Nepal



पोखराको विकासबारे ध्यानाकर्षण, अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाईसेवा सञ्चालन गर्न ध्यानाकर्षण

काठमाडौं । पर्यटन राजधानी पोखराको विकास र समुन्नतिका सन्दर्भमा नेपाली कांग्रेस कास्कीले काठमाड

बालुवाटारमा ओली देउवा भेट, अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवको नाम सिफारिस

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अष्ट्रेलियाको लागि नेपाली राजदूतमा चित्
BizKhabar Online » BizKhabar Online

बालुवाटारमा ओली देउवा भेट, अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवको नाम सिफारिस

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अष्ट्रेलियाको लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम सिफारिश गरेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको आइतबार बालुवाटारमा भएको भेटको क्रममा यादवको नाम सिफारिश दिएका हुन् । पार्टी सभापति देउवानिकट मानिएकी नेतृ यादव यसअघि शिक्षामन्त्री भैसकेकी छिन् । उनी पार्टीको कोषाध्यक्षको जिम्मेवारीमा पनि पुगेकी नेतृ हुन् । […]

नदी किनारबाट थप २० मिटर मापदण्डको फैसलामाथि सरकार छिट्टै भ्याकेटमा जान्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँका नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन न
BizKhabar Online » BizKhabar Online

नदी किनारबाट थप २० मिटर मापदण्डको फैसलामाथि सरकार छिट्टै भ्याकेटमा जान्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँका नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलामाथि सरकार छिट्टै पुनरावलोकन (भ्याकेट) मा जाने बताएका छन् ।  उपत्यका सडक विस्तार पीडित सङ्घर्ष समिति तथा खोला मापदण्ड सरोकार समूहका संयोजक सुमन सायमीसहितको टोलीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले स्थानीय जनता र सरोकार समूहका मुद्धालाई सम्बोधन गर्न सरकार […]

गोर्खा मिडियामा गलत ढंगले रकम आएको रबि लामिछानेद्धारा स्वीकार, रकम ल्याउन आफु भने संलग्न नभएको जिकिर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले गो
BizKhabar Online » BizKhabar Online

गोर्खा मिडियामा गलत ढंगले रकम आएको रबि लामिछानेद्धारा स्वीकार, रकम ल्याउन आफु भने संलग्न नभएको जिकिर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले गोर्खा मिडियामा गलत ढंगले सहकारीको रकम आएको स्वीकारेका छन् । आज (सोमबार) धनगढीमा पत्रकारहरूसँग उनले सहकारीको रकम गोर्खा मिडियामा आएको अनुसन्धानबाटै पुष्टि भइसकेको स्वीकारेका हुन् । यसअघि आफूलाई यो विषयमा केही थाहा नभएको जिकिर गर्दै आएका बताए । ‘गोर्खा मिडिया लगायतका ठाउँमा […]

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने, प्रत्याभुतिकर्तामा नेपाल एसबिआई र नबिल ईन्भेष्टमेन्ट

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति कित्
BizKhabar Online » BizKhabar Online

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने, प्रत्याभुतिकर्तामा नेपाल एसबिआई र नबिल ईन्भेष्टमेन्ट

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित दरका २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशनको प्रक्रिया अघि बढाएको हो । कम्पनीले उक्त कार्यका लागि सेयरको खरिद प्रत्याभुतिकर्तामा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ तथा नबिल ईन्भेष्टमेन्ट बैंकिङलाई संयुक्त रुपमा नियुक्त गरेको छ । कम्पनीले २२ […]

टिभिएस नेपालद्वारा ‘नयाँ युगको आरम्भ’ अफर सार्वजनिक, १० लाख सम्म जित्ने मौका

काठमाडौं । काठमाडौं नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध
BizKhabar Online » BizKhabar Online

टिभिएस नेपालद्वारा ‘नयाँ युगको आरम्भ’ अफर सार्वजनिक, १० लाख सम्म जित्ने मौका

काठमाडौं । काठमाडौं नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘नयाँ युगको आरम्भ’ नामको विशेष योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा १० लाख सम्म जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । योजना भाद्र ?? गतेबाट देशभर सीमित समयावधिका लागि उपलब्ध […]

