Nepal



सरकार र आन्दोलनरत क्रसर उद्योगीबीच सहमति, उद्योग नविकरणमा सहजीकरण गर्ने

काठमाडौं । सरकार र नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घबीच सहमति भएको छ । सङ्घीय मामिला त

शार्क टयांक फेम ‘नमिता थापर’ : जसले आइपीओ बेचेर एकैपटक दुई अर्ब कमाइन

काठमाडांै । लगानीकर्ताहरूले भारतको पुणेमा अवस्थित औषधि कम्पनी एमक्योर फार्मास्युटिकल्सको आईपी
BizKhabar Online » BizKhabar Online

शार्क टयांक फेम ‘नमिता थापर’ : जसले आइपीओ बेचेर एकैपटक दुई अर्ब कमाइन

काठमाडांै । लगानीकर्ताहरूले भारतको पुणेमा अवस्थित औषधि कम्पनी एमक्योर फार्मास्युटिकल्सको आईपीओ उत्साहपूर्वक स्वीकार गरे । शार्क टयांककी ख्यातिप्राप्त निर्णायक नमिता थापरको लगानी रहेको यस कम्पनीको निष्कासनमा ६७ दशमलव ८७ गुणा आवेदन पर्यो । जसका कारण कम्पनीकी कार्यकारी निर्देशक नमिता थापर एकैपटकमा अर्बपति बनेकी छन् । उनले यस आईपीओमार्फत करिब १ सय २७ करोड भारतीय रुपैयाँ […]

साइकल चढेर बिदा भए नेदरल्याण्ड्सका निवर्तमान प्रधानमन्त्री, सबैतिर चर्चा

काठमाडौँ । नेदरल्याण्ड्सका निवर्तमान प्रधानमन्त्री मार्क रुट यतिबेला चर्चामा छन् । निवर्तमान प
BizKhabar Online » BizKhabar Online

साइकल चढेर बिदा भए नेदरल्याण्ड्सका निवर्तमान प्रधानमन्त्री, सबैतिर चर्चा

काठमाडौँ । नेदरल्याण्ड्सका निवर्तमान प्रधानमन्त्री मार्क रुट यतिबेला चर्चामा छन् । निवर्तमान प्रधानमन्त्री रुटले हेगस्थित आफ्नो कार्यालयबाट अनौठो तरिकाले साइकल चढेर प्रधानमन्त्री कार्यालयबाट बिदा भएको विषय अहिले मिडिया र सामाजिक सञ्जालमा निकै चर्चामा रहेको छ । १४ वर्षको कार्यकालपछि रुटले पूर्व गुप्तचर प्रमुख डिक शूफलाई प्रधानमन्त्रीको कार्यभार सुम्पेर साइकल चढेर बिदा भएका थिए । राजा […]

सप्तकोशीमा पानीको बहाव ३ लाख ७० हजार क्यूसेक, ब्यारेजका ५६ वटै ढोका खोलियो

काठमाडौँ । सप्तकोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ। आइतबार बिहान ९ बजे सप्तकोशीमा जलसतहले खतराक
BizKhabar Online » BizKhabar Online

सप्तकोशीमा पानीको बहाव ३ लाख ७० हजार क्यूसेक, ब्यारेजका ५६ वटै ढोका खोलियो

काठमाडौँ । सप्तकोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ। आइतबार बिहान ९ बजे सप्तकोशीमा जलसतहले खतराको तह पार गरेपछि ५६ वटै ढोका खोलिएको कोशी ब्यारेज केन्द्रले जानकारी दिएको छ । सप्तकोशीमा पानीको बहाव ३ लाख ७० हजार क्यूसेक पुगेको छ । बिहान ६ बजे ४८ वटा ढोका खोलिएको थियो । लगातार वर्षाका कारण नदीमा जलसतह […]

बजेटमा सांसदलाई ‘सडक उपहार’ : सांसदका १६५ सडक आयोजनामा झण्डै ५ अर्ब विनियोजन

काठमाडौं । आगामी आर्थिक बर्षका लागि झण्डै देशभरका १ सय ६५ निर्वाचन क्षेत्रलाई आधार मानी अघि बढाइए
BizKhabar Online » BizKhabar Online

