नारायणगढ-बुटवल सडक खण्ड : वर्षाका कारण विस्तारको काम रोकियो, एक वर्ष म्याद थपका लागि निवेदन
newsare.net
काठमाडौँ । निरन्तर परेको वर्षाको कारण नारायणगढ बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ । नारायणगनारायणगढ-बुटवल सडक खण्ड : वर्षाका कारण विस्तारको काम रोकियो, एक वर्ष म्याद थपका लागि निवेदन
काठमाडौँ । निरन्तर परेको वर्षाको कारण नारायणगढ बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ । नारायणगढ बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरकाअनुसार अहिले सडक विस्तारको काम भन्दा पनि यातायात सहज रुपमा सञ्चालन गराउनका लागि पहल भइरहेको बताए । ‘पानीमा सडक विस्तारको काम गर्न सकिने अवस्था नभएपछि अहिले यातायात सहज […] Read more