Nepal



स्थायित्वको आशामा लगानीकर्तामा उत्साह बढेको छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संसद्का दुई ठूला दल मिलेर

आँबुखैरेनी बस दुर्घटना : २१ जनाको उद्धार, १२ जनालाई टिचिङ अस्पताल पुर्याइयो

काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै भारतीय नम्बर प्लेटको बस मर्स्याङ्
BizKhabar Online » BizKhabar Online

आँबुखैरेनी बस दुर्घटना : २१ जनाको उद्धार, १२ जनालाई टिचिङ अस्पताल पुर्याइयो

काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १८ पुगेको छ । शुक्रबार आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खसेको थियो । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको र बसमा भारतीय पर्यटकहरु सवार रहेका थिए । […]

नयाँ सरकारसँगै पूँजीबजार उत्साहित र अर्थतन्त्रका सबै क्षेत्रमा सुधार देखिएको छ : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नयाँ सरकार बने लगत्तै नेपालको पूँजीबजार क्षेत्र उत
BizKhabar Online » BizKhabar Online

नयाँ सरकारसँगै पूँजीबजार उत्साहित र अर्थतन्त्रका सबै क्षेत्रमा सुधार देखिएको छ : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नयाँ सरकार बने लगत्तै नेपालको पूँजीबजार क्षेत्र उत्साहित भएको बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले काठमाडौँमा आयोजना गरेको ‘सुदृढ अर्थतन्त्र निर्माणको आधार, सबल निजी क्षेत्र र बलियो पूर्वाधार’ विषयक अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री पौडेलले नेकपा एमाले र नेपाली कांग्रेसबीच गठबन्धनको नयाँ सरकार बनेसँगै पूँजीबजार सहित समग्र अर्थतन्त्रका क्षेत्रमा एक […]

बाढी प्रभावित क्षेत्रमा राहत उपलब्ध गराउने काठमाडौं महानगरपालिकाको निर्णय, गाउँपालिकाको खातामा २० लाख जम्मा गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले बाढी प्रभावित गाउँपालिकालाई राहत र पुनःस्थापना कार्यका लाग
BizKhabar Online » BizKhabar Online

बाढी प्रभावित क्षेत्रमा राहत उपलब्ध गराउने काठमाडौं महानगरपालिकाको निर्णय, गाउँपालिकाको खातामा २० लाख जम्मा गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले बाढी प्रभावित गाउँपालिकालाई राहत र पुनःस्थापना कार्यका लागि २० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । महानगरपालिकाका प्रमुख एवं महानगर विपद व्यवस्थापन समितिका संयोजक बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा शुक्रबार बसेको बैठकले सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ् ल्हामु गाउँपालिकाको कोषमा २० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

साउनमै ९ प्रतिशतले घटयो निर्यात व्यापार, एक महिनामै १ खर्ब १६ अर्ब व्यापारघाटा

काठमाडौं । चालु आर्थिक बर्ष २०८१/८२ को पहिलो महिना साउनमै नेपालको निर्यात व्यापारमा ९ प्रतिशतको ग
BizKhabar Online » BizKhabar Online

साउनमै ९ प्रतिशतले घटयो निर्यात व्यापार, एक महिनामै १ खर्ब १६ अर्ब व्यापारघाटा

काठमाडौं । चालु आर्थिक बर्ष २०८१/८२ को पहिलो महिना साउनमै नेपालको निर्यात व्यापारमा ९ प्रतिशतको गिरावट आएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक बर्षको साउनको तुलनामा चालु आवको सोही अवधिमा नेपालको निर्यात व्यापार ९.६३ प्रतिशतले घटेको छ । गत आर्थिक बर्षको पहिलो महिना साउनमा १३ अर्ब ५२ करोड रुपैयाँ बराबरको वस्तु […]

४० यात्रु चढेको बस मर्स्याङ्दी नदीमा खस्यो, उद्धार कार्य जारी

काठमाडौं । तनहुँको आँबुखैरेनी नजिक ऐना पहराबाट यात्रु बाहक बस मर्स्याङ्दी नदीमा खसेको छ  ।  प्रार
BizKhabar Online » BizKhabar Online

