Nepal



असार २८ गते विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गए विश्वासको मत लिने भएका छन् । प्रधान

महासंघको विधान संशोधन प्रस्ताव कार्यसमितिबाट सर्वसम्मतिले पारित : प्रत्यक्ष निर्वाचित अध्यक्ष, दुई वरिष्ठ उपाध्यक्ष रहने

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमितिले विधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारि
BizKhabar Online » BizKhabar Online

महासंघको विधान संशोधन प्रस्ताव कार्यसमितिबाट सर्वसम्मतिले पारित : प्रत्यक्ष निर्वाचित अध्यक्ष, दुई वरिष्ठ उपाध्यक्ष रहने

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमितिले विधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। महासंघको सोमबार बसेको कार्यकारी समितिको बैठकले विधान संशोधन प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो । महासंघ स्रोतका अनुसार आगामी कार्यकालको लागि वरिष्ठ उपाध्यक्षका लागि निर्वाचन हुने र त्यसपछि अध्यक्षको प्रत्यक्ष निर्वाचित हुनेछन् । उदाहरणका लागि हालका अध्यक्ष चन्द्रप्रसाद ढकालपछि वरिष्ठ उपाध्यक्ष अन्जन […]

राष्ट्रपति पौडेलद्वारा लगानी सहजीकरण सम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बने
BizKhabar Online » BizKhabar Online

राष्ट्रपति पौडेलद्वारा लगानी सहजीकरण सम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएको उक्त विधेयक प्रमाणीकरण गरेका हुन् । राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण भएको बताएकी छन् ।

मुलुकभर ३८ प्रतिशत रोपाइँ सम्पन्न : सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा, कम मधेस प्रदेशमा

काठमाडौं । समयमै वर्षा भएसँगै आइतबारसम्म मुलुकभर ३८ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यही अ
BizKhabar Online » BizKhabar Online

मुलुकभर ३८ प्रतिशत रोपाइँ सम्पन्न : सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा, कम मधेस प्रदेशमा

काठमाडौं । समयमै वर्षा भएसँगै आइतबारसम्म मुलुकभर ३८ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यही असार २३ गतेसम्म सातै प्रदेशमा कूल पाँच लाख ३९ हजार सात सय ६६ हेक्टर क्षेत्रफलमा रोपाईँ सम्पन्न भएको छ । सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ५४ दशमलव २ प्रतिशत रोपाइँ भएको कृषि विभागका सूचना अधिकारी तिकलराज चौलागाइँले जानकारी दिए […]

सहकारीका लागि नियमनकारी निकाय बनाउन आवश्यक छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारीलाई नियमनकारी निकाय बनाउन सुझ
BizKhabar Online » BizKhabar Online

सहकारीका लागि नियमनकारी निकाय बनाउन आवश्यक छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारीलाई नियमनकारी निकाय बनाउन सुझाव दिएका छन् । सोमबार सिंहदरबारमा बसेको सहकारी रकम हिनामिना प्रकरणको छानबिन गर्न गठित संसदीय समितिको बैठकमा आज गभर्नर अधिकारीले सहकारीका लागि नियमनकारी निकाय आवश्यक भएको बताएका हुन् । सभापति सूर्यबहादुर थापा क्षेत्रीको अध्यक्षतामा बसेको बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असीमित […]

तस्करी नियन्त्रण्मा प्रहरी सक्रिय, रौतहटमा पाँच लाख बढीको अबैध सामान बरामद

काठमाडौं । रौतहट जिल्लाको बिभिन्न स्थानबाट प्रहरीले ५ लाख रुपैयाँ भन्दा बढीको अबैध भारतीय सामान
BizKhabar Online » BizKhabar Online

तस्करी नियन्त्रण्मा प्रहरी सक्रिय, रौतहटमा पाँच लाख बढीको अबैध सामान बरामद

काठमाडौं । रौतहट जिल्लाको बिभिन्न स्थानबाट प्रहरीले ५ लाख रुपैयाँ भन्दा बढीको अबैध भारतीय सामानहरू बरामद गरेको छ। तस्करहरुले भारतीय बजारबाट खरीद गरी चोटिलुकी भन्सार छलेर बिभिन्न नाका हुँदै भित्र्याएको उक्त सामानहरू बरामद गरेको हो। जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीका अनुसार १ लाख ९६ हजार बराबरको चाँदीको गहनाहरू,१ लाख ५५ हजार ८ सय बराबरको […]

