Nepal



चर्चामा अनन्त-राधिका विवाहको निमन्त्रणा कार्ड, निमन्त्रणापत्रमा चाँदीको मन्दिर र ४ वटा सुनको मुर्ति

काठमाडौं । उद्योगपति मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानी राधिका मर्चेन्टसँग जुलाई १२ मा व

चन्द्रागिरिले बालबालिकाको नाममा पाँच हजार रकम जम्मा गरिदिने

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले आगामी साउन १ गतेदेखि बालबालिकाको नाममा रु पाँच हजार सङ्कलन ग
BizKhabar Online » BizKhabar Online

चन्द्रागिरिले बालबालिकाको नाममा पाँच हजार रकम जम्मा गरिदिने

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले आगामी साउन १ गतेदेखि बालबालिकाको नाममा रु पाँच हजार सङ्कलन गरिदिने भएको छ । नगरभित्रका बालबालिकाको शैक्षिक, आर्थिक एवं सामाजिक सुरक्षाका लागि नगरपालिकाले पहिलो पटक यस्तो कार्यक्रम कार्यान्वयनमा ल्याउन लागेको हो । स्थायी बसोबास गरेका नगरवासीका सन्ततीका नाममा मुद्दति खाता खोलिदिई सो रकम सङ्कलन गरिदिने नीति नगरपालिकाले लिएको हो । यसका […]

सुनको मूल्यमा २ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी म
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा २ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्दै १ लाख ४२ हजार २ सय रुपैयाँ पुगेको हो । आईतबार बजारमा सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भईरहेको थियो । यस्तै आज चाँदीको मुल्य […]

कालीगण्डकी नदी कटानले औद्योगिक ग्राम जोखिममा, नदी दोहन प्रमुख समस्या

काठमाडौं । बागलुङ नगरपालिकाले औद्योगिक ग्रामका लागि आवश्यक संरचना बनाउन नपाउँदै कालीगण्डकीले ज
BizKhabar Online » BizKhabar Online

कालीगण्डकी नदी कटानले औद्योगिक ग्राम जोखिममा, नदी दोहन प्रमुख समस्या

काठमाडौं । बागलुङ नगरपालिकाले औद्योगिक ग्रामका लागि आवश्यक संरचना बनाउन नपाउँदै कालीगण्डकीले जमिन बगाउन थालेको छ । औद्योगिक ग्राम बनाउने भन्दै नगरपालिकाले चार वर्षअघि काम थालेको थियो । नदीले धेरै जमिन कटान गरेपछि औद्योगिक ग्राम निर्माणस्थलनै जोखिममा परेको हो । कालीगण्डकी नदी र करिडोरको नजिकै रहेको सय रोपनी भन्दा बढी जमिनमा औद्योगिक ग्राम बनाउने प्रयास […]

आलुमा ‘भ्यालु एड’को आइडियाले जन्मेको ‘हाइफन फुडस’ : विश्वका ४० देशमा निर्यात, वार्षिक २० अर्बको कारोबार

काठमाडौं । तपाईले जुन व्यवसायमा त्यसका जटिलताहरू सिक्नुहुन्छ तपाईले केहि अनौंठो गर्नुहुन्छ । भा
BizKhabar Online » BizKhabar Online

आलुमा ‘भ्यालु एड’को आइडियाले जन्मेको ‘हाइफन फुडस’ : विश्वका ४० देशमा निर्यात, वार्षिक २० अर्बको कारोबार

काठमाडौं । तपाईले जुन व्यवसायमा त्यसका जटिलताहरू सिक्नुहुन्छ तपाईले केहि अनौंठो गर्नुहुन्छ । भारतको गुजरातको एउटा सानो सहर मेहसानामा बस्ने हरेश करमचंदानीले पनि यस्तै अनौठो गरेका छन् । उनको पुर्खाको काम आलु व्यापारीको थियो । यो काम अहिले पनि उनको परिवारले गरिरहेको । तर, उनमा थप अरु केही गर्ने रहर थियो जसका कारण उाले पारिवारिक […]

‘ट्रयाक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र, स्थानीयलाई सहज

काठमाडौ । म्याग्दीको बेनी नगरपालिका–६ बाँसबोटमा मार्ग खुलेको डेढ दशकपछि सडक कालोपत्र र ढलान भएक
BizKhabar Online » BizKhabar Online