४० यात्रु चढेको बस मर्स्याङ्दी नदीमा खस्यो, उद्धार कार्य जारी

काठमाडौं । तनहुँको आँबुखैरेनी नजिक ऐना पहराबाट यात्रु बाहक बस मर्स्याङ्दी नदीमा खसेको छ  ।  प्रारम्भिक जानकारी अनुसार बसमा भारतीय पर्यटक रहेको र बसमा अनुमानित ४० जना यात्रु रहेको बताइएको छ । अहिले प्रहरीको उद्धार टोली घटनास्थल पुगेर उद्धार जारी रहेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

नाडा अटो शोमा नयाँ जेड सिरिज आउँदै, यस्ता छन् विशेषता

काठमाडौं । नेपालका लागि सुजुकी ब्रान्डका चार पांग्रे सवारी साधनका आधिकारिक वितरक सीजी मोटोकर्पल
BizKhabar Online » BizKhabar Online

नाडा अटो शोमा नयाँ जेड सिरिज आउँदै, यस्ता छन् विशेषता

काठमाडौं । नेपालका लागि सुजुकी ब्रान्डका चार पांग्रे सवारी साधनका आधिकारिक वितरक सीजी मोटोकर्पले, नाडा अटो शो २०८१ मा एपिक न्यू स्विफ्ट सार्वजनिक गर्न तयार गरेको छ । सीजी मोटोकर्पका अनुसार, गाडी पहिलो दिनदेखि नै अटो शोमा ग्राहकहरूको लागि प्रदर्शनमा राखिनेछ भने मूल्यको जानकारी पनि त्यसबेलामा उपलब्ध हुनेछ । २००५ सालमा लन्च भएदेखि नै स्विफ्ट, […]

१९ अर्ब बुझाउन एनसेललाई लगातार ताकेता, किस्तावन्दीको सुविधामा मौन

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले नेपालको दोस्रो ठुलो दूरसंचार सेवाप्रदायक कम्पनी एनसेलला
BizKhabar Online » BizKhabar Online

१९ अर्ब बुझाउन एनसेललाई लगातार ताकेता, किस्तावन्दीको सुविधामा मौन

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले नेपालको दोस्रो ठुलो दूरसंचार सेवाप्रदायक कम्पनी एनसेललाई लाइसेन्स नविकरणवापतको बाँकी रहेको १९ अर्ब रुपैयाँ बुझाउन लगातार ताकेता गरिरहेको छ । गएको साउनमा मात्रै एनसेललाई विलम्ब शुल्कसहित १९ अर्ब बुझाएर लाइसेन्स नविकरण गर्न निर्देशन दिएको प्राधिकरणले पुनः बिहीबार एक पत्र लेख्दै ताकेता गरेको हो । एनसेललको मोबाईल सेवाको अनुमतिपत्र (लाइसेन्स) नविकरणवापतको […]

म रवि लामिछानेलाई अपराधी प्रमाणित गराएरै छाड्छु : मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पुर्व महामन्त्री डा। मुकुल ढकालले सभापति रवि ल
BizKhabar Online » BizKhabar Online

म रवि लामिछानेलाई अपराधी प्रमाणित गराएरै छाड्छु : मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पुर्व महामन्त्री डा। मुकुल ढकालले सभापति रवि लामिछानेलाई राहदानीप्रकरणमा कहिल्लै चुनाव लड्न नपाउने गरि जेल जान सक्ने बताएका छन् ।  रास्वपाले सोधेको स्पष्टीकरणको जवाफ लेख्दै ढकालले रवि लामिछानेलाई सहकारीमा ठगी गरेको, मन्त्री हुँदा भ्रष्ट्राचार गरेको र राहदानी दुरुपयोग गरेको एक अपराधी हो भनेर म प्रमाणित गर्न सक्ने दाबि गरेका […]

सहकारी छानबिन समितिमा बयान दिँदै रवी लामिछाने

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिमा पूर्व गृहमन्त्र
BizKhabar Online » BizKhabar Online