बजेटमा सांसदलाई ‘सडक उपहार’ : सांसदका १६५ सडक आयोजनामा झण्डै ५ अर्ब विनियोजन

काठमाडौं । आगामी आर्थिक बर्षका लागि झण्डै देशभरका १ सय ६५ निर्वाचन क्षेत्रलाई आधार मानी अघि बढाइएका १ सय ६५ सडक आयोजनामा करीब ५ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ । धेरैजसो आयोजनाको डिपिआर तयार भई ठेक्का पनि लागिसकेका उक्त आयोजनाहरुका लागि आगामी आर्थिक बर्षको बजेटमार्फत नै ४ अर्ब ९० करोड ५९ लाख रुपैयाँ विनियोजन […]

महाकालीमा पानीको बहाव बढ्यो, सवारीसाधन चलाउन बन्देज

काठमाडौं । महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज (बनबासा पुल) मा सवारीसाधन चलाउन बन्देज
BizKhabar Online » BizKhabar Online

महाकालीमा पानीको बहाव बढ्यो, सवारीसाधन चलाउन बन्देज

काठमाडौं । महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज (बनबासा पुल) मा सवारीसाधन चलाउन बन्देज लगाइएको छ । महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि पुलमा चारपाङ्ग्रे ठूला सवारीसाधन चलाउन रोक लगाइएको हो । साना सवारीसाधन र पैदलयात्रुलाई भने ओहोरदोहोर गर्न दिइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक राधाकृष्ण नाथले जानकारी दिए […]

ट्रष्ट माइक्रो इन्स्योरेन्सको अध्यक्षमा फेरिपनि पोखरेल निर्वाचित, आगामी आवमा आइपिओ निकाल्ने

काठमाडौं। ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडको नयाँ सञ्चालक समितिमा पुनः जगत पोखरेलकै नेतृत्
BizKhabar Online » BizKhabar Online

ट्रष्ट माइक्रो इन्स्योरेन्सको अध्यक्षमा फेरिपनि पोखरेल निर्वाचित, आगामी आवमा आइपिओ निकाल्ने

काठमाडौं। ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडको नयाँ सञ्चालक समितिमा पुनः जगत पोखरेलकै नेतृत्वमा पुरानै सञ्चालक सदस्यहरु निर्वाचित भएका छन् । बुटवलमा सम्पन्न कम्पनीको प्रथम साधारण सभाले संस्थापक अध्यक्ष पोखरेल नेतृत्वको सञ्चालक समितिमा संस्थापक सदस्यहरु दिपक बोहरा, रचित कुमार अग्रवाल, पूजा सिंगल र नमराज न्यौपानेलाई नै चार बर्षका लागि निर्वाचित गरेको हो । अध्यक्षमा निर्वाचित पोखरेल लघुवित्त […]

मेलम्चीको बाढीले बेलीब्रिज बगाउने खतरा, जोगाउने प्रयास हुँदै

काठमार्डौं । लगातारको वर्षापछि मेलम्ची खोलामा आएको बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपा
BizKhabar Online » BizKhabar Online

मेलम्चीको बाढीले बेलीब्रिज बगाउने खतरा, जोगाउने प्रयास हुँदै

काठमार्डौं । लगातारको वर्षापछि मेलम्ची खोलामा आएको बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित चनौटेबजारमा रहेको बेलीब्रिज बगाउने खतरा रहेको छ । बाढीले बेलीब्रिज रहेको भूभाग कटान गरिरहेको छ । विसं २०७८ साउन १७ गते लेदोसहित आएको मेलम्चीको बाढीले हेलम्बुकै लाइफ लाइनका रूपमा रहेको रातो पुल बगाएपछि सो स्थानमा बेलीब्रिज निर्माण गरिएको थियो । रातो पुल बगाएको […]

कालीगण्डकी करिडोर ठप्प, वर्षा नरोकिएसम्म सडक सञ्चालन गर्न नसकिने

काठमाडौं । शनिबार बिहानैदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङखण्ड अझै खुल्न सकेको छैन । लगाता
BizKhabar Online » BizKhabar Online

कालीगण्डकी करिडोर ठप्प, वर्षा नरोकिएसम्म सडक सञ्चालन गर्न नसकिने

काठमाडौं । शनिबार बिहानैदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङखण्ड अझै खुल्न सकेको छैन । लगातारको वर्षाका कारण करिडोरको चार ठाउँमा पहिरो खसेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवका अनुसार बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडक नै भत्काएको छ । वर्षा नरोकिएसम्म सडक सञ्चालन गर्न नसकिने उनको भनाइ छ । […]

