सुनको मूल्यमा २ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?
newsare.net
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी मसुनको मूल्यमा २ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्दै १ लाख ४२ हजार २ सय रुपैयाँ पुगेको हो । आईतबार बजारमा सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भईरहेको थियो । यस्तै आज चाँदीको मुल्य […] Read more