी उम्मेदवारहरूको नक्कली अन्तर्वार्ता लिने प्यानलको एक हिस्सा रहिसकेकी […]

मनसुन कोशी प्रदेशको पूर्वी र उत्तरी भेगमा केन्द्रित, देशभर फैलन अझै केही दिन लाग्ने

काठमाडौं । नेपालमा मनसुन भित्रिएको एक साता बितिसक्दा पनि यो प्रणाली सुस्त गतिमा अगाडि बढिरहेको छ
BizKhabar Online » BizKhabar Online

मनसुन कोशी प्रदेशको पूर्वी र उत्तरी भेगमा केन्द्रित, देशभर फैलन अझै केही दिन लाग्ने

काठमाडौं । नेपालमा मनसुन भित्रिएको एक साता बितिसक्दा पनि यो प्रणाली सुस्त गतिमा अगाडि बढिरहेको छ । मनसुनी प्रणाली सुस्त गतिमा रहेकाले देशभर फैलिन अझै एक साताभन्दा बढी समय लाग्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार मनसुन अहिले कोशी प्रदेशको पूर्वी र उत्तरी भेगमा […]

फुटपाथमा अवरोध बनेका देशैभरका विद्युतका प्यानल धमाधम परिवर्तन गरिदै

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले करिव डेढ बर्ष अघि गरेको निर्णयअनुरुप फुटपाथमा अवरोध बनेका
BizKhabar Online » BizKhabar Online

फुटपाथमा अवरोध बनेका देशैभरका विद्युतका प्यानल धमाधम परिवर्तन गरिदै

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले करिव डेढ बर्ष अघि गरेको निर्णयअनुरुप फुटपाथमा अवरोध बनेका देशैभरका विद्युतका प्यानल धमाधम परिवर्तन गरिरहेको छ । विस २०७६ यता धमाधम काठमाडौंलगायत विभिन्न सहरमा विद्युतीय तार भूमिगत गरिरहेको प्राधिकरणले फुटपाथमा छेकिनेगरि डिस्ट्रिब्युसन प्यानल राख्दै आएको थियो । तर, फुटपाथ नै पूर्णरुपमा छेकिने गरी राखिएका यस्ता प्यानलले पैदलयात्रुलाई सास्ती भएको, सडक […]

नेपालको राजस्व आम्दानी पौने २० खर्ब पुग्ने, सेयर र घरजग्गा कारोबारमा उच्च कर लगाउन सुझाव

काठमाडौं । आगामी ५ बर्षपछि अर्थात आर्थिक बर्ष २०८४/८५ मा नेपालको कुल बार्षिक राजस्व आम्दानी पौने
BizKhabar Online » BizKhabar Online

नेपालको राजस्व आम्दानी पौने २० खर्ब पुग्ने, सेयर र घरजग्गा कारोबारमा उच्च कर लगाउन सुझाव

काठमाडौं । आगामी ५ बर्षपछि अर्थात आर्थिक बर्ष २०८४/८५ मा नेपालको कुल बार्षिक राजस्व आम्दानी पौने २० खर्ब पुग्ने अनुमान गरिएको छ । विद्याधर मल्लिकको अध्यक्षतामा गठित करण प्रणाली सुधार सम्बन्धि उच्चस्तरीय सुझाव समितिले उक्त प्रक्षेपण गरेको हो । समितिले विभिन्न चरहरुलाई आधार मानी उक्त आर्थिक बर्षमा नेपालको कुल राजस्व आम्दानी १९ खर्ब ८६ अर्ब […]

५ लाख ८५ हजार डाउनपेमेन्टमा आयोन वाई गाडी उपलब्ध हुने

काठमाडौँ । जीएसी मोटर्सको अधिकृत बिक्रेता सीजी मोटर्सले आयोन वाइ को खरिदमा एक अफरको घोषणा गरेको
BizKhabar Online » BizKhabar Online

५ लाख ८५ हजार डाउनपेमेन्टमा आयोन वाई गाडी उपलब्ध हुने

काठमाडौँ । जीएसी मोटर्सको अधिकृत बिक्रेता सीजी मोटर्सले आयोन वाइ को खरिदमा एक अफरको घोषणा गरेको छ । जसअनुसार ५ लाख ८५ हजार डाउनपेमेन्टमा गाडी उपलब्ध हुनेछ । कम्पनीले भनेको छ, ‘हालै नेपालमा विक्री वितरण सुरु भएको आयोन वाइ अब केवल रु. ५.८५ लाखको न्यूनतम डाउन पेमेन्टमा उपलब्ध गराईएको छ, जसले यस एसयूभीलाई निकै पहुँचयोग्य […]