नेपाल टेलिकमकी नवनियुक्त प्रबन्ध निर्देशकद्वारा पदभार ग्रहण, संस्थालाई थप उचाइमा लैजाने प्रतिबद्धता

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)की नवनियुक्त प्रबन्ध निर्देशक संगीता पह
BizKhabar Online » BizKhabar Online

नेपाल टेलिकमकी नवनियुक्त प्रबन्ध निर्देशकद्वारा पदभार ग्रहण, संस्थालाई थप उचाइमा लैजाने प्रतिबद्धता

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)की नवनियुक्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले पदभार ग्रहण गरेकी छन् । नेपाल सरकार मन्त्रिपरिषद्को भदौ २० को निर्णय बमोजिम अर्याललाई कम्पनीको प्रबन्ध निर्देशक पदमा चार वर्षको पदावधि रहने गरी नियुक्त गरिएको हो । पदभार ग्रहण गर्दै अर्यालले आफूप्रति नेपाल सरकारले देखाएको विश्वास र सद्भावका लागि धन्यवाद व्यक्त […]

उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको १० प्रतिशत फिर्ता हुने, यस्तो छ विभागको सूचना

काठमाडौँ । सेवा खरिदमा विद्युतीय माध्यमबाट भुक्तानी गरेमा उपभोक्तालाई नगद प्रोत्साहन स्वरूप भु
BizKhabar Online » BizKhabar Online

उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको १० प्रतिशत फिर्ता हुने, यस्तो छ विभागको सूचना

काठमाडौँ । सेवा खरिदमा विद्युतीय माध्यमबाट भुक्तानी गरेमा उपभोक्तालाई नगद प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको दश प्रतिशत रकम फिर्ता दिने निर्णय भएको छ । आन्तरिक राजस्व विभागले एक सूचना प्रकाशित गर्दै आम उपभोक्ता, व्यवसायी तथा सरोकारवाला सबैलाई कार्यान्वयन गर्न सूचित गरिएको हो । उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको दश प्रतिशत फिर्ता हुने सेवाहरूमा मदिरा पिउने […]

डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजना, सकिनुपर्ने बेला भर्खर आधा काम

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन एक सय ३२ केभी क्षमताको डाँडाख
BizKhabar Online » BizKhabar Online

डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजना, सकिनुपर्ने बेला भर्खर आधा काम

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन एक सय ३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको निर्माण सकिनुपर्ने अवधिमा ५० प्रतिशत भौतिक प्रगति भएको छ । निर्धारित ३० महिनामा काम सम्पन्न नभएपछि ठेकेदार भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी) सँगको सम्झौताको म्याद १५ महिना थपिएको छ । मालिका गाउँपालिका–७ डाँडाखेतबाट रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने […]

आगामी तीन दिनसम्म यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणत
BizKhabar Online » BizKhabar Online

आगामी तीन दिनसम्म यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज (सोमबार) दिउँसो देशभर आंशिकदेखि साधारणतया […]

मुख्यसचिव अर्याललाई चेम्बरको ध्यानाकर्षण : निजी क्षेत्रलाई अख्तियारको दायरमा ल्याउँदा लगानी निरुत्साहित हुन्छ

काठमाडौं । निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रस्तावित विधेयकका प्रावधान सच्याउन ने
BizKhabar Online » BizKhabar Online

मुख्यसचिव अर्याललाई चेम्बरको ध्यानाकर्षण : निजी क्षेत्रलाई अख्तियारको दायरमा ल्याउँदा लगानी निरुत्साहित हुन्छ

काठमाडौं । निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रस्तावित विधेयकका प्रावधान सच्याउन नेपाल चेम्बर अफ कमर्सले मुख्यसचिव एकनारायण अर्याल समक्ष ध्यानाकर्षण गराएको छ । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल नेतृत्वको पदाधिकारी टोलीले नवनियुक्त मुख्यसचिव अर्याललाई बधाई एवं शुभकामना दिने क्रममा विधेयक सच्याउन ध्यानाकर्षण गराएको हो । अर्थतन्त्र शिथिल रहेको अवस्थामा राज्य व्यवस्था समितिमा विचाराधिन सो विधेयकले […]

