Nepal



आयल निगमको नयाँ भण्डारणगृह निर्माण हुँदै, लुम्बिनी प्रदेशको २० दिनको माग धान्ने

काठमाडौं । नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारणगृह निर्माण प्रक

मनसुनजन्य विपद्का घटनाबाट हालसम्म २८ को मृत्यु, १७१ चौपाया बेपत्ता

काठमाडौं । मनसुनजन्य विपद्मा परी २८ जनाले ज्यान गुमाएका, एक बेपत्ता भएका तथा अन्य २५ जना घाइते भएक
BizKhabar Online » BizKhabar Online

मनसुनजन्य विपद्का घटनाबाट हालसम्म २८ को मृत्यु, १७१ चौपाया बेपत्ता

काठमाडौं । मनसुनजन्य विपद्मा परी २८ जनाले ज्यान गुमाएका, एक बेपत्ता भएका तथा अन्य २५ जना घाइते भएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत गृह मन्त्रालय विनियोजन शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको तर्फबाट जवाफ दिँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मनसुनजन्य विपद्बाट ४६ घर पूर्ण […]

भारतीय नागरिकको फ्ल्याटमा छापा, सुन गाल्ने मेसिनसहित ५ पक्राउ

काठमाडौं । भारतीय नागरिक वस्दै आएको एक घरको फ्ल्याटमा नेपाल प्रहरी छापा मारेको छ । उक्त फ्ल्याटम
BizKhabar Online » BizKhabar Online

भारतीय नागरिकको फ्ल्याटमा छापा, सुन गाल्ने मेसिनसहित ५ पक्राउ

काठमाडौं । भारतीय नागरिक वस्दै आएको एक घरको फ्ल्याटमा नेपाल प्रहरी छापा मारेको छ । उक्त फ्ल्याटमा शंकास्पद कार्य भईरहेको खवर पाएसँगै प्रहरी वृत्त सातदोबाटोको टोलीले उक्त स्थानमा छापा मारेको थियो ।छापा मारेको स्थानबाट प्रहरीले सुन, सुन गाल्ने मेसिन र नगद ५० लाख रुपैयाँसहित पाँच जनालाई पक्राउसमेत गरेको छ । पक्राउ पर्नेमा भारतको महाराष्ट्र आडवारी […]

आगामी आर्थिक बर्षको बजेट राष्ट्रियसभाबाट सर्वसम्मत पारित

काठमाडौं आगामी आर्थिक बर्षको बजेट राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ । शुक्रबार बसेको राष्ट
BizKhabar Online » BizKhabar Online

आगामी आर्थिक बर्षको बजेट राष्ट्रियसभाबाट सर्वसम्मत पारित

काठमाडौं आगामी आर्थिक बर्षको बजेट राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ । शुक्रबार बसेको राष्ट्रियसभा बैठकले उक्त बैठक पारित गरेको हो । अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते आगामी आर्थिक वर्षका लागि संघीय संसदको संयुक्त बैठकमा १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेका थिए । यसअघि प्रतिनिधि सभाले असार ११ गते पारित गरेको […]

निःशुल्क शिक्षाका लागि थप बजेट विनियोजन गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षालाई निःशुल्क र गुण
BizKhabar Online » BizKhabar Online

निःशुल्क शिक्षाका लागि थप बजेट विनियोजन गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन सरकारले बजेट थप गर्नुपर्ने बताएकी छन् । राष्ट्रियसभाको शुक्रबारको बैठकमा ‘विनियोजन विधेयक, २०८१’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले शिक्षाका ऐन, नियम र निर्देशिकाको पालनाका लागि अनिवार्य दायित्वका रुपमा बजेट विनियोजन हुन आवश्यक रहेको औँल्याएकी हुन् । शिक्षाका लागि […]

सुनको मुल्य बढ्दो क्रममा, सिजनल प्रभाव मुख्य कारण

काठमाडौं । यो साता बिश्व बजारमा सुनको मुल्य बढ्दो क्रममा रहेको छ । मौसमी (सिजनल) प्रभावले सुनको मुल
BizKhabar Online » BizKhabar Online