प्रतिनिधि सभाको बैठक बस्दै, विनियोजन विधेयकमा मन्त्रालयगत छलफल आजपनि

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा आज विनियोजन विधे
BizKhabar Online » BizKhabar Online

प्रतिनिधि सभाको बैठक बस्दै, विनियोजन विधेयकमा मन्त्रालयगत छलफल आजपनि

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा आज विनियोजन विधेयकका विभिन्न शिर्षक माथिको छलफल जारी रहने छ । आज तीन मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथि छलफल हुने ।का विभिन्न शिर्षकमा छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ […]

सरकारमा रास्वपाको सय दिन : सहकारीले घेराबन्दीमा, भरोसा टुट्दै

काठमाडौँ । नयाँ सत्ता समीकरण बनेको १०० दिन पुग्दै छ । सरकारले सोचे जस्तो कम गर्न नसकेको र खासगरी आ
BizKhabar Online » BizKhabar Online

सरकारमा रास्वपाको सय दिन : सहकारीले घेराबन्दीमा, भरोसा टुट्दै

काठमाडौँ । नयाँ सत्ता समीकरण बनेको १०० दिन पुग्दै छ । सरकारले सोचे जस्तो कम गर्न नसकेको र खासगरी आम जनताको जीवनस्तरमा फरक पर्ने कम गर्न नसकेको भन्दै आलोचना भइरहेका बेला नयाँ पार्टीले सरकारमा गएको सय दिनमा के गरे भन्ने प्रश्न आम रुपमा उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सरकारमा रहेका उपप्रधान तथा […]

सूर्यविनायक-धुलिखेल सडक विस्तार सुस्त : डेढ वर्षमा २५ प्रतिशत मात्रै प्रगति

काठमाडौं । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर सडकको छ लेन व
BizKhabar Online » BizKhabar Online

सूर्यविनायक-धुलिखेल सडक विस्तार सुस्त : डेढ वर्षमा २५ प्रतिशत मात्रै प्रगति

काठमाडौं । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर सडकको छ लेन विस्तारको काम सुस्ताएको छ । भक्तपुरको सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्मको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै गरी दुई चरणमा ३६ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी सडक विस्तार सुरु भएको डेढ वर्ष बितिसक्दा बल्ल करिब २५ प्रतिशत मात्रै प्रगति भएको आयोजनाले जनाएको छ । विसं २०७९ […]

नदी धमिलिने बित्तिकै मेलम्ची बन्द, सम्भावित क्षति न्यूनीकरण गरिदै

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले ठूलो वर्षा भई मेलम्ची नदी धमिलो हुन थालेपछि मेलम्ची खा
BizKhabar Online » BizKhabar Online

नदी धमिलिने बित्तिकै मेलम्ची बन्द, सम्भावित क्षति न्यूनीकरण गरिदै

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले ठूलो वर्षा भई मेलम्ची नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द गर्ने तयारी गरिएको जनाएको छ । मनसुनजन्य विपद्बाट आयोजनामा हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न नदी धमिलिने बित्तिकै खानेपानी बन्द गर्ने तयारी गरिएको हो । समितिले गत जेठ ३१ गते आयोजना बन्द गर्ने तयारी गरेको थियो । बागमती प्रदेशमा […]

आन्तरिक आम्दानीमा कमजोर कर्णाली प्रदेश, ६ वर्षमा गर्याे तीन अर्ब आन्तरिक आम्दानी

काठमाडौं । कर्णाली प्रदेश सरकारले विगत ६ वर्षमा २ अर्ब ८६ करोड १० लाख ६३ हजार रुपैयाँ आन्तरिक आम्द
BizKhabar Online » BizKhabar Online

