बालेन लक्षित विद्यासुन्दरको टिप्पणी : हैसियतअनुसार काम नगर्दा महानगरको स्तर खस्किँयो
newsare.net
काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख विद्यासुन्दर शाक्यले हैसियतअनुसार काम गर्न नसबालेन लक्षित विद्यासुन्दरको टिप्पणी : हैसियतअनुसार काम नगर्दा महानगरको स्तर खस्किँयो
काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख विद्यासुन्दर शाक्यले हैसियतअनुसार काम गर्न नसक्दा महानगरको स्तर खस्किएको टिप्पणी गरेका छन् । आज (शनिबार) नेपाल खेलकुद महासंघ काठमाडौंले आयोजना गरेको वृक्षरोपण कार्यक्रममा महानगर प्रमुख बालेन्द्र शाहप्रति लक्षित गर्दै उनले धरहरा भत्काई दिने भन्दै आपत्तिजनक अभिव्यक्ति दिनु वाञ्छनीय नहुने बताएका हुन् । उनले अरुलाई गाली गरेर जस लिने तर […] Read more