Nepal



गत बर्ष साढे २९ अर्बका ११ हजार ७ सय थान विद्युतीय कार आयात, १३ अर्ब २८ करोड राजस्व संकलन

काठमाडौं । नेपालमा गत आर्थिक बर्षभरी झण्डै साढे २९ अर्ब बराबरका विद्युतीय कार आयात भएका छन् । भन्

काठमाडौं महानगरले संचालनमा ल्यायो प्रविधिमा आधारित ‘एकल सेवा केन्द्र’, एकद्वार सेवा प्रवाह सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रविधिमा आधारित एक सेवा केन्द्र संचालमा ल्याएको छ । महानगरप
BizKhabar Online » BizKhabar Online

काठमाडौं महानगरले संचालनमा ल्यायो प्रविधिमा आधारित ‘एकल सेवा केन्द्र’, एकद्वार सेवा प्रवाह सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रविधिमा आधारित एक सेवा केन्द्र संचालमा ल्याएको छ । महानगरपालिकाले सेवाग्राहीहरुको सुविधाका लागि भन्दै आफ्ना सबै सेवाहरु एकै प्रणालीबाट दिन सकिने गरी उक्त प्रणाली संचालमा ल्याएको हो । अब सेवाग्राहीहरुले कार्यालयमा आफै उपस्थित भएर मौखिक रुपमा टिपाएर, लिखित रुपमा अभिलेखन गरेर, निःशुल्क टेलिफोन नम्बरमा फोन गरेर, केन्द्रको इमेल ठेगानामा विषय पठाएर, […]

तीजमा तीन लाख व्रतालुले गरे पशुपतिनाथको दर्शन

काठमाडौं । नेपाली नारीको महान् पर्व हरितालिका (तीज) का अवसरमा पशुपतिनाथ मन्दिरमा करिब तीन लाख भक्
BizKhabar Online » BizKhabar Online

तीजमा तीन लाख व्रतालुले गरे पशुपतिनाथको दर्शन

काठमाडौं । नेपाली नारीको महान् पर्व हरितालिका (तीज) का अवसरमा पशुपतिनाथ मन्दिरमा करिब तीन लाख भक्तजनले दर्शन एवं पूजा आराधना गरेका छन् । शुक्रबार चार बजेसम्म करिब तीन लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरी दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । पशुपतिनाथको दर्शनका लागि अझै धेरै वर्तालु लामो लाममा बसेका […]

फेसबुकले हटाएको बालेनको पोष्ट फिर्ता

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहको पोष्ट फेसबुकले फिर्ता गरेको छ । एमाले लुम्बिनी प्र
BizKhabar Online » BizKhabar Online

फेसबुकले हटाएको बालेनको पोष्ट फिर्ता

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहको पोष्ट फेसबुकले फिर्ता गरेको छ । एमाले लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मालाई लक्षित गर्दै लेखेको घरेलु बाल श्रमसम्बन्धी स्ट्याटसलाई फेसबुकले केहि दिन अघि हटाएको थियो । बालेनले भने आफ्नो पोस्ट सरकारले हटाएको भन्दै प्रधानमन्त्री केपी ओलीविरुद्ध आक्रोशित बनेका थिए । बालेनको पोष्टमा रिपोर्ट गरेर हटाउन भूमिका खेलेको भन्दै […]

विपन्न विद्यार्थीलाई छात्रवृत्तिका लागि अनुदान रकम सबै स्थानीय तहमा पठाइयो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विपन्न विद्यार्थीलाई छात्रवृत्तिका लागि अनु
BizKhabar Online » BizKhabar Online

विपन्न विद्यार्थीलाई छात्रवृत्तिका लागि अनुदान रकम सबै स्थानीय तहमा पठाइयो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विपन्न विद्यार्थीलाई छात्रवृत्तिका लागि अनुदान रकम पठाएको जानकारी दिएका छन् । सबै स्थानीय तहमा विद्यार्थीहरुले छात्रवृत्ति पाएरनपाएको अब सरकारले अनुगमन गर्ने उनले बताए । सामुदायिक विद्यालयमा कक्षा ६–१० का विपन्न विद्यार्थीहरुको लागि वार्षिक १८ र विज्ञान विषय अध्ययन गर्नेको लागि वार्षिक २४ हजार रुपैयाँ अनुदान दिएको छ । […]

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले के के गर्याे नयाँ निर्णय ?