सहकारी छानबिन समितिमा बयान दिँदै रवी लामिछाने

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिमा पूर्व गृहमन्त्री रवि लामिछाने बयान दिने भएका छन् । समितिले उनलाई शुक्रबार दिउँसो २ बजे बयानका लागि बोलाएको हो । लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको हो । समितिले लामिछानेलाई दिउँसो २ बजे सोधपुछमा बोलाएको छ । लामिछानेसँगै […]

डेडिकेटेड र ट्रङ्क लाइन को बक्यौता उद्योग संचालन गरेरै उठाइन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणको ‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइ
BizKhabar Online » BizKhabar Online

डेडिकेटेड र ट्रङ्क लाइन को बक्यौता उद्योग संचालन गरेरै उठाइन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणको ‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’को बक्यौता एक रुपैयाँ नछाडेर उठाउने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘बक्यौता उठाइन्छ, छोडिँदैन, तर उद्योग बन्द गरेर होइन सञ्चालन नै गरेर उठाइन्छ । विगतमा किन समयमै महसुल उठाइएन, किन लाइन काटियो र किन […]

महालक्ष्मी विकास बैंक र जेबी अटोमोटिभबीच सम्झौता, टाटा गाडीको खरिदमा सहजै कम ब्याजमा कर्जा

काठमाडौं । महालक्ष्मी विकास बैंक र जेबी अटोमोटिभ प्रालिबीच सम्झौता भएको छ । बैंकमार्फत टाटा ब्रा
BizKhabar Online » BizKhabar Online

महालक्ष्मी विकास बैंक र जेबी अटोमोटिभबीच सम्झौता, टाटा गाडीको खरिदमा सहजै कम ब्याजमा कर्जा

काठमाडौं । महालक्ष्मी विकास बैंक र जेबी अटोमोटिभ प्रालिबीच सम्झौता भएको छ । बैंकमार्फत टाटा ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने गरी उक्त सम्झौताको समझदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार टाटा गाडी खरिद गर्न इच्छुक ग्राहकहरुले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउनेछन् । विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष […]

प्रचण्ड सरकारले लगाएको टिकटकमाथिको प्रतिबन्ध ओली सरकारले हटायो

काठमाडौँ । सरकारले सामाजिक सञ्जाल टिकटकको प्रतिबन्ध हटाउनले निर्णय गरेको छ । बिहीबार बसेको मन्त
BizKhabar Online » BizKhabar Online

प्रचण्ड सरकारले लगाएको टिकटकमाथिको प्रतिबन्ध ओली सरकारले हटायो

काठमाडौँ । सरकारले सामाजिक सञ्जाल टिकटकको प्रतिबन्ध हटाउनले निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमाथिको प्रतिबन्ध हटाउनेबारेको प्रस्ताव पेश गरेका थिए। उनको प्रस्तावअनुसार सरकारले टिकटमाथिको प्रतिबन्ध हटाएको हो । टिकटकले सिंगापुरबाट […]

ग्लोबल आइएमई बैंक र आध्यान्त फण्ड म्यानेजमेन्टबीच सम्झौता, वित्तीय पहुँच विस्तारमा सहकार्य गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडबीच साना तथा मझौला कर्
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंक र आध्यान्त फण्ड म्यानेजमेन्टबीच सम्झौता, वित्तीय पहुँच विस्तारमा सहकार्य गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडबीच साना तथा मझौला कर्जाको क्षेत्रमा वित्तीय पहँुच र लगानी विस्तार गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका साना, मझौला तथा खुद्रा कर्जा प्रवद्र्धन विभागका प्रमुख चित्रकुमार चालीसे तथा आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष थापाले हस्ताक्षर गरेका हुन् […]

जनताले औंलो ठड्याउने ठाउँ नदिनेगरि काम गर्छौं : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुलाई जनताले औंलो ठड्याउने ठाउँ नदिनेगरि काम गर्न
BizKhabar Online » BizKhabar Online

