शार्क टयांक फेम ‘नमिता थापर’ : जसले आइपीओ बेचेर एकैपटक दुई अर्ब कमाइन
newsare.net
काठमाडांै । लगानीकर्ताहरूले भारतको पुणेमा अवस्थित औषधि कम्पनी एमक्योर फार्मास्युटिकल्सको आईपीशार्क टयांक फेम ‘नमिता थापर’ : जसले आइपीओ बेचेर एकैपटक दुई अर्ब कमाइन
काठमाडांै । लगानीकर्ताहरूले भारतको पुणेमा अवस्थित औषधि कम्पनी एमक्योर फार्मास्युटिकल्सको आईपीओ उत्साहपूर्वक स्वीकार गरे । शार्क टयांककी ख्यातिप्राप्त निर्णायक नमिता थापरको लगानी रहेको यस कम्पनीको निष्कासनमा ६७ दशमलव ८७ गुणा आवेदन पर्यो । जसका कारण कम्पनीकी कार्यकारी निर्देशक नमिता थापर एकैपटकमा अर्बपति बनेकी छन् । उनले यस आईपीओमार्फत करिब १ सय २७ करोड भारतीय रुपैयाँ […] Read more