हुम्लाको सर्केगाड पालिकाद्वारा बिलबिना ७३ लाख बढी भुक्तानी
newsare.net
काठमाडौं । जिल्लाको सर्केगाड गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० मा ७३ लाख रुपैयाँभन्दा बढी आवश्यकहुम्लाको सर्केगाड पालिकाद्वारा बिलबिना ७३ लाख बढी भुक्तानी
काठमाडौं । जिल्लाको सर्केगाड गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० मा ७३ लाख रुपैयाँभन्दा बढी आवश्यक कागजातबिनै भुक्तानी दिएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा बिलबिजक बिना नै भुक्तानी दिइएको औँल्याइएको छ । उक्त पालिकाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७, को नियम ३९ (५) मा विपरीत उक्त आर्थिक वर्षमा रु ७३ लाख १३ […] Read more