Nepal



मनसुन कोशी प्रदेशको पूर्वी र उत्तरी भेगमा केन्द्रित, देशभर फैलन अझै केही दिन लाग्ने

काठमाडौं । नेपालमा मनसुन भित्रिएको एक साता बितिसक्दा पनि यो प्रणाली सुस्त गतिमा अगाडि बढिरहेको छ

ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन सञ्चालनमा, देशभित्र ४०० केभी प्रसारण लाइनबाट पहिलो पल्ट विद्युत प्रवाह सुरु

काठमाडौं । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको
BizKhabar Online » BizKhabar Online

ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन सञ्चालनमा, देशभित्र ४०० केभी प्रसारण लाइनबाट पहिलो पल्ट विद्युत प्रवाह सुरु

काठमाडौं । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएको छ । धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्मको १५४ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइनलाई मङ्गलबार बेलुका साढे सात बजे चार्ज गरी सञ्चालनमा ल्याइएको हो […]

नेपालमा सोकोन ईसी ३६ ईभी सार्वजनिक, एकपटक फूल चार्ज गर्दा ३०० किमी रेन्ज दिने

काठमाडौं । नेपालमा सोकोन ईसी ३६ ईभी भ्यान सार्वजनिक भएको छ । मंगलबार एमएडब्लू वृद्धीले उक्त भ्या
BizKhabar Online » BizKhabar Online

नेपालमा सोकोन ईसी ३६ ईभी सार्वजनिक, एकपटक फूल चार्ज गर्दा ३०० किमी रेन्ज दिने

काठमाडौं । नेपालमा सोकोन ईसी ३६ ईभी भ्यान सार्वजनिक भएको छ । मंगलबार एमएडब्लू वृद्धीले उक्त भ्यान नेपाली बजारमा सार्वजनिक गरी विक्री सुरु गरेको हो ।यसअघि उक्त भ्यान बुकिङ गरेका ४१ जना ग्राहकलाई कम्पनीले चाबीसमेत हस्तान्तरण गरेको थियो । कम्पनीले सोकोन ईसी ३६ भ्यानको मूल्य ४५ लाख ५० हजार रुपैयाँ तोकेको छ । ११ सिट […]

औषधि उद्योग सुधार्न उच्चस्तरीय अनुगमन समिति गठन, औषधि निकासी पैठारीको समस्या पहिचान गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले औषधि उद्योग सुधारका लागि उच्चस्तरीय अन
BizKhabar Online » BizKhabar Online

औषधि उद्योग सुधार्न उच्चस्तरीय अनुगमन समिति गठन, औषधि निकासी पैठारीको समस्या पहिचान गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले औषधि उद्योग सुधारका लागि उच्चस्तरीय अनुगमन समिति गठन गरेका छन् । नेपाली औषधि उद्योग, औषधि थोक बिक्रेता तथा फार्मेसीको गुणस्तर र सञ्चालनमा देखिएका समस्यालाई सम्बोधन गर्न समिति गठन गरिएको हो । मन्त्री यादवले मन्त्रालयले औषधि ऐन, २०३५ एवम् अन्य प्रचलित कानुनको पालना भए÷नभएको सुनिश्चित गर्न समिति गठन गरेका […]

जनकपुरधाम-अयोध्या रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा

काठमाडौं । मधेस प्रदेशको राजधानी जनकपुरधामबाट भारतको उत्तरप्रदेशस्थित अयोध्याका लागि रेल सेवा
BizKhabar Online » BizKhabar Online

जनकपुरधाम-अयोध्या रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा

काठमाडौं । मधेस प्रदेशको राजधानी जनकपुरधामबाट भारतको उत्तरप्रदेशस्थित अयोध्याका लागि रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा रहेको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले सेवा सञ्चालनका लागि समय तालिका सार्वजनिक गरिएको र अब चाँडै कार्यान्वयनमा ल्याउने तयारी भएको बताए । रेल सेवा प्रत्येक शनिबार दिनको १ः३० बजे जनकपरधामबाट खुल्ने र ४ बजे बिहान […]