‘ट्रयाक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र, स्थानीयलाई सहज

काठमाडौ । म्याग्दीको बेनी नगरपालिका–६ बाँसबोटमा मार्ग खुलेको डेढ दशकपछि सडक कालोपत्र र ढलान भएको छ । बेनी नगरपालिकाको अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक आयोजनाअन्तर्गत बाँसबोट क्षेत्रमा ट्रयाक खुलेको १७ वर्षपछि सडक कालोपत्र र ढलान भएको हो । गण्डकी प्रदेश सरकारको रु ५० लाख सशर्त अनुदान र बेनी नगरपालिकाले रु ३० लाख बजेट विनियोजन भएको यस सडक आयोजना […]

नेपालको बाह्य ऋणमा कसको हिस्सा कति ? ब्याज भुक्तानीमै सकियो ११ महिनामा ७४ अर्ब

काठमाडौं । नेपालले हरेक वर्ष बजेट कार्यान्वयनका लागि भन्दै खर्बौं रुपैयाँ बराबरको ऋण लिने गरेको
BizKhabar Online » BizKhabar Online

नेपालको बाह्य ऋणमा कसको हिस्सा कति ? ब्याज भुक्तानीमै सकियो ११ महिनामा ७४ अर्ब

काठमाडौं । नेपालले हरेक वर्ष बजेट कार्यान्वयनका लागि भन्दै खर्बौं रुपैयाँ बराबरको ऋण लिने गरेको छ । सरकारले बजेटअनुरुपको खर्च जुटाउन आन्तरिक र बाह्य ऋण लिने गर्छ । यसरी नेपालले लिदै आएको नेपालको सार्वजनिक ऋण मात्रै २४ खर्ब ७ अर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक बर्षको जेठ मसान्तसम्म २४ […]

रसुवागढी नाकामा नेपाली, चिनियाँ र अंग्रेजी भाषामा ‘साइनबोर्ड’

काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटकको यात्रालाई सहज बनाउन रसुवागढीस्थित अध्यागमन कार्यालयले ती
BizKhabar Online » BizKhabar Online

रसुवागढी नाकामा नेपाली, चिनियाँ र अंग्रेजी भाषामा ‘साइनबोर्ड’

काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटकको यात्रालाई सहज बनाउन रसुवागढीस्थित अध्यागमन कार्यालयले तीन भाषाको ‘साइनबोर्ड’ प्रयोगमा ल्याएको छ । कार्यालय प्रमुख मुरारी निरौलाले नेपाली, चिनियाँ र अङ्ग्रेजी भाषामा ‘साइनबोर्ड’ प्रयोगमा ल्याएको जानकारी दिए । उनले ‘साइन बोर्ड’ ले पर्यटकको आवागनमा थप सहज हुने बताए । कार्यालयका अनुसार चालु आवको साउनदेखि हालसम्म एक हजार ७२ जनाले […]

खानीखोलाका कफी कृषकलाई अनुदान, तीनगुणाले कफी उत्पादनमा वृद्धि

काठमाडौं । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले कफीखेतीलाई बर्सेनि प्राथमिकतामा राख्दै आएक
BizKhabar Online » BizKhabar Online

खानीखोलाका कफी कृषकलाई अनुदान, तीनगुणाले कफी उत्पादनमा वृद्धि

काठमाडौं । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले कफीखेतीलाई बर्सेनि प्राथमिकतामा राख्दै आएको छ । गाउँपालिकाले दीगो आयस्रोतका रुपमा कफीखेती छनोट गरी चालु आर्थिक वर्षको सुरुआतमै ‘जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रमलाई निरन्तरता दिँदै आएको हो । कार्यक्रमअन्तर्गत कृषक समूह र कृषि सहकारी गरी १९ वटा संस्थामा आबद्ध कृषकलाई घोषित अनुदान हाल वितरण गरिएको छ । कृषक समूहलाई रु […]

आउँदो बिहीबारसम्म देशभर ठूलो पानी पर्ने, यी ३४ जिल्लामा ‘रेड अलर्ट’ जारी

काठमाडौं । मनसुन सक्रिय हुँदै गएकाले आउँदो बिहीबारसम्म देशका विभिन्न ठाउँमा लगातार पानी पर्ने म
BizKhabar Online » BizKhabar Online

आउँदो बिहीबारसम्म देशभर ठूलो पानी पर्ने, यी ३४ जिल्लामा ‘रेड अलर्ट’ जारी

काठमाडौं । मनसुन सक्रिय हुँदै गएकाले आउँदो बिहीबारसम्म देशका विभिन्न ठाउँमा लगातार पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही जिल्लामा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले जनाएका छन् । वर्षाबाट ३४ जिल्ला अति प्रभावित हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । विशेष बुलेटिन जारी गर्दै महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ३४ […]

