मणिपाल अस्पताललाई २० करोड राजस्व छुट दिएपछि पोखरा महानगरको कार्यालयमा अख्तियारको छापा, कागजातहरु नियन्त्रणमा
newsare.net
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाको कार्यालयमा छापा मारेको छ । ममणिपाल अस्पताललाई २० करोड राजस्व छुट दिएपछि पोखरा महानगरको कार्यालयमा अख्तियारको छापा, कागजातहरु नियन्त्रणमा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाको कार्यालयमा छापा मारेको छ । मंगलबार अख्तियारले पोखरा महानगरको कार्यालयमा छापा मारेर कागजातहरु नियन्त्रणमा लिएको हो । पोखरा महानगरले मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजश्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेपछि अख्तियारले छापा मारेको हो । अख्तियारले सोही उजुरीको आधारमा छापा हानेर कागजातहरु नियन्त्रणमा लिएको […] Read more