करवृद्धिको विरोधमा सुनचाँदी व्यवसायीहरु व्यवसाय बन्द गरेर सडक आन्दोलनमा

काठमाडौँ । काठमाडौंको न्यूरोडका सुनचाँदी व्यवसायीले राष्ट्र बैंकले सुनको भन्सार दरमा गरेको कर व
BizKhabar Online » BizKhabar Online

करवृद्धिको विरोधमा सुनचाँदी व्यवसायीहरु व्यवसाय बन्द गरेर सडक आन्दोलनमा

काठमाडौँ । काठमाडौंको न्यूरोडका सुनचाँदी व्यवसायीले राष्ट्र बैंकले सुनको भन्सार दरमा गरेको कर वृद्धिको विरोधमा व्यवसाय बन्द गरेर सडक आन्दोलनमा उत्रिएका छन् । बुधबार उनीहरुले न्यूरोड गेटदेखि बैंकले सुन आयातमा लगाएको कोटा र भन्सारमा वृद्धि गरेको कर वृद्धिका विरुद्धमा नारा लगाउँदै प्रदर्शन गरेका गरेका हुन् ।उनीहरुले ‘तस्करलाई प्रोत्साहन हुने भन्सार वृद्धि नीति खारेज गर’, ‘हामी […]

प्रभु बैंक र मुस्ताङ जिल्लाका विभिन्न ११ होटल तथा रेष्टुरेन्टबीच छुट सम्झौता

काठमाडौं । प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुलाई मुस्ताङ्गमा अवस्थित विभिन्न होटलका स
BizKhabar Online » BizKhabar Online

प्रभु बैंक र मुस्ताङ जिल्लाका विभिन्न ११ होटल तथा रेष्टुरेन्टबीच छुट सम्झौता

काठमाडौं । प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुलाई मुस्ताङ्गमा अवस्थित विभिन्न होटलका सेवामा विशेष छुट दिने सम्झौता भएको छ । छुट्टाछुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा विभिन्न ११ होटेलका संचालक र प्रभु बैँकका तर्फबाट जोमसोम क्लष्टर प्रमुख/शाखा प्रमुख नरेन्द्र थकाली सहित विभिन्न शाखाका शाखा प्रम्रुखहरुद्घारा हस्ताक्षर गरिएको हो । सम्झौताअनुसार प्रभु बैंक लिका कर्मचारीहरु तथा ग्राहकवर्गहरुले बैँकसँगको […]

नारायणगढ–मुग्लिन सडक अवरुद्ध, पानी परिरहेकाले पहिरो पन्छाउन समस्या

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ जलवीरेमा पहिरो खस्दा सड
BizKhabar Online » BizKhabar Online

नारायणगढ–मुग्लिन सडक अवरुद्ध, पानी परिरहेकाले पहिरो पन्छाउन समस्या

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ जलवीरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार आज बिहानदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेपछि अवरुद्ध सडक खोल्ने प्रयास जारी छ । हाल पानी परिरहेकाले द्रुत गतिमा पहिरो पन्छाउन समस्या भएको उनले बताए ।

दिल्ली अन्तः शुल्क मामिलामा केजरीवाल अदालतबाट पक्राउ

काठमाडौं । भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल
BizKhabar Online » BizKhabar Online

दिल्ली अन्तः शुल्क मामिलामा केजरीवाल अदालतबाट पक्राउ

काठमाडौं । भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई बुधबार अदालतबाट पक्राउ गरेको छ । न्यायाधीशले आम आदमी पार्टी (आप) का राष्ट्रिय संयोजक केजरीवाललाई अदालतमा सोधपुछ गर्न अनुमति दिएपछि सीबीआईले उनलाई पक्राउ गरेको हो । अदालतले सीबीआईलाई उनको गिरफ्तारीका लागि सीबीआईसँग भएका सामग्री रेकर्डमा राख्न पनि भनेको छ । अदालतले जारी गरेको […]

