Nepal



ग्लोबल आइएमई बैंकका सीइओ रेग्मीले सम्हाले कार्यभार, बैंकलाई थप ग्राहकमैत्री बनाउँदै लैजाने प्रतिबद्धता

काठमाडौं । नेपालको सबैभन्दा ठूलो बैंक ग्लोवल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुरेन्द

बिहीबार साँझदेखि शनिबार बिहानसम्म मनसुन सक्रिय हुने सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले बिहीबारदेखि वर्षा सुरु भएर तीन
BizKhabar Online » BizKhabar Online

बिहीबार साँझदेखि शनिबार बिहानसम्म मनसुन सक्रिय हुने सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले बिहीबारदेखि वर्षा सुरु भएर तीन दिनसम्म वर्षा हुने पूर्वानुमान गरेको छ । विभागद्वारा बुधबार जारी विशेष मौसमी बुलेटिनमा देशका केही स्थानमा भारी वर्षासमेत हुने जनाउँदै आवश्यक सतर्कतासमेत अपनाउन आग्रह गरेको छ । महाशाखाका मौसमविद् शान्ति कँडेलले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून […]

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना, ११ जना घाइते

काठमाडौं । तनहुँको आबुखैरेनी गाउँपालिका–२ र ३ नम्बर वडा जोड्ने खहरे खोलामा बस दुर्घटना भएको छ । त
BizKhabar Online » BizKhabar Online

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना, ११ जना घाइते

काठमाडौं । तनहुँको आबुखैरेनी गाउँपालिका–२ र ३ नम्बर वडा जोड्ने खहरे खोलामा बस दुर्घटना भएको छ । तनहुँ प्रहरीका अनुसार नयाँ र पुरानो दुई वटा पुलको बीचबाट बस तल खहरे खोलाको खोल्सामा खसेको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग १ ख ९४०२ नम्बरको बस दुर्घटना भएको हो । सो बसमा यात्रा गरिरहेका ११ जना […]

सलिकोले संचालनमा ल्यायो गण्डकी प्रादेशिक कार्यालय

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को गण्डकी प्रादेशिक कार्यालयको
BizKhabar Online » BizKhabar Online

सलिकोले संचालनमा ल्यायो गण्डकी प्रादेशिक कार्यालय

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को गण्डकी प्रादेशिक कार्यालयको उद्घाटन गरिएको छ । पोखराको अमरसिंह चोकमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री तथा नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख केशब प्रसाद दाहालबाट संयुक्त रुपमा गण्डकी प्रादेशिक कार्यालयको उद्घाटन गरिएको हो । उक्त अबसरमा शुभकामना दिँदै सलिकाकोे व्यापार र दाबी भुक्तानी राम्रो […]

नेपाल बैंकले संचालनमा ल्यायो पहिलो नगद निक्षेप मेसिन, अब पैसा डिपोजिट गर्न बैंकसम्म पुग्न नपर्ने

काठमाडौं । नेपाल बैंकले नगद निक्षेप मेसिन संचालनमा ल्याएको छ । बैंकदले न्युरोड , धर्मपथ, काठमाडौं
BizKhabar Online » BizKhabar Online

नेपाल बैंकले संचालनमा ल्यायो पहिलो नगद निक्षेप मेसिन, अब पैसा डिपोजिट गर्न बैंकसम्म पुग्न नपर्ने

काठमाडौं । नेपाल बैंकले नगद निक्षेप मेसिन संचालनमा ल्याएको छ । बैंकदले न्युरोड , धर्मपथ, काठमाडौंमा रहेको आफ्नो मूख्य शाखा काठमाडौं बैंकिङ अफिसमा पहिलो नगद निक्षेप मेसिन सञ्चालनमा ल्याएको हो । सो नगद निक्षेप मेसिनको उद्घाटन गर्दै बैंकले ग्राहक सेवालाई थप प्रभावकारी तथा डिजिटल मैत्री बनाउँदै अत्याधुनिक बैंकिङ सेवा विस्तार गरिँदै लगिने जानकारी दिएको छ […]

ईयूले चीनको विद्युतीय सवारी शुल्क योजनामा ‘पुनर्विचार’ गर्न आवश्यक : स्पेनी प्रधानमन्त्री सान्चेज

काठमाडौँ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार युरोपेली सङ्घ (ईयू) को चिनियाँ विद्युत
BizKhabar Online » BizKhabar Online