चाडपर्वलक्षित सडक दुर्घटना न्यूनीकरणमा जोड, सडकका खाल्डाखुल्टी तत्काल पुर्न मन्त्रीको निर्देशन

काठमाडौं । दसैँ, तिहारजस्ता चाडपर्वमा हुनसक्ने सडक तथा सवारी दुर्घटना न्यूनीकरणका लागि भौतिक पू
BizKhabar Online » BizKhabar Online

चाडपर्वलक्षित सडक दुर्घटना न्यूनीकरणमा जोड, सडकका खाल्डाखुल्टी तत्काल पुर्न मन्त्रीको निर्देशन

काठमाडौं । दसैँ, तिहारजस्ता चाडपर्वमा हुनसक्ने सडक तथा सवारी दुर्घटना न्यूनीकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जोड दिएको छ । चाडपर्वका समयमा काठमाडौँबाट बाहिरिने यात्रुको घुइँचो अत्यधिक हुने र उक्त समयमा दुर्घटनाको जोखिम पनि उच्च हुने भएकाले त्यसको नियन्त्रण गर्न मन्त्रालयले अग्रसरता लिएको हो । आज मन्त्रालयमा आयोजित सरोकार भएका निकायबीचको छलफलमा भौतिक पूर्वाधार […]

बैंकिङ कसुर : चेक अनादरमा एक महिनादेखि दुई बर्षसम्मको सजाय हुने सहमति

काठमाडौं । प्रतिनिधि सभाको अर्थ समितिमा बैंकिङ कसुरलाई नियन्त्रण गर्न बनाउने कानुनमा सहमति भएक
BizKhabar Online » BizKhabar Online

बैंकिङ कसुर : चेक अनादरमा एक महिनादेखि दुई बर्षसम्मको सजाय हुने सहमति

काठमाडौं । प्रतिनिधि सभाको अर्थ समितिमा बैंकिङ कसुरलाई नियन्त्रण गर्न बनाउने कानुनमा सहमति भएको छ । आइतबार बसेको समितिको बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफाबार छलफलका क्रममा चेक अनादर मुद्दामा एक महिनादेखि २ वर्षसम्म कैदको व्यवस्था गर्ने निर्णय भएको हो । जस अन्तर्गत १५ लाखसम्मको चेक अनादरमा १ महिना कैदको […]

इन्फोडेभलपर्स र आदिम कलेजबीच उद्योग-शिक्षा प्रवर्द्धन गर्न सहकार्यको सम्झौता सम्पन्न

काठमाडौं । इन्फोडेभलपर्स प्रा.लि., एक प्रमुख सफ्टवेयर कम्पनी, र आदिम कलेजबीच उद्योग-शिक्षा सहकार्
BizKhabar Online » BizKhabar Online

इन्फोडेभलपर्स र आदिम कलेजबीच उद्योग-शिक्षा प्रवर्द्धन गर्न सहकार्यको सम्झौता सम्पन्न

काठमाडौं । इन्फोडेभलपर्स प्रा.लि., एक प्रमुख सफ्टवेयर कम्पनी, र आदिम कलेजबीच उद्योग-शिक्षा सहकार्यलाई प्रवर्द्धन गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। यस सम्झौताले विद्यार्थीहरूको शैक्षिक र व्यावसायिक अवसरहरूलाई वृद्धि गर्ने उद्देश्य लिएको छ। सम्झौता अनुसार, आदिम कलेजका विद्यार्थीहरूले इन्फोडेभलपर्समा इन्टर्नशिप, जागिरका अवसरहरू, र व्यावसायिक विकासका कार्यक्रमहरूमा सहभागिता जनाउन पाउनेछन्। यसका साथै, कार्यशाला, सेमिनार, र विभिन्न सम्मेलनहरू समेत […]

दराज नेपालद्वारा ९.९ वार्षिक उत्सव अभियानको घोषणा, उपभोक्तालाई अत्यधिक बचत गर्ने अवसर

काठमाडौं । देशकै अग्रणी अनलाइन शपिङ प्ल्याटफर्म दराज नेपालले स–गौरव आफ्नो बहुप्रतिक्षित ९.९ वार
BizKhabar Online » BizKhabar Online

दराज नेपालद्वारा ९.९ वार्षिक उत्सव अभियानको घोषणा, उपभोक्तालाई अत्यधिक बचत गर्ने अवसर