काठमाडौं । विहिबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।  सरकारका प्रवक्
BizKhabar Online » BizKhabar Online

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले के के गर्याे नयाँ निर्णय ?

काठमाडौं । विहिबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।  सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा निर्णयहरु सार्वजनिक गरेका हुन् । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको छ भने नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।  सरकारले सिँचाइ आधुनिकीकरण […]

प्राधिकरणको निर्देशनसँगै देशभर चल्न थाल्यो टिकटक

काठमाडौं । सरकारले औपचारिक रुपमै टिकटकमाथिको प्रतिबन्ध हटाएपछि देशभर टिकटक चल्न थालेको छ । नेपा
BizKhabar Online » BizKhabar Online

प्राधिकरणको निर्देशनसँगै देशभर चल्न थाल्यो टिकटक

काठमाडौं । सरकारले औपचारिक रुपमै टिकटकमाथिको प्रतिबन्ध हटाएपछि देशभर टिकटक चल्न थालेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा र मोबाइल सेवा प्रदायकलाई प्रतिबन्ध हटाउन औपचारिक सूचना निकालेसँगै टिकटक चल्न थालेको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारले २०८० मंसिरमा सामाजिक सद्भाव बिगार्ने प्रकृतिका सामाग्रीहरु सम्प्रषण भएको र नियमनमा पहुँच नरहेको भन्दै टिकटकमाथि […]

अष्ट्रेलियाको पर्थमा आइतबार ‘१९७४ एडी’ को लाइभ कन्सर्ट हुँदै, शाशा इन्टरटेनमेन्टको आयोजना

काठमाडौं । नेपालकै प्रख्यात रक ब्यान्ड ‘१९७४ एडी’ ले आइतबार ‘यो मन त मेरो नेपाली हो लाइभ कन्सर्ट’
BizKhabar Online » BizKhabar Online

अष्ट्रेलियाको पर्थमा आइतबार ‘१९७४ एडी’ को लाइभ कन्सर्ट हुँदै, शाशा इन्टरटेनमेन्टको आयोजना

काठमाडौं । नेपालकै प्रख्यात रक ब्यान्ड ‘१९७४ एडी’ ले आइतबार ‘यो मन त मेरो नेपाली हो लाइभ कन्सर्ट’ आयोजना हुने भएको छ । सांगीतिक यात्राको ३० वर्ष मनाउँदै गरेको ‘१९७४ एडी’ ले आफ्नो ‘यो मन त मेरो नेपाली हो’ चर्चित गीतको ३० वर्ष पूरा गरेको छ । शाशा इन्टरटेनमेन्टले आयोजना गरेको यो कार्यक्रममा नेपाली संगीत […]

टिकटमाथिको प्रतिवन्ध हटाउन इन्टरनेट सेवाप्रदायकलाई प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले सम्पूर्ण इन्टरनेट सेवाप्रदायक कम्पनीहरुलाई टिकटकमाथिको
BizKhabar Online » BizKhabar Online

टिकटमाथिको प्रतिवन्ध हटाउन इन्टरनेट सेवाप्रदायकलाई प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले सम्पूर्ण इन्टरनेट सेवाप्रदायक कम्पनीहरुलाई टिकटकमाथिको प्रतिवन्ध हटाउन निर्देशन दिएको छ । प्राधिकरणले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । यसअघि भदौ ६ गतेको मन्त्रिपरिषदको बैठकले टिकटकमाथिको प्रतिवन्ध हटाउने निर्णय गरेसँगै प्राधिकरणले पनि यस्तो निर्देशन दिएको हो ।यसअघि प्रचण्ड सरकारको पालामा कात्तिक २७ गतेको मन्त्रिपरिषदको बैठकले टिकटमाथि […]