पानीको सतह बढेपछि गण्डक ब्यारेजका ३६ वटै ढोका खोलियो, ढोका ढिलो खोल्दा त्रिवेणीको बगुबन क्षेत्र डुबानमा

काठमाडौं । नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् । नव
BizKhabar Online » BizKhabar Online

पानीको सतह बढेपछि गण्डक ब्यारेजका ३६ वटै ढोका खोलियो, ढोका ढिलो खोल्दा त्रिवेणीको बगुबन क्षेत्र डुबानमा

काठमाडौं । नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–७ स्थित गण्डक बाँध (ब्यारेज)का सबै ढोका खोलिएका हुन् । गण्डक ब्यारेजमा निर्माण गरिएका ढोका बन्द हुँदा जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ बगुबन क्षेत्र डुबानमा परेपछि ब्यारेजका ३६ वटै ढोका खुला गरिएको गण्डक ब्यारेजका सम्पर्क […]

देशभर बाढी, पहिरो र डुबान : ज्यान गुमाउनेको संख्या ११ पुग्यो, ८ बेपत्ता, १२ जना घाइते

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण देशका विभिन्न जिल्लामा गरी ज्या
BizKhabar Online » BizKhabar Online

देशभर बाढी, पहिरो र डुबान : ज्यान गुमाउनेको संख्या ११ पुग्यो, ८ बेपत्ता, १२ जना घाइते

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण देशका विभिन्न जिल्लामा गरी ज्यान गुमाउनेको संख्या अहिलेसम्म ११ जना पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार हिजो र गएराति गरी पछिल्ला विपद्जन्य घटनामा परेर ११ जनाले ज्यान गुमाएका हुन् । यी घटनामा आठ जना बेपत्ता र १२ जना घाइते भएका छन् । ज्यान गुमाउने […]

सन् २०२४ मा विश्वव्यापी खाद्यान्न उत्पादन उच्च स्तरमा, धान उत्पादन ५३५.१ मिलियन टन पुग्ने

काठमाडौं । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्घठन (एफएओ) ले सन् २०२४ मा विश्वव्यापी खाद्यान
BizKhabar Online » BizKhabar Online

सन् २०२४ मा विश्वव्यापी खाद्यान्न उत्पादन उच्च स्तरमा, धान उत्पादन ५३५.१ मिलियन टन पुग्ने

काठमाडौं । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्घठन (एफएओ) ले सन् २०२४ मा विश्वव्यापी खाद्यान्न उत्पादनको लागि आफ्नो पूर्वानुमान अद्यावधिक गरेको छ । जसमा हाल दुई हजार आठ सय ५४ मिलियन टनमा पुर्याएको छ, जुन नयाँ सर्वकालिक तथ्याङ्कमा उच्च हो । एफएओले शुक्रबार जारी गरेको अनाज आपूर्ति र माग ब्रीफको अनुमानलाई अर्जेन्टिना र ब्राजिलका […]

अविरल वर्षाबाट देशभर जनजीवन प्रभावित, गृहमन्त्रालयमा आपत्कालीन बैठक जारी

काठमाडौं । गएरातिदेखिको लगातार वर्षाका कारण काठमाडौँ उपत्यकाका वाग्मती, विष्णुमती, धोबीखोला, हन
BizKhabar Online » BizKhabar Online

अविरल वर्षाबाट देशभर जनजीवन प्रभावित, गृहमन्त्रालयमा आपत्कालीन बैठक जारी

काठमाडौं । गएरातिदेखिको लगातार वर्षाका कारण काठमाडौँ उपत्यकाका वाग्मती, विष्णुमती, धोबीखोला, हनुमन्तेलगायत खोलामा जलसतह बढेको छ । यहाँका कतिपय सडकमा पानी जमेर आवगमन प्रभावित भएको छ । वर्षा र बाढीबाट हुनसक्ने क्षतिप्रति सचेत रहन सरकारले आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार बितेका २४ घण्टामा देशभर वर्षा भएको छ । लुम्बिनी, गण्डकी र […]

