Nepal



सूर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक सेयर लिलामी बिक्री खुला, साउन १८ गतेसम्म बोलपत्र पेश गर्न सकिने

कठमाडौं, साउन १३ । एनआइसी एसिया बैंकले आजदेखि आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योर

कोरोना बीमाको भुक्तानी नपाएपछि बीमक आक्रोशित, ११ अर्ब नदिएको भन्दै सर्वाेच्चमा रिट

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानीको रकम भुक्तानी नभएको भन्दै बीमकहरु सर्वाेच्च अदालत पुगेक
BizKhabar Online » BizKhabar Online

कोरोना बीमाको भुक्तानी नपाएपछि बीमक आक्रोशित, ११ अर्ब नदिएको भन्दै सर्वाेच्चमा रिट

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानीको रकम भुक्तानी नभएको भन्दै बीमकहरु सर्वाेच्च अदालत पुगेका छन् । नेपाल बीमक संघले आईतबार सरकारलाई विपक्षी बनाउँदै सर्वाेच्चमा रिट दायर गरेको हो । सरकारले कोरोना बीमाको करिव ११ अर्ब रुपैयाँ बिमकहरुलाई भुक्तानी गर्न बाँकी रहेको र हालसम्म पनि उक्त भुक्तानीमा सरकारले चासो नदेखाएको भन्दै अन्तरिम आदेश माग गर्दै रिट […]

रिलायन्सका ३६ लाख लगानीकर्तालाई प्रत्येक सेयरमा १ बोनस सेयर, भारतीय सेयर बजारको इतिहासकै ठूलो उपहार

काठमाडौं । एसियाकै सधैभन्दा धनी मुकेश अम्बानीको नेतृत्वमा रहेको भारतको सबैभन्दा मूल्यवान कम्पन
BizKhabar Online » BizKhabar Online

रिलायन्सका ३६ लाख लगानीकर्तालाई प्रत्येक सेयरमा १ बोनस सेयर, भारतीय सेयर बजारको इतिहासकै ठूलो उपहार

काठमाडौं । एसियाकै सधैभन्दा धनी मुकेश अम्बानीको नेतृत्वमा रहेको भारतको सबैभन्दा मूल्यवान कम्पनी रिलायन्स इन्डस्ट्रिजले आफ्ना लगानीकर्ताहरूलाई एक शेयरमा एक बोनस शेयर दिने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिले सो प्रस्तावलाई स्वीकृति पनि दिएको छ । रिलायन्स इन्डष्ट्रिजले यसअघि सन् १९८०, १९८३, १९९७, २००९ र २०१७ मा बोनस सेयर जारी गरेको थियो । कम्पनीले […]

साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको घोषणा, अब विक्री भएका हरेक गाडीबापत १० हजार रुपैयाँ जम्मा हुने

काठमाडों । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले न्यु इनर्जी भेइकल ९एनईभी० क
BizKhabar Online » BizKhabar Online

साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको घोषणा, अब विक्री भएका हरेक गाडीबापत १० हजार रुपैयाँ जम्मा हुने

काठमाडों । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले न्यु इनर्जी भेइकल ९एनईभी० को ग्लोबल लिडर बीवाईडीसँगको सहकार्यमा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको स्थापना गरेको घोषणा गरेको छ । सो फाउन्डेसनले साइमेक्सद्वारा समाजलाई दिने प्रतिबद्धता व्यक्त गरेको अर्थपूर्ण र समुदाय केन्द्रित पहलको नयाँ अध्यायको प्रतिनिधित्व गर्ने बताईएको छ । फाउन्डेसनमा साइमेक्स इंकले १ करोड रुपैयाँ […]

महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपालबीच सहकार्य, पुराना कागजातहरु पुनः प्रयोगमा जोड दिईने

काठमाडौं । महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपालबीच सम्झौता भएको छ । बैंकबाट दैनिक रुपमा निस्
BizKhabar Online » BizKhabar Online

महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपालबीच सहकार्य, पुराना कागजातहरु पुनः प्रयोगमा जोड दिईने