टी-२० विश्वकप जितेको भारतीय टिमलाई बिसिसिआइले २ अर्ब रुपैयाँ पुरस्कार दिने

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआइ)ले टी–२० विश्वकप जितेको भारतीय क्रिकेट टिमला
BizKhabar Online » BizKhabar Online

टी-२० विश्वकप जितेको भारतीय टिमलाई बिसिसिआइले २ अर्ब रुपैयाँ पुरस्कार दिने

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआइ)ले टी–२० विश्वकप जितेको भारतीय क्रिकेट टिमलाई १२५ करोड भारु (२ अर्ब रुपैयाँ) पुरस्कार दिने घोषणा गरेको छ । बोर्डका सचिव जय शाहले टिम, प्रशिक्षक, सपोर्ट स्टाफलाई बधाई दिदै १२५ करोडको पुरस्कार राशीको घोषणा गरेका हुन् । भारतले शनिबार राति सम्पन्न टी–२० विश्वकपको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले […]

नेपाल सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा रसाईली निर्वाचित, यस्तो छ नयाँ कार्यसमिति

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघको चौथो महाधिवेशनबाट भारी मतान्तरका साथ केन्द्रीय अध्
BizKhabar Online » BizKhabar Online

नेपाल सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा रसाईली निर्वाचित, यस्तो छ नयाँ कार्यसमिति

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघको चौथो महाधिवेशनबाट भारी मतान्तरका साथ केन्द्रीय अध्यक्षमा अर्जुन रसाईली विजयी भएका छन् । शनिबार सिल्भर वक काठमाडौंमा सम्पन्न भएको निर्वाचनमा अध्यक्षका उम्मेद्वार अर्जुन रसाईलीले २५० मत प्राप्त गर्दै विजयी भएका हुन् । अर्का अध्यक्ष पदका उम्मेद्वार विपेन्द्र रामुदामु विपिनले १८४ मत प्राप्त गरेका थिए । महासंघको वरिष्ठ उपाध्यक्षमा दियेश […]

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोलको मूल्य प्रतिलिटर १६७ पुग्यो (मूल्यसहित)

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आइतबार राति १२ बजेपछि लाग
BizKhabar Online » BizKhabar Online

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोलको मूल्य प्रतिलिटर १६७ पुग्यो (मूल्यसहित)

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आइतबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ बढाएको निगमले हो । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् छ । मूल्यवृद्धिपछि काठमाडौं, पोखरा र दिपायलमा पेट्रोललाई १६७ र डिजेल तथा मट्टितेललाई प्रतिलिटर […]

काठमाडौं महानगरपालिकाले स्थानीय पेय पदार्थको व्राण्डिङ गर्ने, सम्भाव्यता अध्ययन सुरु

काठमाडौं । काठमाडौँ महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको व्राण्डिङ्’ सम्भाव्यता अध्ययन सुरु ग
BizKhabar Online » BizKhabar Online

काठमाडौं महानगरपालिकाले स्थानीय पेय पदार्थको व्राण्डिङ गर्ने, सम्भाव्यता अध्ययन सुरु

काठमाडौं । काठमाडौँ महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको व्राण्डिङ्’ सम्भाव्यता अध्ययन सुरु गरेको छ । नेवाः समुदायले धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यका लागि उत्पादन गर्ने पेय पदार्थ औषधिका रुपमा समेत प्रयोग हुने गरेको छ । जन्म मृत्युबीचका संस्कार तथा शुभकार्य, जात्रा पर्व, पाहुना आउँदा वा विदाइ गर्दा आफैँले उत्पादन गरेको पेय पदार्थ (ऐला, ठोँ) लाई गुणस्तरीय […]

श्रमाधान मेलामा १७ हजार ९२१ जनाले रोजगारीका लागि दिए आवेदन, उत्कृष्ट ८ उद्यमी पुरस्कृत

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालै सम्पन्न गरेको ‘श्रमाधान रोजगार मेल
BizKhabar Online » BizKhabar Online

श्रमाधान मेलामा १७ हजार ९२१ जनाले रोजगारीका लागि दिए आवेदन, उत्कृष्ट ८ उद्यमी पुरस्कृत