बाढीले आँधीखोला जलविद्युत आयोजनामा क्षति, ४० हजार घरमा सेवा अवरुद्ध

काठमाडौँ ।अविरल वर्षासँगै आँधीखोलामा आएको बाढीका कारण आँधीखोला जलविद्युत आयोजनामा क्षति हुँदा
BizKhabar Online » BizKhabar Online

बाढीले आँधीखोला जलविद्युत आयोजनामा क्षति, ४० हजार घरमा सेवा अवरुद्ध

काठमाडौँ ।अविरल वर्षासँगै आँधीखोलामा आएको बाढीका कारण आँधीखोला जलविद्युत आयोजनामा क्षति हुँदा ४० हजार घरमा विद्युत् सेवा अवरुद्ध भएको छ । जिल्लाको गल्याङस्थित बुटवल पावर कम्पनी (बीपीसी) को आँधीखोला जलविद्युत आयोजनाको बाँधस्थलमा बाढीले क्षति पुर्‍याएपछि आज बिहानदेखि विद्युत सेवा अवरुद्ध भएको हो । आँधीखोलाको माथिल्लो भेगमा भारी वर्षा भएसँगै आँधीखोलामा पानीको सतह बढ्न गई पानी […]

वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरो : धेरै सडक अवरुद्ध, तराईका विभिन्न ठाउँ डुबानमा

काठमाडौं । अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन् ।
BizKhabar Online » BizKhabar Online

वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरो : धेरै सडक अवरुद्ध, तराईका विभिन्न ठाउँ डुबानमा

काठमाडौं । अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन् । वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ । तराईमा बाढीका कारण बस्ती डुबानमा परेका छन् । सिद्धार्थ राजमार्ग अवरुद्ध अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्ग विभिन्न ठाउँमा अवरुद्ध भएको छ । बिहीबार रातिदेखि निरन्तर आइरहेको पानीले सुनौली–पोखरा […]

कुनैबेला पकौडा बेच्थे ‘धीरुभाई अम्बानी’, जसले यसरी खडा गरे भारतको सबैभन्दा ठूलो कम्पनी

काठमाडौं । भारतको सबैभन्दा मूल्यवान कम्पनी रिलायन्स इन्डस्ट्रिजका संस्थापक धीरुभाई अम्बानीको
BizKhabar Online » BizKhabar Online

कुनैबेला पकौडा बेच्थे ‘धीरुभाई अम्बानी’, जसले यसरी खडा गरे भारतको सबैभन्दा ठूलो कम्पनी

काठमाडौं । भारतको सबैभन्दा मूल्यवान कम्पनी रिलायन्स इन्डस्ट्रिजका संस्थापक धीरुभाई अम्बानीको आज पुण्यतिथि हो । उनको ६ जुलाई २००२ मा मृत्यु भएको थियो । गुजरातको चोरवाडमा जन्मेका धीरुभाई अम्बानीले व्यवसायको दुनियाँमा प्रवेश गर्दा न त पैतृक सम्पत्ति थियो न त बैंक ब्यालेन्स । तर, लाइसेन्स राजको जमानामा आफ्नो मिहिनेत र लगनशीलताका आधारमा उनले यस्तो उपलब्धि […]

भक्तपुरको हनुमन्तेमा बाढी : विभिन्न बस्ती डुबानमा, सतर्कता अपनाउन आग्रह

काठमाडौं । गए रातिदेखिको लगातारको वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पस्
BizKhabar Online » BizKhabar Online

भक्तपुरको हनुमन्तेमा बाढी : विभिन्न बस्ती डुबानमा, सतर्कता अपनाउन आग्रह

काठमाडौं । गए रातिदेखिको लगातारको वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पस्न थालेको छ । भारी वर्षाका कारण खोलाको तटीय क्षेत्रमा बाढी बस्तीमा पसेपछि भक्तपुरको हनुमान घाँट, सूर्यविनायकका राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थानलगायत क्षेत्र डुबानमा परेको छ । राममन्दिर, बाराही स्थानका मन्दिर, विद्यालय र नदी किनारका बस्तीमा पानी पसेको छ । भारी […]

रारा विमानस्थलमा चार दिनदेखि हवाईसेवा अवरुद्ध, यात्रु मर्कामा

काठमाडौं । हिमाली जिल्ला मुगु, जुम्ला र हुम्लामा वर्षाका कारण चार दिनदेखि हवाईसेवा अवरुद्ध हुँदा
BizKhabar Online » BizKhabar Online

