Nepal



ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन सञ्चालनमा, देशभित्र ४०० केभी प्रसारण लाइनबाट पहिलो पल्ट विद्युत प्रवाह सुरु

काठमाडौं । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको

आज असार १५ : ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ धान दिवस मनाइदै

काठमाडौं । आज असार १५, ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवससंगै रोप
BizKhabar Online » BizKhabar Online

आज असार १५ : ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ धान दिवस मनाइदै

काठमाडौं । आज असार १५, ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवससंगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ । आजको दिन खेतमा धान रोपाईंसंगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने चलन छ । कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास […]

टी-२० विश्वकपको फाइनल आज, भारत र दक्षिण अफ्रिका भिड्दै

काठमाडौं । जारी टी- २० विश्वकपको फाइनल खेल आज हुदै छ । फाइनलमा उपाधिका लागि भारत र दक्षिण अफ्रिकाबी
BizKhabar Online » BizKhabar Online

टी-२० विश्वकपको फाइनल आज, भारत र दक्षिण अफ्रिका भिड्दै

काठमाडौं । जारी टी- २० विश्वकपको फाइनल खेल आज हुदै छ । फाइनलमा उपाधिका लागि भारत र दक्षिण अफ्रिकाबीच भिडन्त हुदै छ । बरबाडोसमा हुने फाइनल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु हुने छ । सेमिफाइनलमा भारतले इङल्याण्ड र दक्षिण अफ्रिकाले अफगानिस्तानलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् । भारत २०१४ पछि पहिलो पटक […]

चर्चामा अनन्त-राधिका विवाहको निमन्त्रणा कार्ड, निमन्त्रणापत्रमा चाँदीको मन्दिर र ४ वटा सुनको मुर्ति

काठमाडौं । उद्योगपति मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानी राधिका मर्चेन्टसँग जुलाई १२ मा व
BizKhabar Online » BizKhabar Online

चर्चामा अनन्त-राधिका विवाहको निमन्त्रणा कार्ड, निमन्त्रणापत्रमा चाँदीको मन्दिर र ४ वटा सुनको मुर्ति

काठमाडौं । उद्योगपति मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानी राधिका मर्चेन्टसँग जुलाई १२ मा विवाह बन्धनमा बाँधिदैछन् । मुम्बईमा हुने यो भव्य समारोहमा परम्परा र भव्यताको मिश्रण देखिनेछ । विवाहको तयारीका बीचमा यो जोडीको विवाहको कार्ड सार्वजनिक भएको छ । भीभीआइपीलाई दिएको निमन्त्रणा पत्रमा चाँदीको मन्दिर छ । भित्र ४ वटा सुनको मुर्ति छ । […]

५० प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा, देशभर हालसम्म ९ दशमलव ८ प्रतिशत मात्रै रोपाइँ

काठमाडौं । कृषि तथा पशुपंक्षी मन्त्रालयका अनुसार झण्डै ५० प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा हु
BizKhabar Online » BizKhabar Online

५० प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा, देशभर हालसम्म ९ दशमलव ८ प्रतिशत मात्रै रोपाइँ

काठमाडौं । कृषि तथा पशुपंक्षी मन्त्रालयका अनुसार झण्डै ५० प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा हुने गरेको छ । सबै क्षेत्रमा सिँचाइको सुविधा नहुँदा किसान रोपाइँ गर्न आकाशे पानीकै भर पर्नुपरेको हो । रोपाइँ गर्न किसान कहिले आकाशे पानी पर्ला भनेर कुर्नुपर्ने अवस्था यथावत छ । कृषि मन्त्रालयको तथ्याङ्कअनुसार यस वर्ष देशभर ९ दशमलव ८ प्रतिशत […]

धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया रद्द, अब के होला ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष चयनको प्रक्रिया रद्द भएको छ । सर्टलिस्टमा परेका प
BizKhabar Online » BizKhabar Online

धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया रद्द, अब के होला ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष चयनको प्रक्रिया रद्द भएको छ । सर्टलिस्टमा परेका पाँच जनामध्ये ३ जना आवेदनकर्ता अन्तरवार्ताका लागि उपस्थित नै नभएपछि अध्यक्ष छनोट समितिले यो प्रक्रिया स्थगित गरेको हो । यसअघि बोर्ड अध्यक्ष नियुक्तीका लागि गठित समितिले सर्टलिस्टमा परेका ५ जनालाई असार २ गतेका लागि अन्तरवार्ता र प्रस्तुतिकरणमा बोलाएपनि २ जना […]

वर्षाका कारण उपत्यकाको फोहर व्यवस्थापनमा समस्या हुँदैन : काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौँ महानगरपालिकाले वर्षातका कारण विगतका वर्षमा जस्तो यसवर्ष फोहर व्यवस्थापनमा
BizKhabar Online » BizKhabar Online

वर्षाका कारण उपत्यकाको फोहर व्यवस्थापनमा समस्या हुँदैन : काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौँ महानगरपालिकाले वर्षातका कारण विगतका वर्षमा जस्तो यसवर्ष फोहर व्यवस्थापनमा समस्या नहुने जनाएको छ । कामपाले वर्षाका कारण फोहोर व्यवस्थापन हुने समस्या समाधान भइसकेको जनाएको हो । कामपाका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने बाटोको समस्या समाधान भइसकेकाले लामो समयसम्म फोहर रोकिने समस्या नहुने बताए । उनले भने, ‘विगतमा फोहर व्यवस्थापन […]

टेलिकमले गर्याे नक्साल कार्यालयबाट कपर प्रविधि सटडाउन, एफटिटीएच सेवा सूचारु

काठमाडौं । नेपाल टेलिकमले नक्सालमा पुुरानो कपर प्रविधिबाट सञ्चालित पीएसटीएन र एडीएसएल सेवालाई आ
BizKhabar Online » BizKhabar Online

टेलिकमले गर्याे नक्साल कार्यालयबाट कपर प्रविधि सटडाउन, एफटिटीएच सेवा सूचारु

काठमाडौं । नेपाल टेलिकमले नक्सालमा पुुरानो कपर प्रविधिबाट सञ्चालित पीएसटीएन र एडीएसएल सेवालाई आधुुनिक प्रविधिको एफटीटीएच नेटवर्कमा पूूर्ण रुपमा स्तरोन्नति गरेको छ । यससँगै काठमाडौं उपत्यकाका अधिकांश स्थानको सेवा एफटीटीएचमा स्तरोन्नति भएको टेलिकमले जानकारी दिएको छ । कम्पनीले शुक्रबार दूरसञ्चार कार्यालय, नक्सालमा आयोजित एक कार्यक्रममा प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले पुरानो कपर प्रविधिमार्फत सञ्चालित […]

हिमालयन एभरेष्ट इन्स्योरेन्सबाट बाहिरिए बिजय शाह, निमित्त सीईओको जिम्मेवारी अञ्जु श्रेष्ठलाई

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सबाट बिजय बहादुर शाह पदमुक्त भएका छन् । कम्पनीको संचालक स
BizKhabar Online » BizKhabar Online

हिमालयन एभरेष्ट इन्स्योरेन्सबाट बाहिरिए बिजय शाह, निमित्त सीईओको जिम्मेवारी अञ्जु श्रेष्ठलाई

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सबाट बिजय बहादुर शाह पदमुक्त भएका छन् । कम्पनीको संचालक समिती र शाहबीच आपसी सहमति अनुसार २०८१ आषाढ १२ गतेको संचालक समितिको निर्णयले २०८१ आषाढ १३ देखि लागू हुने गरी शाह कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को पदबाट पदमुक्त भएका हुन् । उनको नेतृत्वमा कम्पनीे गैर–जीवन बीमा उद्योगको ईतिहासमै पहिलो पटक मर्जर […]

८ अर्ब लागतको कर्णाली करिडोर ४०० केभी प्रसारण लाइन निर्माण सुरु, ३ बर्षमा काम सम्पन्न हुने

काठमाडौं । कर्णाली करिडोर चार सय केभी प्रसारण लाइन निर्माण सुरु भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ
BizKhabar Online » BizKhabar Online