अष्ट्रिया पुगेर महासंघ अध्यक्ष ढकालको ओपेक फण्डलाई आग्रह : नेपालमा प्रचुर सम्भावना छ थप लगानी गर्नुहोस्

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भ
BizKhabar Online » BizKhabar Online

अष्ट्रिया पुगेर महासंघ अध्यक्ष ढकालको ओपेक फण्डलाई आग्रह : नेपालमा प्रचुर सम्भावना छ थप लगानी गर्नुहोस्

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि ओपेक फण्डलाई आग्रह गरेका छन् । अष्ट्रियाको भिएनामा मंगलबार ओपेक फण्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफा र उपाध्यक्ष तारेक अलनासरसँगको भेटका अवसरमा अध्यक्ष ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै ओपेक फण्डका लागि नेपाल नयाँ र ठूलो लगानीको […]

सामाजिक र आर्थिक अवस्थाले जीवनलाई कसरी असर गर्छ ? यस्तो छ ३४ वर्षसम्मको अध्ययनको निष्कर्ष

अस्ट्रेलियाका अन्वेषकहरूले जन्मदेखि ३४ वर्षसम्म १६७ बालबालिकाको जीवन अध्ययन गरेका थिए र सामाजि
BizKhabar Online » BizKhabar Online

सामाजिक र आर्थिक अवस्थाले जीवनलाई कसरी असर गर्छ ? यस्तो छ ३४ वर्षसम्मको अध्ययनको निष्कर्ष

अस्ट्रेलियाका अन्वेषकहरूले जन्मदेखि ३४ वर्षसम्म १६७ बालबालिकाको जीवन अध्ययन गरेका थिए र सामाजिक र आर्थिक अवस्थाले जीवनलाई कसरी असर गर्छ भन्ने जान्न चाहन्थे । काठमाडौं । अष्ट्रेलियाका अनुसन्धानकर्ताहरूले ‘लाइफ चान्सेस स्टडी’ अन्तर्गत ३४ वर्षसम्म १६७ व्यक्तिको जीवनको अध्ययन गरेका छन् । यस दशक लामो अध्ययनको उद्देश्य विभिन्न पृष्ठभूमि र विशेषताहरूले जीवनमा सफलता वा असफलतालाई कसरी […]

पोखरामा पृथ्वी राजमार्ग भासियो, गाडी एकतर्फी

काठमाडौं । अहिले देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी प्रदेशको राजधान
BizKhabar Online » BizKhabar Online

पोखरामा पृथ्वी राजमार्ग भासियो, गाडी एकतर्फी

काठमाडौं । अहिले देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी प्रदेशको राजधानी पोखरामा रातभर निरन्तर वर्षा भएको छ । मंगलबार राति ९ बजेदेखि सुरु भएको वर्षा अहिले बिहान ७ बजेसम्म निरन्तर भइरहेको छ । रातभरको वर्षाले पोखरा महानगरपालिका–१४ विजयपुर खोला नजिकै सडक भत्किँदा सवारी अवरुद्ध भएको छ । पोखरा आउने सवारी […]

जीवन बीमा कम्पनीले एकै महिनामा उठाए १२ अर्ब, ११ महिनामा १ खर्ब ३३ अर्ब बीमाशुल्क संकलन

काठमाडौं । नेपालमा संचालित जीवन बीमा कम्पनीहरुले गएको जेठ महिनामा मात्रै १२ अर्ब बढी कुल बीमाशुल
BizKhabar Online » BizKhabar Online

जीवन बीमा कम्पनीले एकै महिनामा उठाए १२ अर्ब, ११ महिनामा १ खर्ब ३३ अर्ब बीमाशुल्क संकलन

काठमाडौं । नेपालमा संचालित जीवन बीमा कम्पनीहरुले गएको जेठ महिनामा मात्रै १२ अर्ब बढी कुल बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक बर्षको जेठ महिनामा मात्रै विभिन्न १४ जीवन बीमा कम्पनीहरुले १२ अर्ब २६ करोड ६३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । एकै महिना १२ अर्ब बढी […]

