८ अर्ब लागतको कर्णाली करिडोर ४०० केभी प्रसारण लाइन निर्माण सुरु, ३ बर्षमा काम सम्पन्न हुने
newsare.net
काठमाडौं । कर्णाली करिडोर चार सय केभी प्रसारण लाइन निर्माण सुरु भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ८ अर्ब लागतको कर्णाली करिडोर ४०० केभी प्रसारण लाइन निर्माण सुरु, ३ बर्षमा काम सम्पन्न हुने
काठमाडौं । कर्णाली करिडोर चार सय केभी प्रसारण लाइन निर्माण सुरु भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आज कैलालीको सुख्खडमा प्रसारण लाइनको शिलान्यास गरेका हुन् । कर्णाली करिडोर (फुकोट–बेतन–दोदोधारा) चार सय केभी प्रसारण लाइन आयोजनाको टावर निर्माणको शिलान्यास गरिएको हो । कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष तथा सदस्य, […] Read more