तस्करी नियन्त्रण्मा प्रहरी सक्रिय, रौतहटमा पाँच लाख बढीको अबैध सामान बरामद
newsare.net
काठमाडौं । रौतहट जिल्लाको बिभिन्न स्थानबाट प्रहरीले ५ लाख रुपैयाँ भन्दा बढीको अबैध भारतीय सामानतस्करी नियन्त्रण्मा प्रहरी सक्रिय, रौतहटमा पाँच लाख बढीको अबैध सामान बरामद
काठमाडौं । रौतहट जिल्लाको बिभिन्न स्थानबाट प्रहरीले ५ लाख रुपैयाँ भन्दा बढीको अबैध भारतीय सामानहरू बरामद गरेको छ। तस्करहरुले भारतीय बजारबाट खरीद गरी चोटिलुकी भन्सार छलेर बिभिन्न नाका हुँदै भित्र्याएको उक्त सामानहरू बरामद गरेको हो। जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीका अनुसार १ लाख ९६ हजार बराबरको चाँदीको गहनाहरू,१ लाख ५५ हजार ८ सय बराबरको […] Read more