सुनको मूल्य प्रतितोला ७ सयले घट्यो, चाँदीकाे मूल्य पनि ओरालो

काठमाडौं । नेपाली बजारमा बुधबार पहेँलाे धातु सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । नेपा
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य प्रतितोला ७ सयले घट्यो, चाँदीकाे मूल्य पनि ओरालो

काठमाडौं । नेपाली बजारमा बुधबार पहेँलाे धातु सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा खस्केकाे हाे । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले […]

वायुसेवा निगमका कार्यकारी अध्यक्षसहित ५ जना निलम्बनमा, वाइडबडी इटाली पुर्याएपछी छानविनमा

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसह
BizKhabar Online » BizKhabar Online

वायुसेवा निगमका कार्यकारी अध्यक्षसहित ५ जना निलम्बनमा, वाइडबडी इटाली पुर्याएपछी छानविनमा

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित ५ जनालाई निलम्बन गरेको छ । निगमको वाइडबडी जहाज ए ३३० ९ एन एएलवाई जहाजलाई सी चेकको अनुमतिविनै इटाली पुर्याएकाे भन्दै प्राधिकरणले निगमका कार्यकारी अध्यक्ष अधिकारीसहित ५ जनालाई निलम्बन गरेको हो । उनिहरुले अर्काे निर्णय नहुँदासम्मका लागि काम गर्न पाउनेछैनन् । यसरी निलम्बनमा […]

प्राइम कमर्सियल बैंकका संचालक बज्राचार्यसहित ६ पक्राउ, १४ करोड ठगी गरेको आरोप

काठमाडौं । प्राइम कमर्सियल बैंकका सञ्चालक नरेन्द्र वज्राचार्यलाई नेपाल प्रहरीले पक्राउ गरेको छ
BizKhabar Online » BizKhabar Online

प्राइम कमर्सियल बैंकका संचालक बज्राचार्यसहित ६ पक्राउ, १४ करोड ठगी गरेको आरोप

काठमाडौं । प्राइम कमर्सियल बैंकका सञ्चालक नरेन्द्र वज्राचार्यलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले उनीसहित ६ जनालाई पौने १४ करोड रुपैयाँ ठगी आरोपमा पक्राउ गरेको हो । वज्राचार्यसहितको समूहले काठमाडौंमा व्यापारिक सटरको स्वामित्व प्रलोभन देखाएर ठगी गरेको प्रहरीले जानकारी दिएको छ । न्युरोड कम्प्लेक्समा रहेको कलंकी डेभलपर्स र मिला ल्याड […]

अर्थ मन्त्रालय अन्तर्गतका ५ सहसचिवको जिम्मेवारी हेरफेर, को कहाँ पुगे ?

काठमाडौं । अर्थ मन्त्रालयले मन्त्रालय अन्तर्गतका ५ जना सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ। मन्त
BizKhabar Online » BizKhabar Online

अर्थ मन्त्रालय अन्तर्गतका ५ सहसचिवको जिम्मेवारी हेरफेर, को कहाँ पुगे ?

काठमाडौं । अर्थ मन्त्रालयले मन्त्रालय अन्तर्गतका ५ जना सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ। मन्त्रालयले सहसचिव नरेन्द्र राना, रामप्रसाद आचार्य, नारायण सापकोटा, सुशीला अर्याल र रामकुमार महतोको जिम्मेवारी हेरफेर गरेको हो । मन्त्रालयका अनुसार सहसतिव नरेन्द्र रानालाई बजेट महाशाखा प्रमुखको जिम्मेवारी तोकिएको छभने सहसचिव रामप्रसाद आचार्यलाई प्रशासन महाशाखा प्रमुख, नारायण सापकोटा र सुशीला अर्यालललाई महालेखा नियन्त्रकको […]

ठूला ऋणीप्रति गभर्नरको आक्रोश : पहिलो वर्ष अनावश्यक ऋण लिने दोस्रो वर्ष साँचो बुझाउछु भनेर धम्क्याउने ?