एनसेल एपमा अब पुलिस रिपोर्टको सुविधा, यसरी प्रयोग गर्न सकिन्छ सुविधा

काठमाडौं । ज्ञञ एनसेलले आफ्नो एनसेल एपमा ग्राहकहरुको आवश्यकालाई ध्यानमा राखि अर्को नयाँ सुविधा
BizKhabar Online » BizKhabar Online

एनसेल एपमा अब पुलिस रिपोर्टको सुविधा, यसरी प्रयोग गर्न सकिन्छ सुविधा

काठमाडौं । ज्ञञ एनसेलले आफ्नो एनसेल एपमा ग्राहकहरुको आवश्यकालाई ध्यानमा राखि अर्को नयाँ सुविधा थपेको छ । ग्राहकहरूले अब यो एप मार्फत प्रहरी चारित्रिक प्रमाण पत्र अर्थात पुलिस रिपोर्ट लिनका लागि सजिलैसँग आवेदन दिन सक्छन् । यो सुविधाले अब एक महत्वपूर्ण सार्वजनिक सेवा सहजै यो एपबाट पनि लिन सकिने भएको छ ।सधैं अन प्रति कम्पनीको […]

एभरेष्ट बैंकले लगानीकर्तालाई साढे १५ प्रतिशत लाभांस दिने, यस्तो र बोनस र नगद सेयरको अनुपात

काठमाडौं । एभरेष्ट बैंकले आफ्ना लगानीकर्ताहरुका लागि लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्
BizKhabar Online » BizKhabar Online

एभरेष्ट बैंकले लगानीकर्तालाई साढे १५ प्रतिशत लाभांस दिने, यस्तो र बोनस र नगद सेयरको अनुपात

काठमाडौं । एभरेष्ट बैंकले आफ्ना लगानीकर्ताहरुका लागि लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १५.५३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । बैंकले यो वर्ष १० प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद (नगद र बोनस सेयरमा लाग्ने कर समेत) गरि उक्त १५.५३ प्रतिशत लाभांश दिने भएको हो । बैंकको शुक्रबार […]

एकैदिन १३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुन
BizKhabar Online » BizKhabar Online

एकैदिन १३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढ्दै १७ […]

मलेखुको पहिरो हटाएर सडक दुई तर्फी सञ्चालन

काठमाडौँ । धादिङको मलेखुमा आएको पहिरो हटाएर सडक दुई तर्फ खुला गरिएको छ । केहिबेर अघि पहिरो हटाएर क
BizKhabar Online » BizKhabar Online

मलेखुको पहिरो हटाएर सडक दुई तर्फी सञ्चालन

काठमाडौँ । धादिङको मलेखुमा आएको पहिरो हटाएर सडक दुई तर्फ खुला गरिएको छ । केहिबेर अघि पहिरो हटाएर काठमाडौँ मुग्लिङ सडक दुई तर्फी सञ्चालन भएको प्रहरीले जनाएको छ । लेदोसहितको पहिरो खसे पछि करिब डेढ घण्टा सडक अवरुद्ध भएको थियो । 

कहिलेदेखि खुल्छ यसपाली दशैंको अग्रिम टिकट बुकिङ ? व्यवसायी भन्छन् सरकारसँग छलफल भएको छैन

काठमाडौं । यो बर्षको दशैंका लागि आफ्नो गन्तब्यमा जाने यात्रुका लागि दशैंको अग्रिम टिकट बुकिङ कहि
BizKhabar Online » BizKhabar Online

कहिलेदेखि खुल्छ यसपाली दशैंको अग्रिम टिकट बुकिङ ? व्यवसायी भन्छन् सरकारसँग छलफल भएको छैन

काठमाडौं । यो बर्षको दशैंका लागि आफ्नो गन्तब्यमा जाने यात्रुका लागि दशैंको अग्रिम टिकट बुकिङ कहिले देखि खुल्ला ? यो सबैको जिज्ञासाको बिषय हो । यसपल्टको दशैं असोज २६ गते परेको छ । दिनमात्रै गन्दा पनि अबको करिव १ महिनापछि दशैं आउँदैछ । तर, देशभरका सडकहरुमा निम्तिएको बाढी पहिरोको वितण्डा र ठेकेदारले बर्षाैंसम्म सडक नबनाईदिँदा […]