सुनको मुल्य बढ्दो क्रममा, सिजनल प्रभाव मुख्य कारण

काठमाडौं । यो साता बिश्व बजारमा सुनको मुल्य बढ्दो क्रममा रहेको छ । मौसमी (सिजनल) प्रभावले सुनको मुल्य बृद्धिमा सामान्य चाप परेपछि विश्वबजारसँगै नेपालमा पनि सुनको मूल्य यो हप्ता उकालो लाग्ने क्रममा रह्यो । साताको पहिलो दिनदेखि नै निरन्तर बढ्ने क्रममा रहेको सुनको मुल्य पछिल्लो कारोबार भएको दिन शुक्रबार सम्म बढेर प्रतितोला १ लाख ४४ […]

४ ब्राण्डका खानेतेल अखाद्य पुष्टी : खाँदा श्वासप्रश्वासमा समस्यादेखि क्यान्सरसम्म हुने, बजारबाट फिर्ता गरी नस्ट गर्न निर्देशन

काठमाडौं । काठमाडौँ महानगरपालिकाले १३ ब्राण्डका खाने तेलको नमूना परीक्षण गर्दा ४ वटा व्राण्डमा
BizKhabar Online » BizKhabar Online

४ ब्राण्डका खानेतेल अखाद्य पुष्टी : खाँदा श्वासप्रश्वासमा समस्यादेखि क्यान्सरसम्म हुने, बजारबाट फिर्ता गरी नस्ट गर्न निर्देशन

काठमाडौं । काठमाडौँ महानगरपालिकाले १३ ब्राण्डका खाने तेलको नमूना परीक्षण गर्दा ४ वटा व्राण्डमा नेपाल सरकारले तोकेको पेरोक्साइड भ्यालु धेरै भएको पाइएको छ । यसरी मापदण्डभन्दा धेरै पेरोक्साइड भ्यालु र एसिड भ्यालुको मान सरकारले सोयाविन तेलका लागि तोकेको अनिवार्य गुणस्तर नहुनेमा, २०८० पुस २७ गते उत्पादन भएको, पक्वान व्राण्डको व्याच/लट नं. एस २ को रिफाइन […]

सहकारी ठगिको संसदीय छानबिन विशेष समितिमा गृहसचिव र महानिरीक्षकसँग छलफल

काठमाडौं। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा ‘संसदीय छानबिन विशेष समिति’ ले गृहसचिव एकनार
BizKhabar Online » BizKhabar Online

सहकारी ठगिको संसदीय छानबिन विशेष समितिमा गृहसचिव र महानिरीक्षकसँग छलफल

काठमाडौं। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा ‘संसदीय छानबिन विशेष समिति’ ले गृहसचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई छलफलका लागि बोलाएको छ । शुक्रबार बसेको समितिको दशौँ बैठकले गृहसचिव र प्रहरी महानिरीक्षकसँग सहकारीमा भएको बचत ठगि, अहिलेसम्मका अनुसन्धान र कारवाहीको विषयमा छलफल गरेको हो  । यस अघि समितिले विहिबार हालेखापरिक्षक तोयम राय, सम्पत्ति […]

बेलायतमा लेबर पार्टीको ऐतिहासिक जित, स्टारमर प्रधानमन्त्री बन्ने, ऋषी सुनक सत्ता छोड्दै

काठमाडौं । केयर स्टारमर नेतृत्वको बेलायतको लेबर पार्टीले ठूलो जित हासिल गर्दै सत्तामा फर्किएको
BizKhabar Online » BizKhabar Online

बेलायतमा लेबर पार्टीको ऐतिहासिक जित, स्टारमर प्रधानमन्त्री बन्ने, ऋषी सुनक सत्ता छोड्दै

काठमाडौं । केयर स्टारमर नेतृत्वको बेलायतको लेबर पार्टीले ठूलो जित हासिल गर्दै सत्तामा फर्किएको छ । लेबर पार्टी बेलायतमा १४ वर्षपछि ऐतिहासिक जितका साथ सत्तामा फर्किएको छ । ६५० सिट रहेको बेलायतको तल्लो सदनमा बहुमतका लागि ३२६ सिट आवश्यक पर्दछ । जसमा लेबर पार्टीले अहिलेसम्म ३८० सिटमा जित हासिल गरिसकेको छ ।  त्यस्तै ऋषि सुनकको […]