जनताले औंलो ठड्याउने ठाउँ नदिनेगरि काम गर्छौं : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुलाई जनताले औंलो ठड्याउने ठाउँ नदिनेगरि काम गर्ने बताएका छन् । विहिबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई कुनै गल्ति गर्ने छुट नभएको बताउदै जनताले औलो ठड्याउने गरि काम नगर्ने बताएका हुन् । उनले भने( ‘हामीलाई कुनै गल्ती गर्ने, अथवा […]

साताको अन्तिम कारोबार दिन ६ अंकले बढेर बन्द भयो सेयर बजार, कारोबार १९ अर्ब माथि

काठमाडौं । साताको अन्तिम दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले बढ्दै
BizKhabar Online » BizKhabar Online

साताको अन्तिम कारोबार दिन ६ अंकले बढेर बन्द भयो सेयर बजार, कारोबार १९ अर्ब माथि

काठमाडौं । साताको अन्तिम दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले बढ्दै बन्द भएको छ । गत हप्ता लगातार उकालो लागेको सेयर बजार यो हप्ता भने केहि सुस्ताउँदै अन्तिम कारोबार दिन ६.०१ अंकले बढ्दै २९७४.४६ को विन्दुमा पुगेर रोकिएको हो । आज कारोबार अवधिभर ३ सय ३३ कम्पनीका ४ करोड ९ लाख ५१ […]

सिटिजन्स बैंकको सुदूरपश्चिम प्रदेश कार्यालय र धनगढी शाखा आफ्नै भवनमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशको सातै प्रदेशमा आफ्नै भवनबाट प्रदेश कार्यालय
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंकको सुदूरपश्चिम प्रदेश कार्यालय र धनगढी शाखा आफ्नै भवनमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशको सातै प्रदेशमा आफ्नै भवनबाट प्रदेश कार्यालयहरु सञ्चालन गर्ने योजनालाई साकार पारेको छ । हालै मात्र सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका वडा नं ३ मा बैंकले आफ्नै भवनमा सुदूरपश्चिम प्रदेश कार्यालय सञ्चालनमा ल्याएको हो । यसअघिनै बैंकले कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको वीरगंज एवं जनकपुर, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको […]

टाटाका गाडी किन्न महालक्ष्मी विकास बैंकले कर्जा दिने, ९.९९ प्रतिशत ब्याज

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपालका लागि टाटा गाडीको डिलर जे.बी अटोमोटिभ कम्पनी प्रालिबीच
BizKhabar Online » BizKhabar Online

टाटाका गाडी किन्न महालक्ष्मी विकास बैंकले कर्जा दिने, ९.९९ प्रतिशत ब्याज

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपालका लागि टाटा गाडीको डिलर जे.बी अटोमोटिभ कम्पनी प्रालिबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । बैंक मार्फत टाटा ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने समझदारी भएको हो । सम्झौता अनुसार टाटाका गाडी खरिद गर्न इच्छुक ग्राहकहरुले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउनेछन् । विद्युतीय गाडीको […]

निर्माणाधीन मन्त्री आवास दशैँसम्म सम्पन्न गरिने, २७ वटा भवन बस्न मिल्नेगरी सम्पन्न

काठमाडौं । सङ्घीय सरकारअन्तर्गतका मन्त्रीलाई उपलब्ध गराउने उद्देश्यले ललितपुर–१८ भैँसेपाटीमा
BizKhabar Online » BizKhabar Online

निर्माणाधीन मन्त्री आवास दशैँसम्म सम्पन्न गरिने, २७ वटा भवन बस्न मिल्नेगरी सम्पन्न

काठमाडौं । सङ्घीय सरकारअन्तर्गतका मन्त्रीलाई उपलब्ध गराउने उद्देश्यले ललितपुर–१८ भैँसेपाटीमा निर्माणाधीन भवन अन्तिम चरणमा पुगेको छ । भवन निर्माणअन्तर्गत पहिलो चरणको काम सकिएको छ भने दोस्रो चरणको केही काम बाँकी छ । दशैँसम्म सबै काम पूरा गर्ने लक्ष्य राखेर तीव्र गतिमा काम भइरहेको आयोजना प्रमुख मचाकाजी महर्जनले बताए । मन्त्री आवास निर्माणका लागि विसं २०७६ […]