ईयूले चीनको विद्युतीय सवारी शुल्क योजनामा ‘पुनर्विचार’ गर्न आवश्यक : स्पेनी प्रधानमन्त्री सान्चेज

काठमाडौँ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार युरोपेली सङ्घ (ईयू) को चिनियाँ विद्युतीय सवारीमाथि ३६ प्रतिशतसम्म आयात शुल्क लगाउने योजनामा पुनर्विचार गर्न आवश्यक रहेको बताउँदै दुई आर्थिक शक्तिबीच सम्झौता गर्न आह्वान गरेका छन् । युरोपेली आयोगले गत महिना चीनबाट आयात हुने विद्युतीय सवारी साधनमा पाँच वर्षका लागि ३६ प्रतिशतसम्म आयात शुल्क लगाउने घोषणा गरेको थियो […]

आठ महिनामा ४५२ ठूला कम्पनी टाट पल्टिए, अमेरिकी अर्थतन्त्र संकटमा परेको हो ?

काठमाडौं । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिकाका लागि पछिल्लो समय चुनैतीपूर्ण देख
BizKhabar Online » BizKhabar Online

आठ महिनामा ४५२ ठूला कम्पनी टाट पल्टिए, अमेरिकी अर्थतन्त्र संकटमा परेको हो ?

काठमाडौं । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिकाका लागि पछिल्लो समय चुनैतीपूर्ण देखिएको छ । देशमा हजारौं साना ठूला कम्पनीहरु टाट पल्टिएका छन् । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नै देशमा ४ सय ५२ ठूला कम्पनी टाट पल्टिएका छन् । यो पछिल्लो १४ वर्षमा दोस्रो उच्च संख्या हो । सन् २०२० मा कोरोना […]

सिटिजन्स बैंक र पोष्टम इन्फोसिसबीच साझेदारी सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सामाजिक सञ्जाल प्लेटफर्म पोष्टमबीच साझेदारी सम्झ
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंक र पोष्टम इन्फोसिसबीच साझेदारी सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सामाजिक सञ्जाल प्लेटफर्म पोष्टमबीच साझेदारी सम्झौता भएको छ । यस साझेदारीले पोष्टमका प्रयोगकर्ताको आम्दानीलाई सिधै सिटिजन्स बैंकको खातामा ल्याउन मद्दत गर्ने बताइएको छ । पोष्टम एप, पोष्टम इन्फोसिस प्रालिद्वारा डिजाइन गरिएको एक सामाजिक प्लेटफर्म हो, जहाँ हरेक व्यक्तिले आफ्ना प्रस्तुतिहरुको सृजना गर्न सक्छन र ती सृजना गरिएका प्रस्तुतिहरुलाई […]

लक्ष्मी सनराइज बैंक विरगंज आदर्शनगरको शाखा स्थानान्तरण, पहिलेभन्दा १ किलोमिटर टाढा

काठमाडौं । लक्ष्मी सनराइज बैंकले पर्सा जिल्लाको वीरगंज महानगरपालिकामा आफ्नो शाखा स्थानान्तरण म
BizKhabar Online » BizKhabar Online

लक्ष्मी सनराइज बैंक विरगंज आदर्शनगरको शाखा स्थानान्तरण, पहिलेभन्दा १ किलोमिटर टाढा

काठमाडौं । लक्ष्मी सनराइज बैंकले पर्सा जिल्लाको वीरगंज महानगरपालिकामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । बैंकको वीरगंज महानगरपालिका वडा न‍‌. ६ स्थित आदर्शनगर चोकमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा न. ८ स्थित लिंक रोड अघिल्लो शाखा स्थानबाट करिब १ किमी उत्तर पूर्वतर्फमा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरुले आदर्शनगरमा […]

दुबईकी राजकुमारी चर्चामा, पतिसँग अलग भएपछि लन्च गरिन् ‘डिभोर्स’ परफ्युम !

काठमाडौँ । युएईका उपराष्ट्रपति तथा दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मकतूमकी छोरी राजकुमारी शे
BizKhabar Online » BizKhabar Online

दुबईकी राजकुमारी चर्चामा, पतिसँग अलग भएपछि लन्च गरिन् ‘डिभोर्स’ परफ्युम !