काठमाडौं । देशकै अग्रणी अनलाइन शपिङ प्ल्याटफर्म दराज नेपालले स–गौरव आफ्नो बहुप्रतिक्षित ९.९ वार्षिक उत्सव अभियान सार्वजनिक गरेको छ । यस कार्यक्रम मार्फत उपभोक्ताले ६०% सम्मको अविश्वसनीय फ्ल्यास सेल छुट, निःशुल्क डेलिभरी र १ करोड बराबरको भाउचर सुविधा प्राप्त गर्न सक्ने दराजले जनाएको छ । सेप्टेम्बर ९ (भाद्र २४, २०८१) देखि सेप्टेम्बर ११ (भाद्र २६, […]

हिमालमा सन्निकट संकट, तल्लो तटीय क्षेत्रमा जोखिम

काठमाडौं । गत वैशाखयता मुस्ताङ, गोरखा र सोलुखुम्बुमा हिमपहिरोका घटना भए । मुस्ताङको थासाङ गाउँपा
BizKhabar Online » BizKhabar Online

हिमालमा सन्निकट संकट, तल्लो तटीय क्षेत्रमा जोखिम

काठमाडौं । गत वैशाखयता मुस्ताङ, गोरखा र सोलुखुम्बुमा हिमपहिरोका घटना भए । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित धवलागिरि हिमालको फेदबाट यही भदौ ७ र ११ गते हिमपहिरो खस्यो । हिमपहिरोले घट्टेखोला थुनिएपछि स्थानीयवासी त्रस्त बने । दिउँसोपख हिमपहिरो गएका कारण खोला छेउछाउका बासिन्दा सुरक्षित ठाउँमा सरे । हिउँ पग्लेर खोलाको बहाव पुरानै स्थितिमा फर्केपछि विपत्ले ठूलो […]

२५ अंकले घट्यो नेप्से परिसूचक, १० अर्ब १२ करोडको कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक २५.४६ अं
BizKhabar Online » BizKhabar Online

२५ अंकले घट्यो नेप्से परिसूचक, १० अर्ब १२ करोडको कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक २५.४६ अंकले घटेर २७०१.९० अंक विन्दुमा आइपुगेको छ । आइतबार २ करोड २२ लाख ६२ हजार कित्ता सेयर १० अर्ब १२ करोड २४ लाखमा खरिद बिक्री भएको छ । आइतबार सीईडीबी हाइड्रोपावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । सो […]

कोरोना बीमाको भुक्तानी नपाएपछि बीमक आक्रोशित, ११ अर्ब नदिएको भन्दै सर्वाेच्चमा रिट

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानीको रकम भुक्तानी नभएको भन्दै बीमकहरु सर्वाेच्च अदालत पुगेक
BizKhabar Online » BizKhabar Online

कोरोना बीमाको भुक्तानी नपाएपछि बीमक आक्रोशित, ११ अर्ब नदिएको भन्दै सर्वाेच्चमा रिट

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानीको रकम भुक्तानी नभएको भन्दै बीमकहरु सर्वाेच्च अदालत पुगेका छन् । नेपाल बीमक संघले आईतबार सरकारलाई विपक्षी बनाउँदै सर्वाेच्चमा रिट दायर गरेको हो । सरकारले कोरोना बीमाको करिव ११ अर्ब रुपैयाँ बिमकहरुलाई भुक्तानी गर्न बाँकी रहेको र हालसम्म पनि उक्त भुक्तानीमा सरकारले चासो नदेखाएको भन्दै अन्तरिम आदेश माग गर्दै रिट […]

रिलायन्सका ३६ लाख लगानीकर्तालाई प्रत्येक सेयरमा १ बोनस सेयर, भारतीय सेयर बजारको इतिहासकै ठूलो उपहार

काठमाडौं । एसियाकै सधैभन्दा धनी मुकेश अम्बानीको नेतृत्वमा रहेको भारतको सबैभन्दा मूल्यवान कम्पन
BizKhabar Online » BizKhabar Online

रिलायन्सका ३६ लाख लगानीकर्तालाई प्रत्येक सेयरमा १ बोनस सेयर, भारतीय सेयर बजारको इतिहासकै ठूलो उपहार

