सन्दिपलाई ए ग्रेडको मान्यता, नोभेम्बरमा नेपाल प्रिमियर लिग आयोजना हुने, यस्ता छन् क्यानका अन्य निर्णय
newsare.net
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको छ । कसन्दिपलाई ए ग्रेडको मान्यता, नोभेम्बरमा नेपाल प्रिमियर लिग आयोजना हुने, यस्ता छन् क्यानका अन्य निर्णय
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको छ । क्यानको केन्द्रीय कार्यसमितिको बैठकले सन्दीपलाई जुलाई १ देखि ३१ डिसेम्बर, २०२४ सम्म ए ग्रेडमा रहने गरि केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको हो । ए ग्रेडमा रहने खेलाडीलाई क्यानले हरेक महिना एक लाख पारिश्रमिक दिने गर्दछ । क्यानको केन्द्रीय सम्झौताको ए ग्रेडमा कप्तान […] Read more