भष्ट्राचारका ठूला काण्ड छानबिन गर्न शक्तिशाली आयोग गठन हुँदैछ : गृहमन्त्री लामिछाने
newsare.net
काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि छामिछानेले सरकारले भष्ट्राचारका विभिन्न ठूला कभष्ट्राचारका ठूला काण्ड छानबिन गर्न शक्तिशाली आयोग गठन हुँदैछ : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि छामिछानेले सरकारले भष्ट्राचारका विभिन्न ठूला काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठनको तयारी गरिरहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले भष्ट्राचारका विभिन्न २५ वटा काण्ड पहिचान गरी छानबिन गर्न शक्तिशाली आयोग गठनको तयारी भइरहेको जानकारी दिए। ‘मेरो र उसको नभनिकन सबैका पालामा चर्चामा […] Read more