काठमाडौं । एसियाकै सधैभन्दा धनी मुकेश अम्बानीको नेतृत्वमा रहेको भारतको सबैभन्दा मूल्यवान कम्पनी रिलायन्स इन्डस्ट्रिजले आफ्ना लगानीकर्ताहरूलाई एक शेयरमा एक बोनस शेयर दिने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिले सो प्रस्तावलाई स्वीकृति पनि दिएको छ । रिलायन्स इन्डष्ट्रिजले यसअघि सन् १९८०, १९८३, १९९७, २००९ र २०१७ मा बोनस सेयर जारी गरेको थियो । कम्पनीले […]

साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको घोषणा, अब विक्री भएका हरेक गाडीबापत १० हजार रुपैयाँ जम्मा हुने

काठमाडों । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले न्यु इनर्जी भेइकल ९एनईभी० क
BizKhabar Online » BizKhabar Online

साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको घोषणा, अब विक्री भएका हरेक गाडीबापत १० हजार रुपैयाँ जम्मा हुने

काठमाडों । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले न्यु इनर्जी भेइकल ९एनईभी० को ग्लोबल लिडर बीवाईडीसँगको सहकार्यमा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको स्थापना गरेको घोषणा गरेको छ । सो फाउन्डेसनले साइमेक्सद्वारा समाजलाई दिने प्रतिबद्धता व्यक्त गरेको अर्थपूर्ण र समुदाय केन्द्रित पहलको नयाँ अध्यायको प्रतिनिधित्व गर्ने बताईएको छ । फाउन्डेसनमा साइमेक्स इंकले १ करोड रुपैयाँ […]

महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपालबीच सहकार्य, पुराना कागजातहरु पुनः प्रयोगमा जोड दिईने

काठमाडौं । महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपालबीच सम्झौता भएको छ । बैंकबाट दैनिक रुपमा निस्
BizKhabar Online » BizKhabar Online

महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपालबीच सहकार्य, पुराना कागजातहरु पुनः प्रयोगमा जोड दिईने

काठमाडौं । महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपालबीच सम्झौता भएको छ । बैंकबाट दैनिक रुपमा निस्कने डिस्पोजेबल कागजहरु उचित रुपमा विसर्जन गर्ने सम्बन्धमा दुई निकायबीच सहकार्यको सुरुवात भएको हो । पुराना कागजहरु नष्ट गर्ने कार्यलाई निरुत्साहन गर्न सचेतना अभिवृद्धि गर्ने तथा पुन प्रयोग तथा पुन प्रशोधन मार्फत वातावरण संरक्षण गर्दै सामाजिक रुपमा पिछडिएका विधार्थीहरुको […]

नयाँ मापदण्डबारे महानगरलाई गाली गरेर न्याय पाइदैन : मेयर बालेन

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले सर्वोच्च अदालतले आदेश गरेको नयाँ मापदण्डको विषयम
BizKhabar Online » BizKhabar Online

नयाँ मापदण्डबारे महानगरलाई गाली गरेर न्याय पाइदैन : मेयर बालेन

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले सर्वोच्च अदालतले आदेश गरेको नयाँ मापदण्डको विषयमा महानगर लाई गाली गरेर न्याय नपाउने स्पष्ट गरेका छन् । सामाजिक सञ्जालमा पोष्ट गर्दै बालेनले आफ्नो पोष्टमा नयाँ मापदण्ड अन्तर्गत पर्ने घर कुनै नभत्किने बताउदै भत्काउनै परे मुआब्जा दिनुपर्ने बताएका छन् । उनले भनेका छन्- आफै धामी, आफै झाक्री ।१) कानुन […]

चिलिमे–त्रिशूली प्रसारण लाइन निर्माण अन्तिम चरणमा, दशैं अघि नै संचालनमा ल्याउने तयारी

काठमाडौं । त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाह
BizKhabar Online » BizKhabar Online

चिलिमे–त्रिशूली प्रसारण लाइन निर्माण अन्तिम चरणमा, दशैं अघि नै संचालनमा ल्याउने तयारी

काठमाडौं । त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सुरु गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइन निर्माणका अन्तिम […]

फ्रान्सका विद्यालयमा ‘डिजिटल ब्रेक’, कक्षा ६ देखि ८ ले कक्षामा स्मार्टफोन ल्याउन प्रतिबन्ध