८ अर्ब लागतको कर्णाली करिडोर ४०० केभी प्रसारण लाइन निर्माण सुरु, ३ बर्षमा काम सम्पन्न हुने

काठमाडौं । कर्णाली करिडोर चार सय केभी प्रसारण लाइन निर्माण सुरु भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आज कैलालीको सुख्खडमा प्रसारण लाइनको शिलान्यास गरेका हुन् । कर्णाली करिडोर (फुकोट–बेतन–दोदोधारा) चार सय केभी प्रसारण लाइन आयोजनाको टावर निर्माणको शिलान्यास गरिएको हो । कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष तथा सदस्य, […]

रुस युक्रेन युद्धमा ईयूको प्रवेश : युक्रेनलाई एक अर्ब ९० करोड यूरो प्रदान

काठमाडौं । युरोपियन युनियनले युक्रेनलाई रूससँगको द्वन्द्वको बीचमा युक्रेनको प्रतिरक्षा र सुरक
BizKhabar Online » BizKhabar Online

रुस युक्रेन युद्धमा ईयूको प्रवेश : युक्रेनलाई एक अर्ब ९० करोड यूरो प्रदान

काठमाडौं । युरोपियन युनियनले युक्रेनलाई रूससँगको द्वन्द्वको बीचमा युक्रेनको प्रतिरक्षा र सुरक्षाका लागि १.९ अर्ब युरो प्रदान गरेको छ । युरोपेली सङ्घका अध्यक्ष उर्सुला भोन डेर लेयनले युक्रेन सुविधाअन्तर्गत कोषको उद्देश्य युक्रेनी राज्यलाई ‘स्वतन्त्रताका लागि लडाइँ’ गर्दा चलाउनका लागि रहेको बताए । उनले युक्रेनसँगको विलय वार्ताको उद्घाटनलाई ‘ऐतिहासिक क्षण’ को रूपमा वर्णन गर्दै किएभले ईयूमा […]

गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि हिमालयन कालिन्चोक बीबीआर जेभी छनोट

काठमाडौं । गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि हिमालयन कालिञ्चोक बीबीआर ज
BizKhabar Online » BizKhabar Online

गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि हिमालयन कालिन्चोक बीबीआर जेभी छनोट

काठमाडौं । गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि हिमालयन कालिञ्चोक बीबीआर जेभी छनोट भएको छ । भरतपुर महानगरपालिकाले आज सो कम्पनीको नाममा सात दिने आशयपत्र जारी गरेको छ । सो समय अवधि भित्र कुनै उजुरबाजुर नभए आठौं दिनमा उक्त कम्पनीसँग निर्माण सम्झौता हुने महानगरपालिकाले जानकारी दिएको छ । उक्त कम्पनीले २६ महिनाभित्र रंगशाला निर्माण सम्पन्न […]

सुनको मूल्यमा प्रतितोला १२ सयको वृद्धि, चाँदीको मूल्य पनि उकालो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले उकालो लागेको छ । ने
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा प्रतितोला १२ सयको वृद्धि, चाँदीको मूल्य पनि उकालो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ४० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ४१ हजार ८ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले उकालो लाग्दै प्रतितोला […]

टिवानको टोली थाइल्याण्ड प्रस्थान, काठमाडौं–बैंकक ‘रोड कनेक्टिभिटी’ अध्ययन गर्ने

काठमाडौं । टुरिष्ट बस एशोसियसन अफ नेपाल (टिवान)को टोली काठमाडौँदेखि थाइल्याण्डको बैंककसम्म ‘रोड
BizKhabar Online » BizKhabar Online

टिवानको टोली थाइल्याण्ड प्रस्थान, काठमाडौं–बैंकक ‘रोड कनेक्टिभिटी’ अध्ययन गर्ने

काठमाडौं । टुरिष्ट बस एशोसियसन अफ नेपाल (टिवान)को टोली काठमाडौँदेखि थाइल्याण्डको बैंककसम्म ‘रोड कनेक्टिभिटी’बारे अध्ययन गर्न थाइल्याण्ड प्रस्थान गरेको छ । टिवानका अध्यक्ष कृष्ण आचार्यको नेतृत्वमा १८ सदस्यीय टोली आज थाइल्याण्ड प्रस्थान र त्यहाँ रहँदा थाइल्याण्डदेखि काठमाडौँसम्म पर्यटकीय बस सञ्चालनबारे पर्यटन व्यवसायी तथा सरकारी निकायसँग छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ । टिवान अध्यक्ष आचार्यले […]