देशभरका प्रजिअलाई गृहसचिवद्वारा कार्यक्षेत्र नछाड्न निर्देशन

काठमाडौं । गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम
BizKhabar Online » BizKhabar Online

देशभरका प्रजिअलाई गृहसचिवद्वारा कार्यक्षेत्र नछाड्न निर्देशन

काठमाडौं । गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयमा बिहीबार ‘भर्चुअल’ माध्यमबाट कमाण्ड पोष्टका संयोजक तथा सदस्यहरूसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका पदाधिकारीसँग विपद्जन्य घटना व्यवस्थापनबारे भएको छलफलमा उनले देशभर मनसुन भित्रिएसँगै हुनसक्ने विपद्जन्य घटना व्यवस्थापन गर्न आफ्ना […]

डेङ्गु सङ्क्रमण ७३ जिल्लामा फैलियो, सबैभन्दा बढी काठमाडौंमा

काठमाडौँ । डेङ्गु रोगको सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ। दैनिक पानी परिरहेकाले डेङ्गुको सङ्क्रम
BizKhabar Online » BizKhabar Online

डेङ्गु सङ्क्रमण ७३ जिल्लामा फैलियो, सबैभन्दा बढी काठमाडौंमा

काठमाडौँ । डेङ्गु रोगको सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ। दैनिक पानी परिरहेकाले डेङ्गुको सङ्क्रमण बढ्न थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका एक हजार चार सय ३२ जनामा सङ्क्रमण देखिएको छ । उनले मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा […]

खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको अनुरोध

काठमाडौँ । गतिशील बैंकिङ्गको अभ्यास गरिरहेको एनआईसी एशिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी
BizKhabar Online » BizKhabar Online

खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको अनुरोध

काठमाडौँ । गतिशील बैंकिङ्गको अभ्यास गरिरहेको एनआईसी एशिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका ग्राहक महानुभावहरूको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकोले ग्राहक महानुभावहरूले बैंकको पोर्टल या मोबाइल […]

ग्लोबल आईएमई बैंक बन्यो नास आईटीको दिगो साझेदार

काठमाडौं । नेपाल एशोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनी (नास आईटी) ले ग्लोबल आईएमई बैंकला
BizKhabar Online » BizKhabar Online

ग्लोबल आईएमई बैंक बन्यो नास आईटीको दिगो साझेदार

काठमाडौं । नेपाल एशोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनी (नास आईटी) ले ग्लोबल आईएमई बैंकलाई दीगो साझेदारको रूपमा घोषणा गरेको छ । बिहीबार सम्झौता पत्र हस्तान्तरण समारोहमा उक्त जानकारी गराइएको हो । यो साझेदारीले नास आईटीको उद्योग-बीचको सहकार्यलाई प्रवर्द्धन गर्ने र प्राविधिक नवाचार मार्फत नेपालको आर्थिक विकासलाई अगाडि बढाउने मिसनमा महत्वपूर्ण माइलस्टोनको काम गर्ने […]

दीर्घकालीन असर पर्ने कुनै काम नगर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले वर्तमान सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम
BizKhabar Online » BizKhabar Online

दीर्घकालीन असर पर्ने कुनै काम नगर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले वर्तमान सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/नगराउन ध्यानाकर्षण गरेको छ । एमाले महासचिव शङ्कर पोखरेलद्वारा आज जारीे प्रेस विज्ञप्तिमा एमालेले विश्वासको मत फिर्ता लिएपछि सरकार अल्पमतमा परेको हुँदा दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गरिएको जनाएको हो । संसद्का दुई […]

सरकार र आन्दोलनरत क्रसर उद्योगीबीच सहमति, उद्योग नविकरणमा सहजीकरण गर्ने

काठमाडौं । सरकार र नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घबीच सहमति भएको छ । सङ्घीय मामिला त
BizKhabar Online » BizKhabar Online