धौवादी क्षेत्रबाट फलाम उत्खनन् गरिने, डिपिआरको अन्तिम प्रतिवेदन प्राप्त

काठमाडौं । हाल भइरहेको फलाम आयात घटाउन सरकारले मुलुकमै फलाम उत्खनन गर्ने भएको छ । खानी तथा भूगर्भ
BizKhabar Online » BizKhabar Online

धौवादी क्षेत्रबाट फलाम उत्खनन् गरिने, डिपिआरको अन्तिम प्रतिवेदन प्राप्त

काठमाडौं । हाल भइरहेको फलाम आयात घटाउन सरकारले मुलुकमै फलाम उत्खनन गर्ने भएको छ । खानी तथा भूगर्भ विभागले गण्डकी प्रदेशको नवलपरासी (पूर्व) मा पर्ने हुप्सेकोट गाउँपालिका–५ को पश्चिम नाम्जाकोटदेखि पूर्वी धौवादी क्षेत्रमा अध्ययन गर्दा फलाम रहेको तथ्य फेला परेपछि उत्खनन गर्ने भएको हो । अध्ययनका क्रममा धौवादीको १० किलोमिटर क्षेत्रमा ठूलो परिमाणमा फलाम खानी […]

एक सातादेखि कर्णालीका पाँच जिल्लामा यातायात सेवा अवरुद्ध, सयौं स्थानीय अलपत्र

काठमाडौं । एक सातादेखि कर्णाली प्रदेशका पाँच जिल्लामा यातायात सेवा अवरुद्ध भएको छ । लगातारको वर्
BizKhabar Online » BizKhabar Online

एक सातादेखि कर्णालीका पाँच जिल्लामा यातायात सेवा अवरुद्ध, सयौं स्थानीय अलपत्र

काठमाडौं । एक सातादेखि कर्णाली प्रदेशका पाँच जिल्लामा यातायात सेवा अवरुद्ध भएको छ । लगातारको वर्षा र मौसममा आएको खराबीले सडक र हवाई दुवै सेवा अवरुद्ध भएका हुन् । यहाँका चार विमानस्थलमा उडान हुन सकेको छैन भने कर्णाली राजमार्ग र कर्णाली करिडोर बाढीपहिराले अवरुद्ध हुँदा सवारी साधन गुड्न सकेका छैनन् । छायाँनाथ रारा नगरपालिका–११ का […]

बाढी पहिराेका कारण हालसम्म ७० को मृत्यु, पाँच बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपदमापरी हालसम्म ७० जनाले ज्यान गुमाएका छन्
BizKhabar Online » BizKhabar Online

बाढी पहिराेका कारण हालसम्म ७० को मृत्यु, पाँच बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपदमापरी हालसम्म ७० जनाले ज्यान गुमाएका छन् ।केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरामा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र पाँच जना बेपत्ता भएको जानकारी दिए । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उक्त अवधिमा […]

कर्मचारीले गरेको ५.१ प्रतिशत तलब वृद्धिको प्रस्ताव सामसङद्वारा अस्वीकार, कर्मचारी तीन दिने हडतालमा

काठमाडौं । दक्षिण कोरियाली विशाल प्रबिधि कम्पनी सामसुङका कर्मचारीहरूले तलब वृद्धि र अन्य सुविधा
BizKhabar Online » BizKhabar Online

कर्मचारीले गरेको ५.१ प्रतिशत तलब वृद्धिको प्रस्ताव सामसङद्वारा अस्वीकार, कर्मचारी तीन दिने हडतालमा

काठमाडौं । दक्षिण कोरियाली विशाल प्रबिधि कम्पनी सामसुङका कर्मचारीहरूले तलब वृद्धि र अन्य सुविधाको विषयमा सोमबारदेखि तीन दिने आमहड्ताल सुरु गरेका छन् । सियोलबाट एक घण्टा दक्षिणमा रहेको ग्योङगीको ह्वासेओङमा रहेको कम्पनीको फाउण्ड्री र सेमीकन्डक्टर फ्याक्ट्रीबाहिर हजारौं मजदुरहरू बर्षादी र रिबन लगाएर भेला भएका दशौं हजार कर्मचारीहरूको प्रतिनिधित्व गर्ने एक युनियनका प्रमुखले एएफपीलाई बताए । […]