अष्ट्रेलियाको पर्थमा आइतबार ‘१९४७ एडी’ को लाइभ कन्सर्ट हुँदै, शाशा इन्टरटेनमेन्टको आयोजना

काठमाडौं । नेपालकै प्रख्यात रक ब्यान्ड ‘१९४७ एडी’ ले आइतबार ‘यो मन त मेरो नेपाली हो लाइभ कन्सर्ट’
BizKhabar Online » BizKhabar Online

अष्ट्रेलियाको पर्थमा आइतबार ‘१९४७ एडी’ को लाइभ कन्सर्ट हुँदै, शाशा इन्टरटेनमेन्टको आयोजना

काठमाडौं । नेपालकै प्रख्यात रक ब्यान्ड ‘१९४७ एडी’ ले आइतबार ‘यो मन त मेरो नेपाली हो लाइभ कन्सर्ट’ आयोजना हुने भएको छ । सांगीतिक यात्राको ३० वर्ष मनाउँदै गरेको ‘१९४७ एडी’ ले आफ्नो ‘यो मन त मेरो नेपाली हो’ चर्चित गीतको ३० वर्ष पूरा गरेको छ । शाशा इन्टरटेनमेन्टले आयोजना गरेको यो कार्यक्रममा नेपाली संगीत […]

अमेरिकी डलर अहिलेसम्मकै महँगो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेक
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर अहिलेसम्मकै महँगो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ । हिजो (बिहीबार) को तुलनामा आज अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०८ पैसा र बिक्रीदर एक […]

देशैभर वर्षा, चार प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान
BizKhabar Online » BizKhabar Online

देशैभर वर्षा, चार प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ । हाल देशका धेरै ठाउँमा पानी परिरहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान […]

असोज ७ देखि चाडपर्व लक्षित सहुलियत पसल : के मा कति रुपैयाँ दिइँदैछ छुट ?

काठमाडौं । नेपालीहरुको घर आँगनमा छिट्टै चाडपर्व भित्रिँदै छ । दशैं नजिकिँदै गर्दा व्यापारी–व्यव
BizKhabar Online » BizKhabar Online

असोज ७ देखि चाडपर्व लक्षित सहुलियत पसल : के मा कति रुपैयाँ दिइँदैछ छुट ?

काठमाडौं । नेपालीहरुको घर आँगनमा छिट्टै चाडपर्व भित्रिँदै छ । दशैं नजिकिँदै गर्दा व्यापारी–व्यवसायीहरुले सामग्रीहरुको भण्डार बढाउँदै लगेका छन् । यस्तै चाडपर्वको बेला उपभोक्ताको हितलाई लक्षित गर्दै विभिन्न निकायले बजार अनुगमनका योजनाहरु ब्नाउन थालेका छन् । यता नजिकिँदो चाडपर्वलाई मध्यनजर गर्दै सरकार पनि आवश्यक तयारीमा जुटेको छ । सरकारले चाडवाडको समयमा उपभोक्तालाई खाद्यादेखि विभिन्न सामान […]

आज हरितालिका तीज, महादेवको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ । धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामा
BizKhabar Online » BizKhabar Online

आज हरितालिका तीज, महादेवको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ । धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा, केटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् बताउछन् । भाद्र शुक्ल तृतीयाका दिनमा […]

ग्लोबल आइएमई बैंकमा खाता खोल्दा ५ वटा फाइदा एकसाथ

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकमा नयाँ खाता खोल्दा नियमित सुविधाहरु सहित ५ वटा थप सुव
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकमा खाता खोल्दा ५ वटा फाइदा एकसाथ

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकमा नयाँ खाता खोल्दा नियमित सुविधाहरु सहित ५ वटा थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत बैंकमा खाता खोल्दा आकर्षक ब्याजदर तथा अन्य नियमित सुविधाहरु सँगसँगै डिम्याट खाता, मेरो शेयर, सि–आस्वा, तथा टिएमएस खाता खोल्न आवेदन दिन पाइने छ । ग्लोबल आइएमई क्यापिटलमा धितोपत्रको […]