सरकार र आन्दोलनरत क्रसर उद्योगीबीच सहमति, उद्योग नविकरणमा सहजीकरण गर्ने

काठमाडौं । सरकार र नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घबीच सहमति भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बिहीबार भएको छलफलपछि आन्दोलनरत पक्षसँग तीनबुँदे सहमति भएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव, उद्योग, वाणिज्य तथा आपूिर्त मन्त्रालयका सचिव, नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घका अध्यक्ष तथा प्रतिनिधिसमेतको बैठकले […]

ईयूको सहयोगमा क्रिएसनको एक करोड २० लाख अनुदान, प्लास्टिकजन्य फोहरमैला उद्यमलाई प्रदान गरिने

काठमाडौं । युरोपियन युनियन (ईयु) को सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट परियोजनाअन्
BizKhabar Online » BizKhabar Online

ईयूको सहयोगमा क्रिएसनको एक करोड २० लाख अनुदान, प्लास्टिकजन्य फोहरमैला उद्यमलाई प्रदान गरिने

काठमाडौं । युरोपियन युनियन (ईयु) को सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट परियोजनाअन्तर्गत प्लास्टिकजन्य फोहरमैला उद्यम व्यवस्थापनका लागि १ करोड २० लाख बराबरको अनुदान रकम दिइने भएको छ । युरोपिएन युनियन (ईयु) को सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट परियोजनाअन्तर्गत तीन प्रदेशका छ निजीस्तरमा प्लास्टिकजन्य फोहरमैला उद्यमलाई सो अनुदान प्रदान गरिने परियोजनाका प्रमुख युनिस घिमिरले जानकारी दिए […]

द्रुतमार्ग अन्तरगत लेनडाँडा सुरुङमार्ग छिचोलियो, अन्य काम पनि तिव्र

काठमाडौं । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ तराई मधेस द्रुतमा
BizKhabar Online » BizKhabar Online

द्रुतमार्ग अन्तरगत लेनडाँडा सुरुङमार्ग छिचोलियो, अन्य काम पनि तिव्र

काठमाडौं । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ तराई मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत प्याकेज नं.२ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङ मध्ये १,६१२ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग आज मिति २०८१ आषाढ २० गते छिचोलिएको छ । प्रधान सेनापति प्रभुराम शर्माले भर्चुअल माध्यम मार्फत सुरुङमार्ग […]

रास्वपाका चार मन्त्रीले आज राजीनामा दिँदै, प्रधानमन्त्री भेट्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चार मन्त्रीले आज (बिहीबार) राजीनामा दिँदैछन् ।
BizKhabar Online » BizKhabar Online

रास्वपाका चार मन्त्रीले आज राजीनामा दिँदै, प्रधानमन्त्री भेट्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चार मन्त्रीले आज (बिहीबार) राजीनामा दिँदैछन् । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मन्त्रीहरुले राजीनामा बुझाउने रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । बुधबार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरु सामूहिक राजीनामा बुझाएका थिए । नेकपा एमाले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली […]

बेलायतमा आज आम निर्वाचन, विपक्षी लेबर पार्टीले बहुमत ल्याउने दाबी

काठमाडौं । बेलायत आज (बिहीबार) आम निर्वाचन हुँदैछ । आज हुने यी निर्वाचनमा मुख्य प्रतिस्पर्धा प्रध
BizKhabar Online » BizKhabar Online

बेलायतमा आज आम निर्वाचन, विपक्षी लेबर पार्टीले बहुमत ल्याउने दाबी

काठमाडौं । बेलायत आज (बिहीबार) आम निर्वाचन हुँदैछ । आज हुने यी निर्वाचनमा मुख्य प्रतिस्पर्धा प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टी र विपक्षी लेबर पार्टीबीच हुने अनुमान गरिएको छ । निर्वाचनअघि गरिएको सर्वेक्षणमा लेबर पार्टीले बहुमत ल्याउने दाबी गरिएको छ । बेलायतको यस निर्वाचनमा स्थानीय समयअनुसार बिहान ७ बजेदेखि राति १० बजेसम्म मतदान केन्द्रमा मतदान गर्न […]