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालै सम्पन्न गरेको ‘श्रमाधान रोजगार मेला’ मा १७ हजार ९२१ जनाले रोजगारीको लागि आवेदन दिएका छन् । मन्त्रालयले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी मेलाको तथ्यांक सार्वजनिक गरेको हो । मन्त्रालयका सह सचिव एवम् प्रवक्ता गोविन्द प्रसाद रिजालले ४१ हजार ३ सय २५ जनाले मेलाको अवलोकन गरेको तथ्यांक […]

ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा एकैपटक वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढी लाभान्वित

काठमाडौं । ग्लोबल आइएमई बैंकले बैंकका २ सय ३३ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा एकैपटक वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढी लाभान्वित

काठमाडौं । ग्लोबल आइएमई बैंकले बैंकका २ सय ३३ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो । बैंकले सातवटै प्रदेशअन्तर्गत आयोजना गरेका कार्यक्रमहरुमा ३५ हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला […]

३२ बढी देशमा सफलता हासिल गरेको जीएसी मोटर्स अब नेपालमा

काठमाडौं । सीजी मोटर्सले आधिकारिक बिक्रेताको रुपमा उत्कृष्ट चिनियाँ अटोमोबाईल ब्राण्ड, जीएसी मो
BizKhabar Online » BizKhabar Online

३२ बढी देशमा सफलता हासिल गरेको जीएसी मोटर्स अब नेपालमा

काठमाडौं । सीजी मोटर्सले आधिकारिक बिक्रेताको रुपमा उत्कृष्ट चिनियाँ अटोमोबाईल ब्राण्ड, जीएसी मोटर्स नेपालमा भित्र्याएको छ । विश्वभर उच्च, गुणस्तर र प्रविधिका लागि चिनिने जीएसी मोटर्सले सोही अन्तर्राष्ट्रिय स्तरको गुणस्तर नेपालमा ल्याउनका निमित्त, नयाँ ‘एयोन वाई’ नेपालको बाजार उपलब्ध गरायको छ । ३२ भन्दा बढी देशहरुमा सफलतापूर्वक विस्तार भईसकेको जीएसी मोटर्सलाई विश्वव्यापी रुपमा अटोमोबाईल उद्द्योगको […]

प्रभु बैंकले ल्यायो भिजा बिजनेस डेबिट कार्ड सेवा सञ्चालनमा, यस्ता छन् विशेषता

काठमाडौं । पछिल्लो समयमा बिभिन्न किसिमका विद्युतीय भुक्तानी सम्बन्धी सेवाहरुको विस्तारमा आक्र
BizKhabar Online » BizKhabar Online

प्रभु बैंकले ल्यायो भिजा बिजनेस डेबिट कार्ड सेवा सञ्चालनमा, यस्ता छन् विशेषता

काठमाडौं । पछिल्लो समयमा बिभिन्न किसिमका विद्युतीय भुक्तानी सम्बन्धी सेवाहरुको विस्तारमा आक्रामक रहेको प्रभु बैंक लिले भिजा इन्टरनेशनल सँगको सहकार्यमा पूर्ण नविनतम् सुविधा सहितको प्रभु बिजनेश डेबिट कार्ड सेवा एक समारोहका बिच आजदेखि सञ्चालनमा ल्याएको छ । बैंकले आज देखि सञ्चालनमा ल्याएको यो प्रभु बिजनेश डेबिट कार्ड सेवा अन्र्तराष्ट्रिय रुपमै ब्यबसायिक कारोवारको सरल र सुरक्षित् […]

क्यानडाको एयरलाइन वेस्टजेटमा मेकानिक्सको आकस्मिक हडताल, ४०० भन्दा बढी उडान रद्द

काठमाडौं । क्यानडाको एयरलाइन वेस्टजेटले मेकानिक्स युनियनको आकस्मिक हडतालपछि ४०० भन्दा बढी उडान
BizKhabar Online » BizKhabar Online

क्यानडाको एयरलाइन वेस्टजेटमा मेकानिक्सको आकस्मिक हडताल, ४०० भन्दा बढी उडान रद्द

काठमाडौं । क्यानडाको एयरलाइन वेस्टजेटले मेकानिक्स युनियनको आकस्मिक हडतालपछि ४०० भन्दा बढी उडानहरू रद्द गरेको छ । क्यानडाको दोस्रो ठूलो वायुसेवा कम्पनी वेस्टजेटले ४९ हजार यात्रुप्रभावित हुने गरी ४०७ उडान रद्द भएको जनाएको छ । एयरलाइन प्रशासन ‘युनियनसँग वार्ता गर्न अनिच्छुक’ भएको कारण एयरक्राफ्ट मेकानिक्स फ्रेटरनल एशोसिएसनले आफ्ना सदस्यहरूले शुक्रबार साँझदेखि हडताल सुरु गरेको र […]