काठमाडौँ । युएईका उपराष्ट्रपति तथा दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मकतूमकी छोरी राजकुमारी शेखा महरा चर्चामा छिन् । उनले हालै आफ्ना पति शेख माना बिन मोहम्मद बिन रशिद बिन मना अल मकतौमसँग सम्बन्ध विच्छेद गरेर चर्चामा आएकी छिन् । अहिले महराले नयाँ परफ्युम लन्च गरेर मानिसको ध्यान तानेकी छिन् । उनले आफ्नो परफ्युमको […]

उपसभामुख प्रकरणमा वेट एण्ड वाचमा छौं : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानामगरमाथि उठेको प्रश्नमाथ
BizKhabar Online » BizKhabar Online

उपसभामुख प्रकरणमा वेट एण्ड वाचमा छौं : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानामगरमाथि उठेको प्रश्नमाथि छलफल गरेको छ । बुधबार बसेको सचिवालयको बैठकमा सत्तारुढ दलहरुले उपसभामुख रानामगरलाई हटाउने तयारी गरेको विषयमा पार्टीभित्र छलफल भएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । उनले भने- ‘लगभग १८/१९ महिना अगाडि भिसाका लागि हस्ताक्षर गर्नु भएको रहेछ । उहाँले अन्तरवार्ताका लागि अमेरिकी […]

हाम्रो उत्पादन नबढेसम्म व्यापार घाटा भइरहन्छ, कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्नेमा जोड दिएका छन्
BizKhabar Online » BizKhabar Online

हाम्रो उत्पादन नबढेसम्म व्यापार घाटा भइरहन्छ, कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कृषि तथा वन विज्ञान विश्वविद्यालयको १३औँ साधारणसभा बैठकलाई सम्बोधन गर्दै कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले कृषिप्रधान नेपालमा जीविकोपार्जनका लागि मात्रै गरिने परम्परागत कृषिको निर्भरता हटाएर आधुनिक र उत्पादानमूलक कृषिमा लाग्न आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले कुन […]

कृषि विकास बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शैक्षिक सामग्रीहरु वितरण

काठमाडौं । तनहुँको भानु नगरपालिका-८, देउरालीटारस्थित निर्जला आधारभूत विद्यालयका छात्राहरुको नि
BizKhabar Online » BizKhabar Online

कृषि विकास बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शैक्षिक सामग्रीहरु वितरण

काठमाडौं । तनहुँको भानु नगरपालिका-८, देउरालीटारस्थित निर्जला आधारभूत विद्यालयका छात्राहरुको नियमित पठनपाठनमा सहजताको निम्ति स्यानीटरी प्याड तथा सोको भेण्डिङ मेशिन लगायत विविध शैक्षिक सामग्रीहरु वितरण गरिएको छ । काठमाडौ युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीहरुको ‘परिवर्तन’ नामक सोसल एक्सपेरियन्स प्रोजेक्टले कृषि विकास बैंक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको सहयोगबाट उक्त सामग्रीहरु वितरण गरिएको हो । काठमाडौ […]

हिरोका मोटरसाइकल र स्कुटर खरिदमा ‘दशैं तिहार २०८१ को बहार, २ चक्के किन्दा ४ चक्के उपहार’ योजना

काठमाडौं । सिजी मोटर्स प्रालिले हिरो ब्रान्डका मोटरसाइकल र स्कुटर खरिदमा दशैं तिहार अफर ल्याएको
BizKhabar Online » BizKhabar Online

हिरोका मोटरसाइकल र स्कुटर खरिदमा ‘दशैं तिहार २०८१ को बहार, २ चक्के किन्दा ४ चक्के उपहार’ योजना

काठमाडौं । सिजी मोटर्स प्रालिले हिरो ब्रान्डका मोटरसाइकल र स्कुटर खरिदमा दशैं तिहार अफर ल्याएको छ । कम्पनीले हिरो ब्रान्डका मोटरसाइकल तथा स्कुटर किन्दा एक्कासी मालामाल अफर सार्वजनिक गरेको छ । हिरोले आफ्ना जुनसुकै मोडलको मोटरसाइकल तथा स्कुटर खरिदमा स्क्रयाच कार्डद्वारा नगद ५ लाखसम्मको स्योर सट क्यास जित्ने मौका साथै बम्पर उपहारमा ‘नेटा भि इभी […]

लक्ष्मी ग्रुपको अटोमोटिभ डिभिजनले सञ्चालनमा ल्यायो लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर

काठमाडौं । नेपाली अटो क्षेत्रमा लामो समय देखि सेवा पुर्याउँदै आएको लक्ष्मी ग्रुप अटोमोटिभ डिभिज
BizKhabar Online » BizKhabar Online

लक्ष्मी ग्रुपको अटोमोटिभ डिभिजनले सञ्चालनमा ल्यायो लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर

काठमाडौं । नेपाली अटो क्षेत्रमा लामो समय देखि सेवा पुर्याउँदै आएको लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजनले न्यू इनर्जी भेहिकलहरुको लागि लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर काठमाडौंको तीनकुनेमा अवस्थित छ। हाल बढ्दै गइरहेको विद्युतीय गाडी र वैकल्पिक ऊर्जा बाट चल्ने गाडीको लागि भनेर छुट्टै सर्भिस सेन्टर सुरु गरिएको हो। […]

सामसुङको मोबाइलमा ‘बाइ नाउ पे लेटर’ सेवा उपलब्ध, आइएमई पेबाट सहजै खरिद गर्न सकिने

काठमाडौँ । आइएमई पे मार्फत सामसुङका सबै प्रकारका मोबाइलमा अब ‘बाइ नाउ पे लेटर’ फिचर उपलब्ध हुन
BizKhabar Online » BizKhabar Online

सामसुङको मोबाइलमा ‘बाइ नाउ पे लेटर’ सेवा उपलब्ध, आइएमई पेबाट सहजै खरिद गर्न सकिने

काठमाडौँ । आइएमई पे मार्फत सामसुङका सबै प्रकारका मोबाइलमा अब ‘बाइ नाउ पे लेटर’ फिचर उपलब्ध हुने भएको छ । जसअनुसार सामसुङ मोबाइल 0% Interest EMI मा खरिद गर्न सकिने आइएमई पेले जनाएको छ । हुलास फिन सर्भसँगको सहकार्यमा ल्याइएको यस अफर अन्तर्गत आइएमई पे का प्रयोगकर्ताहरूले ४० प्रतिशत डाउन पेमेन्ट गरि सामसुङको जुनसुकै प्रकारका […]

देशैभरि खुल्यो जग्गाको कित्ताकाट, किनबेच गर्न चाहनेलाई सहज

काठमाडौं । सरकारले रोकिएको जग्गा कित्ताकाट खुलाएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भूम
BizKhabar Online » BizKhabar Online

देशैभरि खुल्यो जग्गाको कित्ताकाट, किनबेच गर्न चाहनेलाई सहज

काठमाडौं । सरकारले रोकिएको जग्गा कित्ताकाट खुलाएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा देशैभरि जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको हो । यसअघि देशभरका सात सय ५३ मध्ये एक सय ९३ वटा पालिकाले मात्र जग्गा वर्गीकरण गर्दा कित्ताकाटमा समस्या हुँदै आएको थियो । आजदेखि भने देशभरका मालपोत […]

पुनः सीईओ नपाएपछि धनञ्जय रेग्मीको रोइलो, सरकारविरुद्ध सर्वाेच्चमा रिट

काठमाडौं । आफुलाई नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) नबनाएपछि धनञ्जय रेग्मीले स
BizKhabar Online » BizKhabar Online

पुनः सीईओ नपाएपछि धनञ्जय रेग्मीको रोइलो, सरकारविरुद्ध सर्वाेच्चमा रिट

काठमाडौं । आफुलाई नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) नबनाएपछि धनञ्जय रेग्मीले सरकारविरुद्ध सर्वाेच्च अदालतमा मुद्धा दायर गरेका छन् । बोर्डका पूर्व सीईओसमेत रहेका रेग्मीले सरकारले आफुलाई सीईओ नबनाएको भन्दै सर्वाेच्चमा रिट दायर गरेका हुन् । यसअघि बोर्डमा बसेर आर्थिक अनियमितता गरेको आरोप लागेका रेग्मीले पुनः सीईओ भएर बोर्डमाथि हालीमुहाली गर्ने योजना बनाएका थिए […]

वैज्ञानिकहरुलाई प्रधानमन्त्रीको आग्रह : विकासका लागि आवश्यक आविष्कार र अनुसन्धानमा लाग्नुस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि आवश्यक पर्ने नयाँ नयाँ आव
BizKhabar Online » BizKhabar Online

वैज्ञानिकहरुलाई प्रधानमन्त्रीको आग्रह : विकासका लागि आवश्यक आविष्कार र अनुसन्धानमा लाग्नुस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि आवश्यक पर्ने नयाँ नयाँ आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास, बालुुवाटारमा आज आयोजित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को ४७ औँ प्राज्ञसभामा नाष्टका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले रासायनिक मल र कीटनाशक औषधिको प्रयोगका कारण देशभरको माटो बिरामी […]

