रास्वपाका चार मन्त्रीले आज राजीनामा दिँदै, प्रधानमन्त्री भेट्दै
newsare.net
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चार मन्त्रीले आज (बिहीबार) राजीनामा दिँदैछन् ।रास्वपाका चार मन्त्रीले आज राजीनामा दिँदै, प्रधानमन्त्री भेट्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चार मन्त्रीले आज (बिहीबार) राजीनामा दिँदैछन् । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मन्त्रीहरुले राजीनामा बुझाउने रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । बुधबार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरु सामूहिक राजीनामा बुझाएका थिए । नेकपा एमाले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली […] Read more