बिजुली बजार सडक खण्डमा फल्चा शैलीमा निर्मित बस विसौनी शुभारम्भ

काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत बबरमहलबाट बानेश्वरतर्फ बिजुली बजारको पुल पार गरेपछिको सडक ख
BizKhabar Online » BizKhabar Online

बिजुली बजार सडक खण्डमा फल्चा शैलीमा निर्मित बस विसौनी शुभारम्भ

काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत बबरमहलबाट बानेश्वरतर्फ बिजुली बजारको पुल पार गरेपछिको सडक खण्डमा निर्माण भएको फल्चा शैलीको बस बिसौनी आजबाट शुभारम्भ भएको छ । महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले फल्चा उद्घाटन गरेकी हुन् । यसअघि (२०८१ जेठ १ गते) बाट सडकको अर्को किनाराको फल्चा सञ्चालनमा ल्याइसकिएको छ । ‘यी संरचनाहरु काठमाडौँको पहिचानसँग जोडिएको नेवा निर्माण शैलीका […]

नक्कली भुटानी शरणार्थी प्रकरण : बादलका छोरा प्रतीकलाई म्याद थपका लागि लगियो सरकारी वकिलको कार्यालय

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई जिल्ला सरकारी वकिलको कार
BizKhabar Online » BizKhabar Online

नक्कली भुटानी शरणार्थी प्रकरण : बादलका छोरा प्रतीकलाई म्याद थपका लागि लगियो सरकारी वकिलको कार्यालय

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई जिल्ला सरकारी वकिलको कार्यालय लगिएको छ । सरकारी वकिलको कार्यालयमा हाजिर गराएर उनलाई आजै म्याद थपका लागि जिल्ला अदालत काठमाडौँ लगिने छ । उनलाई प्रहरीले शुक्रबार काठमाडौँको बौद्धबाट पक्राउ गरेको थियो । हिजो (शनिबार) बिदा भएकाले थापालाई म्याद थपका लागि आइतबार अदालतमा पेश गर्न लागिएको […]

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको मूल्य स्थिर

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । आइतबार सुनको मुल्य तोलामा २ सयले बढेर तो
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको मूल्य स्थिर

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । आइतबार सुनको मुल्य तोलामा २ सयले बढेर तोलाको १ लाख ४२ हजारमा कारोबार भएको छ । यस अघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ३ सयमा खरिदबिक्री […]

गण्डकीमा देवकोटाले लिए ऊर्जामन्त्रीको शपथ, बजेट पास गरेर राप्रपालाई पनि सरकारमा ल्याउने तयारी

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटा दोस्रो पटक मन्त्री बनेका छन् । उनलाई प्रदेश प
BizKhabar Online » BizKhabar Online

गण्डकीमा देवकोटाले लिए ऊर्जामन्त्रीको शपथ, बजेट पास गरेर राप्रपालाई पनि सरकारमा ल्याउने तयारी

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटा दोस्रो पटक मन्त्री बनेका छन् । उनलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । सर्वोच्च अदालतको आदेशले संसदीय गतिविधिमा फर्किएका देवकोटालाई पुरानै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मा दिइएको हो । तेस्रो हप्ता नपुग्दै देवकोटाले दोस्रो पटक शपथ लिएका छन् । ‘फ्लोर क्रस’ […]

पूर्वअध्यक्ष हावी हुँदा ‘गरिमा बैंक’को गरिमा जोगाउन चुनौती, सिइओ कमजोर बन्दा बैंकभित्र संकट बढ्दो

काठमाडौं । स्वार्थ समुह हावी हुँदा गरिमा विकास बैंकको ‘गरिमा’ नै संकटमा पर्ने देखिएको छ । विशेषगर
BizKhabar Online » BizKhabar Online

पूर्वअध्यक्ष हावी हुँदा ‘गरिमा बैंक’को गरिमा जोगाउन चुनौती, सिइओ कमजोर बन्दा बैंकभित्र संकट बढ्दो