रामेछापमा बस दुर्घटना हुँदा आठ घाइते, तीन जनाको अवस्था गम्भीर

काठमाडौं । रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ खिम्तीको बिर्ता लामपानीमा आज बिहान बस दुर्घटना
BizKhabar Online » BizKhabar Online

रामेछापमा बस दुर्घटना हुँदा आठ घाइते, तीन जनाको अवस्था गम्भीर

काठमाडौं । रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ खिम्तीको बिर्ता लामपानीमा आज बिहान बस दुर्घटना हुँदा चालकसहित आठजना घाइते भएका छन् । सोही वडाको गैरी हुँदै मन्थलीतर्फ आउँदै गरेको बा५ख ५६२४ अरनिको यातायात प्रालिको बस हिलोमा चिप्लिएर दुर्घटना भएको र घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले बताए । […]

भारतमा विषाक्त मदिरा सेवन गरी मर्नेको सङ्ख्या ६३ पुग्यो, धेरैको आँखामा समस्या

काठमाडौं । गत हप्ता दक्षिणी भारतको एउटा सहर स्तब्ध पारेको अवैध मदिराको सेवनका कारण मर्नेको सङ्ख्
BizKhabar Online » BizKhabar Online

भारतमा विषाक्त मदिरा सेवन गरी मर्नेको सङ्ख्या ६३ पुग्यो, धेरैको आँखामा समस्या

काठमाडौं । गत हप्ता दक्षिणी भारतको एउटा सहर स्तब्ध पारेको अवैध मदिराको सेवनका कारण मर्नेको सङ्ख्या ६३ पुगेको प्रहरीले बिहीबार जनाएको छ । भारतमा ब्याकस्ट्रिट डिस्टिलरीमा बनेको सस्तो रक्सीबाट हरेक वर्ष सयौं मानिसको मृत्यु हुन्छ, भने तमिलनाडु राज्यको यो घटना हालका वर्षहरूमा सबैभन्दा घातकमध्ये एक हो । तामिलनाडु राज्यको कल्लाकुरिची जिल्लामा मेथानोलले भरिएको स्थानीय स्तरमा […]

क्यूआर पेमेन्टलाई राष्ट्र बैंकको थप सहजीकरण, अब अन्तरराष्ट्रिय भुक्तानी पनि स्वीकार गर्नुपर्ने

काठमाडौं । यसअघि देशभित्रकै सानादेखि ठुला भुक्तानीमा क्वीक रेस्पोन्स (क्यूआर)पेमेन्टलाई प्राथम
BizKhabar Online » BizKhabar Online

क्यूआर पेमेन्टलाई राष्ट्र बैंकको थप सहजीकरण, अब अन्तरराष्ट्रिय भुक्तानी पनि स्वीकार गर्नुपर्ने

काठमाडौं । यसअघि देशभित्रकै सानादेखि ठुला भुक्तानीमा क्वीक रेस्पोन्स (क्यूआर)पेमेन्टलाई प्राथमिकता दिँदै आएको नेपाल राष्ट्र बैंकले यो माध्यमलाई थप सहजीकरण गरेको छ । केन्द्रिय बैंकले बिहीबार एक परिपत्र जारी गर्दै अब विदेशबाट हुने र विदेशमा हुने क्यूआर भुक्तानीलाई पनि स्वीकृत प्रदान गर्ने व्यवस्था गरेको हो । परिपत्रमार्फत केन्द्रिय बैंकले भारत र भुटानमा अन्तरराष्ट्रिय भुक्तानी कारोबार […]

एक बर्षमै नेपालमा इन्ड्राइभ प्रयोगकर्ता दोब्बरले बढे, अब कुरियर सेवा पनि सुरु

काठमाडौं । राइड सेयरिङ कम्पनी इन्ड्राइभका प्रयोगकर्ता नेपालमा एक बर्षमै दाेब्बरले बढेको पाईएको
BizKhabar Online » BizKhabar Online