काठमाडौँ । फ्रान्सका झण्डै २०० माध्यमिक विद्यालय (कक्षा ६ देखि ८) ले कक्षामा स्मार्टफोन ल्याउन प्
BizKhabar Online » BizKhabar Online

फ्रान्सका विद्यालयमा ‘डिजिटल ब्रेक’, कक्षा ६ देखि ८ ले कक्षामा स्मार्टफोन ल्याउन प्रतिबन्ध

काठमाडौँ । फ्रान्सका झण्डै २०० माध्यमिक विद्यालय (कक्षा ६ देखि ८) ले कक्षामा स्मार्टफोन ल्याउन प्रतिबन्ध लगाउने निर्णय गरेका छन् । यसलाई ‘डिजिटल ब्रेक’ नाम दिइएको छ । अहिले यो अभियान परीक्षणको चरणमा छ । किशोरकिशोरीहरूको मोबाइल र इलेक्ट्रोनिक उपकरणहरूमा स्क्रिन समय कम गर्न र तिनीहरूलाई अनलाइन शोषण र साइबर बुलिङबाट जोगाउन यो निर्णय गरिएको […]

जलविद्युत् आयोजनाको नहर पहिरोले बगायो, बागलुङका एक हजार तीन सय घर बिजुलीविहीन

काठमाडौँ । पहिरोले विद्युत् आयोजनाको नहर बगाएपछि निसीखोला गाउँपालिकाका एक हजार तीन सय १३ घरमा वि
BizKhabar Online » BizKhabar Online

जलविद्युत् आयोजनाको नहर पहिरोले बगायो, बागलुङका एक हजार तीन सय घर बिजुलीविहीन

काठमाडौँ । पहिरोले विद्युत् आयोजनाको नहर बगाएपछि निसीखोला गाउँपालिकाका एक हजार तीन सय १३ घरमा विद्युत् आपूर्ति बन्द भएको छ । निसीखोला गाउँपालिका–४ जैथुम्कामा रहेको एक सय २० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत् आयोजनाको ३५ मिटर नहर पहिरोले बगाएपछि तीन दिनदेखि बिजुली उत्पादन बन्द भएको हो । आयोजनाबाट उत्पादन बन्द भएसँगै सो बोहोरागाउँ, थापागाउँ, झिवाखोला, […]

अमेरिकामा जनावरको सम्पर्क विना नै बर्डफ्लुबाट सङ्क्रमितको पहिलो घटना पुष्टि

काठमाडौं । अमेरिकाको मिसौरी राज्यका बर्डफ्लुबाट सङ्क्रमित जनावरको सम्पर्कमा नआइकन एक व्यक्तिम
BizKhabar Online » BizKhabar Online

अमेरिकामा जनावरको सम्पर्क विना नै बर्डफ्लुबाट सङ्क्रमितको पहिलो घटना पुष्टि

काठमाडौं । अमेरिकाको मिसौरी राज्यका बर्डफ्लुबाट सङ्क्रमित जनावरको सम्पर्कमा नआइकन एक व्यक्तिमा बर्ड फ्लु सङ्क्रमण देखिएको छ । रोग नियन्त्रण तथा रोकथाम केन्द्र अन्तर्गतको मिसौरी ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सिनियर सर्भिसेज’का अनुसार ती वयस्क बिरामीलाई अगस्ट २२ मा अस्पताल भर्ना गरिएको थियो । बिरामीलाई इन्फ्लुएन्जाविरुद्ध एन्टिभाइरल औषधि दिएपछि निको भएको र अस्पतालबाट डिस्चार्ज गरि सकिएको […]

कर्मचारीको तलब २५ पैसा पनि बढाउन सकिने स्थिति छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल कर्मचारीको तलब वृद्धि गर्नसक्ने अवस्था नरहेको
BizKhabar Online » BizKhabar Online

कर्मचारीको तलब २५ पैसा पनि बढाउन सकिने स्थिति छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल कर्मचारीको तलब वृद्धि गर्नसक्ने अवस्था नरहेको बताएका छन् ।आज (शनिबार) काठमाडौंमा २१औं निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलील कर्मचारीहरुका समस्यका बारेमा आफू जानकार रहेको भए पनि अहिलेको अर्थतन्त्रले कर्मचारीको तनाखा वृद्धि गर्न नसकिने बताए । अर्थतन्त्रलाई अघि बढाउन सके मात्रै कर्मचारीको पारिश्रमिक र सुविधा […]

सेयर बजारमा विश्वका २० जना सबैभन्दा धनीले एकैदिन ८० खर्ब बढी गुमाए, कसको कति घट्यो ?