बर्दिवासमा निर्माणाधीन रेल्वे स्टेशन र ट्रयाकमा राजश्व छली, अख्तियारमा उजुरी

काठमाडौं । महोत्तरीको बर्दिवासमा निर्माणार्थ रेल्वे स्टेशन र  ट्र्याकमा करोडौ राजश्व छली भएको भ
BizKhabar Online » BizKhabar Online

बर्दिवासमा निर्माणाधीन रेल्वे स्टेशन र ट्रयाकमा राजश्व छली, अख्तियारमा उजुरी

काठमाडौं । महोत्तरीको बर्दिवासमा निर्माणार्थ रेल्वे स्टेशन र  ट्र्याकमा करोडौ राजश्व छली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । स्थानीय नागरिक समाजले उक्त स्टेशन र ट्र्याक निर्माणार्थ प्रयोग भएको नदीजन्य पदार्थमा स्थानिय सरकारको मिलोमतोमा नै राजश्व छली भएको दावी सहित उजुरी दिएका हुन   । निर्माणस्थलमा झण्डै ९ लाख घनमिटर नदीजन्य पदार्थको राजश्व […]

नेपाल पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपकराज जोशी नियुक्त भएका छन् ।
BizKhabar Online » BizKhabar Online

नेपाल पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपकराज जोशी नियुक्त भएका छन् । बोर्डको प्रमुख कार्यकारी छनौट उपसमिति’ ले बिहीबार जोशीलाई सीईओमा नियुक्त गरेको हो । छनौट उपसमितिले अन्तिम सिफरिसमा परेका धनन्जय रेग्मी र ज्ञानेश्वर सिंह महतो र जोशी मध्ये जोशीलाई सिइओ नियुक्त गरेको हो । जोशीले पहिलेपनि एक कार्यकाल सिइओको जिम्मेवारी […]

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त भएकी छिन् । बिहीबारको मन्त्रि
BizKhabar Online » BizKhabar Online

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त भएकी छिन् । बिहीबारको मन्त्रिपरिषद बैठकले पहाडीलाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै पालामा गठित सिफारिस समितिले सार्वजनिक रुपमा आवेदन मागेर लिखित तथा मौखिक प्रस्तुतिका आधारमा तीन जनाको नाम सिफारिस गरेको थियो । तत्कालीन […]

पुँजी बजार र कर्जा प्रवाह बढिरहँदा अर्थतन्त्र चलायमान भएको देखिन्छ : गभर्नर अधिकारीको विचार

देशको अर्थतन्त्रको बारेमा मैले धेरै बताईराख्नु नपर्ला । बाह्य क्षेत्र अत्यन्तै सबल छ । मुद्रास्
BizKhabar Online » BizKhabar Online

पुँजी बजार र कर्जा प्रवाह बढिरहँदा अर्थतन्त्र चलायमान भएको देखिन्छ : गभर्नर अधिकारीको विचार

देशको अर्थतन्त्रको बारेमा मैले धेरै बताईराख्नु नपर्ला । बाह्य क्षेत्र अत्यन्तै सबल छ । मुद्रास्फीति औसतभन्दा निकै तल अर्थात ३ प्रतिशतमा झरेको छ । मुद्रास्फीति निकै तल इतिहासमा कुनै कुनै बर्षमा मात्रै देख्न सकिन्छ । बाह्यक्षेत्र सँगसँगै बैंकिङ क्षेत्रमा प्रचुर मात्रामा तरलता रहेको छ । बैंकिङ क्षेत्रमा रहेको तरलता, अहिलेको अवस्था र सबलतालाई ध्यान राख्दै […]

इन्टरनेट कम्पनीबीच ‘स्पिड’ र ‘प्राइस’ वार, नियामकको स्वीकृतिविनै धमाधम नयाँ मूल्यसूची सार्वजनिक

काठमाडौं । नेपालमा संचालित इन्टरनेट सेवाप्रदायकहरु दूरसंचार ऐनविरुद्ध मनोमानी ढंगले चलिरहेको
BizKhabar Online » BizKhabar Online

