कमेडी च्याम्पियन विजेतालाई सिजीले नेटा भी दिने, तीनमध्ये कसले पाउला ?
newsare.net
काठमाडौं । यसपालिको कमिडी च्याम्पियन ग्राण्ड फाइनल बिजेताले सिजी मोटर्स अन्तर्गतको नेटा भी पाउनकमेडी च्याम्पियन विजेतालाई सिजीले नेटा भी दिने, तीनमध्ये कसले पाउला ?
काठमाडौं । यसपालिको कमिडी च्याम्पियन ग्राण्ड फाइनल बिजेताले सिजी मोटर्स अन्तर्गतको नेटा भी पाउने भएका छन् । कम्पनीले दिएको जानकारी अनुसार कमेडी च्याम्पियनको सिजन थ्रीका बिजेताले सो गिफ्ट पाउने भएका हुन् । नेपालकै पहिलो तथा मौलिक हास्य रियालिटी शो कमेडी च्याम्पियनको सिजन ३ मा चाइल्ड कमेडियन सुयशा खनाल, सुनिल खड्का र ऋषभ काफ्ले फाइनमा पुगेका […] Read more