एक बर्षमै नेपालमा इन्ड्राइभ प्रयोगकर्ता दोब्बरले बढे, अब कुरियर सेवा पनि सुरु

काठमाडौं । राइड सेयरिङ कम्पनी इन्ड्राइभका प्रयोगकर्ता नेपालमा एक बर्षमै दाेब्बरले बढेको पाईएको छ । बुधबार काठमाडौंमा इन्ड्राईभले आयोजना गरेको एक कार्यक्रममा इन्ड्राइभ एपीएसीका मार्केटिङ डाइरेक्टर नतालिया माकारेन्कोले यस्तो बताएकी हुन् । याे आँकडाले नेपालमा इन्ड्राईभ द्रुत गतिमा अघि बढिरहेको देखाउने उनको भनाई थियो । इन्ड्राइभ नेपाली बजारमा गतिशीलता अभिवृद्धि गर्न प्रतिबद्ध रहेको बताउँदै उनले […]

सूचना प्रविधि क्षेत्रमा नेपालले भारत र चीनसँग प्रतिस्पर्धा गर्न सक्छ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सूचना प्रविधि (आईटी) क्षेत्रमा नेपालले क्षेत्रीय बजा
BizKhabar Online » BizKhabar Online

सूचना प्रविधि क्षेत्रमा नेपालले भारत र चीनसँग प्रतिस्पर्धा गर्न सक्छ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सूचना प्रविधि (आईटी) क्षेत्रमा नेपालले क्षेत्रीय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बताएका छन् । माओवादी केन्द्र सम्वद्ध मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले मंगलबार राजधानीमा गरेको कार्यक्रममा मन्त्री पुनले दुई उदयीमान छिमेकी भारत र चीनसँग प्रतिस्पर्धा गर्न सक्ने क्षेत्र आईटी भएको बताए । आईटीमा प्रचुर सम्भावना देखेरै आगामी आर्थिक […]

कालीगण्डकी नदीमाथिको मोटरेबल पुलको काम अन्तिम चरणमा, बर्खामा पनि काम धमाधम

काठमाडौं । तनहुँको घिरिङ गाउँपालिका–१ र पाल्पाको रामपुर नगरपालिका–१ स्थित कालीगण्डकी नदीमाथि म
BizKhabar Online » BizKhabar Online

कालीगण्डकी नदीमाथिको मोटरेबल पुलको काम अन्तिम चरणमा, बर्खामा पनि काम धमाधम

काठमाडौं । तनहुँको घिरिङ गाउँपालिका–१ र पाल्पाको रामपुर नगरपालिका–१ स्थित कालीगण्डकी नदीमाथि मोटरेबल पुल निर्माण अन्तिम चरणमा पुगेको छ । नदीसँग जोडिएका कार्य पूर्ण रूपमा सकिएको छ भने माथिल्लो भागका निर्माण भइरहेको छ । कालीगण्डकी नदी मोटरेबल पुल पुट्टारघाट (तनहुँ–पाल्पा) उपभोक्ता समिति अध्यक्ष विष्णुभक्त सिग्देलले नदीमा पानीको सतह बढेर आए पनि काम गर्न सकिने जानकारी […]

८ अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८ अंकले घटेको छ । कारोब
BizKhabar Online » BizKhabar Online

८ अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८ अंकले घटेको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागेको नेप्से अन्तिम समयमा उत्तारचढावसहित ८.२४ अंकले ओरालो लाग्दै २०५१ को विन्दुमा सीमित भएको हो । बिहीबार कुल ३ सय ३३ कम्पनीका ८९ लाख १ हजार १ सय ९५ कित्ता सेयर किनबेच हुँदा कारोबार […]

पथलैया-हेटौँडा सडक एक साताभित्र तयार हुँदै, वीरगञ्ज भन्सार कार्यालय हुँदै आउने मालबहाक सवारीलाई सहज हुने

काठमाडौं । पथलैया–हटौँडा सडक खण्डअन्तर्गत आधाभार क्षेत्रमा निर्माणाधीन दुई किलोमिटर दूरीको सड
BizKhabar Online » BizKhabar Online