दोधारा चाँदनीमा २४ घण्टामा पाँच सय ७३ मिलिमिटर वर्षा, नेपालको इतिहासमै सबैभन्दा बढी

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले कञ्चनपुरको
BizKhabar Online » BizKhabar Online

दोधारा चाँदनीमा २४ घण्टामा पाँच सय ७३ मिलिमिटर वर्षा, नेपालको इतिहासमै सबैभन्दा बढी

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले कञ्चनपुरको दोधारा चाँदनीमा यसवर्ष सबैभन्दा बढी वर्षा मापन भएको जनाएको छ । महाकाली नदीपारीको दोधारा चाँदनीमा पछिल्लो २४ घण्टामा पाँच सय ७३ मिलिमिटर वर्षा मापन भएको छ । कार्यालयका प्रमुख सञ्जय साहले भने, “दोधारा चाँदनीमा यतिधेरै वर्षा मापन भएको नेपालको इतिहासमै सबैभन्दा बढी […]

एकअर्बको लगानीमा चितवनको लङ्कालाइनमा रिसोर्ट सञ्चालन, सबै कोठामा ‘वेलनेस प्रविधि’जडान

काठमाडौँ । कालिका नगरपालिका–१ स्थित लङ्कालाइनमा रु एक अर्बभन्दा माथिको लगानीमा मुनाल रिसोर्ट सञ
BizKhabar Online » BizKhabar Online

एकअर्बको लगानीमा चितवनको लङ्कालाइनमा रिसोर्ट सञ्चालन, सबै कोठामा ‘वेलनेस प्रविधि’जडान

काठमाडौँ । कालिका नगरपालिका–१ स्थित लङ्कालाइनमा रु एक अर्बभन्दा माथिको लगानीमा मुनाल रिसोर्ट सञ्चालनमा ल्याइएको छ । हिमाल, पहाड र तराइको रहनसहनअनुसारका परिकार पस्किने र संस्कृतिलाई जीवन्त झल्काउने गरी पर्यटन व्यवसायी लाक्पा ढुण्डुप लामाका अगुवाइमा हालै रिसोर्ट सञ्चालनमा आएको हो । व्यवसायी लामाले गोरखाको विकट चुमनुब्री गाउँपालिकाको नामरुङमा पनि रिसोर्ट सञ्चालन गर्दै आएका छन् । […]

घट्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आई
BizKhabar Online » BizKhabar Online

घट्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँमा काराेबार भईरहेको सुनको मूल्य आज ४ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा झरेको हो । यस्तै आज चाँदी भने स्थिर मूल्यमा कारोबार भईरहेको छ । आईतबार प्रतितोला १८ […]

संसदीय अनुगमन उपसमिति पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा, उडान हुन नसक्नुका कारण र निर्माणमा अनियमितताबारे अध्ययन गर्ने

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको संसदीय अनुगमन समिति अध्ययनको क्रममा पोखरा पुगेको छ ।
BizKhabar Online » BizKhabar Online

संसदीय अनुगमन उपसमिति पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा, उडान हुन नसक्नुका कारण र निर्माणमा अनियमितताबारे अध्ययन गर्ने

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको संसदीय अनुगमन समिति अध्ययनको क्रममा पोखरा पुगेको छ । २०७९ पुस १७ गते उद्घाटन भएको विमानस्थलबाट हालसम्म अन्तर्राष्ट्रिय उडान हुन नसकेको र निर्माणको क्रममा अनियमितता भएको उजुरी सार्वजनिक लेखा समितिमा परेको थियो । त्यसपछि समितिले असार १३ गते राजेन्द्र लिङ्देनको अध्यक्षतामा उपसमिति गठन गरेको थियो । समितिले निर्माणका फाइलहरू अध्ययन […]

एमाले बागमती सरकारबाट बाहिरिदै, एमालेका मन्त्रीहरूले आज राजीनामा दिने

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश सरकारबाट आज बाहिरिदै छ । बागमती सरकारमा रहेका एमालेका मन्त्
BizKhabar Online » BizKhabar Online