जग्गा वर्गीकरण नगर्दा कित्ताकाट रोकियो, अंशबण्डाको समेत कित्ताकाट भएन

काठमाडौं । जिल्लाका सातै स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा कित्ताकाट रोकिएको छ । भू–उपयोग (पह
BizKhabar Online » BizKhabar Online

जग्गा वर्गीकरण नगर्दा कित्ताकाट रोकियो, अंशबण्डाको समेत कित्ताकाट भएन

काठमाडौं । जिल्लाका सातै स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा कित्ताकाट रोकिएको छ । भू–उपयोग (पहिलो संशोधन) नियमावली, २०८० जारी भएको एक वर्षभित्र वर्गीकरण गरिसक्नु पर्ने भए पनि स्थानीय तहहरुले गर्न नसक्दा कित्ताकाटको काम रोकिएको हो । मालपोत कार्यालय भरतपुरका प्रमुख रमेश गौतमका अनुसार चितवनका सात वटै स्थानीय तहले वर्गीकरणको काम गरेका छैनन् । नियमावली विसं […]

भारतजस्ता एक सयभन्दा बढी देशहरुले ‘उच्च आय भएका मुलुक बन्न’ कस्ता अवरोधहरु सामना गर्न सक्छन् ?

काठमाडौं । विश्व बैंकको हालैको अर्थतन्त्रको भविष्यसम्बन्धी प्रतिवेदनअनुसार आगामी केही दशकहरूम
BizKhabar Online » BizKhabar Online

भारतजस्ता एक सयभन्दा बढी देशहरुले ‘उच्च आय भएका मुलुक बन्न’ कस्ता अवरोधहरु सामना गर्न सक्छन् ?

काठमाडौं । विश्व बैंकको हालैको अर्थतन्त्रको भविष्यसम्बन्धी प्रतिवेदनअनुसार आगामी केही दशकहरूमा १०० भन्दा बढी देशहरूले उच्च आय भएका मुलुक बन्नका लागि गम्भीर अवरोधहरू सामना गर्न सक्नेछन् । यी देशहरूमा चीन, भारत, ब्राजिल र दक्षिण अफ्रिका पर्छन् । अध्ययनले विकासशील देशहरूलाई ‘मध्यम आयको जाल’ बाट बच्न सल्लाह दिएको छ । ‘विश्व विकास प्रतिवेदन २०२४ : मध्य […]

कुमारी बैंक र इसेवाबीच ऋण सुविधाबारे सम्झौता, इसेवा एजेन्टहरूलाई ‘ईजी लोन’ सेवा

काठमाडौं । कुमारी बैंक लिमिटेड र इसेवाबीच सम्झौता भएको छ । इसेवाका ग्राहकहरुलाई इसेवा मोबाईल एप म
BizKhabar Online » BizKhabar Online

कुमारी बैंक र इसेवाबीच ऋण सुविधाबारे सम्झौता, इसेवा एजेन्टहरूलाई ‘ईजी लोन’ सेवा

काठमाडौं । कुमारी बैंक लिमिटेड र इसेवाबीच सम्झौता भएको छ । इसेवाका ग्राहकहरुलाई इसेवा मोबाईल एप मार्फत ‘ईजी लोन’ सुविधा प्रदान गर्न सम्झौता भएको हो । कुमारी बैंकसँगको सम्झौतामा इसेवाले आफ्ना इसेवा एजेन्टहरूलाई व्यवसाय वृद्धिको लागि बिना कुनै धितो, कागजी प्रक्रिया वा लामो झन्झटरहित क्षण भरमै दुई लाख रुपैयाँसम्मको डिजिटल कर्जा सजिलै प्रदान गर्नेछ । […]

मुक्तिनाथ विकास बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहकार्य

काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहकार्य भएको छ । महासंघम
BizKhabar Online » BizKhabar Online