रारा विमानस्थलमा चार दिनदेखि हवाईसेवा अवरुद्ध, यात्रु मर्कामा

काठमाडौं । हिमाली जिल्ला मुगु, जुम्ला र हुम्लामा वर्षाका कारण चार दिनदेखि हवाईसेवा अवरुद्ध हुँदा यात्रु मर्कामा परेका छन् । निरन्तर वर्षा हुँदा मुगु, जुम्ला र हुम्लामा उडान ठप्प छ । विभिन्न ठाउँमा जाने यात्रु गन्तव्यमा पुग्न नपाउँदा मर्कामा परेका छन् । तीन दिनदेखि जहाजको प्रतीक्षामा रहेका हरिकृष्ण ऐडीले शुक्रबार बसमा काठमाडौँ जानुपरेको बताए । […]

असार २८ गते विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गए विश्वासको मत लिने भएका छन् । प्रधान
BizKhabar Online » BizKhabar Online

असार २८ गते विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गए विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले असार २८ गए विश्वासको मत लिने गरि संसदको कार्यसूचीमा राख्न सभामुखलाई पत्र पठाएका हुन् । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले संबिधानको व्यवस्था अनुसार विश्वासको मत लिन लागेका हुन् । कांग्रेस(एमालेबीच नयाँ गठबन्धन […]

निर्माण व्यवसायीको ६० अर्ब भुक्तानी सरकारले दिएन, १० दिनमै २० अर्ब भुक्तानी गर्न माग

मुलुकमा उत्पन्न पछिल्लो राजनीतिक घटनाक्रमका कारण आर्थिक वर्ष २०८०र०८१ समाप्त हुन लाग्दा समेत नि
BizKhabar Online » BizKhabar Online

निर्माण व्यवसायीको ६० अर्ब भुक्तानी सरकारले दिएन, १० दिनमै २० अर्ब भुक्तानी गर्न माग

मुलुकमा उत्पन्न पछिल्लो राजनीतिक घटनाक्रमका कारण आर्थिक वर्ष २०८०र०८१ समाप्त हुन लाग्दा समेत निर्माण व्यवसायीहरूको ठूलो रकम भुक्तान गर्ने तर्फ राज्यबाट खासै पहल नभएको नेपाल निर्माण महासंघले जनाएको छ । शुक्रवार महासंघ सचिवालयमा पत्रकार सम्मेलन गर्दै महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरूको कुल ६० अर्ब रुपैयाँ भुक्तान हुन बाँकी रहेको बताए । सार्वजनिक खरिद नियमावलीको […]

सन्दिपलाई ए ग्रेडको मान्यता, नोभेम्बरमा नेपाल प्रिमियर लिग आयोजना हुने, यस्ता छन् क्यानका अन्य निर्णय

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको छ । क
BizKhabar Online » BizKhabar Online

सन्दिपलाई ए ग्रेडको मान्यता, नोभेम्बरमा नेपाल प्रिमियर लिग आयोजना हुने, यस्ता छन् क्यानका अन्य निर्णय

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको छ । क्यानको केन्द्रीय कार्यसमितिको बैठकले सन्दीपलाई जुलाई १ देखि ३१ डिसेम्बर, २०२४ सम्म ए ग्रेडमा रहने गरि केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको हो । ए ग्रेडमा रहने खेलाडीलाई क्यानले हरेक महिना एक लाख पारिश्रमिक दिने गर्दछ । क्यानको केन्द्रीय सम्झौताको ए ग्रेडमा कप्तान […]

मनसुनजन्य विपद्का घटनाबाट हालसम्म २८ को मृत्यु, १७१ चौपाया बेपत्ता

काठमाडौं । मनसुनजन्य विपद्मा परी २८ जनाले ज्यान गुमाएका, एक बेपत्ता भएका तथा अन्य २५ जना घाइते भएक
BizKhabar Online » BizKhabar Online

मनसुनजन्य विपद्का घटनाबाट हालसम्म २८ को मृत्यु, १७१ चौपाया बेपत्ता

काठमाडौं । मनसुनजन्य विपद्मा परी २८ जनाले ज्यान गुमाएका, एक बेपत्ता भएका तथा अन्य २५ जना घाइते भएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत गृह मन्त्रालय विनियोजन शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको तर्फबाट जवाफ दिँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मनसुनजन्य विपद्बाट ४६ घर पूर्ण […]