इन्टरनेट कम्पनीबीच ‘स्पिड’ र ‘प्राइस’ वार, नियामकको स्वीकृतिविनै धमाधम नयाँ मूल्यसूची सार्वजनिक

काठमाडौं । नेपालमा संचालित इन्टरनेट सेवाप्रदायकहरु दूरसंचार ऐनविरुद्ध मनोमानी ढंगले चलिरहेको पाइएको छ । दूरसंचार ऐनको दफा ४२ मा दूरसंचार सेवाप्रदायकले नयाँ सेवा र मूल्य सार्वजनिक हुनुपूर्व नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणबाट स्वीकृति लिनुपर्ने उल्लेख छ । तर, इन्टरनेट सेवाप्रदायक कम्पनीहरुले भने प्राधिकरणको स्वीकृतिविनै पछिल्लो समय भटाभट नयाँ मूल्य र प्याकेजहरु सार्वजनिक गरिरहेको पाइएको छ […]

कुमारी बैंक र काठमाडौं नेत्रालय सुपर इस्पेसियालिटी आइ केयर सेन्टरबीच छुट प्रदान गर्ने सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र गोल्फुटारस्थित काठमाडौं नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन
BizKhabar Online » BizKhabar Online

कुमारी बैंक र काठमाडौं नेत्रालय सुपर इस्पेसियालिटी आइ केयर सेन्टरबीच छुट प्रदान गर्ने सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र गोल्फुटारस्थित काठमाडौं नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टर प्रालिबीच सम्झौता भएको छ । कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई केयर सेन्टरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो । यस सम्झौता अनुसार काठमाडौं नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टरबाट कुमारी बैंकका ग्राहकहरूले चिकित्सक परामर्श/जाँच, अनुसन्धान र शल्यक्रियामा कुमारी […]

चीनले अफ्रिकालाई ५० अर्ब डलर आर्थिक सहयोग गर्ने, १० लाख नोकरी सिर्जना गर्ने

काठमाडौं । चीनले अफ्रिकालाई ५० अर्ब डलर सहायता दिने घोषणा गरेको छ । बिहीबार आयोजित महामारीपछिको ब
BizKhabar Online » BizKhabar Online

चीनले अफ्रिकालाई ५० अर्ब डलर आर्थिक सहयोग गर्ने, १० लाख नोकरी सिर्जना गर्ने

काठमाडौं । चीनले अफ्रिकालाई ५० अर्ब डलर सहायता दिने घोषणा गरेको छ । बिहीबार आयोजित महामारीपछिको बेइजिङको सबैभन्दा ठूलो शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङले आगामी तीन वर्षमा अफ्रिकाका लागि ५० अर्ब डलरभन्दा बढीको आर्थिक सहयोग गर्ने प्रतिबद्धता गरेका हुन् । उनले अफ्रिकासँग पूर्वाधार र व्यापारमा सहयोगलाई अझ गहिरो बनाउने प्रतिबद्धता गरे । सरकारी सञ्चारमाध्यमका […]

मुख्यमन्त्रीले ‘धुमधाम’ उदघाटन गरेको भोलिपल्टै बागलुङ बसपार्क सुनसान

काठमाडौं । भव्य कार्यक्रमकाबीच उद्घाटन भएको बागलुङ बसपार्क २४ घण्टा नबित्दै सुनसान भएको छ । बाटो
BizKhabar Online » BizKhabar Online

मुख्यमन्त्रीले ‘धुमधाम’ उदघाटन गरेको भोलिपल्टै बागलुङ बसपार्क सुनसान

काठमाडौं । भव्य कार्यक्रमकाबीच उद्घाटन भएको बागलुङ बसपार्क २४ घण्टा नबित्दै सुनसान भएको छ । बाटोको दूरावस्था र सवारीसाधनको सुरक्षा चुनौती देखाउँदै व्यवसायीले सवारीसाधन बसपार्कमा लैजान आनाकानी गर्दा समस्या देखिएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गत मङ्गलबार चालक र सहचालकलाई टीका लगाए बसपार्कको शुभारम्भ गरेका थिए । बागलुङ नगरपालिका–४ दावगह्मा २३ वर्षपछि आधुनिक […]