एमाले बागमती सरकारबाट बाहिरिदै, एमालेका मन्त्रीहरूले आज राजीनामा दिने

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश सरकारबाट आज बाहिरिदै छ । बागमती सरकारमा रहेका एमालेका मन्त्रीहरूले आज पदबाट राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका हुन्। बागमतिमा एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोखरेल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ, खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री एकालाल श्रेष्ठ र उद्योग वाणिज्य भूमि तथा […]

नारायणगढ-बुटवल सडक खण्ड : वर्षाका कारण विस्तारको काम रोकियो, एक वर्ष म्याद थपका लागि निवेदन

काठमाडौँ । निरन्तर परेको वर्षाको कारण नारायणगढ बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ । नारायणग
BizKhabar Online » BizKhabar Online

नारायणगढ-बुटवल सडक खण्ड : वर्षाका कारण विस्तारको काम रोकियो, एक वर्ष म्याद थपका लागि निवेदन

काठमाडौँ । निरन्तर परेको वर्षाको कारण नारायणगढ बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ । नारायणगढ बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरकाअनुसार अहिले सडक विस्तारको काम भन्दा पनि यातायात सहज रुपमा सञ्चालन गराउनका लागि पहल भइरहेको बताए । ‘पानीमा सडक विस्तारको काम गर्न सकिने अवस्था नभएपछि अहिले यातायात सहज […]

ज्योति विकासको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धक पदमा पदोन्नति

काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले बैंकको रिक्त वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत र सहायक
BizKhabar Online » BizKhabar Online

ज्योति विकासको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धक पदमा पदोन्नति

काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले बैंकको रिक्त वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धक पदमा आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट पदोन्नति गरेको छ। बैंकले २०८१ साउन १ गते बाट लागु हुने गरि बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा प्रकाश बराल र सहायक महाप्रबन्धक पदमा बलदेव थापालाई पदोन्नति गर्ने निर्णय गरेको हो। बैंकिङ क्षेत्रको उच्च […]

पुरानै शैलीमा पुनर्निर्माण हुँदै सोह्रौँ शताब्दीमा बनेको लमजुङ दरबार

काठमाडौँ । चौबिसे राज्यका पालाको लमजुङ दरबार पुनर्निर्माण भइरहेको छ । सोह्रौँ शताब्दीमा बनेको ज
BizKhabar Online » BizKhabar Online

पुरानै शैलीमा पुनर्निर्माण हुँदै सोह्रौँ शताब्दीमा बनेको लमजुङ दरबार

काठमाडौँ । चौबिसे राज्यका पालाको लमजुङ दरबार पुनर्निर्माण भइरहेको छ । सोह्रौँ शताब्दीमा बनेको जिकिर गरिएको उक्त दरबार जीर्ण भएपछि पुरातत्त्व विभागले दुई वर्षअघि पुनर्निर्माण थालेको थियो । विभागका इन्जिनियर गोविन्द अधिकारीका अनुसार दरबार पुनर्निर्माणमा झण्डै ७० प्रतिशत भौतिक प्रगति भएको छ । “स्रोतको कमी भएन भने आगामी आर्थिक वर्षभित्रमा काम पूरा गर्ने लक्ष्य लिइएको […]

प्रतिनिधि सभाको बैठक आजपनि बस्दै, लगानी सहजीकरणसम्बन्धी विधेयक कार्यसूचीमा

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन पेश ग
BizKhabar Online » BizKhabar Online

प्रतिनिधि सभाको बैठक आजपनि बस्दै, लगानी सहजीकरणसम्बन्धी विधेयक कार्यसूचीमा

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन पेश गर्ने र व्यवस्थापन कार्य सम्बन्धि कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ । जस अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७९ / ०८०’ पेश गर्ने कार्यसूची रहेको छ । त्यस्तै व्यवस्थापन […]

१४ घण्टादेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध, सयौं यात्रु बाटोमै अलपत्र

काठमाडौं । अविरल वर्षाका १४ घण्टादेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझैसम्म खुल्न सकेको छैन । बागल
BizKhabar Online » BizKhabar Online

१४ घण्टादेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध, सयौं यात्रु बाटोमै अलपत्र

