एडीबीले मेलम्ची खानेपानी आयोजनालाई साढे दुई अर्ब अनुदान दिने, हेडवर्क्स मर्मतका लागि खर्च गरिने
newsare.net
काठमाडौँ । एशियाली विकास बैंक (एडीबी) ले मेलम्ची खानेपानी आयोजनालाई साढे दुई अर्ब धेरै अनुदान दिनएडीबीले मेलम्ची खानेपानी आयोजनालाई साढे दुई अर्ब अनुदान दिने, हेडवर्क्स मर्मतका लागि खर्च गरिने
काठमाडौँ । एशियाली विकास बैंक (एडीबी) ले मेलम्ची खानेपानी आयोजनालाई साढे दुई अर्ब धेरै अनुदान दिने भएको छ । सञ्चालनमा नआउँदै २०७८ सालको बाढी पहिरोले आयोजनाको हेडवर्क्समा ठूलो क्षति पुर्याएकाले हेडवर्क्स निर्माणका लागि एडीबीले एक करोड ९७ लाख ५० हजार अमेरिकी डलर अर्थात दुई अर्ब ६३ करोड रुपैयाँभन्दा धेरै अनुदान दिने भएको हो । बाढीले […] Read more