देशभर बाढी, पहिरो र डुबान : ज्यान गुमाउनेको संख्या ११ पुग्यो, ८ बेपत्ता, १२ जना घाइते
newsare.net
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण देशका विभिन्न जिल्लामा गरी ज्यादेशभर बाढी, पहिरो र डुबान : ज्यान गुमाउनेको संख्या ११ पुग्यो, ८ बेपत्ता, १२ जना घाइते
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण देशका विभिन्न जिल्लामा गरी ज्यान गुमाउनेको संख्या अहिलेसम्म ११ जना पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार हिजो र गएराति गरी पछिल्ला विपद्जन्य घटनामा परेर ११ जनाले ज्यान गुमाएका हुन् । यी घटनामा आठ जना बेपत्ता र १२ जना घाइते भएका छन् । ज्यान गुमाउने […] Read more