तनहुँमा सवारी चालक अनुमतिपत्रको ‘ट्रायल’ परीक्षा पुनः सञ्चालन हुँदै

काठमाडौं । यातायात व्यवस्था कार्यालय तनहुँले यही असार २३ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्
BizKhabar Online » BizKhabar Online

तनहुँमा सवारी चालक अनुमतिपत्रको ‘ट्रायल’ परीक्षा पुनः सञ्चालन हुँदै

काठमाडौं । यातायात व्यवस्था कार्यालय तनहुँले यही असार २३ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षा पुनःसञ्चालनमा ल्याउने भएको छ । गत चैत १ गतेदेखि कार्यालयले परीक्षा स्थगन गरेको थियो । सवारी चालक अनुमतिपत्रका लागि फारम भरेका सेवाग्राहीको ‘बायोमेट्रिक’ सुरु गरिने कार्यालयका निमित्त प्रमुख कमला द्वारेले जानकारी दिए । तीन महिनासम्म दुई […]

बुधबार स्थगितमा परेको गृहमन्त्री लामिछानेविरुद्धको रिटको सुनुवाई आज

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेक
BizKhabar Online » BizKhabar Online

बुधबार स्थगितमा परेको गृहमन्त्री लामिछानेविरुद्धको रिटको सुनुवाई आज

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेको रिटको सुनुवाई आजपनि हुदै छ । लामिछानेलाई निलम्बन गरी उनीमाथि अनुसन्धान गर्नुपर्ने माग राखी गत जेठ १४ गते अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । यो रिटमा न्यायाधीशहरू सपना प्रधान मल्ल र […]

हुम्लाको सर्केगाड पालिकाद्वारा बिलबिना ७३ लाख बढी भुक्तानी

काठमाडौं । जिल्लाको सर्केगाड गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० मा ७३ लाख रुपैयाँभन्दा बढी आवश्यक
BizKhabar Online » BizKhabar Online

हुम्लाको सर्केगाड पालिकाद्वारा बिलबिना ७३ लाख बढी भुक्तानी

काठमाडौं । जिल्लाको सर्केगाड गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० मा ७३ लाख रुपैयाँभन्दा बढी आवश्यक कागजातबिनै भुक्तानी दिएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा बिलबिजक बिना नै भुक्तानी दिइएको औँल्याइएको छ । उक्त पालिकाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७, को नियम ३९ (५) मा विपरीत उक्त आर्थिक वर्षमा रु ७३ लाख १३ […]

तीस दिनभित्र दोहोरो पद छोडिसक्न सहकारी संस्थाका सञ्चालकलाई निर्देशन, नमाने कारबाही

काठमाडौं । सहकारी विभागले एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने व
BizKhabar Online » BizKhabar Online

तीस दिनभित्र दोहोरो पद छोडिसक्न सहकारी संस्थाका सञ्चालकलाई निर्देशन, नमाने कारबाही

काठमाडौं । सहकारी विभागले एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था गरेको छ । विभागले कोही दोहोरो पदमा रहेको भए त्यसलाई त्यागेर एकल पद कायम गर्न सबै सहकारी संस्थालाई आज निर्देशन दिएको हो । सहकारी ऐन २०७४ को दफा ४१ (५) मा कुनै व्यक्ति एकै समयमा एकमात्र सहकारी संस्थाको सञ्चालक […]

नागढुंगा–नौबिसे सडकखण्ड बुधबार र बिहीबार राती पूर्ण रुपमा बन्द हुने

काठमाडौँ । त्रिभुवन राजमार्ग  (नागढुंगा–नौबिसे सडक खण्ड)  बुधबार र बिहीबार रातीको समयमा पूर्ण
BizKhabar Online » BizKhabar Online