काठमाडौं । महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपालबीच सम्झौता भएको छ । बैंकबाट दैनिक रुपमा निस्कने डिस्पोजेबल कागजहरु उचित रुपमा विसर्जन गर्ने सम्बन्धमा दुई निकायबीच सहकार्यको सुरुवात भएको हो । पुराना कागजहरु नष्ट गर्ने कार्यलाई निरुत्साहन गर्न सचेतना अभिवृद्धि गर्ने तथा पुन प्रयोग तथा पुन प्रशोधन मार्फत वातावरण संरक्षण गर्दै सामाजिक रुपमा पिछडिएका विधार्थीहरुको […]

नयाँ मापदण्डबारे महानगरलाई गाली गरेर न्याय पाइदैन : मेयर बालेन

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले सर्वोच्च अदालतले आदेश गरेको नयाँ मापदण्डको विषयम
BizKhabar Online » BizKhabar Online

नयाँ मापदण्डबारे महानगरलाई गाली गरेर न्याय पाइदैन : मेयर बालेन

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले सर्वोच्च अदालतले आदेश गरेको नयाँ मापदण्डको विषयमा महानगर लाई गाली गरेर न्याय नपाउने स्पष्ट गरेका छन् । सामाजिक सञ्जालमा पोष्ट गर्दै बालेनले आफ्नो पोष्टमा नयाँ मापदण्ड अन्तर्गत पर्ने घर कुनै नभत्किने बताउदै भत्काउनै परे मुआब्जा दिनुपर्ने बताएका छन् । उनले भनेका छन्- आफै धामी, आफै झाक्री ।१) कानुन […]

चिलिमे–त्रिशूली प्रसारण लाइन निर्माण अन्तिम चरणमा, दशैं अघि नै संचालनमा ल्याउने तयारी

काठमाडौं । त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाह
BizKhabar Online » BizKhabar Online

चिलिमे–त्रिशूली प्रसारण लाइन निर्माण अन्तिम चरणमा, दशैं अघि नै संचालनमा ल्याउने तयारी

काठमाडौं । त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सुरु गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइन निर्माणका अन्तिम […]

फ्रान्सका विद्यालयमा ‘डिजिटल ब्रेक’, कक्षा ६ देखि ८ ले कक्षामा स्मार्टफोन ल्याउन प्रतिबन्ध

काठमाडौँ । फ्रान्सका झण्डै २०० माध्यमिक विद्यालय (कक्षा ६ देखि ८) ले कक्षामा स्मार्टफोन ल्याउन प्
BizKhabar Online » BizKhabar Online

फ्रान्सका विद्यालयमा ‘डिजिटल ब्रेक’, कक्षा ६ देखि ८ ले कक्षामा स्मार्टफोन ल्याउन प्रतिबन्ध

काठमाडौँ । फ्रान्सका झण्डै २०० माध्यमिक विद्यालय (कक्षा ६ देखि ८) ले कक्षामा स्मार्टफोन ल्याउन प्रतिबन्ध लगाउने निर्णय गरेका छन् । यसलाई ‘डिजिटल ब्रेक’ नाम दिइएको छ । अहिले यो अभियान परीक्षणको चरणमा छ । किशोरकिशोरीहरूको मोबाइल र इलेक्ट्रोनिक उपकरणहरूमा स्क्रिन समय कम गर्न र तिनीहरूलाई अनलाइन शोषण र साइबर बुलिङबाट जोगाउन यो निर्णय गरिएको […]

जलविद्युत् आयोजनाको नहर पहिरोले बगायो, बागलुङका एक हजार तीन सय घर बिजुलीविहीन

काठमाडौँ । पहिरोले विद्युत् आयोजनाको नहर बगाएपछि निसीखोला गाउँपालिकाका एक हजार तीन सय १३ घरमा वि
BizKhabar Online » BizKhabar Online

