एनसेल एपमा अब माछापुच्छ्रे बैंकको भुक्तानी सुविधा, डिजिटल बैंकिङलाई थप प्रोत्साहन
newsare.net
काठमाडौं । माछापुच्छ्रे बैंक र एनसेलबीच डिजिटल प्लेटफर्म मार्फत सेवा प्रदान गर्नका लागि सम्झौतएनसेल एपमा अब माछापुच्छ्रे बैंकको भुक्तानी सुविधा, डिजिटल बैंकिङलाई थप प्रोत्साहन
काठमाडौं । माछापुच्छ्रे बैंक र एनसेलबीच डिजिटल प्लेटफर्म मार्फत सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र माछापुच्छ्रे बैंक लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले गत हप्ता एनसेल आइकन, लैनचौरमा हस्ताक्षर गरेका थिए । मोबाइलमा डेटा सकिए पछि ब्यालेन्स नकाटिने र अन्य […] Read more