पथलैया-हेटौँडा सडक एक साताभित्र तयार हुँदै, वीरगञ्ज भन्सार कार्यालय हुँदै आउने मालबहाक सवारीलाई सहज हुने

काठमाडौं । पथलैया–हटौँडा सडक खण्डअन्तर्गत आधाभार क्षेत्रमा निर्माणाधीन दुई किलोमिटर दूरीको सडक एक साताभित्र तयार हुने भएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले उच्च भारवहन क्षमताको उक्त सडक एक साताभित्रै कालोपत्र सम्पन्न हुने जनाएको हो । कार्यालयका सूचना अधिकारी रमेश पाण्डेले पथलैया–हेटौँडा खण्डमा वीरगञ्ज भन्सार कार्यालय हुँदै आउने अत्यधिक भारका मालबाहक सवारीसाधनले सडक धसिने समस्याको […]

काठमाडौँ महानगरले थाल्यो डेंगुको लार्भा नष्ट गर्ने अभियान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले डेंगी रोग फैलाउने लामखुट्टेको वासस्थान र
BizKhabar Online » BizKhabar Online

काठमाडौँ महानगरले थाल्यो डेंगुको लार्भा नष्ट गर्ने अभियान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले डेंगी रोग फैलाउने लामखुट्टेको वासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न सामुदायको सचेतना बढाउने अभियान थालेको छ । असार ९ गतेबाट सबै वडाका कार्यक्रम सञ्चालन भइरहेका छन् । रोग सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन् । उनीहरुको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ । […]

चिनीयाँ ब्रान्ड जीएसी मोटर्स नेपालमा, सीजीले भित्र्यायो एओन वाइ एसयुभी

काठमाडौँ । जीएसी माेटर्स नेपाली बजारमा प्रवेश गरेको छ । नेपालमा चौधरी समुहको सीजी मोटर्सले उक्त्
BizKhabar Online » BizKhabar Online

चिनीयाँ ब्रान्ड जीएसी मोटर्स नेपालमा, सीजीले भित्र्यायो एओन वाइ एसयुभी

काठमाडौँ । जीएसी माेटर्स नेपाली बजारमा प्रवेश गरेको छ । नेपालमा चौधरी समुहको सीजी मोटर्सले उक्त्त कम्पनीका गाडीहरु भित्र्याएर नेपालमा विक्री सुरु गरेको हो । उच्च गुणस्तर, नवप्रवर्तन, र अत्याधुनिक प्रविधिको लागि विश्वभरि ख्यातिप्राप्त जीएसी मोटर्सले आफ्नो नयाँ ‘एओन वाइ एसयुभी’को नेपाली बजारमा भव्य लञ्च गर्दै आफ्नो उपस्थितिलाई विस्तार गरेको हो । जीएसी मोटर्स, चीनको […]

एसइईमा गणितमा सबैभन्दा बढी फेल, मौका परीक्षा साउन १८ र १९ गते

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक
BizKhabar Online » BizKhabar Online

एसइईमा गणितमा सबैभन्दा बढी फेल, मौका परीक्षा साउन १८ र १९ गते

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत […]

राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा लोहनी

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा देवेशप्रसाद लोहनी चयन भएक
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा लोहनी

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा देवेशप्रसाद लोहनी चयन भएका छन् । बैंक सञ्चालक समितिको यही असार ९ गते बसेको बैठकले उपकार्यकारी पदमा कार्यरत लोहनीलाई बैंकको रिक्त रहेको तह १२ को नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्ने निर्णय गरेको हो । विसं २०५१ मा कम्युटर प्रोग्रामर (तह ७) को रूपमा […]

एसइईमा फेल भएका एक लाख २६ हजार विद्यार्थीले कक्षा १० मा दोहोर्‍याएर पढ्नुपर्ने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक
BizKhabar Online » BizKhabar Online

एसइईमा फेल भएका एक लाख २६ हजार विद्यार्थीले कक्षा १० मा दोहोर्‍याएर पढ्नुपर्ने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत […]