नागढुंगा–नौबिसे सडकखण्ड बुधबार र बिहीबार राती पूर्ण रुपमा बन्द हुने

काठमाडौँ । त्रिभुवन राजमार्ग  (नागढुंगा–नौबिसे सडक खण्ड)  बुधबार र बिहीबार रातीको समयमा पूर्ण रुपमा बन्द हुने भएको  छ । जिल्ला प्रहरी कार्यालय धादिङले बुधबार एक सूचना जारी गर्दै  बुधबार र बिहीबार राति १० बजेदेखि बिहान ३ बजेसम्म उक्त क्षेत्रमा सवारी आवागमन पूर्ण रुपमा रोक लगाइने बताएको छ । नौबिसे खोलाको पुलमा काम  गर्न सहज बनाउनु […]

रिलायन्स स्पिनिङ मिल्सले असार २७ गतेदेखि आईपीओ निष्काशन गर्ने, ८२०.८० रुपैयाँ प्रतिकित्ता मूल्य

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले असार २७ गतेदेखि बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने भए
BizKhabar Online » BizKhabar Online

रिलायन्स स्पिनिङ मिल्सले असार २७ गतेदेखि आईपीओ निष्काशन गर्ने, ८२०.८० रुपैयाँ प्रतिकित्ता मूल्य

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले असार २७ गतेदेखि बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण सेयरको १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर निष्काशन गर्न लागेको हो। […]

मंगलबार उच्च अंकले बढेको सेयरबजार बुधबार ३ अंकमा खुम्चियो, कारोबार रकम भने ५ अर्ब माथि

काठमाडौं । सत्ता समिकरण फेरवदलको हल्लासँगै मंगलबार उच्च अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्स
BizKhabar Online » BizKhabar Online

मंगलबार उच्च अंकले बढेको सेयरबजार बुधबार ३ अंकमा खुम्चियो, कारोबार रकम भने ५ अर्ब माथि

काठमाडौं । सत्ता समिकरण फेरवदलको हल्लासँगै मंगलबार उच्च अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक आज ३ अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिमा उच्च घटेको नेप्से अन्तिममा सम्हालिँदै झिनो अंकले उकालो लाग्न पुगेको हो । आज परिसुचक धेरै उकालो नलागेपनि कारोबार रकम भने ५ अर्ब नाघेको नेप्सेले जानकारी दिएको छ ।कारोबार अवधिभर बुधबार […]

एमालेले आजै सरकार छोड्ने, मन्त्रीले आजै राजीनामा दिने

काठमाडौँ । नेकपा एमालेले आजै सरकार छोड्ने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डल
BizKhabar Online » BizKhabar Online

एमालेले आजै सरकार छोड्ने, मन्त्रीले आजै राजीनामा दिने

काठमाडौँ । नेकपा एमालेले आजै सरकार छोड्ने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल राजीनामा नदिने बताएपछि एमालेले आज सरकार छोड्ने भएको हो । यस अघि मंगलबार बसेको एमालेको सचिवालय बैठकले प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको थियों । कांग्रेससँग नयाँ सरकार बनाउने सहमति भएको भन्दै एमालेले आजसम्मको समय दिएर प्रधानमन्त्रीलाई मार्ग प्रशस्त […]

स्काईवाक टावरमा भिभो वाई २८ को उडान : लगातार मनोरञ्जनको लागि अद्वितीय ब्याट्री जीवन

काठमाडौं । नयाँ प्रविधि र नवीनताको एक अर्को कीर्तिमान स्थापित गर्दै, भिभोले आफ्नो वाई शृंखलाको अत
BizKhabar Online » BizKhabar Online

स्काईवाक टावरमा भिभो वाई २८ को उडान : लगातार मनोरञ्जनको लागि अद्वितीय ब्याट्री जीवन

काठमाडौं । नयाँ प्रविधि र नवीनताको एक अर्को कीर्तिमान स्थापित गर्दै, भिभोले आफ्नो वाई शृंखलाको अत्यन्तै उत्कृष्ट सदस्य भिभो वाई २८ काठमाडौँ कमलादीस्थित २५६ फिट उचाईमा रहेका स्काइवाक टावरमा प्रमुख मिडियाहरूको उपस्थितिमा सार्वजनिक गरेको छ । ७.९९ मिमि अल्ट्रा–स्लिम बडीमा ६००० एमएएच पावरफुल ब्याट्रीको साथ भिभोले स्मार्टफोन डिजाइनलाई पुन : परिभाषित गरेको छ । डिजाइनको […]

