कस्तो आउँदैछ मौद्रिक नीति ?, यस्तो छ अर्थमन्त्री पौडेलको मौद्रिक नीतिसम्बन्धी धारणा
newsare.net
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नकस्तो आउँदैछ मौद्रिक नीति ?, यस्तो छ अर्थमन्त्री पौडेलको मौद्रिक नीतिसम्बन्धी धारणा
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउने बताएका छन् । आज (सोमबार) मन्त्रालयमा नेपाल होटल संघ –हान) का पदाधिकारीसँगको भेटमा उनले मौद्रिक नीतिमा छलफल भइरहेको र केही दिनभित्रै मौद्रिक नीति आउने बताए । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबारे आवश्यक छलफल गरेर सञ्चालन गर्ने बताए […] Read more