मुग्लिन-पोखरा सडक विस्तार : ५३ किलोमिटर कालोपत्र पूरा

काठमाडौं । मुग्लिन–पोखरा सडकअन्तर्गत ५३ किलोमिटर खण्ड कालोपत्र भएको छ । ८० किलोमिटर लामो उक्त सड
BizKhabar Online » BizKhabar Online

मुग्लिन-पोखरा सडक विस्तार : ५३ किलोमिटर कालोपत्र पूरा

काठमाडौं । मुग्लिन–पोखरा सडकअन्तर्गत ५३ किलोमिटर खण्ड कालोपत्र भएको छ । ८० किलोमिटर लामो उक्त सडकको पूर्वी ३३ र पश्चिमी खण्डमा २० किलोमिटर कालोपत्र गरिएको हो । मुग्लिन–पोखरा सडक विस्तार आयोजना कार्यालयका अनुसार बाँकी भागमा धमाधम काम भइरहेको छ । हालसम्म पूर्वी खण्डमा ६२ र पश्चिमीमा २८ प्रतिशत भौतिक प्रगति भएको छ । असारदेखि असोजसम्म […]

मनसुनजन्य विपदबाट ३३ जिल्ला प्रभावित, हालसम्म २८ जनाको मृत्यु

काठमाडौं । मनसुन भित्रिएपछि गत जेठ २८ देखि यही असार १२ गतेसम्ममा विपद्बाट ३३ जिल्ला प्रभावित भएक
BizKhabar Online » BizKhabar Online

मनसुनजन्य विपदबाट ३३ जिल्ला प्रभावित, हालसम्म २८ जनाको मृत्यु

काठमाडौं । मनसुन भित्रिएपछि गत जेठ २८ देखि यही असार १२ गतेसम्ममा विपद्बाट ३३ जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार ताप्लेजुङ, पाँचथर, संखुवासभा, सिन्धुपाल्चोक, रसुवा, चितवन, लमजुङ, पर्वत, म्याग्दी, नवलपरासीपूर्व, गुल्मी दाङ, बाजुरा, कास्कीलगायत जिल्ला बढी प्रभावित भएका हुन् । यस अवधिमा कूल १४७ विपद्का घटना भएको र ती घटनाहरुमा परेर २८ जनाको […]

कमेडी च्याम्पियन विजेतालाई सिजीले नेटा भी दिने, तीनमध्ये कसले पाउला ?

काठमाडौं । यसपालिको कमिडी च्याम्पियन ग्राण्ड फाइनल बिजेताले सिजी मोटर्स अन्तर्गतको नेटा भी पाउन
BizKhabar Online » BizKhabar Online

कमेडी च्याम्पियन विजेतालाई सिजीले नेटा भी दिने, तीनमध्ये कसले पाउला ?

काठमाडौं । यसपालिको कमिडी च्याम्पियन ग्राण्ड फाइनल बिजेताले सिजी मोटर्स अन्तर्गतको नेटा भी पाउने भएका छन् । कम्पनीले दिएको जानकारी अनुसार कमेडी च्याम्पियनको सिजन थ्रीका बिजेताले सो गिफ्ट पाउने भएका हुन् । नेपालकै पहिलो तथा मौलिक हास्य रियालिटी शो कमेडी च्याम्पियनको सिजन ३ मा चाइल्ड कमेडियन सुयशा खनाल, सुनिल खड्का र ऋषभ काफ्ले फाइनमा पुगेका […]

एसइईमा सबैभन्दा बढीले ल्याए २.८ देखि ३.२ जीपीए, अन्यले कति ? (विवरणसहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक
BizKhabar Online » BizKhabar Online

एसइईमा सबैभन्दा बढीले ल्याए २.८ देखि ३.२ जीपीए, अन्यले कति ? (विवरणसहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत […]

चीनमा विश्व आर्थिक मञ्चको बैठक : बदलिएको चीन र विश्वव्यापी अर्थतन्त्रको वर्तमान अवस्थाको समीक्षा

काठमाडौं । चीनको डालियान सहरको मेट्रो स्टेशनको नाम ‘कंग्रेस सेन्टर’ हो । केही दिनको लागि स्टेशनक
BizKhabar Online » BizKhabar Online