मुक्तिनाथ विकास बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहकार्य

काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहकार्य भएको छ । महासंघमा आवद्ध घरेलु तथा साना उद्योगहरुलाई सहज र सुलभ तरिकाबाट कर्जा प्रवाह हुने गरी यस क्षेत्रको आर्थिक विकास एवं वित्तीय तथा व्यवसायिक शिक्षामा योगदान पर्याउन सम्झौतापत्रमा हस्ताक्षर भएको हो । एक कार्यक्रमबीच उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका नायब प्रमूख […]

राष्ट्रिय बाणिज्य बैंकबाट ७.७७ प्रतिशतमा नै गाडी किन्न ऋण पाइने

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकबाट ७.७७ प्रतिशतमा सवारी कर्जा पाइने अफर ल्याएको छ । बैंकले जार
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय बाणिज्य बैंकबाट ७.७७ प्रतिशतमा नै गाडी किन्न ऋण पाइने

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकबाट ७.७७ प्रतिशतमा सवारी कर्जा पाइने अफर ल्याएको छ । बैंकले जारी गरी गरेको सूचना अनुसार ०.५ प्रतिशत प्रोसेसन फी लाग्ने बैंकले जनाएको छ । यो अफर भदौ १ गतेदेखि कात्तिक मसान्तसम्म लागू हुने बैंकले जनाएको छ ।

कृषि उपज धितो राखेर ऋण लिने बढ्दै, चामल धितोमा मात्रै बैंकले दिए साढे १३ अर्ब कर्जा

काठमाडौं । बैंकहरुले कर्जा सुरक्षाका लागि विभिन्न वस्तु तथा सेवा धितो राखेर कर्जा दिने गर्छन् । ज
BizKhabar Online » BizKhabar Online

कृषि उपज धितो राखेर ऋण लिने बढ्दै, चामल धितोमा मात्रै बैंकले दिए साढे १३ अर्ब कर्जा

काठमाडौं । बैंकहरुले कर्जा सुरक्षाका लागि विभिन्न वस्तु तथा सेवा धितो राखेर कर्जा दिने गर्छन् । जसमा सबैभन्दा बढी हिस्सा घरजग्गाकै हुने गर्छ । तर, पछिल्लो समय भने कृषि उपज धितो राखेर पनि बैंकहरुले लगातार कर्जा प्रवाह बढाइरहेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकलाई आधार मान्दा गत आर्थिक बर्ष २०८०/८१ सम्म कृषि उपज अर्थात कृषि […]

रोनाल्डोले खोले युट्युब च्यानल, ११ घण्टामै ९.७४ मिलियन सब्स्क्राइबर

काठमाडौँ । चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डो युट्युबमा आएका छन् । रोनाल्डोले बुधबार आफ्नो नया
BizKhabar Online » BizKhabar Online

रोनाल्डोले खोले युट्युब च्यानल, ११ घण्टामै ९.७४ मिलियन सब्स्क्राइबर

काठमाडौँ । चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डो युट्युबमा आएका छन् । रोनाल्डोले बुधबार आफ्नो नयाँ युट्युब च्यानल UR Cristiano सार्वजनिक गर्दै युट्युबमा आएका हुन् । सामाजिक सञ्जालमा विश्वमै सबैभन्दा बढी फलोअर भएका रोनाल्डो अहिलेसम्म युट्युबमा आधिकारिक रूपमा आएका थिएनन् । युट्युबमा उनले केही भिडियो समेत शेयर गरेका छन् । उनले युट्युब च्यानलमार्फत आफ्नोबारे थप जानकारी हासिल […]

दाउराको प्रयोग घटाउन लोमान्थाङबासीलाई विद्युतीय चुलो, दुई सय १० परिवारलाई निःशुल्क वितरण

काठमाडौं । मुस्ताङको लोमान्थाङ गाउँपालिकाको दुई वटा वडाका बासिन्दालाई विद्युतीय चुलो वितरण गरि
BizKhabar Online » BizKhabar Online

दाउराको प्रयोग घटाउन लोमान्थाङबासीलाई विद्युतीय चुलो, दुई सय १० परिवारलाई निःशुल्क वितरण

