राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रोष्टममै च्याते बजेट पुस्तिका
newsare.net
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले संसद बैठकमा बजराप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रोष्टममै च्याते बजेट पुस्तिका
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले संसद बैठकमा बजेट पुस्तिका च्यातेका छन् । प्रतिनिधि सभाको आज (मंगलबार) को बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकको खर्च कटौतीको प्रस्ताव र बजेटमाथि छलफल गर्न रोष्टममा पुगेका लिङदेनले सम्बोधनका क्रममा भौतिक मन्त्रालयको बजेट पुस्तिका च्यातेका हुन् । ‘सामान्यतया आफूलाई हेर्दा […] Read more