जलविद्युत् आयोजनाको नहर पहिरोले बगायो, बागलुङका एक हजार तीन सय घर बिजुलीविहीन

काठमाडौँ । पहिरोले विद्युत् आयोजनाको नहर बगाएपछि निसीखोला गाउँपालिकाका एक हजार तीन सय १३ घरमा विद्युत् आपूर्ति बन्द भएको छ । निसीखोला गाउँपालिका–४ जैथुम्कामा रहेको एक सय २० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत् आयोजनाको ३५ मिटर नहर पहिरोले बगाएपछि तीन दिनदेखि बिजुली उत्पादन बन्द भएको हो । आयोजनाबाट उत्पादन बन्द भएसँगै सो बोहोरागाउँ, थापागाउँ, झिवाखोला, […]

अमेरिकामा जनावरको सम्पर्क विना नै बर्डफ्लुबाट सङ्क्रमितको पहिलो घटना पुष्टि

काठमाडौं । अमेरिकाको मिसौरी राज्यका बर्डफ्लुबाट सङ्क्रमित जनावरको सम्पर्कमा नआइकन एक व्यक्तिम
BizKhabar Online » BizKhabar Online

अमेरिकामा जनावरको सम्पर्क विना नै बर्डफ्लुबाट सङ्क्रमितको पहिलो घटना पुष्टि

काठमाडौं । अमेरिकाको मिसौरी राज्यका बर्डफ्लुबाट सङ्क्रमित जनावरको सम्पर्कमा नआइकन एक व्यक्तिमा बर्ड फ्लु सङ्क्रमण देखिएको छ । रोग नियन्त्रण तथा रोकथाम केन्द्र अन्तर्गतको मिसौरी ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सिनियर सर्भिसेज’का अनुसार ती वयस्क बिरामीलाई अगस्ट २२ मा अस्पताल भर्ना गरिएको थियो । बिरामीलाई इन्फ्लुएन्जाविरुद्ध एन्टिभाइरल औषधि दिएपछि निको भएको र अस्पतालबाट डिस्चार्ज गरि सकिएको […]

कर्मचारीको तलब २५ पैसा पनि बढाउन सकिने स्थिति छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल कर्मचारीको तलब वृद्धि गर्नसक्ने अवस्था नरहेको
BizKhabar Online » BizKhabar Online

कर्मचारीको तलब २५ पैसा पनि बढाउन सकिने स्थिति छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल कर्मचारीको तलब वृद्धि गर्नसक्ने अवस्था नरहेको बताएका छन् ।आज (शनिबार) काठमाडौंमा २१औं निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलील कर्मचारीहरुका समस्यका बारेमा आफू जानकार रहेको भए पनि अहिलेको अर्थतन्त्रले कर्मचारीको तनाखा वृद्धि गर्न नसकिने बताए । अर्थतन्त्रलाई अघि बढाउन सके मात्रै कर्मचारीको पारिश्रमिक र सुविधा […]

सेयर बजारमा विश्वका २० जना सबैभन्दा धनीले एकैदिन ८० खर्ब बढी गुमाए, कसको कति घट्यो ?

काठमाडौं । साताको अन्तिम व्यापारिक दिन शुक्रबार विश्वभरका शेयर बजारमा भारी गिरावट आएको छ । यसले व
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा विश्वका २० जना सबैभन्दा धनीले एकैदिन ८० खर्ब बढी गुमाए, कसको कति घट्यो ?

काठमाडौं । साताको अन्तिम व्यापारिक दिन शुक्रबार विश्वभरका शेयर बजारमा भारी गिरावट आएको छ । यसले विश्वका शीर्ष २० धनी व्यक्तिहरूको नेटवर्थमा ठूलो गिरावट ल्यायो । उनको कुल सम्पत्ति लगभग ६० बिलियन डलर (८० खर्ब ४० अर्ब नेपाली रुपैयाँ) ले घट्यो । सबैभन्दा ठूलो झट्का विश्वकै धनी व्यक्ति एलोन मस्कलाई लागेको छ । टेस्ला, ट्विटर, […]

पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो, यातायात सञ्चालन

काठमाडौं । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय
BizKhabar Online » BizKhabar Online

पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो, यातायात सञ्चालन

काठमाडौं । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार इच्छाकामना गाउँपालिका वडा नम्बर ३ फिस्लिङ नजिकै आज बिहान साढे ७ बजे आसपासमा सुक्खा पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्ध बनेको थियो । सडक विभागको समन्वयमा पहिरो हटाएपछि पौने ९ बजेदेखि यातायात दुईतर्फी नै सञ्चालनमा […]

बीएन्डसीलाई एमबीबीएस पढाउन औपचारिक स्वीकृति, यसै शैक्षिक वर्षमा ५० जना विद्यार्थी पढाउने

झापा । बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले लामो पर्खाइपछि चिकित्सा शिक्षा आयोगबाट च
BizKhabar Online » BizKhabar Online

बीएन्डसीलाई एमबीबीएस पढाउन औपचारिक स्वीकृति, यसै शैक्षिक वर्षमा ५० जना विद्यार्थी पढाउने

झापा । बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले लामो पर्खाइपछि चिकित्सा शिक्षा आयोगबाट चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस)मा ५० जना विद्यार्थी अध्यापन गराउने औपचारिक स्वीकृति पाएको छ । कलेजका जनसम्पर्क अधिकृत प्रमिश गिरीले आयोगबाट पहिलोपल्ट यसै शैक्षिक वर्षमा ५० जना विद्यार्थी पढाउन पाउनेगरी सिट निर्धारण भएको बताए । आयोगले शुक्रबार नै सिट निर्धारणबारेमा सार्वजनिक सूचना […]

समापन गरियो हरितालिका तीज, गणेश चतुर्थी पर्व मनाइँदै

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा शुक्रबार देवाधिदेव महादेवको पूजा आराधनागरी हरितालिका (तीज
BizKhabar Online » BizKhabar Online

समापन गरियो हरितालिका तीज, गणेश चतुर्थी पर्व मनाइँदै

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा शुक्रबार देवाधिदेव महादेवको पूजा आराधनागरी हरितालिका (तीज) पर्वको व्रत बसेका वर्तालुले आज बिहान गोदान, पूर्णपात्रगरी व्रत समापन गरेका छन् । सामान्यतया अरु व्रत त्यसैदिन बेलुकी समापन गर्ने विधि भए पनि हरितालिका (तीज) व्रत भने भोलिपल्ट बिहानमात्र उद्यापन गर्ने शास्त्रीय परम्परा छ । भाद्र शुक्ल तृतीयाकै बेलुकी पूजा लगाएका वर्तालुले […]

काठमाडौं महानगरले संचालनमा ल्यायो प्रविधिमा आधारित ‘एकल सेवा केन्द्र’, एकद्वार सेवा प्रवाह सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रविधिमा आधारित एक सेवा केन्द्र संचालमा ल्याएको छ । महानगरप
BizKhabar Online » BizKhabar Online

काठमाडौं महानगरले संचालनमा ल्यायो प्रविधिमा आधारित ‘एकल सेवा केन्द्र’, एकद्वार सेवा प्रवाह सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रविधिमा आधारित एक सेवा केन्द्र संचालमा ल्याएको छ । महानगरपालिकाले सेवाग्राहीहरुको सुविधाका लागि भन्दै आफ्ना सबै सेवाहरु एकै प्रणालीबाट दिन सकिने गरी उक्त प्रणाली संचालमा ल्याएको हो । अब सेवाग्राहीहरुले कार्यालयमा आफै उपस्थित भएर मौखिक रुपमा टिपाएर, लिखित रुपमा अभिलेखन गरेर, निःशुल्क टेलिफोन नम्बरमा फोन गरेर, केन्द्रको इमेल ठेगानामा विषय पठाएर, […]

तीजमा तीन लाख व्रतालुले गरे पशुपतिनाथको दर्शन

काठमाडौं । नेपाली नारीको महान् पर्व हरितालिका (तीज) का अवसरमा पशुपतिनाथ मन्दिरमा करिब तीन लाख भक्
BizKhabar Online » BizKhabar Online