काठमाडौं । अविरल वर्षाका १४ घण्टादेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझैसम्म खुल्न सकेको छैन । बागलुङको गलकोट नगरपालिका–११ रिघा फेदीमा आइतबार करिब १ बजे पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा ठूलो सङ्ख्यामा यात्रु अलपत्र परेका छन् । सडक अवरुद्धहुँदा काठमाडौँदेखि बागलुङको बुर्तिवाङ, रुकुमपूर्व, जाजरकोट, रुकुमपश्चिमलगायतका स्थानमा जाने रात्रि बससहित दर्जनौँ सवारी साधान […]

प्रभु बैंक, टिथ्री थकाली र साइनो तन्दुरीबीच विशेष छुट सम्झौता

काठमाडौं । प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल नज
BizKhabar Online » BizKhabar Online

प्रभु बैंक, टिथ्री थकाली र साइनो तन्दुरीबीच विशेष छुट सम्झौता

काठमाडौं । प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल नजिकै अवस्थित टिथ्री थकाली एण्ड मल्टी कुजिन र साइनो तन्दुरी एण्ड सेकुवा कर्नरले विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । एक समारोहका बिच सम्पन्न सम्झौतामा टिथ्री थकाली ग्रुप प्रा.ली.का अध्यक्ष/प्रमुख कार्यकारी अधिकृत विवेक तुलाचन र प्रभु बैँकका तर्फबाट बाममती प्रदेश प्रमुख अधिकृत […]

५२ किसिमका रोग सङ्क्रामकको सूचीमा, यी रोग लाग्दा सचेत हुन आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रामक रोगको सूची तयार पारेको छ । सरकारले राज
BizKhabar Online » BizKhabar Online

५२ किसिमका रोग सङ्क्रामकको सूचीमा, यी रोग लाग्दा सचेत हुन आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रामक रोगको सूची तयार पारेको छ । सरकारले राजपत्रमा जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी पहिलो पटक ५२ वटा रोगलाई सङ्क्रामक रोगको सूची तयार पारेको हो । सङ्क्रामक रोगहरुको सूचीमा रेबिज, क्षयरोग, कोभिड–१९, दादुरा, डेङ्गु, जापानिज इन्फेफलाइटिस, हैजा, धनुष्टङ्कार, एचआइभी, […]

बङ्गलादेशको मुद्रास्फीति स्थिर तर दोहोरो अङ्कको नजिक, बजेट लक्ष्यभन्दा अत्याधिक बढी

काठमाडौं । बङ्गलादेशको मुद्रास्फीति जुन महिनामा केही कम भए पनि उपभोक्ता मूल्य निरन्तर उच्च रहेक
BizKhabar Online » BizKhabar Online

बङ्गलादेशको मुद्रास्फीति स्थिर तर दोहोरो अङ्कको नजिक, बजेट लक्ष्यभन्दा अत्याधिक बढी

काठमाडौं । बङ्गलादेशको मुद्रास्फीति जुन महिनामा केही कम भए पनि उपभोक्ता मूल्य निरन्तर उच्च रहेकाले दोहोरो अंकको हाराहारीमा रहेको छ । बङ्गलादेशको तथ्याङ्क विभाग (बीबीएस) को पछिल्लो तथ्याङ्कअनुसार मुद्रास्फीति मे महिनाको तुलनामा जुनमा मुद्रास्फीतिमा सामान्य कमी भएको अर्थात् ९.८९ प्रतिशतबाट ९.७२ प्रतिशतमा झरेको छ । बीबीएसले सार्वजनिक गरेको उपभोक्ता मूल्य सूचकाङ्कअनुसार खाद्य मुद्रास्फीति अघिल्लो महिना […]

भारतीय नम्बर प्लेटको गाडीमार्फत तस्करी, १४ किलो चाँदीसहित ३ भारतीय पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १४ किलो सुनसहित ३ जनालाई पक्राउ
BizKhabar Online » BizKhabar Online

भारतीय नम्बर प्लेटको गाडीमार्फत तस्करी, १४ किलो चाँदीसहित ३ भारतीय पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १४ किलो सुनसहित ३ जनालाई पक्राउ गरेको छ । आइतबार ललितपुरबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको गाडीमा चाँदीका गरगहना राखेर अवैध रुपमा ल्याइँदै गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भारतीय नागरिक २२ वर्षीय अमन कुमार, २६ वर्षीय विकीकुमार साह र सवारी […]

