त्रिभुवन विमानस्थल कात्तिक २३ देखि दैनिक १० घण्टा बन्द हुने
newsare.net
काठमाडौँ । कात्तिकको तेस्रो हप्तादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हत्रिभुवन विमानस्थल कात्तिक २३ देखि दैनिक १० घण्टा बन्द हुने
काठमाडौँ । कात्तिकको तेस्रो हप्तादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थलको धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ क्षेत्र लगायतमा काम गर्नुपर्ने भएकाले विमानस्थल बन्द गर्नु परेको विमानस्थल कार्यालयले जानकारी दिएको छ । विमानस्थल कार्यालयले जारी गरेको सूचनाअनुसार, कात्तिक २३ गतेदेखि काठमाडौं विमानस्थल राति १० बजेबाट बिहान ८ बजेसम्म बन्द हुनेछ […] Read more