भारतीय नागरिकको फ्ल्याटमा छापा, सुन गाल्ने मेसिनसहित ५ पक्राउ

काठमाडौं । भारतीय नागरिक वस्दै आएको एक घरको फ्ल्याटमा नेपाल प्रहरी छापा मारेको छ । उक्त फ्ल्याटम
BizKhabar Online » BizKhabar Online

भारतीय नागरिकको फ्ल्याटमा छापा, सुन गाल्ने मेसिनसहित ५ पक्राउ

काठमाडौं । भारतीय नागरिक वस्दै आएको एक घरको फ्ल्याटमा नेपाल प्रहरी छापा मारेको छ । उक्त फ्ल्याटमा शंकास्पद कार्य भईरहेको खवर पाएसँगै प्रहरी वृत्त सातदोबाटोको टोलीले उक्त स्थानमा छापा मारेको थियो ।छापा मारेको स्थानबाट प्रहरीले सुन, सुन गाल्ने मेसिन र नगद ५० लाख रुपैयाँसहित पाँच जनालाई पक्राउसमेत गरेको छ । पक्राउ पर्नेमा भारतको महाराष्ट्र आडवारी […]

आगामी आर्थिक बर्षको बजेट राष्ट्रियसभाबाट सर्वसम्मत पारित

काठमाडौं आगामी आर्थिक बर्षको बजेट राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ । शुक्रबार बसेको राष्ट
BizKhabar Online » BizKhabar Online

आगामी आर्थिक बर्षको बजेट राष्ट्रियसभाबाट सर्वसम्मत पारित

काठमाडौं आगामी आर्थिक बर्षको बजेट राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ । शुक्रबार बसेको राष्ट्रियसभा बैठकले उक्त बैठक पारित गरेको हो । अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते आगामी आर्थिक वर्षका लागि संघीय संसदको संयुक्त बैठकमा १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेका थिए । यसअघि प्रतिनिधि सभाले असार ११ गते पारित गरेको […]

निःशुल्क शिक्षाका लागि थप बजेट विनियोजन गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षालाई निःशुल्क र गुण
BizKhabar Online » BizKhabar Online

निःशुल्क शिक्षाका लागि थप बजेट विनियोजन गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन सरकारले बजेट थप गर्नुपर्ने बताएकी छन् । राष्ट्रियसभाको शुक्रबारको बैठकमा ‘विनियोजन विधेयक, २०८१’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले शिक्षाका ऐन, नियम र निर्देशिकाको पालनाका लागि अनिवार्य दायित्वका रुपमा बजेट विनियोजन हुन आवश्यक रहेको औँल्याएकी हुन् । शिक्षाका लागि […]

सुनको मुल्य बढ्दो क्रममा, सिजनल प्रभाव मुख्य कारण

काठमाडौं । यो साता बिश्व बजारमा सुनको मुल्य बढ्दो क्रममा रहेको छ । मौसमी (सिजनल) प्रभावले सुनको मुल
BizKhabar Online » BizKhabar Online

सुनको मुल्य बढ्दो क्रममा, सिजनल प्रभाव मुख्य कारण

काठमाडौं । यो साता बिश्व बजारमा सुनको मुल्य बढ्दो क्रममा रहेको छ । मौसमी (सिजनल) प्रभावले सुनको मुल्य बृद्धिमा सामान्य चाप परेपछि विश्वबजारसँगै नेपालमा पनि सुनको मूल्य यो हप्ता उकालो लाग्ने क्रममा रह्यो । साताको पहिलो दिनदेखि नै निरन्तर बढ्ने क्रममा रहेको सुनको मुल्य पछिल्लो कारोबार भएको दिन शुक्रबार सम्म बढेर प्रतितोला १ लाख ४४ […]

४ ब्राण्डका खानेतेल अखाद्य पुष्टी : खाँदा श्वासप्रश्वासमा समस्यादेखि क्यान्सरसम्म हुने, बजारबाट फिर्ता गरी नस्ट गर्न निर्देशन

काठमाडौं । काठमाडौँ महानगरपालिकाले १३ ब्राण्डका खाने तेलको नमूना परीक्षण गर्दा ४ वटा व्राण्डमा
BizKhabar Online » BizKhabar Online

