पेट्रोलियम ट्यांकर चालक र सरकारबीच सहमति, तेल ढुवानी सुरु
newsare.net
काठमाडौं । शनिबारदेखि हड्तालमा उत्रिएका पेट्रोलियम ट्यांकर चालक र सरकारबीच ढुवानी सूचारु गर्नेपेट्रोलियम ट्यांकर चालक र सरकारबीच सहमति, तेल ढुवानी सुरु
काठमाडौं । शनिबारदेखि हड्तालमा उत्रिएका पेट्रोलियम ट्यांकर चालक र सरकारबीच ढुवानी सूचारु गर्नेगरी सहमति जुटेको छ । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयमा सोमबार पेट्रोलियम ढुवानी व्यवसायी, मजदुर र सरकारपक्षबीच भएको करिव साढे ४ घण्टा लामो बैठकपछि सहमति जुटेको हो । पेट्रोलियम ट्यांकर चालकहरुले गत हप्ताको मंगलबार नै एक विज्ञप्ति जारी गर्दै सरकारसमक्ष विभिन्न मागहरु राखेका […] Read more