ढल्केबर सबस्टेसनको ट्रान्सफर्मरमा समस्या, जनकपुर क्षेत्रको विद्युत् आपूर्ति प्रभावित

काठमाडौं । धनुषाको ढल्केबरस्थित सबस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुर क्षेत्रको
BizKhabar Online » BizKhabar Online

ढल्केबर सबस्टेसनको ट्रान्सफर्मरमा समस्या, जनकपुर क्षेत्रको विद्युत् आपूर्ति प्रभावित

काठमाडौं । धनुषाको ढल्केबरस्थित सबस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुर क्षेत्रको विद्युत् आपूर्ति प्रभावित भएको छ । ढल्केबर सबस्टेसनमा रहेको १३२÷३३ केभी, ६३ एमभिए क्षमताका दुईवटा पावर ट्रान्सफर्मरमध्ये मंगलबार बेलुकाबाट एउटामा समस्या आएको छ । दुईवटा ट्रान्सफर्मरबाट करिब ९० एमभिए भार (लोड) आपूर्ति भइरहेकामा एउटामा समस्या आएपछि ३० एमभिए लोड काटिएको छ । यसले गर्दा […]

पुरानै प्रक्रियाबाट सेबोन अध्यक्ष नियुक्ति गर्दै सरकार, पुन: अन्तर्वार्तामा बोलाउने तयारी

काठमाडौं । सरकारले मौजुदा प्रक्रियाबाटै नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने भएको छ ।
BizKhabar Online » BizKhabar Online

पुरानै प्रक्रियाबाट सेबोन अध्यक्ष नियुक्ति गर्दै सरकार, पुन: अन्तर्वार्तामा बोलाउने तयारी

काठमाडौं । सरकारले मौजुदा प्रक्रियाबाटै नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने भएको छ । यसअघि अन्तिम अवस्थामा पुगेर रोकिएको बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया सरकारले पुरानै प्रक्रियाबाट अघि बढाउने भएको हो । स्रोतका अनुसार यसअघि अन्तर्वार्तामा नआएका उम्मेदवारहरुलाई पुनः एक पटक अन्तर्वार्ताका लागि आब्हान गरेर बोर्ड अध्यक्ष नियुक्त गर्न लागिएको हो । यसअघि तत्कालीन अर्थमन्त्री वर्षमान […]

निसानको गाडी किन्दा ‘निसान फेस्टिभ डिल’ योजना, १५ लाखसम्म छुट

काठमाडौँ । नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसानका गाडीहरूमा ‘निसान फे
BizKhabar Online » BizKhabar Online

निसानको गाडी किन्दा ‘निसान फेस्टिभ डिल’ योजना, १५ लाखसम्म छुट

काठमाडौँ । नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसानका गाडीहरूमा ‘निसान फेस्टिभ डिल’ योजना ल्याएको छ । नजिकिँदै गरेको चाडपर्वको अवसरमा ल्याइएको यो योजना अनुसार निसानका सबै गाडीहरू— निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ, र निसान एक्स–ट्रेल खरिदमा छुट हुनेछ । जसअन्तर्गत १ वर्ष नि:शुल्क गाडी व्यापक बीमा (इन्स्योरेन्स), नि:शुल्क ३ […]

धुलिखेल–खावा सडकमा दुई दिन मालवाहक गाडी चलाउन रोक

काठमाडौं । अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडक खण्डमा दुई दिन टिपरलगायत मालवाहक
BizKhabar Online » BizKhabar Online

धुलिखेल–खावा सडकमा दुई दिन मालवाहक गाडी चलाउन रोक

काठमाडौं । अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडक खण्डमा दुई दिन टिपरलगायत मालवाहक सवारीसाधन चलाउन रोक लगाइएको छ । सडक मर्मतलाई निरन्तरता दिन सडक डिभिजन कार्यालय भक्तपुरले आज र भोलि टिपर र मालवाहक गाडी सञ्चालनमा रोक लगाएको हो । निर्माण व्यवसायीको लापरबाहीका कारण वर्खाको समयमा सडक जीर्ण भएर काठमाडौंबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र चीन जोड्ने […]