आन्तरिक आम्दानीमा कमजोर कर्णाली प्रदेश, ६ वर्षमा गर्याे तीन अर्ब आन्तरिक आम्दानी

काठमाडौं । कर्णाली प्रदेश सरकारले विगत ६ वर्षमा २ अर्ब ८६ करोड १० लाख ६३ हजार रुपैयाँ आन्तरिक आम्दानी गरेको छ । प्रदेश सरकार स्थापनाको पाँच वर्ष र चालु आर्थिक वर्षको जेठ मसान्तसम्म गरी सो आम्दानी गरेको पाइएको छ । आर्थिक वर्ष २०७९/८० सम्मको आन्तरिक राजस्व सङ्कलन २ अर्ब २४ करोड १३ लाख ६३ हजार […]

अब सार्वजनिक ऋणपत्र राष्ट्र बैंकले निष्काशन नगर्ने

काठमाडौं । अब नेपाल राष्ट्र बैंकले सरकारी ऋणपत्र निष्काशन लगायतका कामहरु नगर्ने भएको छ । केन्द्र
BizKhabar Online » BizKhabar Online

अब सार्वजनिक ऋणपत्र राष्ट्र बैंकले निष्काशन नगर्ने

काठमाडौं । अब नेपाल राष्ट्र बैंकले सरकारी ऋणपत्र निष्काशन लगायतका कामहरु नगर्ने भएको छ । केन्द्रिय बैंकले सोमबार एक सूचना जारी गर्दै अब असार १ देखि सरकारी ऋणपत्रको निष्काशन, नामसारी, भुक्तानी र शोधभर्ना लगायतको सम्पूर्ण कार्य आफुले नगर्ने जानकारी दिएको हो । सोमबार जारी गरिएको सूचना अनुसार अब यस्तो काम अर्थ मन्त्रालय मातहतको सार्वजनिक ऋण […]

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसन र अर्थमन्त्री पुनबीच भेट, आइडीएको बैठक नेपालमा राखेकोप्रति धन्यवाद व्यक्त

काठमाडौं । विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्गले अर्थमन्त्री वर्षमान प
BizKhabar Online » BizKhabar Online

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसन र अर्थमन्त्री पुनबीच भेट, आइडीएको बैठक नेपालमा राखेकोप्रति धन्यवाद व्यक्त

काठमाडौं । विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्गले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटेका छन् । ट्रोटसनबर्गले सोमबार सिंहबारस्थित मन्त्रालयमा मन्त्री पुनसँग शिष्टाचार भेट गरेका हुन् । ट्रोटसनबर्ग मंगलबारदेखि काठमाडौंमा सुरु भएर ४ दिनसम्म चल्ने विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ को तेश्रो रिप्लेनिसमेन्ट बैठकमा सहभागी हुन नेपाल आएका हुन् । भेटमा ट्रोटसनबर्गसँगै […]

पेट्रोलियम ट्यांकर चालक र सरकारबीच सहमति, तेल ढुवानी सुरु

काठमाडौं । शनिबारदेखि हड्तालमा उत्रिएका पेट्रोलियम ट्यांकर चालक र सरकारबीच ढुवानी सूचारु गर्ने
BizKhabar Online » BizKhabar Online

पेट्रोलियम ट्यांकर चालक र सरकारबीच सहमति, तेल ढुवानी सुरु

काठमाडौं । शनिबारदेखि हड्तालमा उत्रिएका पेट्रोलियम ट्यांकर चालक र सरकारबीच ढुवानी सूचारु गर्नेगरी सहमति जुटेको छ । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयमा सोमबार पेट्रोलियम ढुवानी व्यवसायी, मजदुर र सरकारपक्षबीच भएको करिव साढे ४ घण्टा लामो बैठकपछि सहमति जुटेको हो । पेट्रोलियम ट्यांकर चालकहरुले गत हप्ताको मंगलबार नै एक विज्ञप्ति जारी गर्दै सरकारसमक्ष विभिन्न मागहरु राखेका […]

नेपाल बैंकले ल्यायो ऋणीका लागि ब्याज छुट योजना, असार मसान्तसम्म लागु हुने

काठमाडौं । नेपाल बैंक लिमिटेडले कर्जा ग्राहकहरूका लागि छुट योजना सार्वजनिक गरेको छ । बैंकबाट कर्
BizKhabar Online » BizKhabar Online