काठमाडौं । पछिल्लो समय वास्तविक उद्योगी व्यवसायी भन्दा पनि अनावश्यक रुपमा ऋण लिएर अपचलन गर्नेहर
BizKhabar Online » BizKhabar Online

ठूला ऋणीप्रति गभर्नरको आक्रोश : पहिलो वर्ष अनावश्यक ऋण लिने दोस्रो वर्ष साँचो बुझाउछु भनेर धम्क्याउने ?

काठमाडौं । पछिल्लो समय वास्तविक उद्योगी व्यवसायी भन्दा पनि अनावश्यक रुपमा ऋण लिएर अपचलन गर्नेहरुका कारण अर्थतन्त्रमा समस्या उत्पन्न भएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘अहिले बढी कर्जा लिने ऋणीले मौद्रिक नीति सहज आउनु […]

सानिमा बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तरदेशीय डिजिटल भुक्तानीका लागि सहकार्य

काठमाडौं । सानिमा बैंकले नेपाल क्लियरिङ हाउस लि. सँग नेपाल र भारतमा अन्तरदेशीय सरल र सजिलो डिजिटल
BizKhabar Online » BizKhabar Online

सानिमा बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तरदेशीय डिजिटल भुक्तानीका लागि सहकार्य

काठमाडौं । सानिमा बैंकले नेपाल क्लियरिङ हाउस लि. सँग नेपाल र भारतमा अन्तरदेशीय सरल र सजिलो डिजिटल भुक्तानी सुबिधा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । उक्त सम्झौता पत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज संज्याल र नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे । यस […]

बजेट तुलनात्मकरूपमा सन्तुलित, समन्यायिक र नतिजामूलक छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको बजेट तुलनात्मकरुपमा स
BizKhabar Online » BizKhabar Online

बजेट तुलनात्मकरूपमा सन्तुलित, समन्यायिक र नतिजामूलक छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको बजेट तुलनात्मकरुपमा सन्तुलित, समन्यायिक र नतिजामूलक भएको बताएका छन् । आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विनियोजनका सम्बन्धमा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले आर्थिक विकासको नयाँ चरणको घोषणा गर्दै तीब्रतर विकासमार्फत आर्थिक, सामाजिक, भौगौलिक विषमतालाई अन्त्य गरी सुशासन, सामाजिक न्याय र […]

प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित भएको छ । उपसभामुख इन्दिरा राना मगरले ब
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित भएको छ । उपसभामुख इन्दिरा राना मगरले बहुमत पुगेकाले प्रतिनिधिसभाबाट बजेट पारित भएको घोषणा गरेकी हुन् । सरकारका तर्फबाट अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट पेश गरेका थिए। उक्त बजेटलाई अर्थमन्त्री पुनले पारित […]

एसइई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा
BizKhabar Online » BizKhabar Online

एसइई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिए । कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण, अङ्कभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको उनको भनाइ […]

सांसदलाई अर्थमन्त्री पुनको जवाफ – एकै निर्वाचन क्षेत्रमा धेरै बजेट खन्याइएको सत्य होईन

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले सरकारले कुनै निश्चित मन्त्री वा सांसदको क्षेत्रमा मात्रै ब
BizKhabar Online » BizKhabar Online

सांसदलाई अर्थमन्त्री पुनको जवाफ – एकै निर्वाचन क्षेत्रमा धेरै बजेट खन्याइएको सत्य होईन

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले सरकारले कुनै निश्चित मन्त्री वा सांसदको क्षेत्रमा मात्रै बजेट खन्याईएकाे कुरा सत्य नभएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदले उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । सरकारले आवद्यिक रूपमा बजेट तर्जुमा गर्दा प्रचलित ऐन, कानुन,बजेट तर्जुमा दीग्दर्शन एवं स्वीकृत प्रणाली अनुरूप छलफल तथा स्वीकृति गर्ने प्रकृयामा सबै […]