सेयर बजारका बादशाह वारेन बफेटका गुरु को थिए ? जसका चेलाहरूले लगानीको संसार परिवर्तन गरे

काठमाडौं । नेपालको शेयर बजारमा पनि पैसा लगानी गर्नेको संख्या तीव्र गतिमा बढिरहेको छ । बैंकमा पैस
BizKhabar Online » BizKhabar Online

सेयर बजारका बादशाह वारेन बफेटका गुरु को थिए ? जसका चेलाहरूले लगानीको संसार परिवर्तन गरे

काठमाडौं । नेपालको शेयर बजारमा पनि पैसा लगानी गर्नेको संख्या तीव्र गतिमा बढिरहेको छ । बैंकमा पैसा जम्मा गर्नुको सट्टा अहिले मानिसले इक्विटी र म्युचुअल फण्डमा लगानी गर्न थालेका छन् । डिजिटलको बढ्दो प्रयोगसँगै सेयर बजारमा पैसा लगानी गर्ने क्रेज देशका युवाहरुमा बढ्दै गएको छ । आज तपाईंलाई यस्ता स्टक मार्केट गुरुहरूको बारेमा बताइरहेका छौँ […]

वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनको जिम्मा आविष्कार केन्द्रलाई, जोडियो नयाँ ‘ट्रान्सफर्मर’

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले बुधबार कृषि औजार कारखाना वीरगञ्जमा
BizKhabar Online » BizKhabar Online

वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनको जिम्मा आविष्कार केन्द्रलाई, जोडियो नयाँ ‘ट्रान्सफर्मर’

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले बुधबार कृषि औजार कारखाना वीरगञ्जमा पाँच सय केभीए क्षमताको विद्युत् ट्रान्सफर्मर जडान गरिदिएको छ । राष्ट्रिय अविष्कार केन्द्रले कृषि कारखानाको व्यवस्थापन र सञ्चालनको जिम्मा लिएसँगै उच्च क्षमताको विद्युतको अभावले विभिन्न समस्या झेल्नु परेको बताउँदै आइरहेको थियो । प्राधिकरणले कारखानामा देखिएको विद्युतको समस्या अन्त्य गर्नका लागि बुधबारदेखि नयाँ […]

पहिरो खस्दा हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ अवरुद्ध

काठमाडौं । वर्षासँगै पहिरो खस्दा हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । मकवानपुर
BizKhabar Online » BizKhabar Online

पहिरो खस्दा हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ अवरुद्ध

काठमाडौं । वर्षासँगै पहिरो खस्दा हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । मकवानपुरको बकैया गाउँपालिका–११ लाम्राङमा आज पहिरो खस्दा सो सडकमा आवतजावत रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । सडक डिभिजन कार्यालयसँग समन्वय गरेर पहिरो हटाउने काम भइरहेको उनले बताए । यसैबीच मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लिपुरस्थित राप्ती खोलाको […]

४२ वर्ष लामो सैनिक सेवापछि प्रधानसेनापति शर्माको औपचारिक बिदाइ

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले यही भदौ २४ गतेदेखि अनिवार्य अवकाश प्राप
BizKhabar Online » BizKhabar Online

४२ वर्ष लामो सैनिक सेवापछि प्रधानसेनापति शर्माको औपचारिक बिदाइ

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले यही भदौ २४ गतेदेखि अनिवार्य अवकाश प्राप्त गर्दैछन् । उनी करिब ४२ वर्ष लामो अनवरत सैनिक सेवा एवं प्रधानसेनापतिको तीन वर्षे कार्यकाल सम्पन्न गरी अवकाश हुन लागेका हुन् । प्रधानसेनापति शर्माको सम्मानमा बुधबार जङ्गी अड्डामा विशेष समारोहका बीच बिदाइ कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा रक्षा सचिव रामेश्वर दंगालले […]

Get more results via ClueGoal