भुक्तानी रोकिँदा नारायणी तटबन्धमा समस्या, निर्माण कम्पनीले मागे ब्याज

काठमाडौं । नारायणी नदीमा गरिएको तटबन्धको कामको १ अर्ब ३ करोड भुक्तानी हुन सकेको छैन । गत साउनखेखि
BizKhabar Online » BizKhabar Online

भुक्तानी रोकिँदा नारायणी तटबन्धमा समस्या, निर्माण कम्पनीले मागे ब्याज

काठमाडौं । नारायणी नदीमा गरिएको तटबन्धको कामको १ अर्ब ३ करोड भुक्तानी हुन सकेको छैन । गत साउनखेखि भएको कामको भुक्तानी हुन नसक्दा निर्माण कम्पनीले कामलाई तीव्रता दिन पाएका छैनन् । नारायणी नदी व्यवस्थापन आयोजनाका निर्देशक मनोहरकुमार साहका अनुसार निर्माण कम्पनीले बिल पेस गरेर भुक्तानी नपाएपछि ब्याजसमेत दाबी गर्न थालेका छन् । उनले भने, ‘आयोजनालाई […]

प्रभु महालक्ष्मीको ब्राण्डिङ क्याम्पेन : ‘ढुक ढुक हैन, ढुक्क होऔँ’

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ‘ढुक ढुक हैन, ढुक्क होऔँ, प्रभु महालक्ष्मीबाटै ज
BizKhabar Online » BizKhabar Online

प्रभु महालक्ष्मीको ब्राण्डिङ क्याम्पेन : ‘ढुक ढुक हैन, ढुक्क होऔँ’

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ‘ढुक ढुक हैन, ढुक्क होऔँ, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौं’ भन्ने ब्राण्डिङ क्याम्पियन सार्वजनिक गरेको छ । साविकका प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच एक आपसमा गाभिएको केही समय पछि कम्पनीले उक्त क्याम्पियन सार्वजनिक गरेको हो । ‘जीवनमा हरपल हुन सक्ने आर्थिक अनिश्चितताको ढुक ढुकलाई जीवन बीमा मार्फत […]

फ्रिक्वेन्सी दस्तुर नबुझाउँदा नेपाल टेलिकम र एनसेल पनि तनावमा, रोकियो ब्याण्डविथ आयात

काठमाडौं । इन्टरनेट सेवा प्रदायकले सरकारलाई बक्यौता नबुझाउँदा देखिएको अन्यौलताकाबीच देशका प्र
BizKhabar Online » BizKhabar Online

फ्रिक्वेन्सी दस्तुर नबुझाउँदा नेपाल टेलिकम र एनसेल पनि तनावमा, रोकियो ब्याण्डविथ आयात

काठमाडौं । इन्टरनेट सेवा प्रदायकले सरकारलाई बक्यौता नबुझाउँदा देखिएको अन्यौलताकाबीच देशका प्रमुख दुई दूरसञ्चार सेवाप्रदायक पनि उस्तै समस्यामा फसेका छन् । सरकारलाई बुझाउनुपर्ने फ्रिक्वेन्सी दस्तुर लामो समयसम्म नबुझाएका कारण नेपालका दुई ठूला दूरसंचार सेवाप्रदायक तनावमा फसेका छन् । नेपाल दूरसंचार प्राधिकरणले लामो समयदेखि २१ सय मेगाहर्ज ब्याण्ड फ्रिक्वेन्सी प्रयोग गरेवापतको भुक्तानी गर्न ताकेता गरिरहेको छ […]

विश्वका सबैभन्दा धनी मस्कले कमाईको नयाँ रेकर्ड बनाउँदा यस्तो बन्यो विश्वका सबैभन्दा धनीको सूची

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले कमाईको नयाँ रेकर्ड बनाएका छन् । टेस्लाको सेयर
BizKhabar Online » BizKhabar Online