काठमाडौं । मुस्ताङको लोमान्थाङ गाउँपालिकाको दुई वटा वडाका बासिन्दालाई विद्युतीय चुलो वितरण गरिएको छ । दाउरा र ग्यासको खपत घटाएर जलवायु परिवर्तनका असर न्यूनीकरण तथा वातावरण संरक्षणका लागि लोमान्थाङ गाउँपालिकाले चुलो वितरण गरेको हो । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार वडा नं ३ फुवा र वडा नं ४ किमलिङका दुई सय १० परिवारलाई निःशुल्क […]

आजको मौसम : कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा
BizKhabar Online » BizKhabar Online

आजको मौसम : कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशामा अवस्थित रहेको छ जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक दुई स्थानहरूमा मेघगर्जन […]

नचल्ने र घाटामा जाने उद्योग चलाउन बल नगरौँ, डुब्ने र प्रतिफल नदिने उद्योग नचलाऔँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चलाएका कुनै पनि उद्योग र संस्थानहरु घाटामा जा
BizKhabar Online » BizKhabar Online

नचल्ने र घाटामा जाने उद्योग चलाउन बल नगरौँ, डुब्ने र प्रतिफल नदिने उद्योग नचलाऔँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चलाएका कुनै पनि उद्योग र संस्थानहरु घाटामा जान नहुने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायसँग सम्बन्धित विषयमा बुधबार भएको ब्रिफिङमा प्रधानमन्त्री ओलीले उद्योगका लागि सडक बाटो, बिजुलीलगायतका पूर्वाधारका वातावरण तयार भइसकेकाले अब औद्योगिकीकरणमा लाग्न आग्रह गरेका हुन् । […]

एमसिसी कार्यान्वयनको एक वर्ष ठेक्का र हस्ताक्षरमै सीमित, के भन्छ एमसिए नेपाल ?

काठमाडौं । संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) नेपाल कम्प्याक्ट क
BizKhabar Online » BizKhabar Online

एमसिसी कार्यान्वयनको एक वर्ष ठेक्का र हस्ताक्षरमै सीमित, के भन्छ एमसिए नेपाल ?

काठमाडौं । संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) नेपाल कम्प्याक्ट कार्यान्वयनको एक वर्षमा अपेक्षाकृत उपलब्धि भएको जनाइएको छ । एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयनको एक वर्ष पूरा भएका अवसरमा बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजनाको प्रगतिबारे जानकारी गराएको छ । कार्यक्रममा एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले यस अवधिमा १८ किलोमिटर लामो सीमापार विद्युत् […]

३० भन्दा धेरै आयोजनाको आइपीओ रोकिँदा आयोजनाहरु समस्यामा परे : इप्पान अध्यक्ष कार्की

काठमाडौं । उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले १४ महिनामा ३० भन्दा बढी आय
BizKhabar Online » BizKhabar Online

३० भन्दा धेरै आयोजनाको आइपीओ रोकिँदा आयोजनाहरु समस्यामा परे : इप्पान अध्यक्ष कार्की

काठमाडौं । उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले १४ महिनामा ३० भन्दा बढी आयोजनाहरुहरुको आईपीओका लागि सेबोनमा रोकिएको बताएका छन् । बुधवार स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र उपायले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन् । उनले पछिल्लो समय सेयरमार्फत जलविद्युतमा नेपालभित्र लगानी गर्ने वातावरण बनाउनुपर्ने बताए । उनले […]

महासंघको पहलमा लगानी कम्पनी स्थापना, स्टार्टअपलाई विशेष प्राथमिकता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको पहलमा स्थापित लगानी कम्पनीले स्टार्टअप उद्यम विकासका
BizKhabar Online » BizKhabar Online

महासंघको पहलमा लगानी कम्पनी स्थापना, स्टार्टअपलाई विशेष प्राथमिकता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको पहलमा स्थापित लगानी कम्पनीले स्टार्टअप उद्यम विकासका क्षेत्रमा लगानी गर्ने भएको छ । बुधबार आयोजित ‘स्टार्टअप नेसन २०३०’ को उद्घाटन सत्रमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले १० अर्ब रुपैयाँ पुँजीको लगानी कम्पनी स्थापना भएको उल्लेख गर्दै यो कम्पनीले नवप्रवर्तन र उद्यमशीलता विकासमा लगानी गर्ने जानकारी दिए । यो कम्पनी स्वतन्त्र […]

