प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक
newsare.net
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । त्रिभुवन अप्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै विमान सौर्य एयरलायन्सको विमान दुर्घटना भएपछि प्रधानमन्त्री ओलीले आकस्मिक बैठक बोलाएका हुन् । प्रधानमन्त्री सचिवालयका अनुसार बैठक बेलुका ५ बजे बस्दैछ । प्रधानमन्त्री ओलीले विमान दुर्घटनाको छानबिन गर्ने बताएका थिए । सोही प्रक्रियाका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको बताइएको छ । […] Read more