काठमाडौं । स्वार्थ समुह हावी हुँदा गरिमा विकास बैंकको ‘गरिमा’ नै संकटमा पर्ने देखिएको छ । विशेषगरी बैंकका पूर्व अध्यक्षले बैंकलाई आफ्नो स्वार्थ अनुरुप संचालन गर्न खोज्दा समस्या निम्तिएको हो । गरिमा बैंकलाई लामो समय प्रमुख कार्यकारी अधिकृत (सिइओ) को जिम्मेवारीमा रहेर नेतृत्व प्रदान गरेका गोविन्दप्रसाद ढकाल कार्यकालका कारण बाहिरिएसँगै स्वार्थ समूह हावी हुँदा बैंकको […]

पाँच वर्षपछि किसानले पाए अण्डाको लागत मूल्य, व्यवसाय छोडेका पनि पुनः व्यवसायमा फर्किने तयारीमा

काठमाडौं । चितवनका किसानले पाँच वर्षपछि अण्डाको लागत मूल्य पाएका छन् । पछिल्लो पाँच वर्षयता लागत
BizKhabar Online » BizKhabar Online

पाँच वर्षपछि किसानले पाए अण्डाको लागत मूल्य, व्यवसाय छोडेका पनि पुनः व्यवसायमा फर्किने तयारीमा

काठमाडौं । चितवनका किसानले पाँच वर्षपछि अण्डाको लागत मूल्य पाएका छन् । पछिल्लो पाँच वर्षयता लागत मूल्य कायम नहुँदा किसानले घाटा बेहोर्नु परेको थियो । किसानको समस्या समाधानका लागि विज्ञ समूह बनाएर अण्डाको वास्तविक लागत मूल्य खोजी गरिएको थियो । उक्त समूहले अण्डाको लागत १६ रुपैयाँ ५६ पैसा लागत मूल्य निकालेको थियो । गत हप्तादेखि […]

धनी व्यक्तिहरूलाई ‘विश्वव्यापी न्यूनतम कर’ को प्रस्ताव, विश्वव्यापी आवश्यकताहरूका लागि प्रत्येक वर्ष २५० बिलियन डलर उठाउन सकिने

काठमाडौं । विश्वका प्रमुख धनीहरूलाई थप कर लगाउन सके विश्वव्यापी आवश्यकताहरूको लागि प्रत्येक वर्
BizKhabar Online » BizKhabar Online

धनी व्यक्तिहरूलाई ‘विश्वव्यापी न्यूनतम कर’ को प्रस्ताव, विश्वव्यापी आवश्यकताहरूका लागि प्रत्येक वर्ष २५० बिलियन डलर उठाउन सकिने

काठमाडौं । विश्वका प्रमुख धनीहरूलाई थप कर लगाउन सके विश्वव्यापी आवश्यकताहरूको लागि प्रत्येक वर्ष २५० बिलियन डलर उठाउन सकिने देखिएको छ । ब्राजिलको जी–२० प्रेसिडेन्सीद्वारा जारी एक रिपोर्टले सो तथ्य सार्वजनिक गरेको हो । अर्को महिना हुने जी २० का वित्त मन्त्रीहरूको शिखर सम्मेलन अघि अर्थशास्त्री गेब्रियल जुकम्यानले ‘अत्यन्त धनीहरूमा विश्वव्यापी न्यूनतम कर’ कसरी उठाउन […]

एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि, १८४९ प्रतिनिधिले भाग लिने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुदै छ । आजदेखि २० गतेसम
BizKhabar Online » BizKhabar Online

एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि, १८४९ प्रतिनिधिले भाग लिने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुदै छ । आजदेखि २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने सो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुने छ । महाधिवेशनमा प्रस्तुत गरिने आवश्यक दस्तावेज तयार भइसकेको अध्यक्ष माधवकुमार नेपालले जानकारी दिएका छन् । ती दस्तावेज कम्युनिष्ट पार्टीको इतिहासमा नयाँ […]

आज संसद् दिवस मनाइदै, संसद्को पहिलो बैठक बसेको दिनको सम्झना

काठमाडौं । आज असार १६ गते नेपालमा संसद् दिवस मनाइँदैछ । हरेक वर्ष संसद्को पहिलो बैठक बसेको दिनको स
BizKhabar Online » BizKhabar Online

आज संसद् दिवस मनाइदै, संसद्को पहिलो बैठक बसेको दिनको सम्झना

काठमाडौं । आज असार १६ गते नेपालमा संसद् दिवस मनाइँदैछ । हरेक वर्ष संसद्को पहिलो बैठक बसेको दिनको सम्झनामा संसद् दिवस मनाउने गरिन्छ । नेपालमा आज विभिन्न कार्यक्रम गरेर संसद् दिवस मनाइँदैछ । नेपालले २०१६ साल असार १६ गते संसदको पहिलो बैठक बसेको सम्झनामा यो दिवस मनाउँदै आएको छ । यस दिवसको अवसरमा सभामुख देवराज […]