त्रिभुवन विमानस्थल कात्तिक २३ देखि दैनिक १० घण्टा बन्द हुने

काठमाडौँ । कात्तिकको तेस्रो हप्तादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द ह
BizKhabar Online » BizKhabar Online

त्रिभुवन विमानस्थल कात्तिक २३ देखि दैनिक १० घण्टा बन्द हुने

काठमाडौँ । कात्तिकको तेस्रो हप्तादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थलको धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ क्षेत्र लगायतमा काम गर्नुपर्ने भएकाले विमानस्थल बन्द गर्नु परेको विमानस्थल कार्यालयले जानकारी दिएको छ । विमानस्थल कार्यालयले जारी गरेको सूचनाअनुसार, कात्तिक २३ गतेदेखि काठमाडौं विमानस्थल राति १० बजेबाट बिहान ८ बजेसम्म बन्द हुनेछ […]

भारतको राजधानी दिल्लीमा पानीको हाहाकार, जलमन्त्री अतिशी नै अनिश्चितकालीन अनशनमा

काठमाडौं । दिल्लीका जलमन्त्री अतिशी सिंहले २८ लाख दिल्लीवासीले पानी नपाएसम्म आफ्नो हड्ताल जारी
BizKhabar Online » BizKhabar Online

भारतको राजधानी दिल्लीमा पानीको हाहाकार, जलमन्त्री अतिशी नै अनिश्चितकालीन अनशनमा

काठमाडौं । दिल्लीका जलमन्त्री अतिशी सिंहले २८ लाख दिल्लीवासीले पानी नपाएसम्म आफ्नो हड्ताल जारी रहने बताएकी छन् । उनको अनिश्चितकालीन भोक हडताल चौथो दिनमा प्रवेश गरेको छ । जलमन्त्री आतिशीले ‘हरियाणा सरकारले दिल्लीलाई विगत तीन हप्तादेखि एक सय एमजीडी कम पानी दिइरहेको बताउँदै जबसम्म दिल्लीवासीले सहज रुपमा पानी पाउँदैनन् त्यतिन्जेलसम्म अनिश्चितकालीन अनशन जारी रहने बताइन् […]

विश्व बैंकबाट १० अर्ब ६७ करोड ऋण लिन मन्त्रिपरिषदको स्वीकृति, विद्युत नियमन आयोगको अध्यक्षमा धिताल नियुक्त

काठमाडौं । सरकारले विश्व बैंकबाट ८० मिलियन डलर (१० अर्ब ६७ करोड रुपैयाँ) बराबरको सहुलियत ऋण सहायता
BizKhabar Online » BizKhabar Online

विश्व बैंकबाट १० अर्ब ६७ करोड ऋण लिन मन्त्रिपरिषदको स्वीकृति, विद्युत नियमन आयोगको अध्यक्षमा धिताल नियुक्त

काठमाडौं । सरकारले विश्व बैंकबाट ८० मिलियन डलर (१० अर्ब ६७ करोड रुपैयाँ) बराबरको सहुलियत ऋण सहायता स्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । बैठकले विद्युत नियमन आयोगको रिक्त अध्यक्ष पदमा राम प्रसाद धिताललाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ । यस्तै आयोगको सदस्यमा मधुसुदन अधिकारी र झमक […]

काठमाडौं महानगरको बजेट २५ अर्ब ७० करोडको, ११ गौरवका आयोजनामा ३ अर्ब विनियोजन

काठमाडौ । काठमाडौं महानगरपालिकाले २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रूपैयाँको बजेट विनियोजन गरेको छ
BizKhabar Online » BizKhabar Online

काठमाडौं महानगरको बजेट २५ अर्ब ७० करोडको, ११ गौरवका आयोजनामा ३ अर्ब विनियोजन

काठमाडौ । काठमाडौं महानगरपालिकाले २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रूपैयाँको बजेट विनियोजन गरेको छ । सोमबार महानगरको १५औं नगरसभा बैठकमा उपप्रमुख सुनिता डंगोलले उक्त बजेट विनियोजन गरेकी हुन् । महानगरले आगामी आर्थिक वर्षमा ११ वटा गौरवका योजना अगाडि सारेका छन् । त्यसका लागि ३ अर्ब बजेट विनियोजन गरिएको उपप्रमुख डंगोलले जानकारी दिएकी […]