तीजमा तीन लाख व्रतालुले गरे पशुपतिनाथको दर्शन

काठमाडौं । नेपाली नारीको महान् पर्व हरितालिका (तीज) का अवसरमा पशुपतिनाथ मन्दिरमा करिब तीन लाख भक्तजनले दर्शन एवं पूजा आराधना गरेका छन् । शुक्रबार चार बजेसम्म करिब तीन लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरी दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । पशुपतिनाथको दर्शनका लागि अझै धेरै वर्तालु लामो लाममा बसेका […]

फेसबुकले हटाएको बालेनको पोष्ट फिर्ता

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहको पोष्ट फेसबुकले फिर्ता गरेको छ । एमाले लुम्बिनी प्र
BizKhabar Online » BizKhabar Online

फेसबुकले हटाएको बालेनको पोष्ट फिर्ता

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहको पोष्ट फेसबुकले फिर्ता गरेको छ । एमाले लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मालाई लक्षित गर्दै लेखेको घरेलु बाल श्रमसम्बन्धी स्ट्याटसलाई फेसबुकले केहि दिन अघि हटाएको थियो । बालेनले भने आफ्नो पोस्ट सरकारले हटाएको भन्दै प्रधानमन्त्री केपी ओलीविरुद्ध आक्रोशित बनेका थिए । बालेनको पोष्टमा रिपोर्ट गरेर हटाउन भूमिका खेलेको भन्दै […]

विपन्न विद्यार्थीलाई छात्रवृत्तिका लागि अनुदान रकम सबै स्थानीय तहमा पठाइयो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विपन्न विद्यार्थीलाई छात्रवृत्तिका लागि अनु
BizKhabar Online » BizKhabar Online

विपन्न विद्यार्थीलाई छात्रवृत्तिका लागि अनुदान रकम सबै स्थानीय तहमा पठाइयो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विपन्न विद्यार्थीलाई छात्रवृत्तिका लागि अनुदान रकम पठाएको जानकारी दिएका छन् । सबै स्थानीय तहमा विद्यार्थीहरुले छात्रवृत्ति पाएरनपाएको अब सरकारले अनुगमन गर्ने उनले बताए । सामुदायिक विद्यालयमा कक्षा ६–१० का विपन्न विद्यार्थीहरुको लागि वार्षिक १८ र विज्ञान विषय अध्ययन गर्नेको लागि वार्षिक २४ हजार रुपैयाँ अनुदान दिएको छ । […]

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले के के गर्याे नयाँ निर्णय ?

काठमाडौं । विहिबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।  सरकारका प्रवक्
BizKhabar Online » BizKhabar Online

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले के के गर्याे नयाँ निर्णय ?

काठमाडौं । विहिबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।  सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा निर्णयहरु सार्वजनिक गरेका हुन् । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको छ भने नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।  सरकारले सिँचाइ आधुनिकीकरण […]

प्राधिकरणको निर्देशनसँगै देशभर चल्न थाल्यो टिकटक

काठमाडौं । सरकारले औपचारिक रुपमै टिकटकमाथिको प्रतिबन्ध हटाएपछि देशभर टिकटक चल्न थालेको छ । नेपा
BizKhabar Online » BizKhabar Online

प्राधिकरणको निर्देशनसँगै देशभर चल्न थाल्यो टिकटक

काठमाडौं । सरकारले औपचारिक रुपमै टिकटकमाथिको प्रतिबन्ध हटाएपछि देशभर टिकटक चल्न थालेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा र मोबाइल सेवा प्रदायकलाई प्रतिबन्ध हटाउन औपचारिक सूचना निकालेसँगै टिकटक चल्न थालेको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारले २०८० मंसिरमा सामाजिक सद्भाव बिगार्ने प्रकृतिका सामाग्रीहरु सम्प्रषण भएको र नियमनमा पहुँच नरहेको भन्दै टिकटकमाथि […]

अष्ट्रेलियाको पर्थमा आइतबार ‘१९७४ एडी’ को लाइभ कन्सर्ट हुँदै, शाशा इन्टरटेनमेन्टको आयोजना

काठमाडौं । नेपालकै प्रख्यात रक ब्यान्ड ‘१९७४ एडी’ ले आइतबार ‘यो मन त मेरो नेपाली हो लाइभ कन्सर्ट’
BizKhabar Online » BizKhabar Online

