३२ बढी देशमा सफलता हासिल गरेको जीएसी मोटर्स अब नेपालमा
newsare.net
काठमाडौं । सीजी मोटर्सले आधिकारिक बिक्रेताको रुपमा उत्कृष्ट चिनियाँ अटोमोबाईल ब्राण्ड, जीएसी मो३२ बढी देशमा सफलता हासिल गरेको जीएसी मोटर्स अब नेपालमा
काठमाडौं । सीजी मोटर्सले आधिकारिक बिक्रेताको रुपमा उत्कृष्ट चिनियाँ अटोमोबाईल ब्राण्ड, जीएसी मोटर्स नेपालमा भित्र्याएको छ । विश्वभर उच्च, गुणस्तर र प्रविधिका लागि चिनिने जीएसी मोटर्सले सोही अन्तर्राष्ट्रिय स्तरको गुणस्तर नेपालमा ल्याउनका निमित्त, नयाँ ‘एयोन वाई’ नेपालको बाजार उपलब्ध गरायको छ । ३२ भन्दा बढी देशहरुमा सफलतापूर्वक विस्तार भईसकेको जीएसी मोटर्सलाई विश्वव्यापी रुपमा अटोमोबाईल उद्द्योगको […] Read more