२४ निर्माण व्यवसायी कालोसूचीमा, ३ बर्षसम्म ठेक्कामा भाग लिन नपाउने

काठमाडौं । सरकारले विभिन्न २४ निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको छ । समयमै निर्माण सम्पन्न न
BizKhabar Online » BizKhabar Online

२४ निर्माण व्यवसायी कालोसूचीमा, ३ बर्षसम्म ठेक्कामा भाग लिन नपाउने

काठमाडौं । सरकारले विभिन्न २४ निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको छ । समयमै निर्माण सम्पन्न नगर्ने, तोकेको समयमा काम सुरु नगर्नेलगायतका निर्माण कम्पनीहरुलाई सरकारले निश्चित अवधिसम्म ठेक्कापट्टामा भाग नै लिन नपाउने गरी सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको हो । कालोसूचीमा परेका निर्माण व्यवसायी, आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन […]

बाढी, पहिरो र डुबानको जोखिम सोमबारसम्मै, उच्च सतर्कता अपनाउन आह्वान

काठमाडौं । देशभर मनसुन सक्रिय भएसँगै विभिन्न क्षेत्रमा भारी वर्षा भइरहेको छ। अविरल वर्षासँगै बा
BizKhabar Online » BizKhabar Online

बाढी, पहिरो र डुबानको जोखिम सोमबारसम्मै, उच्च सतर्कता अपनाउन आह्वान

काठमाडौं । देशभर मनसुन सक्रिय भएसँगै विभिन्न क्षेत्रमा भारी वर्षा भइरहेको छ। अविरल वर्षासँगै बाढी पहिरोका घटना बढिरहेका छन् । बाढी पूर्वानुमान महाशाखाले आज दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीहरूमा बहाव बढ्ने तथा केही नदीमा आकस्मिक बाढीको जोखिम रहेको बताएको छ । त्यसैगरी आज आज झापा, […]

लक्ष्मी सन‍्‍राइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार

काठमाडौं । लक्ष्मी सन‍्‍राइज बैंकले काठमाडौं जिल्लाको कागेश्वरी मनोहरामा आफ्नो शाखा स्थानान्त
BizKhabar Online » BizKhabar Online

लक्ष्मी सन‍्‍राइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार

काठमाडौं । लक्ष्मी सन‍्‍राइज बैंकले काठमाडौं जिल्लाको कागेश्वरी मनोहरामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । काठमाडौं जिल्लाको बौद्धमा रहेका २ शाखा मध्ये गोकर्णेश्वर नगरपालिका वडा न.६ स्थित शाखा कागेश्वरी मनोहरा नगरपालिका वडा न.५ को थलीमा स्थानान्तरण गरिएको हो । स्थानान्तरण गरिएको साविकको बौद्ध शाखाका ग्राहकहरुले सोही ठाउँमा रहेको बौद्व पिपलबोटको शाखा (हालको […]

मनकामना केबलकारको स्तरोन्नति हुँदै : ५० करोड रुपैयाँ खर्च हुने, ५० दिनभित्र काम सकिने

काठमाडौं । स्तरोन्नतिका लागि मनकामना केबलकारको सञ्चालन ५० दिन बन्द गरिने भएको छ । स्तरोन्नति कार
BizKhabar Online » BizKhabar Online

मनकामना केबलकारको स्तरोन्नति हुँदै : ५० करोड रुपैयाँ खर्च हुने, ५० दिनभित्र काम सकिने

काठमाडौं । स्तरोन्नतिका लागि मनकामना केबलकारको सञ्चालन ५० दिन बन्द गरिने भएको छ । स्तरोन्नति कार्यमा करिब ५० करोड रुपैयाँको लगानी हुने कम्पनीको भनाई छ । २६ वर्ष अगाडि जडित केबलकार क्रमिक रूपले समय अनुरूप धेरै विकास भइसकेको र हाल निर्माता कम्पनी डोपलमायरले समेत यसका पार्टपुर्जा आदि दिन निकट भविष्यमा समस्या रहने र निर्माता कम्पनीकै […]

