पाँच वर्षपछि किसानले पाए अण्डाको लागत मूल्य, व्यवसाय छोडेका पनि पुनः व्यवसायमा फर्किने तयारीमा
newsare.net
काठमाडौं । चितवनका किसानले पाँच वर्षपछि अण्डाको लागत मूल्य पाएका छन् । पछिल्लो पाँच वर्षयता लागतपाँच वर्षपछि किसानले पाए अण्डाको लागत मूल्य, व्यवसाय छोडेका पनि पुनः व्यवसायमा फर्किने तयारीमा
काठमाडौं । चितवनका किसानले पाँच वर्षपछि अण्डाको लागत मूल्य पाएका छन् । पछिल्लो पाँच वर्षयता लागत मूल्य कायम नहुँदा किसानले घाटा बेहोर्नु परेको थियो । किसानको समस्या समाधानका लागि विज्ञ समूह बनाएर अण्डाको वास्तविक लागत मूल्य खोजी गरिएको थियो । उक्त समूहले अण्डाको लागत १६ रुपैयाँ ५६ पैसा लागत मूल्य निकालेको थियो । गत हप्तादेखि […] Read more