अष्ट्रेलियाको पर्थमा आइतबार ‘१९७४ एडी’ को लाइभ कन्सर्ट हुँदै, शाशा इन्टरटेनमेन्टको आयोजना

काठमाडौं । नेपालकै प्रख्यात रक ब्यान्ड ‘१९७४ एडी’ ले आइतबार ‘यो मन त मेरो नेपाली हो लाइभ कन्सर्ट’ आयोजना हुने भएको छ । सांगीतिक यात्राको ३० वर्ष मनाउँदै गरेको ‘१९७४ एडी’ ले आफ्नो ‘यो मन त मेरो नेपाली हो’ चर्चित गीतको ३० वर्ष पूरा गरेको छ । शाशा इन्टरटेनमेन्टले आयोजना गरेको यो कार्यक्रममा नेपाली संगीत […]

टिकटमाथिको प्रतिवन्ध हटाउन इन्टरनेट सेवाप्रदायकलाई प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले सम्पूर्ण इन्टरनेट सेवाप्रदायक कम्पनीहरुलाई टिकटकमाथिको
BizKhabar Online » BizKhabar Online

टिकटमाथिको प्रतिवन्ध हटाउन इन्टरनेट सेवाप्रदायकलाई प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले सम्पूर्ण इन्टरनेट सेवाप्रदायक कम्पनीहरुलाई टिकटकमाथिको प्रतिवन्ध हटाउन निर्देशन दिएको छ । प्राधिकरणले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । यसअघि भदौ ६ गतेको मन्त्रिपरिषदको बैठकले टिकटकमाथिको प्रतिवन्ध हटाउने निर्णय गरेसँगै प्राधिकरणले पनि यस्तो निर्देशन दिएको हो ।यसअघि प्रचण्ड सरकारको पालामा कात्तिक २७ गतेको मन्त्रिपरिषदको बैठकले टिकटमाथि […]

एनसेल एपमा अब पुलिस रिपोर्टको सुविधा, यसरी प्रयोग गर्न सकिन्छ सुविधा

काठमाडौं । ज्ञञ एनसेलले आफ्नो एनसेल एपमा ग्राहकहरुको आवश्यकालाई ध्यानमा राखि अर्को नयाँ सुविधा
BizKhabar Online » BizKhabar Online

एनसेल एपमा अब पुलिस रिपोर्टको सुविधा, यसरी प्रयोग गर्न सकिन्छ सुविधा

काठमाडौं । ज्ञञ एनसेलले आफ्नो एनसेल एपमा ग्राहकहरुको आवश्यकालाई ध्यानमा राखि अर्को नयाँ सुविधा थपेको छ । ग्राहकहरूले अब यो एप मार्फत प्रहरी चारित्रिक प्रमाण पत्र अर्थात पुलिस रिपोर्ट लिनका लागि सजिलैसँग आवेदन दिन सक्छन् । यो सुविधाले अब एक महत्वपूर्ण सार्वजनिक सेवा सहजै यो एपबाट पनि लिन सकिने भएको छ ।सधैं अन प्रति कम्पनीको […]

एभरेष्ट बैंकले लगानीकर्तालाई साढे १५ प्रतिशत लाभांस दिने, यस्तो र बोनस र नगद सेयरको अनुपात

काठमाडौं । एभरेष्ट बैंकले आफ्ना लगानीकर्ताहरुका लागि लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्
BizKhabar Online » BizKhabar Online

एभरेष्ट बैंकले लगानीकर्तालाई साढे १५ प्रतिशत लाभांस दिने, यस्तो र बोनस र नगद सेयरको अनुपात

काठमाडौं । एभरेष्ट बैंकले आफ्ना लगानीकर्ताहरुका लागि लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १५.५३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । बैंकले यो वर्ष १० प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद (नगद र बोनस सेयरमा लाग्ने कर समेत) गरि उक्त १५.५३ प्रतिशत लाभांश दिने भएको हो । बैंकको शुक्रबार […]