हाँडेभिर–बगरफाँट–भकिम्ली कृषि सडक साढे पाँच करोडमा स्तरोन्नति

काठमाडौं । ट्रयाक खुलेको १८ वर्षपछि म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभिर–बगरफाँट–भकिम्ली ज
BizKhabar Online » BizKhabar Online

हाँडेभिर–बगरफाँट–भकिम्ली कृषि सडक साढे पाँच करोडमा स्तरोन्नति

काठमाडौं । ट्रयाक खुलेको १८ वर्षपछि म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभिर–बगरफाँट–भकिम्ली जोड्ने सात किलोमिटर कृषि सडकको स्तरोन्नति सुरु भएको छ । विसं २०६३ मा ट्रयाक खुलेको सात किलोमिटर लामो उक्त सडकको बगरफाँट–दूधेखोला खण्डको तीन किलोमिटर सडक ग्राभेल र दुधेखोलाबाट भकिम्लीतर्फको तीन सय ९० मिटर सडक ढलान गर्न थालिएको हो । भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पूर्वाधार विकास […]

सेयर बजारका बादशाह बफेटको मृत्युपछि कसले पाउँछ उनको १२९ अर्ब डलरको सम्पत्ति ? यस्तो छ उनको योजना

काठमाडौंं । सेयर बजारका बादशाहका रुपमा विश्वरभर चिनिएका दिग्गज अमेरिकी लगानीकर्ता वारेन बफेट वि
BizKhabar Online » BizKhabar Online

सेयर बजारका बादशाह बफेटको मृत्युपछि कसले पाउँछ उनको १२९ अर्ब डलरको सम्पत्ति ? यस्तो छ उनको योजना

काठमाडौंं । सेयर बजारका बादशाहका रुपमा विश्वरभर चिनिएका दिग्गज अमेरिकी लगानीकर्ता वारेन बफेट विश्वका शीर्ष अरबपतिहरू मध्ये एक हुन् । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार उनको कुल सम्पत्ति १२९ अर्ब डलर छ र उनी विश्वको १० औं धनी व्यक्ति हुन् । ९३ वर्ष पुगेका बफेटले फेरि एकपटक आफ्नो इच्छा परिवर्तन गरेका छन् र आफ्नो मृत्युपछि आफ्नो […]

एनसेलका मनसुन केन्द्रित र्‍यापिड रेस्पोन्स टिमहरुले थाले काम, प्रत्येक जिल्लामा आरआरटी गठन

काठमाडौं । विपद् पूर्वतयारी र प्रतिकार्यको लागि एनसेलले गठन गरेका आफ्ना र्‍यापिड रेस्पोन्स टोल
BizKhabar Online » BizKhabar Online

एनसेलका मनसुन केन्द्रित र्‍यापिड रेस्पोन्स टिमहरुले थाले काम, प्रत्येक जिल्लामा आरआरटी गठन

काठमाडौं । विपद् पूर्वतयारी र प्रतिकार्यको लागि एनसेलले गठन गरेका आफ्ना र्‍यापिड रेस्पोन्स टोली (आरआरटी)हरुले काम थालेका छन् । यसले गर्दा हावाहुरी, भारी वर्षा र यसको प्रभावका कारण सेवा प्रवाहमा असर परे पनि छोटो समयमा सेवा पुनः संचालनमा ल्याउन सम्भव भएको छ । मनसुनजन्य प्रकोपहरुका कारण दूरसञ्चार सेवामा हुने सक्ने अवरोधलाई सम्बोधन गर्दै आफ्ना ग्राहकहरुलाई […]

एनसेल, नेपाल युवा परिषद् र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनद्वारा ७,७०० विरुवा रोप्न ‘वान युथ, वान प्लान्ट’ अभियानको सुरुवात  

काठमाडौं । राष्ट्रिय वृक्षारोपण दिवस २०८१’ अवसरमा वातावरण संरक्षण तर्फ महत्वपूर्ण कदम चाल्ने उद
BizKhabar Online » BizKhabar Online

एनसेल, नेपाल युवा परिषद् र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनद्वारा ७,७०० विरुवा रोप्न ‘वान युथ, वान प्लान्ट’ अभियानको सुरुवात  