शार्क टयांक फेम ‘नमिता थापर’ : जसले आइपीओ बेचेर एकैपटक दुई अर्ब कमाइन

काठमाडांै । लगानीकर्ताहरूले भारतको पुणेमा अवस्थित औषधि कम्पनी एमक्योर फार्मास्युटिकल्सको आईपी
BizKhabar Online » BizKhabar Online

शार्क टयांक फेम ‘नमिता थापर’ : जसले आइपीओ बेचेर एकैपटक दुई अर्ब कमाइन

काठमाडांै । लगानीकर्ताहरूले भारतको पुणेमा अवस्थित औषधि कम्पनी एमक्योर फार्मास्युटिकल्सको आईपीओ उत्साहपूर्वक स्वीकार गरे । शार्क टयांककी ख्यातिप्राप्त निर्णायक नमिता थापरको लगानी रहेको यस कम्पनीको निष्कासनमा ६७ दशमलव ८७ गुणा आवेदन पर्यो । जसका कारण कम्पनीकी कार्यकारी निर्देशक नमिता थापर एकैपटकमा अर्बपति बनेकी छन् । उनले यस आईपीओमार्फत करिब १ सय २७ करोड भारतीय रुपैयाँ […]

साइकल चढेर बिदा भए नेदरल्याण्ड्सका निवर्तमान प्रधानमन्त्री, सबैतिर चर्चा

काठमाडौँ । नेदरल्याण्ड्सका निवर्तमान प्रधानमन्त्री मार्क रुट यतिबेला चर्चामा छन् । निवर्तमान प
BizKhabar Online » BizKhabar Online

साइकल चढेर बिदा भए नेदरल्याण्ड्सका निवर्तमान प्रधानमन्त्री, सबैतिर चर्चा

काठमाडौँ । नेदरल्याण्ड्सका निवर्तमान प्रधानमन्त्री मार्क रुट यतिबेला चर्चामा छन् । निवर्तमान प्रधानमन्त्री रुटले हेगस्थित आफ्नो कार्यालयबाट अनौठो तरिकाले साइकल चढेर प्रधानमन्त्री कार्यालयबाट बिदा भएको विषय अहिले मिडिया र सामाजिक सञ्जालमा निकै चर्चामा रहेको छ । १४ वर्षको कार्यकालपछि रुटले पूर्व गुप्तचर प्रमुख डिक शूफलाई प्रधानमन्त्रीको कार्यभार सुम्पेर साइकल चढेर बिदा भएका थिए । राजा […]

सप्तकोशीमा पानीको बहाव ३ लाख ७० हजार क्यूसेक, ब्यारेजका ५६ वटै ढोका खोलियो

काठमाडौँ । सप्तकोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ। आइतबार बिहान ९ बजे सप्तकोशीमा जलसतहले खतराक
BizKhabar Online » BizKhabar Online

सप्तकोशीमा पानीको बहाव ३ लाख ७० हजार क्यूसेक, ब्यारेजका ५६ वटै ढोका खोलियो

काठमाडौँ । सप्तकोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ। आइतबार बिहान ९ बजे सप्तकोशीमा जलसतहले खतराको तह पार गरेपछि ५६ वटै ढोका खोलिएको कोशी ब्यारेज केन्द्रले जानकारी दिएको छ । सप्तकोशीमा पानीको बहाव ३ लाख ७० हजार क्यूसेक पुगेको छ । बिहान ६ बजे ४८ वटा ढोका खोलिएको थियो । लगातार वर्षाका कारण नदीमा जलसतह […]

बजेटमा सांसदलाई ‘सडक उपहार’ : सांसदका १६५ सडक आयोजनामा झण्डै ५ अर्ब विनियोजन

काठमाडौं । आगामी आर्थिक बर्षका लागि झण्डै देशभरका १ सय ६५ निर्वाचन क्षेत्रलाई आधार मानी अघि बढाइए
BizKhabar Online » BizKhabar Online

बजेटमा सांसदलाई ‘सडक उपहार’ : सांसदका १६५ सडक आयोजनामा झण्डै ५ अर्ब विनियोजन

काठमाडौं । आगामी आर्थिक बर्षका लागि झण्डै देशभरका १ सय ६५ निर्वाचन क्षेत्रलाई आधार मानी अघि बढाइएका १ सय ६५ सडक आयोजनामा करीब ५ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ । धेरैजसो आयोजनाको डिपिआर तयार भई ठेक्का पनि लागिसकेका उक्त आयोजनाहरुका लागि आगामी आर्थिक बर्षको बजेटमार्फत नै ४ अर्ब ९० करोड ५९ लाख रुपैयाँ विनियोजन […]

