टेलिकमले गर्याे नक्साल कार्यालयबाट कपर प्रविधि सटडाउन, एफटिटीएच सेवा सूचारु
newsare.net
काठमाडौं । नेपाल टेलिकमले नक्सालमा पुुरानो कपर प्रविधिबाट सञ्चालित पीएसटीएन र एडीएसएल सेवालाई आटेलिकमले गर्याे नक्साल कार्यालयबाट कपर प्रविधि सटडाउन, एफटिटीएच सेवा सूचारु
काठमाडौं । नेपाल टेलिकमले नक्सालमा पुुरानो कपर प्रविधिबाट सञ्चालित पीएसटीएन र एडीएसएल सेवालाई आधुुनिक प्रविधिको एफटीटीएच नेटवर्कमा पूूर्ण रुपमा स्तरोन्नति गरेको छ । यससँगै काठमाडौं उपत्यकाका अधिकांश स्थानको सेवा एफटीटीएचमा स्तरोन्नति भएको टेलिकमले जानकारी दिएको छ । कम्पनीले शुक्रबार दूरसञ्चार कार्यालय, नक्सालमा आयोजित एक कार्यक्रममा प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले पुरानो कपर प्रविधिमार्फत सञ्चालित […] Read more