कुमारी बैंकको डीसीईओमा पाण्डे नियुक्त, ३ दशक लामो बैंकिङ अनुभव

काठमाडौं । कुमारी बैंकको नायम प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा सुधीरनाथ पाण्डे नियुक्त भएको छ
BizKhabar Online » BizKhabar Online

कुमारी बैंकको डीसीईओमा पाण्डे नियुक्त, ३ दशक लामो बैंकिङ अनुभव

काठमाडौं । कुमारी बैंकको नायम प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा सुधीरनाथ पाण्डे नियुक्त भएको छ । कुमारी बैंकको सञ्चालक समितिको बैठकले उनलाई डीसीइओ नियुक्त गरेको हो । बैंकका डीसीईओ रामचन्द्र खनाल प्रमुख कार्यकारी अधिकृत भएसँगै डीसीईओ पद खाली थियो । उक्त खाली पदमा पाण्डेलाई आजै (बुधबार)देखि लागू हुनेगरी डीसीईओ नियुक्त गरिएको हो । उनले कार्यभार पनि […]

नागढुङ्गा पहिरो पन्छाएसँगै सडक एकतर्फी खुल्यो, अझै अवरोध हुनसक्ने

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गामा खसेको पहिरो हटाएपछि अहिले एकत
BizKhabar Online » BizKhabar Online

नागढुङ्गा पहिरो पन्छाएसँगै सडक एकतर्फी खुल्यो, अझै अवरोध हुनसक्ने

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गामा खसेको पहिरो हटाएपछि अहिले एकतर्फी सवारी आवागमन खुलाइएको छ । प्रहरी वृत्त थानकोटका अनुसार साँझ ५ बजेदेखि सडक एकतर्फी खुलाइएको र अहिले काठमाडौं आउनका लागि नागढुङ्गा तल्लो क्षेत्रमा जाममा रहेका सवारी साधनलाई भित्र्याउन शुरु भएको छ । सवारी साधनको लामो लाइन रहेकाले सहज हुन केही समय लाग्ने जनाइएको […]

घाँसी कुवामा ठुलो पहिरो, मुग्लिनपोखरा सडक अवरुद्ध

दमौली । तनहुँको घाँसी कुवा नजिक पहिरो खस्दा मुग्लिन–पोखरा सडक अवरुद्ध बनेको छ । बुधबार करिब ५ बजे
BizKhabar Online » BizKhabar Online

घाँसी कुवामा ठुलो पहिरो, मुग्लिनपोखरा सडक अवरुद्ध

दमौली । तनहुँको घाँसी कुवा नजिक पहिरो खस्दा मुग्लिन–पोखरा सडक अवरुद्ध बनेको छ । बुधबार करिब ५ बजे पृथ्वीराजमार्ग अन्तर्गत व्यास नगरपालिका–१२ घाँसीकुवामा ठुलो पहिरो खसेका कारण मुग्लिन( पोखरा सडक पुर्णरुपमा अवरुद्ध बनेको प्रहरीले जनाएको छ । ठुलो पहिरो खसेको हुनाले सो पहिरो पन्छाउन घन्टौं लाग्न सक्ने अनुमान गरिएको छ ।  

सुनको मूल्य पुनः ऐतिहासिक उचाईमा, एकैदिन ८ सयले बढ्दा कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य पुनः ऐतिहासिक उचाईमा पुगेको छ । नेपाल सुनचाँदी व्यवस
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य पुनः ऐतिहासिक उचाईमा, एकैदिन ८ सयले बढ्दा कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य पुनः ऐतिहासिक उचाईमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ५३ हजार रुपैयाँ पुगेको हो । यो हालसम्मकै उच्च मूल्य हो । यसै अवधिमा विश्व बजारमा भने सुनको मूल्य […]

Get more results via ClueGoal