४ ब्राण्डका खानेतेल अखाद्य पुष्टी : खाँदा श्वासप्रश्वासमा समस्यादेखि क्यान्सरसम्म हुने, बजारबाट फिर्ता गरी नस्ट गर्न निर्देशन

काठमाडौं । काठमाडौँ महानगरपालिकाले १३ ब्राण्डका खाने तेलको नमूना परीक्षण गर्दा ४ वटा व्राण्डमा नेपाल सरकारले तोकेको पेरोक्साइड भ्यालु धेरै भएको पाइएको छ । यसरी मापदण्डभन्दा धेरै पेरोक्साइड भ्यालु र एसिड भ्यालुको मान सरकारले सोयाविन तेलका लागि तोकेको अनिवार्य गुणस्तर नहुनेमा, २०८० पुस २७ गते उत्पादन भएको, पक्वान व्राण्डको व्याच/लट नं. एस २ को रिफाइन […]

सहकारी ठगिको संसदीय छानबिन विशेष समितिमा गृहसचिव र महानिरीक्षकसँग छलफल

काठमाडौं। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा ‘संसदीय छानबिन विशेष समिति’ ले गृहसचिव एकनार
BizKhabar Online » BizKhabar Online

सहकारी ठगिको संसदीय छानबिन विशेष समितिमा गृहसचिव र महानिरीक्षकसँग छलफल

काठमाडौं। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा ‘संसदीय छानबिन विशेष समिति’ ले गृहसचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई छलफलका लागि बोलाएको छ । शुक्रबार बसेको समितिको दशौँ बैठकले गृहसचिव र प्रहरी महानिरीक्षकसँग सहकारीमा भएको बचत ठगि, अहिलेसम्मका अनुसन्धान र कारवाहीको विषयमा छलफल गरेको हो  । यस अघि समितिले विहिबार हालेखापरिक्षक तोयम राय, सम्पत्ति […]

बेलायतमा लेबर पार्टीको ऐतिहासिक जित, स्टारमर प्रधानमन्त्री बन्ने, ऋषी सुनक सत्ता छोड्दै

काठमाडौं । केयर स्टारमर नेतृत्वको बेलायतको लेबर पार्टीले ठूलो जित हासिल गर्दै सत्तामा फर्किएको
BizKhabar Online » BizKhabar Online

बेलायतमा लेबर पार्टीको ऐतिहासिक जित, स्टारमर प्रधानमन्त्री बन्ने, ऋषी सुनक सत्ता छोड्दै

काठमाडौं । केयर स्टारमर नेतृत्वको बेलायतको लेबर पार्टीले ठूलो जित हासिल गर्दै सत्तामा फर्किएको छ । लेबर पार्टी बेलायतमा १४ वर्षपछि ऐतिहासिक जितका साथ सत्तामा फर्किएको छ । ६५० सिट रहेको बेलायतको तल्लो सदनमा बहुमतका लागि ३२६ सिट आवश्यक पर्दछ । जसमा लेबर पार्टीले अहिलेसम्म ३८० सिटमा जित हासिल गरिसकेको छ ।  त्यस्तै ऋषि सुनकको […]

देशभरका प्रजिअलाई गृहसचिवद्वारा कार्यक्षेत्र नछाड्न निर्देशन

काठमाडौं । गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम
BizKhabar Online » BizKhabar Online

देशभरका प्रजिअलाई गृहसचिवद्वारा कार्यक्षेत्र नछाड्न निर्देशन

काठमाडौं । गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयमा बिहीबार ‘भर्चुअल’ माध्यमबाट कमाण्ड पोष्टका संयोजक तथा सदस्यहरूसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका पदाधिकारीसँग विपद्जन्य घटना व्यवस्थापनबारे भएको छलफलमा उनले देशभर मनसुन भित्रिएसँगै हुनसक्ने विपद्जन्य घटना व्यवस्थापन गर्न आफ्ना […]

डेङ्गु सङ्क्रमण ७३ जिल्लामा फैलियो, सबैभन्दा बढी काठमाडौंमा

काठमाडौँ । डेङ्गु रोगको सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ। दैनिक पानी परिरहेकाले डेङ्गुको सङ्क्रम
BizKhabar Online » BizKhabar Online