भदौ मसान्तसम्म राष्ट्रिय परिचयपत्र बनाए साउनदेखिकै भत्ता पाइने

काठमाडौँ । सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएका २८ जि
BizKhabar Online » BizKhabar Online

भदौ मसान्तसम्म राष्ट्रिय परिचयपत्र बनाए साउनदेखिकै भत्ता पाइने

काठमाडौँ । सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएका २८ जिल्लामा आगामी भदौ मसान्तसम्म परिचयपत्र नम्बर प्राप्त गरी लाभग्राही परिचयपत्र नवीकरण गरेमा साउन १ गतेदेखिकै भत्ता उपलब्ध गराउने भएको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने व्यक्ति, अशक्त, असहाय र ९० वर्ष माथिका ज्येष्ठ नागरिकलाई […]

भरतपुर महानगरले ल्यायो साढे छ अर्बको बजेट, प्रत्येक वडालाई न्यूनतम पौने तीन करोड दिने (पूर्णपाठ)

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८/०८२ का लागि साढे छ अर्ब रुपियाँको अनुमा
BizKhabar Online » BizKhabar Online

भरतपुर महानगरले ल्यायो साढे छ अर्बको बजेट, प्रत्येक वडालाई न्यूनतम पौने तीन करोड दिने (पूर्णपाठ)

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८/०८२ का लागि साढे छ अर्ब रुपियाँको अनुमानित आयव्यय बजेट सार्वजनिक गरेको छ । महानगरले सोमबार आयोजना गरेको १५ औँ नगरसभा एवम् अधिवेशनमा महानगर प्रमुख रेनु दाहालले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रमसँगै उपप्रमुख चित्रसेन अधिकारीले बजेट प्रस्तुत गरेका हुन् । महानगरले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि […]

२ सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको निर्माणमा तीव्रता

काठमाडौँ । हाकु क्षेत्रमा निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना निर्माण तीव्ररूपम
BizKhabar Online » BizKhabar Online

२ सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको निर्माणमा तीव्रता

काठमाडौँ । हाकु क्षेत्रमा निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना निर्माण तीव्ररूपमा अगाडि बढेको छ । आमा छोदिङ्मो र उत्तरगया गाउँपालिकाको आधार इलाकाभित्र निर्माण भइरहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना जिल्लाकै सबैभन्दा ठूलो आयोजना हो । यो २ सय १६ मेगावाट क्षमताको छ । सो जलविद्युत् आयोजनाको भौतिक प्रगति ३५ प्रतिशत पुगेको आयोजनाले जनाएको छ । सन् […]

गोदाममा हजारौं बोरा मल, किसानलाई भने पाउनै धौधौ

काठमाडौँ । ओमसतिया गाउँपालिका–३ का श्रीपत गडेरियाको खेतमा रहेको बीउ रोप्नको लागि तयार भएको छ । बी
BizKhabar Online » BizKhabar Online

गोदाममा हजारौं बोरा मल, किसानलाई भने पाउनै धौधौ

काठमाडौँ । ओमसतिया गाउँपालिका–३ का श्रीपत गडेरियाको खेतमा रहेको बीउ रोप्नको लागि तयार भएको छ । बीउ तयार हुनुभन्दा पहिलेदेखि उनी खेतमा हाल्ने मलको लागि पासबुक बोकेर पालिकाले तोकेको लगनशील महिला विकास बचत तथा ऋण सहकारी संस्था धाउँदै छन् तर अहिलेसम्म मल पाउन सकेका छैनन् । पालिकाले उनलाई कृषक मलखाद्य वितरण पुस्तिका (पास बुक) बनाएर […]

६.९९% मा नै नेपालमा बनेको  हुन्डाई भेन्यू खरिद गर्न सकिने

काठमाडौं । नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो भगि
BizKhabar Online » BizKhabar Online

