सेबोन अध्यक्ष नियुक्ती प्रक्रिया रद्द गर्ने सरकारी निर्णयविरुद्ध सर्वाेच्चमा रिट दायर
newsare.net
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने सरकारी निर्णयविसेबोन अध्यक्ष नियुक्ती प्रक्रिया रद्द गर्ने सरकारी निर्णयविरुद्ध सर्वाेच्चमा रिट दायर
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने सरकारी निर्णयविरुद्ध सर्वाेच्च अदालतमा रिट निवेदन दायर भएको छ । अध्यक्ष चयन प्रक्रिया अघि बढ्दै गर्दा सर्टलिस्टमा नाम परेर अन्तरवार्तामा उपस्थित भएका सन्तोष नारायण श्रेष्ठले सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । उनले नेपाल धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम अहिलेकै प्रक्रिया अगाडि […] Read more