हेटौंडामा नमूना सडक बनाइँदै, आगामी १८ महिनामा सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता
newsare.net
काठमाडौं । हेटौंडा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका दुई सडकलाई नमूना सडक बनाउने भएको छ । हहेटौंडामा नमूना सडक बनाइँदै, आगामी १८ महिनामा सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता
काठमाडौं । हेटौंडा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका दुई सडकलाई नमूना सडक बनाउने भएको छ । हेटौंडा–४ स्थित रजतजयन्ती र हेटौंडा ७ र ८ को सिमानामा रहेको सडकलाई नमूना सडक बनाउन लागिएको हो । सहरी विकास मन्त्रालयअन्तर्गत एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रम मार्फत ती दुवै सडकलाई नमूना सडकको रुपमा निर्माण गर्न लागिएको हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले […] Read more