काठमाडौं । राष्ट्रिय वृक्षारोपण दिवस २०८१’ अवसरमा वातावरण संरक्षण तर्फ महत्वपूर्ण कदम चाल्ने उद्देश्यसहित एक युवा, एक विरुवा अर्थात #OneYouthOnePlant अभियानको औपचारिक सुरुवात भएको छ ।   नेपाल युवा परिषद्, एनसेल र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफ.ए.ओ) नेपालको संयुक्त आयोजनामा नुवाकोटको बिदुर नगरपालिकाबाट यो अभियानको शुक्रबार सुरुवात भएको हो । गत जेठमा विश्व वातावरण […]

धेरै मिहिनेतपछि मल आउँदैछ, यो वर्ष अभाव हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले किसानलाई मलको अभाव हुन नदिने बताएका छन् । प
BizKhabar Online » BizKhabar Online

धेरै मिहिनेतपछि मल आउँदैछ, यो वर्ष अभाव हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले किसानलाई मलको अभाव हुन नदिने बताएका छन् । प्रधानमन्त्री दाहालले २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसर पारेर शनिवार चितवनको रत्ननगरस्थित बछौलीमा आयोजित एक कार्यक्रममा बोल्दै सो प्रतिवद्धता व्यक्त गरेका हुन् । गत वर्ष पनि मलको धेरै हाहाकार नभएको दाबी गर्दै उनले यस वर्ष पनि मलको […]

नक्कली भुटानी शरणार्थी प्रकरण, फरार बादलका छोरा प्रतिकपछि बेचन झा पक्राउ

काठमाठौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार थप एक जना पक्राउ परेका छन् । शुक्रबार जिल्ला प्रह
BizKhabar Online » BizKhabar Online

नक्कली भुटानी शरणार्थी प्रकरण, फरार बादलका छोरा प्रतिकपछि बेचन झा पक्राउ

काठमाठौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार थप एक जना पक्राउ परेका छन् । शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले फरार रहेका बेचन झालाई पक्राउ गरेको परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । पक्राउ परेका झामाथि बिचौलियालाई गृहमन्त्री, सचिव लगायतसँग भेट गराई दिन मध्यस्थकर्ताको रूपमा भूमिका खेलेको आरोप छ । परिसरले गरेको पहिलो चरणको […]

साउन १ गतेदेखि वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’ बाट

काठमाडौं । आगामी साउन १ गतेदेखि वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण अनलाइन प्रणालीबाट हुने भएक
BizKhabar Online » BizKhabar Online

साउन १ गतेदेखि वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’ बाट

काठमाडौं । आगामी साउन १ गतेदेखि वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण अनलाइन प्रणालीबाट हुने भएको छ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार साँझ विदेशस्थित नेपाली नियोगका प्रमुख तथा कर्मचारीका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा उक्त जानकारी दिँदै सोहीअनुरुप गर्न निर्देशन दिएका हुन् । नयाँ व्यवस्थाअनुसार रोजगारदाता कम्पनीले नेपालबाट कामदार लैजाने नियोगसमक्ष पेस गरेका कागजात साउन १ […]

सात शहरमा स्थानीयको जीवनस्तर सुधार गर्ने महत्वकांक्षी परियोजना शुरु, छानिए यी शहर

काठमाडौं । शहरी विकास मन्त्रालयले एशियाली विकास बैंक एडिवीको सहयोगमा नेपालका सात वटा शहरमा स्था
BizKhabar Online » BizKhabar Online

सात शहरमा स्थानीयको जीवनस्तर सुधार गर्ने महत्वकांक्षी परियोजना शुरु, छानिए यी शहर

काठमाडौं । शहरी विकास मन्त्रालयले एशियाली विकास बैंक एडिवीको सहयोगमा नेपालका सात वटा शहरमा स्थानीयको जीवनस्तर सुधार गर्ने महत्वकांक्षी परियोजना शुरु गरेको छ । शहरी विकास तथा भवन निर्माण विभागको समन्वय कार्यालय मार्फत सञ्चालन गरिने उक्त परियोजना पोखरा महानगरपालिका, जनकपुर उपमहानगरपालिका र लुम्बिनी प्रदेशका पश्चिमी शहरी कलष्टरका ५ नगरपालिकामा कार्यान्वयन गरिनेछ । परियोजनालाई प्रभावकारी ढंगबाट […]

Get more results via ClueGoal