काठमाडौं । साताको अन्तिम व्यापारिक दिन शुक्रबार विश्वभरका शेयर बजारमा भारी गिरावट आएको छ । यसले व
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा विश्वका २० जना सबैभन्दा धनीले एकैदिन ८० खर्ब बढी गुमाए, कसको कति घट्यो ?

काठमाडौं । साताको अन्तिम व्यापारिक दिन शुक्रबार विश्वभरका शेयर बजारमा भारी गिरावट आएको छ । यसले विश्वका शीर्ष २० धनी व्यक्तिहरूको नेटवर्थमा ठूलो गिरावट ल्यायो । उनको कुल सम्पत्ति लगभग ६० बिलियन डलर (८० खर्ब ४० अर्ब नेपाली रुपैयाँ) ले घट्यो । सबैभन्दा ठूलो झट्का विश्वकै धनी व्यक्ति एलोन मस्कलाई लागेको छ । टेस्ला, ट्विटर, […]

पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो, यातायात सञ्चालन

काठमाडौं । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय
BizKhabar Online » BizKhabar Online

पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो, यातायात सञ्चालन

काठमाडौं । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार इच्छाकामना गाउँपालिका वडा नम्बर ३ फिस्लिङ नजिकै आज बिहान साढे ७ बजे आसपासमा सुक्खा पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्ध बनेको थियो । सडक विभागको समन्वयमा पहिरो हटाएपछि पौने ९ बजेदेखि यातायात दुईतर्फी नै सञ्चालनमा […]

बीएन्डसीलाई एमबीबीएस पढाउन औपचारिक स्वीकृति, यसै शैक्षिक वर्षमा ५० जना विद्यार्थी पढाउने

झापा । बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले लामो पर्खाइपछि चिकित्सा शिक्षा आयोगबाट च
BizKhabar Online » BizKhabar Online

बीएन्डसीलाई एमबीबीएस पढाउन औपचारिक स्वीकृति, यसै शैक्षिक वर्षमा ५० जना विद्यार्थी पढाउने

झापा । बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले लामो पर्खाइपछि चिकित्सा शिक्षा आयोगबाट चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस)मा ५० जना विद्यार्थी अध्यापन गराउने औपचारिक स्वीकृति पाएको छ । कलेजका जनसम्पर्क अधिकृत प्रमिश गिरीले आयोगबाट पहिलोपल्ट यसै शैक्षिक वर्षमा ५० जना विद्यार्थी पढाउन पाउनेगरी सिट निर्धारण भएको बताए । आयोगले शुक्रबार नै सिट निर्धारणबारेमा सार्वजनिक सूचना […]

समापन गरियो हरितालिका तीज, गणेश चतुर्थी पर्व मनाइँदै

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा शुक्रबार देवाधिदेव महादेवको पूजा आराधनागरी हरितालिका (तीज
BizKhabar Online » BizKhabar Online

समापन गरियो हरितालिका तीज, गणेश चतुर्थी पर्व मनाइँदै

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा शुक्रबार देवाधिदेव महादेवको पूजा आराधनागरी हरितालिका (तीज) पर्वको व्रत बसेका वर्तालुले आज बिहान गोदान, पूर्णपात्रगरी व्रत समापन गरेका छन् । सामान्यतया अरु व्रत त्यसैदिन बेलुकी समापन गर्ने विधि भए पनि हरितालिका (तीज) व्रत भने भोलिपल्ट बिहानमात्र उद्यापन गर्ने शास्त्रीय परम्परा छ । भाद्र शुक्ल तृतीयाकै बेलुकी पूजा लगाएका वर्तालुले […]