नेपाल बैंकले ल्यायो ऋणीका लागि ब्याज छुट योजना, असार मसान्तसम्म लागु हुने

काठमाडौं । नेपाल बैंक लिमिटेडले कर्जा ग्राहकहरूका लागि छुट योजना सार्वजनिक गरेको छ । बैंकबाट कर्जा उपभोग गरि वि.सं.२०७५ साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बक्यौता सावाँ ५० लाखसम्मका खराब तथा अपलेखन कर्जा ग्राहकहरूलाई ब्याज छुट सुविधा ल्याइएको हो । २०७६ साल वैशाखदेखि हालसम्मका कर्जा ग्राहकहरूले कर्जाको बुझाउनुपर्ने सम्पूर्ण सावाँ, ब्याज बुझाई कर्जा […]

शिवम् सिमेन्टको ‘शिवम् कीर्ति समारोह २०८१’ भव्यताका साथ सम्पन्न, सर्वोत्कृष्ट ३१ डिलरहरुलाई विभिन्न विधामा अवार्ड

काठमाडौं । शिवम् सिमेन्टसले ‘शिवम् कीर्ति समारोह २०८१’ भव्यरुपमा सम्पन्न गरेको छ । पाँच वर्षको ल
BizKhabar Online » BizKhabar Online

शिवम् सिमेन्टको ‘शिवम् कीर्ति समारोह २०८१’ भव्यताका साथ सम्पन्न, सर्वोत्कृष्ट ३१ डिलरहरुलाई विभिन्न विधामा अवार्ड

काठमाडौं । शिवम् सिमेन्टसले ‘शिवम् कीर्ति समारोह २०८१’ भव्यरुपमा सम्पन्न गरेको छ । पाँच वर्षको लामो अन्तराल पछि ‘उडान –समृद्धि र सहयात्राको’ शिर्षकमा समारोह आयोजना गरिएको थियो । उक्त समारोहमा शिवम् सिमेन्टसले आफ्नो उत्कृष्ट डिलरहरु मध्ये सर्वोत्कृष्ट ३१ डिलरहरुलाई विभिन्न विधामा अवार्डहरुबाट सम्मान गरेको थियो । रिजनल अवार्ड अन्तर्गत प्रगति र परमविर अवार्ड प्रदान गरिएको […]

५० करोड १४ लाखमा धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गियो

काठमाडौं । खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा (पिल्ल
BizKhabar Online » BizKhabar Online

५० करोड १४ लाखमा धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गियो

काठमाडौं । खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा (पिल्लर) बाङ्गिएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने धाप्लाङघाट पुलको खोटाङतर्फको खम्बा नदीतर्फ ढल्किएको हो । वर्षा सुरु नहुँदै नदीको पानीले जग्गा कटान गरेपछि खम्बा बाङ्गिँदै गएको प्रत्यक्षदर्शीले बताएका छन् । निर्माण कम्पनी रसुवा एसएनएस पप्पु जेभीले […]

मनसुन सक्रिय नहुँदा मध्य तथा पश्चिमी तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना

काठमाडौँ । यही असार ६ गतेसम्म देशका मध्य तथा पश्चिमी तराईका भू–भागमा मनसुन सक्रिय नहुँदा अत्यधिक
BizKhabar Online » BizKhabar Online

मनसुन सक्रिय नहुँदा मध्य तथा पश्चिमी तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना

काठमाडौँ । यही असार ६ गतेसम्म देशका मध्य तथा पश्चिमी तराईका भू–भागमा मनसुन सक्रिय नहुँदा अत्यधिक गर्मीको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले जारी गरेको बुलेटिन अनुसारसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले यसको असरबाट बच्न आवश्यक तयारी गरी सतर्कता अपनाउन अनुरोध छ । मौसम पूर्वानुमान माहाशाखाका मौसमविद् सरोज […]

इस्लाम धर्मावलम्बीले आज बकर इद मनाउँदै, देशभर सार्वजनिक बिदा

काठमाडौँ । इस्लाम धर्मावलम्बीले बकर इद (इदु उल अजहा) आज मनाउँदै छन् । बकर इद पर्व रमजान अर्थात् इदु
BizKhabar Online » BizKhabar Online

इस्लाम धर्मावलम्बीले आज बकर इद मनाउँदै, देशभर सार्वजनिक बिदा

काठमाडौँ । इस्लाम धर्मावलम्बीले बकर इद (इदु उल अजहा) आज मनाउँदै छन् । बकर इद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७०औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरूपमा सबल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी […]