महाकालीमा पानीको बहाव बढ्यो, सवारीसाधन चलाउन बन्देज

काठमाडौं । महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज (बनबासा पुल) मा सवारीसाधन चलाउन बन्देज
BizKhabar Online » BizKhabar Online

महाकालीमा पानीको बहाव बढ्यो, सवारीसाधन चलाउन बन्देज

काठमाडौं । महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज (बनबासा पुल) मा सवारीसाधन चलाउन बन्देज लगाइएको छ । महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि पुलमा चारपाङ्ग्रे ठूला सवारीसाधन चलाउन रोक लगाइएको हो । साना सवारीसाधन र पैदलयात्रुलाई भने ओहोरदोहोर गर्न दिइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक राधाकृष्ण नाथले जानकारी दिए […]

ट्रष्ट माइक्रो इन्स्योरेन्सको अध्यक्षमा फेरिपनि पोखरेल निर्वाचित, आगामी आवमा आइपिओ निकाल्ने

काठमाडौं। ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडको नयाँ सञ्चालक समितिमा पुनः जगत पोखरेलकै नेतृत्
BizKhabar Online » BizKhabar Online

ट्रष्ट माइक्रो इन्स्योरेन्सको अध्यक्षमा फेरिपनि पोखरेल निर्वाचित, आगामी आवमा आइपिओ निकाल्ने

काठमाडौं। ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडको नयाँ सञ्चालक समितिमा पुनः जगत पोखरेलकै नेतृत्वमा पुरानै सञ्चालक सदस्यहरु निर्वाचित भएका छन् । बुटवलमा सम्पन्न कम्पनीको प्रथम साधारण सभाले संस्थापक अध्यक्ष पोखरेल नेतृत्वको सञ्चालक समितिमा संस्थापक सदस्यहरु दिपक बोहरा, रचित कुमार अग्रवाल, पूजा सिंगल र नमराज न्यौपानेलाई नै चार बर्षका लागि निर्वाचित गरेको हो । अध्यक्षमा निर्वाचित पोखरेल लघुवित्त […]

मेलम्चीको बाढीले बेलीब्रिज बगाउने खतरा, जोगाउने प्रयास हुँदै

काठमार्डौं । लगातारको वर्षापछि मेलम्ची खोलामा आएको बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपा
BizKhabar Online » BizKhabar Online

मेलम्चीको बाढीले बेलीब्रिज बगाउने खतरा, जोगाउने प्रयास हुँदै

काठमार्डौं । लगातारको वर्षापछि मेलम्ची खोलामा आएको बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित चनौटेबजारमा रहेको बेलीब्रिज बगाउने खतरा रहेको छ । बाढीले बेलीब्रिज रहेको भूभाग कटान गरिरहेको छ । विसं २०७८ साउन १७ गते लेदोसहित आएको मेलम्चीको बाढीले हेलम्बुकै लाइफ लाइनका रूपमा रहेको रातो पुल बगाएपछि सो स्थानमा बेलीब्रिज निर्माण गरिएको थियो । रातो पुल बगाएको […]

कालीगण्डकी करिडोर ठप्प, वर्षा नरोकिएसम्म सडक सञ्चालन गर्न नसकिने

काठमाडौं । शनिबार बिहानैदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङखण्ड अझै खुल्न सकेको छैन । लगाता
BizKhabar Online » BizKhabar Online

कालीगण्डकी करिडोर ठप्प, वर्षा नरोकिएसम्म सडक सञ्चालन गर्न नसकिने

काठमाडौं । शनिबार बिहानैदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङखण्ड अझै खुल्न सकेको छैन । लगातारको वर्षाका कारण करिडोरको चार ठाउँमा पहिरो खसेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवका अनुसार बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडक नै भत्काएको छ । वर्षा नरोकिएसम्म सडक सञ्चालन गर्न नसकिने उनको भनाइ छ । […]

Get more results via ClueGoal