६.९९% मा नै नेपालमा बनेको  हुन्डाई भेन्यू खरिद गर्न सकिने

काठमाडौं । नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट नेपालमा बनेको VENUE को मूल्य सार्वजनिक गर्दै बिक्री वितरण बिक्री सुरु गरेको छ।नेपालमा नै Hyundai Venue को व्यवसायिक उत्पादन  गरिएको कुरालाइ ध्यानमा राखी HYUNDAI NEPAL: MADE FOR YOUR JOURNEY ग्राहकमुखी योजना ल्याएको छ । यस योजनामा हुन्डाई भेन्यू खरिद […]

निर्जीवन बीमा कम्पनीले गरे ११ महिनामा ३६ अर्ब बीमाशुल्क संकलन, कसको कति ?

काठमाडौं । नेपालमा संचालित निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ११ महिनासम्ममा ३६ अर्ब
BizKhabar Online » BizKhabar Online

निर्जीवन बीमा कम्पनीले गरे ११ महिनामा ३६ अर्ब बीमाशुल्क संकलन, कसको कति ?

काठमाडौं । नेपालमा संचालित निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ११ महिनासम्ममा ३६ अर्ब बढी बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि जेठ मसान्तसम्म १४ निर्जीवन बीमा कम्पनीहरुले ३६ अर्ब ३२ करोड ९९ लाख रुपैयाँ आर्जन गरेका हुन् । कम्पनीहरुले यस अवधिमा २६ लाख ८ हजार बीमालेख विक्री गरेवापत उक्त […]

स्थानीय तहको अनुदान हस्तान्तरण गर्ने मन्त्रिपरिषदको निर्णय, स्थानीय तहले १७ अर्ब पाउँदै

काठमाडौं । सरकारले स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी वित्तीय समानीकरण अनुदानको रकम हस्तान्तरण
BizKhabar Online » BizKhabar Online

स्थानीय तहको अनुदान हस्तान्तरण गर्ने मन्त्रिपरिषदको निर्णय, स्थानीय तहले १७ अर्ब पाउँदै

काठमाडौं । सरकारले स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी वित्तीय समानीकरण अनुदानको रकम हस्तान्तरण गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चालु आर्थिक बर्ष २०८०/८१ मा स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी १६ अर्ब ९९ करोड २२ लाख रुपैयाँ विभिन्न स्थानीय तहलाई हस्तान्तरण गर्ने निर्णय गरेको हो । चालु आर्थिक बर्षको बजेटमार्फत ८७ अर्ब ३५ […]

राष्ट्रिय परिचयपत्रको विवरण वडास्तरमा नै संकलन गर्न गृहको निर्देशन (पत्रसहित)

काठमाडौं । गृह मन्त्रालयले स्थानीय तहसँग समन्वय गरेर वडास्तरमा नै राष्ट्रिय परिचयपत्रको विवरण स
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय परिचयपत्रको विवरण वडास्तरमा नै संकलन गर्न गृहको निर्देशन (पत्रसहित)

काठमाडौं । गृह मन्त्रालयले स्थानीय तहसँग समन्वय गरेर वडास्तरमा नै राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ । गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा प्रमुख जिल्ला अधिकारीहरूलाई डास्तरमा नै राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्न भनिएको छ । सरकारले साउन १ बाट पहिलो चरणमा २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता […]

एसईईको नतिजा यसै साता आउने, यसरी हेर्न सकिन्छ रिजल्ट

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यसै साता माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन गर्
BizKhabar Online » BizKhabar Online

एसईईको नतिजा यसै साता आउने, यसरी हेर्न सकिन्छ रिजल्ट

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यसै साता माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी, भक्तपुरले सोमबार सूचना जारी गर्दै एसईई नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरिएको जानकारी दिएको छ । २०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजासम्बन्धी विवरण विभिन्न वेबसाइट, एसएमएस र […]

Get more results via ClueGoal