चीनमा विश्व आर्थिक मञ्चको बैठक : बदलिएको चीन र विश्वव्यापी अर्थतन्त्रको वर्तमान अवस्थाको समीक्षा

काठमाडौं । चीनको डालियान सहरको मेट्रो स्टेशनको नाम ‘कंग्रेस सेन्टर’ हो । केही दिनको लागि स्टेशनको नाम ‘एनुएल मिटिङ अफ दि च्याम्पियन्स’ मा परिवर्तन गरिएको छ । स्टेसन बाहिरका सडक, गल्ली र फुटपाथ एकदमै चम्किलो छन् । वरपरका सडकहरू पनि सरसफाइ र फराकिलो बनाइएको छ र रंगीन झण्डा हावामा फहराइरहेछ । डालियान उत्तर–पूर्वी चीनमा ‘येल्लो […]

सात महिनाअघि रुसी सेनामा भर्ना भएका तनहुँका गुरुङको मृत्यु

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा घर भई सात महिनाअघि रुसी सेनामा भर्ना भएक
BizKhabar Online » BizKhabar Online

सात महिनाअघि रुसी सेनामा भर्ना भएका तनहुँका गुरुङको मृत्यु

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा घर भई सात महिनाअघि रुसी सेनामा भर्ना भएका एक युवाको ज्यान गएको छ । रुसी सेनामा भर्ना भएका रञ्जित गुरुङको केही दिन अगाडि मृत्यु भएको हो । रुसी सेनामा भर्ना भएका गुरुङकै साथीले निजका परिवारलाई फोन गरेर उनको मृत्यु भएको जानकारी गराएको छिम्केश्वरीस्थित कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले […]

सिंहदरबार प्रवेश गर्न अब ‘इ–गेटपास’, विभिन्न मन्त्रालयबाट जारी गरिएका सबै अस्थायी पास खारेज हुने

काठमाडौँ । प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशका लागि आगामी साउनदेखि ‘इ–गेटपास’ प्रणाली प्रयोग
BizKhabar Online » BizKhabar Online

सिंहदरबार प्रवेश गर्न अब ‘इ–गेटपास’, विभिन्न मन्त्रालयबाट जारी गरिएका सबै अस्थायी पास खारेज हुने

काठमाडौँ । प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशका लागि आगामी साउनदेखि ‘इ–गेटपास’ प्रणाली प्रयोगमा ल्याइने भएको छ । यही असार ६ गते बसेको सचिवस्तरीय बैठकले मन्त्रालयबाट जारी गरिएका सबै अस्थायी पास खारेज गरेर साउन १ गतेदेखि ‘इ–गेटपास’ प्रणाली प्रयोगमा ल्याउने तथा गृह मन्त्रालयले आवश्यक समन्वय गर्ने निर्णय गरेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । […]

दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा, आजै दोस्रो सेमिफाइनल भारत र इङल्याण्डबीच हुने

काठमाडौँ । दक्षिण अफ्रिका जारी टी–२० विश्वकपको फाइनलमा पुगेको छ । विहिबार बिहान पहिलो सेमिफाइनल
BizKhabar Online » BizKhabar Online

दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा, आजै दोस्रो सेमिफाइनल भारत र इङल्याण्डबीच हुने

काठमाडौँ । दक्षिण अफ्रिका जारी टी–२० विश्वकपको फाइनलमा पुगेको छ । विहिबार बिहान पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो । अफगानिस्तानले दिएको ५७ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ८.५ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरको थियो । यस अघि टस जितेर पहिला ब्याटिंग गर्दै अफगानिस्तान […]

एसइईको नतिजा सार्वजनिक : ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण, ५२.१४ प्रतिशत परीक्षार्थी ननग्रेड

काठमाडौं । एसइईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयल
BizKhabar Online » BizKhabar Online

एसइईको नतिजा सार्वजनिक : ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण, ५२.१४ प्रतिशत परीक्षार्थी ननग्रेड

काठमाडौं । एसइईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा बोर्डलले विहिबार एसइईको नतिजा सार्बजनिक गरेको हो । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । जसमा १८६ जनाले ४ जीपीए ल्याएको परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार […]

Get more results via ClueGoal