काठमाडौं महानगरले संचालनमा ल्यायो प्रविधिमा आधारित ‘एकल सेवा केन्द्र’, एकद्वार सेवा प्रवाह सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रविधिमा आधारित एक सेवा केन्द्र संचालमा ल्याएको छ । महानगरप
BizKhabar Online » BizKhabar Online

काठमाडौं महानगरले संचालनमा ल्यायो प्रविधिमा आधारित ‘एकल सेवा केन्द्र’, एकद्वार सेवा प्रवाह सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रविधिमा आधारित एक सेवा केन्द्र संचालमा ल्याएको छ । महानगरपालिकाले सेवाग्राहीहरुको सुविधाका लागि भन्दै आफ्ना सबै सेवाहरु एकै प्रणालीबाट दिन सकिने गरी उक्त प्रणाली संचालमा ल्याएको हो । अब सेवाग्राहीहरुले कार्यालयमा आफै उपस्थित भएर मौखिक रुपमा टिपाएर, लिखित रुपमा अभिलेखन गरेर, निःशुल्क टेलिफोन नम्बरमा फोन गरेर, केन्द्रको इमेल ठेगानामा विषय पठाएर, […]

तीजमा तीन लाख व्रतालुले गरे पशुपतिनाथको दर्शन

काठमाडौं । नेपाली नारीको महान् पर्व हरितालिका (तीज) का अवसरमा पशुपतिनाथ मन्दिरमा करिब तीन लाख भक्
BizKhabar Online » BizKhabar Online

तीजमा तीन लाख व्रतालुले गरे पशुपतिनाथको दर्शन

काठमाडौं । नेपाली नारीको महान् पर्व हरितालिका (तीज) का अवसरमा पशुपतिनाथ मन्दिरमा करिब तीन लाख भक्तजनले दर्शन एवं पूजा आराधना गरेका छन् । शुक्रबार चार बजेसम्म करिब तीन लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरी दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । पशुपतिनाथको दर्शनका लागि अझै धेरै वर्तालु लामो लाममा बसेका […]

फेसबुकले हटाएको बालेनको पोष्ट फिर्ता

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहको पोष्ट फेसबुकले फिर्ता गरेको छ । एमाले लुम्बिनी प्र
BizKhabar Online » BizKhabar Online

फेसबुकले हटाएको बालेनको पोष्ट फिर्ता

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहको पोष्ट फेसबुकले फिर्ता गरेको छ । एमाले लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मालाई लक्षित गर्दै लेखेको घरेलु बाल श्रमसम्बन्धी स्ट्याटसलाई फेसबुकले केहि दिन अघि हटाएको थियो । बालेनले भने आफ्नो पोस्ट सरकारले हटाएको भन्दै प्रधानमन्त्री केपी ओलीविरुद्ध आक्रोशित बनेका थिए । बालेनको पोष्टमा रिपोर्ट गरेर हटाउन भूमिका खेलेको भन्दै […]

विपन्न विद्यार्थीलाई छात्रवृत्तिका लागि अनुदान रकम सबै स्थानीय तहमा पठाइयो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विपन्न विद्यार्थीलाई छात्रवृत्तिका लागि अनु
BizKhabar Online » BizKhabar Online

विपन्न विद्यार्थीलाई छात्रवृत्तिका लागि अनुदान रकम सबै स्थानीय तहमा पठाइयो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विपन्न विद्यार्थीलाई छात्रवृत्तिका लागि अनुदान रकम पठाएको जानकारी दिएका छन् । सबै स्थानीय तहमा विद्यार्थीहरुले छात्रवृत्ति पाएरनपाएको अब सरकारले अनुगमन गर्ने उनले बताए । सामुदायिक विद्यालयमा कक्षा ६–१० का विपन्न विद्यार्थीहरुको लागि वार्षिक १८ र विज्ञान विषय अध्ययन गर्नेको लागि वार्षिक २४ हजार रुपैयाँ अनुदान दिएको छ । […]

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले के के गर्याे नयाँ निर्णय ?

काठमाडौं । विहिबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।  सरकारका प्रवक्
BizKhabar Online » BizKhabar Online

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले के के गर्याे नयाँ निर्णय ?

काठमाडौं । विहिबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।  सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा निर्णयहरु सार्वजनिक गरेका हुन् । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको छ भने नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।  सरकारले सिँचाइ आधुनिकीकरण […]

Get more results via ClueGoal