विश्वका सबैभन्दा धनी मस्कले कमाईको नयाँ रेकर्ड बनाउँदा यस्तो बन्यो विश्वका सबैभन्दा धनीको सूची

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले कमाईको नयाँ रेकर्ड बनाएका छन् । टेस्लाको सेयर हप्ताको पहिलो कारोबार दिन (सोमबार) मा १०% भन्दा बढि बढ्यो । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार सोमबार मस्कको कुल सम्पत्ति १५.३ बिलियन डलरले बढेको छ । योसँगै उनको कुल सम्पत्ति २४१ अर्ब डलर पुगेको छ । यो वर्ष पहिलोपटक मस्कको […]

हेटौंडामा नमूना सडक बनाइँदै, आगामी १८ महिनामा सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता

काठमाडौं । हेटौंडा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका दुई सडकलाई नमूना सडक बनाउने भएको छ । ह
BizKhabar Online » BizKhabar Online

हेटौंडामा नमूना सडक बनाइँदै, आगामी १८ महिनामा सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता

काठमाडौं । हेटौंडा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका दुई सडकलाई नमूना सडक बनाउने भएको छ । हेटौंडा–४ स्थित रजतजयन्ती र हेटौंडा ७ र ८ को सिमानामा रहेको सडकलाई नमूना सडक बनाउन लागिएको हो । सहरी विकास मन्त्रालयअन्तर्गत एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रम मार्फत ती दुवै सडकलाई नमूना सडकको रुपमा निर्माण गर्न लागिएको हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले […]

भारतीय सेयर बजारमा नयाँ रेकर्ड : सेन्सेक्स ८० हजार नाघ्यो, निफ्टी पनि २४ हजार ३ सयमाथि

काठमाडौं । भारतीय धितोपत्र बजारमा आज अर्थात जुलाई ३ गते लगातार दोस्रो दिन पनि शेयर बजार अहिलेसम्म
BizKhabar Online » BizKhabar Online

भारतीय सेयर बजारमा नयाँ रेकर्ड : सेन्सेक्स ८० हजार नाघ्यो, निफ्टी पनि २४ हजार ३ सयमाथि

काठमाडौं । भारतीय धितोपत्र बजारमा आज अर्थात जुलाई ३ गते लगातार दोस्रो दिन पनि शेयर बजार अहिलेसम्मकै उच्च भएको छ । कारोबारको क्रममा सेन्सेक्सले ८० हजारको स्तर र निफ्टीले २४ हजार ३०० को स्तर पार गरेका छन् । हाल सेन्सेक्स ५०० अंकले बढेर ८० हजारको स्तरमा कारोबार गरिरहेको छ । निफ्टी पनि १५० अंकभन्दा बढीले […]

एमालेसँगको सहमति अनुमोदन गर्न कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (बुधबार) बस्दै छ । सभापति शेर
BizKhabar Online » BizKhabar Online

एमालेसँगको सहमति अनुमोदन गर्न कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (बुधबार) बस्दै छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा अहिले बिहान ९ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक विकासक्रमबारे छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । सङ्घीय संसद्का दुई ठूला दल कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सत्ता समीकरणका लागि सोमवार सहमति गरेपछि त्यसलाई अनुमोदन […]

भारतको उत्तर प्रदेशमा सत्संगमा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या ११६ पुग्यो

काठमाडौं । भारतको उत्तर प्रदेशको हाथरसमा एउटा धार्मिक प्रवचन कार्यक्रम (सत्संगमा) मा भागदौड मच्च
BizKhabar Online » BizKhabar Online

भारतको उत्तर प्रदेशमा सत्संगमा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या ११६ पुग्यो

काठमाडौं । भारतको उत्तर प्रदेशको हाथरसमा एउटा धार्मिक प्रवचन कार्यक्रम (सत्संगमा) मा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या ११६ पुगेको छ । मृत्यु हुनेमा अधिकांश महिला र केही बालबालिका समेत छन् । घटनामा अन्य कैयौं मानिस घाइते भएको र मृतकको संख्या अझ बढ्न सक्ने जनाइएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । हाथरस जिल्लाको […]

Get more results via ClueGoal