डेङ्गु सङ्क्रमण ७३ जिल्लामा फैलियो, सबैभन्दा बढी काठमाडौंमा

काठमाडौँ । डेङ्गु रोगको सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ। दैनिक पानी परिरहेकाले डेङ्गुको सङ्क्रमण बढ्न थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका एक हजार चार सय ३२ जनामा सङ्क्रमण देखिएको छ । उनले मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा […]

खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको अनुरोध

काठमाडौँ । गतिशील बैंकिङ्गको अभ्यास गरिरहेको एनआईसी एशिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी
BizKhabar Online » BizKhabar Online

खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको अनुरोध

काठमाडौँ । गतिशील बैंकिङ्गको अभ्यास गरिरहेको एनआईसी एशिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका ग्राहक महानुभावहरूको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकोले ग्राहक महानुभावहरूले बैंकको पोर्टल या मोबाइल […]

ग्लोबल आईएमई बैंक बन्यो नास आईटीको दिगो साझेदार

काठमाडौं । नेपाल एशोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनी (नास आईटी) ले ग्लोबल आईएमई बैंकला
BizKhabar Online » BizKhabar Online

ग्लोबल आईएमई बैंक बन्यो नास आईटीको दिगो साझेदार

काठमाडौं । नेपाल एशोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनी (नास आईटी) ले ग्लोबल आईएमई बैंकलाई दीगो साझेदारको रूपमा घोषणा गरेको छ । बिहीबार सम्झौता पत्र हस्तान्तरण समारोहमा उक्त जानकारी गराइएको हो । यो साझेदारीले नास आईटीको उद्योग-बीचको सहकार्यलाई प्रवर्द्धन गर्ने र प्राविधिक नवाचार मार्फत नेपालको आर्थिक विकासलाई अगाडि बढाउने मिसनमा महत्वपूर्ण माइलस्टोनको काम गर्ने […]

दीर्घकालीन असर पर्ने कुनै काम नगर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले वर्तमान सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम
BizKhabar Online » BizKhabar Online

दीर्घकालीन असर पर्ने कुनै काम नगर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले वर्तमान सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/नगराउन ध्यानाकर्षण गरेको छ । एमाले महासचिव शङ्कर पोखरेलद्वारा आज जारीे प्रेस विज्ञप्तिमा एमालेले विश्वासको मत फिर्ता लिएपछि सरकार अल्पमतमा परेको हुँदा दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गरिएको जनाएको हो । संसद्का दुई […]

ईयूको सहयोगमा क्रिएसनको एक करोड २० लाख अनुदान, प्लास्टिकजन्य फोहरमैला उद्यमलाई प्रदान गरिने

काठमाडौं । युरोपियन युनियन (ईयु) को सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट परियोजनाअन्
BizKhabar Online » BizKhabar Online

ईयूको सहयोगमा क्रिएसनको एक करोड २० लाख अनुदान, प्लास्टिकजन्य फोहरमैला उद्यमलाई प्रदान गरिने

काठमाडौं । युरोपियन युनियन (ईयु) को सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट परियोजनाअन्तर्गत प्लास्टिकजन्य फोहरमैला उद्यम व्यवस्थापनका लागि १ करोड २० लाख बराबरको अनुदान रकम दिइने भएको छ । युरोपिएन युनियन (ईयु) को सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट परियोजनाअन्तर्गत तीन प्रदेशका छ निजीस्तरमा प्लास्टिकजन्य फोहरमैला उद्यमलाई सो अनुदान प्रदान गरिने परियोजनाका प्रमुख युनिस घिमिरले जानकारी दिए […]

द्रुतमार्ग अन्तरगत लेनडाँडा सुरुङमार्ग छिचोलियो, अन्य काम पनि तिव्र

काठमाडौं । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ तराई मधेस द्रुतमा
BizKhabar Online » BizKhabar Online

द्रुतमार्ग अन्तरगत लेनडाँडा सुरुङमार्ग छिचोलियो, अन्य काम पनि तिव्र

काठमाडौं । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ तराई मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत प्याकेज नं.२ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङ मध्ये १,६१२ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग आज मिति २०८१ आषाढ २० गते छिचोलिएको छ । प्रधान सेनापति प्रभुराम शर्माले भर्चुअल माध्यम मार्फत सुरुङमार्ग […]

Get more results via ClueGoal