बाढीले आँधीखोला जलविद्युत आयोजनामा क्षति, ४० हजार घरमा सेवा अवरुद्ध
newsare.net
काठमाडौँ ।अविरल वर्षासँगै आँधीखोलामा आएको बाढीका कारण आँधीखोला जलविद्युत आयोजनामा क्षति हुँदाबाढीले आँधीखोला जलविद्युत आयोजनामा क्षति, ४० हजार घरमा सेवा अवरुद्ध
काठमाडौँ ।अविरल वर्षासँगै आँधीखोलामा आएको बाढीका कारण आँधीखोला जलविद्युत आयोजनामा क्षति हुँदा ४० हजार घरमा विद्युत् सेवा अवरुद्ध भएको छ । जिल्लाको गल्याङस्थित बुटवल पावर कम्पनी (बीपीसी) को आँधीखोला जलविद्युत आयोजनाको बाँधस्थलमा बाढीले क्षति पुर्याएपछि आज बिहानदेखि विद्युत सेवा अवरुद्ध भएको हो । आँधीखोलाको माथिल्लो भेगमा भारी वर्षा भएसँगै आँधीखोलामा पानीको सतह बढ्न गई पानी […] Read more