भारतको राजधानी दिल्लीमा पानीको हाहाकार, जलमन्त्री अतिशी नै अनिश्चितकालीन अनशनमा
newsare.net
काठमाडौं । दिल्लीका जलमन्त्री अतिशी सिंहले २८ लाख दिल्लीवासीले पानी नपाएसम्म आफ्नो हड्ताल जारीभारतको राजधानी दिल्लीमा पानीको हाहाकार, जलमन्त्री अतिशी नै अनिश्चितकालीन अनशनमा
काठमाडौं । दिल्लीका जलमन्त्री अतिशी सिंहले २८ लाख दिल्लीवासीले पानी नपाएसम्म आफ्नो हड्ताल जारी रहने बताएकी छन् । उनको अनिश्चितकालीन भोक हडताल चौथो दिनमा प्रवेश गरेको छ । जलमन्त्री आतिशीले ‘हरियाणा सरकारले दिल्लीलाई विगत तीन हप्तादेखि एक सय एमजीडी कम पानी दिइरहेको बताउँदै जबसम्म दिल्लीवासीले सहज रुपमा पानी पाउँदैनन् त्यतिन्जेलसम्म अनिश्चितकालीन अनशन जारी रहने बताइन् […] Read more