एकैदिन १३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुन
BizKhabar Online » BizKhabar Online

एकैदिन १३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढ्दै १७ […]

मलेखुको पहिरो हटाएर सडक दुई तर्फी सञ्चालन

काठमाडौँ । धादिङको मलेखुमा आएको पहिरो हटाएर सडक दुई तर्फ खुला गरिएको छ । केहिबेर अघि पहिरो हटाएर क
BizKhabar Online » BizKhabar Online

मलेखुको पहिरो हटाएर सडक दुई तर्फी सञ्चालन

काठमाडौँ । धादिङको मलेखुमा आएको पहिरो हटाएर सडक दुई तर्फ खुला गरिएको छ । केहिबेर अघि पहिरो हटाएर काठमाडौँ मुग्लिङ सडक दुई तर्फी सञ्चालन भएको प्रहरीले जनाएको छ । लेदोसहितको पहिरो खसे पछि करिब डेढ घण्टा सडक अवरुद्ध भएको थियो । 

कहिलेदेखि खुल्छ यसपाली दशैंको अग्रिम टिकट बुकिङ ? व्यवसायी भन्छन् सरकारसँग छलफल भएको छैन

काठमाडौं । यो बर्षको दशैंका लागि आफ्नो गन्तब्यमा जाने यात्रुका लागि दशैंको अग्रिम टिकट बुकिङ कहि
BizKhabar Online » BizKhabar Online

कहिलेदेखि खुल्छ यसपाली दशैंको अग्रिम टिकट बुकिङ ? व्यवसायी भन्छन् सरकारसँग छलफल भएको छैन

काठमाडौं । यो बर्षको दशैंका लागि आफ्नो गन्तब्यमा जाने यात्रुका लागि दशैंको अग्रिम टिकट बुकिङ कहिले देखि खुल्ला ? यो सबैको जिज्ञासाको बिषय हो । यसपल्टको दशैं असोज २६ गते परेको छ । दिनमात्रै गन्दा पनि अबको करिव १ महिनापछि दशैं आउँदैछ । तर, देशभरका सडकहरुमा निम्तिएको बाढी पहिरोको वितण्डा र ठेकेदारले बर्षाैंसम्म सडक नबनाईदिँदा […]

अष्ट्रेलियाको पर्थमा आइतबार ‘१९४७ एडी’ को लाइभ कन्सर्ट हुँदै, शाशा इन्टरटेनमेन्टको आयोजना

काठमाडौं । नेपालकै प्रख्यात रक ब्यान्ड ‘१९४७ एडी’ ले आइतबार ‘यो मन त मेरो नेपाली हो लाइभ कन्सर्ट’
BizKhabar Online » BizKhabar Online

अष्ट्रेलियाको पर्थमा आइतबार ‘१९४७ एडी’ को लाइभ कन्सर्ट हुँदै, शाशा इन्टरटेनमेन्टको आयोजना

काठमाडौं । नेपालकै प्रख्यात रक ब्यान्ड ‘१९४७ एडी’ ले आइतबार ‘यो मन त मेरो नेपाली हो लाइभ कन्सर्ट’ आयोजना हुने भएको छ । सांगीतिक यात्राको ३० वर्ष मनाउँदै गरेको ‘१९४७ एडी’ ले आफ्नो ‘यो मन त मेरो नेपाली हो’ चर्चित गीतको ३० वर्ष पूरा गरेको छ । शाशा इन्टरटेनमेन्टले आयोजना गरेको यो कार्यक्रममा नेपाली संगीत […]

अमेरिकी डलर अहिलेसम्मकै महँगो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेक
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर अहिलेसम्मकै महँगो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ । हिजो (बिहीबार) को तुलनामा आज अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०८ पैसा र बिक्रीदर एक […]

देशैभर वर्षा, चार प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान
BizKhabar Online » BizKhabar Online

देशैभर वर्षा, चार प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ । हाल देशका धेरै ठाउँमा पानी परिरहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान […]

असोज ७ देखि चाडपर्व लक्षित सहुलियत पसल : के मा कति रुपैयाँ दिइँदैछ छुट ?