पहिरोले मुग्लिन मलेखु खण्ड अवरुद्ध, पहिरो पन्छाउने काम जारी

काठमाडौँ । पृथ्वी राजमार्गको मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थि
BizKhabar Online » BizKhabar Online

पहिरोले मुग्लिन मलेखु खण्ड अवरुद्ध, पहिरो पन्छाउने काम जारी

काठमाडौँ । पृथ्वी राजमार्गको मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको छ । सडक निर्माणका क्रममा खनेका ठाउँमा आज (सोमबार) विहान पहिरो खस्दा राजमार्गमा सवारी साधान आवत जावत रोकिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख निरला भण्डारीले जानकारी दिए । उनले अहिले पहिरो पन्छाउने काम जारी रहेको […]

वैदेशिक लगानीमा स्वचालित प्रणालीको प्रभाव : डेढ महिनामै साढे २५ अर्बको प्रतिवद्धता, नयाँ मार्गबाटै भित्रियो ११ अर्ब बढी

काठमाडौं । सरकारले विस २०७५ मै ऐनमा समेटेको विदेशी लगानी भित्र्याउने स्वचालित प्रणालीको कार्यान
BizKhabar Online » BizKhabar Online

वैदेशिक लगानीमा स्वचालित प्रणालीको प्रभाव : डेढ महिनामै साढे २५ अर्बको प्रतिवद्धता, नयाँ मार्गबाटै भित्रियो ११ अर्ब बढी

काठमाडौं । सरकारले विस २०७५ मै ऐनमा समेटेको विदेशी लगानी भित्र्याउने स्वचालित प्रणालीको कार्यान्वयनको प्रभाव भर्खर देखिन सुरु गरेको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा विदेशी लगानी स्वीकृत गर्न स्वचालित मार्ग (अटोमेटेड रुट) संचालनमा ल्याउन सकिने उल्लेख २०७५ सालमै गरिएको थियो । तर, ऐनमा व्यवस्था भएको कुरालाई कार्यविधि बनाएर कार्यान्वयनमा ल्याउन सरकारलाई झण्डै […]

विश्वकप क्रिकेटको अन्तिम खेलमा पनि नेपालको हार, नेपाललाई हराउदै बंगलादेश सुपर आठमा

काठमाडौँ । टी–२० विश्वकपमा समुह डीको अन्तिम खेलमा नेपालले बंगलादेशसँग हार बेहोरेको छ । नेपाल बंग
BizKhabar Online » BizKhabar Online

विश्वकप क्रिकेटको अन्तिम खेलमा पनि नेपालको हार, नेपाललाई हराउदै बंगलादेश सुपर आठमा

काठमाडौँ । टी–२० विश्वकपमा समुह डीको अन्तिम खेलमा नेपालले बंगलादेशसँग हार बेहोरेको छ । नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको हो । यससँगै बंगलादेश सुपर आठमा पुगेको छ । १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र बनाउन सक्यो । नेपालको लागि कुशल मल्ले ४० बलमा सर्वाधिक २७ […]

अष्ट्रेलिया पुगेर महासंघ अध्यक्ष ढकालको आग्रह, मुलुक बाहिर सिकेको सीप नेपालमा भित्र्याउँ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको सकारात्म
BizKhabar Online » BizKhabar Online

अष्ट्रेलिया पुगेर महासंघ अध्यक्ष ढकालको आग्रह, मुलुक बाहिर सिकेको सीप नेपालमा भित्र्याउँ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको सकारात्मक वातावरण बन्दै गरेको बताउँदै नेपालमा लगानी गर्न अष्ट्रेलियामा रहेका गैर आवासीय नेपालीहरुलाई आह्वान गरेका छन् । नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासङ्घ र गैरआवासीय नेपाली सङ्घ, अष्ट्रेलियाको संयुक्त आयोजनामा अष्ट्रेलियाको मेलबर्नमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालीहरुले मुलुकबाहिर बसेर आर्जन […]

सिटिजन्स बैंक र स्तूपा स्वास्थ सेवा सहकारी संस्थाबीच सम्झौता, बैंकका ग्राहकलाई संस्थामा छुट्

