ग्लोबल आइएमई बैंक र आरुष लाइफस्टाइल हस्पिटलबीच सम्झौता, बैंकका कार्डबाहकलाई हस्पिटलमा ३० प्रतिशतसम्म छुट
newsare.net
काठमाडौं । ग्लोबल आइएमई बैंक र आरुष लाइफस्टाइल हस्पिटलबीच सम्झौता भएको छ । बैंकको कार्ड तथा मोबाइग्लोबल आइएमई बैंक र आरुष लाइफस्टाइल हस्पिटलबीच सम्झौता, बैंकका कार्डबाहकलाई हस्पिटलमा ३० प्रतिशतसम्म छुट
काठमाडौं । ग्लोबल आइएमई बैंक र आरुष लाइफस्टाइल हस्पिटलबीच सम्झौता भएको छ । बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई आरुष लाइफस्टाइल हस्पिटल प्रालिका विभिन्न सेवामा ३० प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको हो । उक्त समझदारी पत्रमा बैंकका चिफ मार्केटिङ अफिसर दिलिप पोखरेल र आरुष लाइफस्टाइल हस्पिटल प्रालिका प्रमुख कार्यकारी अधिकृत डा. […] Read more