काठमाडौं । नेपालीहरुको घर आँगनमा छिट्टै चाडपर्व भित्रिँदै छ । दशैं नजिकिँदै गर्दा व्यापारी–व्यव
BizKhabar Online » BizKhabar Online

असोज ७ देखि चाडपर्व लक्षित सहुलियत पसल : के मा कति रुपैयाँ दिइँदैछ छुट ?

काठमाडौं । नेपालीहरुको घर आँगनमा छिट्टै चाडपर्व भित्रिँदै छ । दशैं नजिकिँदै गर्दा व्यापारी–व्यवसायीहरुले सामग्रीहरुको भण्डार बढाउँदै लगेका छन् । यस्तै चाडपर्वको बेला उपभोक्ताको हितलाई लक्षित गर्दै विभिन्न निकायले बजार अनुगमनका योजनाहरु ब्नाउन थालेका छन् । यता नजिकिँदो चाडपर्वलाई मध्यनजर गर्दै सरकार पनि आवश्यक तयारीमा जुटेको छ । सरकारले चाडवाडको समयमा उपभोक्तालाई खाद्यादेखि विभिन्न सामान […]

आज हरितालिका तीज, महादेवको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ । धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामा
BizKhabar Online » BizKhabar Online

आज हरितालिका तीज, महादेवको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ । धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा, केटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् बताउछन् । भाद्र शुक्ल तृतीयाका दिनमा […]

ग्लोबल आइएमई बैंकमा खाता खोल्दा ५ वटा फाइदा एकसाथ

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकमा नयाँ खाता खोल्दा नियमित सुविधाहरु सहित ५ वटा थप सुव
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकमा खाता खोल्दा ५ वटा फाइदा एकसाथ

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकमा नयाँ खाता खोल्दा नियमित सुविधाहरु सहित ५ वटा थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत बैंकमा खाता खोल्दा आकर्षक ब्याजदर तथा अन्य नियमित सुविधाहरु सँगसँगै डिम्याट खाता, मेरो शेयर, सि–आस्वा, तथा टिएमएस खाता खोल्न आवेदन दिन पाइने छ । ग्लोबल आइएमई क्यापिटलमा धितोपत्रको […]

बर्दिवासमा निर्माणाधीन रेल्वे स्टेशन र ट्रयाकमा राजश्व छली, अख्तियारमा उजुरी

काठमाडौं । महोत्तरीको बर्दिवासमा निर्माणार्थ रेल्वे स्टेशन र  ट्र्याकमा करोडौ राजश्व छली भएको भ
BizKhabar Online » BizKhabar Online

बर्दिवासमा निर्माणाधीन रेल्वे स्टेशन र ट्रयाकमा राजश्व छली, अख्तियारमा उजुरी

काठमाडौं । महोत्तरीको बर्दिवासमा निर्माणार्थ रेल्वे स्टेशन र  ट्र्याकमा करोडौ राजश्व छली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । स्थानीय नागरिक समाजले उक्त स्टेशन र ट्र्याक निर्माणार्थ प्रयोग भएको नदीजन्य पदार्थमा स्थानिय सरकारको मिलोमतोमा नै राजश्व छली भएको दावी सहित उजुरी दिएका हुन   । निर्माणस्थलमा झण्डै ९ लाख घनमिटर नदीजन्य पदार्थको राजश्व […]

नेपाल पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपकराज जोशी नियुक्त भएका छन् ।
BizKhabar Online » BizKhabar Online

नेपाल पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपकराज जोशी नियुक्त भएका छन् । बोर्डको प्रमुख कार्यकारी छनौट उपसमिति’ ले बिहीबार जोशीलाई सीईओमा नियुक्त गरेको हो । छनौट उपसमितिले अन्तिम सिफरिसमा परेका धनन्जय रेग्मी र ज्ञानेश्वर सिंह महतो र जोशी मध्ये जोशीलाई सिइओ नियुक्त गरेको हो । जोशीले पहिलेपनि एक कार्यकाल सिइओको जिम्मेवारी […]

Get more results via ClueGoal