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चुच्चेपाटी, काठमाडौं स्थित स्तूपा स्वास्थ सेवा सह
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंक र स्तूपा स्वास्थ सेवा सहकारी संस्थाबीच सम्झौता, बैंकका ग्राहकलाई संस्थामा छुट्

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चुच्चेपाटी, काठमाडौं स्थित स्तूपा स्वास्थ सेवा सहकारी संस्थाबीच सम्झौता भएको छ । सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने गरी बैंक र उक्त संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले स्तूपा स्वास्थ सेवा सहकारी संस्थामा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् […]

सहकारी ठगि सम्बन्धि संसदीय छानबिन समितिको कार्यविधि पारित, नाम मुछिएका व्यक्तिसँग सोधपुछ गरिने

काठमाडौं । सहकारीको बचत रकम ठगिसम्बन्धी छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको कार्यविध
BizKhabar Online » BizKhabar Online

सहकारी ठगि सम्बन्धि संसदीय छानबिन समितिको कार्यविधि पारित, नाम मुछिएका व्यक्तिसँग सोधपुछ गरिने

काठमाडौं । सहकारीको बचत रकम ठगिसम्बन्धी छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको कार्यविधि पारित भएको छ । आइतबार बसेको समितिको बैठकमा मस्यौदामाथि छलफल पश्चात छानबिन प्रक्रियाको कार्यविधि पारित भएको हो । समितिले विगतमा विभिन्न छानबिन समिति,जाँचबुझ आयोग लगायतले विगतमा अध्ययन गरेका प्रतिवेदन उपलब्ध गराउन यस अघि नै पत्राचार गरेको र धेरै जसो उपलब्ध भइसकेको […]

ओली–प्रचण्ड बाईपास गरेर अर्थमन्त्री आफै वार्गेनिङमा लाग्दा सेबोन अध्यक्ष नियुक्ति अन्यौलमा, अन्तरवार्ता नै नभए के हुन्छ ?

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनका कारण धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया थप अन्यो
BizKhabar Online » BizKhabar Online

ओली–प्रचण्ड बाईपास गरेर अर्थमन्त्री आफै वार्गेनिङमा लाग्दा सेबोन अध्यक्ष नियुक्ति अन्यौलमा, अन्तरवार्ता नै नभए के हुन्छ ?

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनका कारण धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया थप अन्योलमा परेको छ । धितोपत्र बोर्डजस्तो संवेदनशील ठाउँमा विगत ५ महिनादेखि बोर्ड अध्यक्ष खाली रहँदै आएकोमा पछिल्लो समय अर्थमन्त्री पुन आफै अध्यक्ष नियुक्ति प्रक्रियालाई लिएर वार्गेनिङमा लागेपछि यो प्रक्रिया थप अन्योलमा भएको हो । बोर्ड अध्यक्षका लागि तत्कालिन अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रक्रिया […]

कालीकोटको मान्मामा प्रभु बैंकको ३०५ औ शाखा सञ्चालनमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आइतबारदेखि कालिकोट, खाडा
BizKhabar Online » BizKhabar Online

कालीकोटको मान्मामा प्रभु बैंकको ३०५ औ शाखा सञ्चालनमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आइतबारदेखि कालिकोट, खाडाचक्र नगरपालिका वडा नं.०१ मास्थित मान्मामा ३०५ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंक लिले बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको […]

हिमालयन बैंकको शाखा स्थानान्तरण, त्रिपुरेश्वर शाखाको सेवा थापाथलीबाट

काठमाडौँ । सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् हिमालयन बैंक लिमिटेडले त्रिपुरेश्वर शाखालाई थापा
BizKhabar Online » BizKhabar Online

हिमालयन बैंकको शाखा स्थानान्तरण, त्रिपुरेश्वर शाखाको सेवा थापाथलीबाट

काठमाडौँ । सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् हिमालयन बैंक लिमिटेडले त्रिपुरेश्वर शाखालाई थापाथलीमा स्थानान्तरण गरेको छ । आइतबारदेखि थापाथली शाखाको नामबाट सम्पूर्ण बैंकिङ्क सेवा प्रदान गर्ने गरी बैंकले शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले बैंकका अन्य कर्मचारीहरूको उपस्थितिमा गरे । यसैगरी बैंकले नारायणगढ शाखालाई पनि स्थानान्तरण गरी […]

Get more results via ClueGoal