कर्मचारी सेयर कारोबारमा लागेपछि सरकारको कडाई, अब सरकारी कार्यालयमा टीएमएस नचल्ने

काठमाडौं । अब सरकारी कार्यालयहरुमा ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) नचल्ने भएको छ । मंगलबार प्र
BizKhabar Online » BizKhabar Online

कर्मचारी सेयर कारोबारमा लागेपछि सरकारको कडाई, अब सरकारी कार्यालयमा टीएमएस नचल्ने

काठमाडौं । अब सरकारी कार्यालयहरुमा ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) नचल्ने भएको छ । मंगलबार प्रधानमन्त्री कार्यालयले देशभकार सबै सरकारी कार्यालयहरुलाई पत्राचार गर्दै कार्यालयमा टीएमएस प्रणाली नचल्ने बनाउन निर्देशन दिएको हो । कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालयमा उक्त पत्र पठाएको हो । यसअघि सिंहदरबारभित्र कर्मचारीले कार्यालय समयमा टीएमएस चलाएर कारोबार गरिरहेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान […]

उपसभामुख रानालाई पदबाट हटाउने तयारीमा सत्तारुढ दल, कस्तो छ संवैधानिक प्रावधान ?

काठमाडौं । सत्तारूढ दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी गरेका छन् । सोमबार अपराह्
BizKhabar Online » BizKhabar Online

उपसभामुख रानालाई पदबाट हटाउने तयारीमा सत्तारुढ दल, कस्तो छ संवैधानिक प्रावधान ?

काठमाडौं । सत्तारूढ दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी गरेका छन् । सोमबार अपराह्न बालुवाटारमा बसेको सत्ता गठबन्धन दलहरूको बैठकले उपसभामुख रानालाई हटाउने विषयमा छलफल भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुखलाई हटाउन प्रस्ताव गरेको बुझिएको छ । प्रधानमन्त्री ओलीले एमाले र नेपाली कांग्रेसको साझा प्रस्ताव भन्दै रानामालाई हटाउने प्रस्ताव गरेका थिए […]

एफएनसीसीआई कोशी प्रदेशले कृषि एक्स्पो आयोजना गर्दै, स्थानीय कृषि उपजको प्रवद्र्धन गरिने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ)कोशी प्रदेशले कृषि एक्स्पो २०८१ आयोजना गर्ने
BizKhabar Online » BizKhabar Online

एफएनसीसीआई कोशी प्रदेशले कृषि एक्स्पो आयोजना गर्दै, स्थानीय कृषि उपजको प्रवद्र्धन गरिने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ)कोशी प्रदेशले कृषि एक्स्पो २०८१ आयोजना गर्ने भएको छ । महासंघ कोशी प्रदेशले भदौ २७ गतेदेखि कटहरी कृषि थोक बजारमा उक्त एक्स्पो आयोजना गर्न लागेको हो । कोशी प्रदेशमा प्रादेशिक अर्थतन्त्रको एकतिहाई भन्दा बढि हिस्सा ओगट्ने कृषिजन्य उत्पादनको प्रवद्र्धन र विस्तारको सम्भावनालाई मध्येनजर गर्दै यसको उत्पादन वृद्धि, बजारीकरण, मूल्य […]

सेयर बजारमा तीव्र उत्तारचढाव, परिसुचक १३ अंकले घट्दा ७ अर्बको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा तिव्र उत्ता
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा तीव्र उत्तारचढाव, परिसुचक १३ अंकले घट्दा ७ अर्बको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा तिव्र उत्तारचढाव देखिएको छ । कारोबार समयको सुरुवाति आधा घण्टामा ६० अंकसम्मले बढेको नेप्से त्यसपछि पनि उत्तारचढाव हुँदै अन्तिम समयमा १३.०९ अंकले घट्दै २६ सय ३२ को विन्दुमा झरेर बन्द भएको हो । आज कारोबार अवधिभर ३ सय २८ कम्पनीका १ करोड ९० […]

आइएफसीका निर्देशक र अर्थमन्त्रीबीच भेट, नेपालमा लगानी विस्तार गर्ने प्रतिवद्धता

काठमाडौं । आन्तरराष्ट्रिय वित्त निगम (आइएफसी) ले नेपालमा लगानी विस्तार गर्ने भएको छ । उपप्रधानमन्
BizKhabar Online » BizKhabar Online

आइएफसीका निर्देशक र अर्थमन्त्रीबीच भेट, नेपालमा लगानी विस्तार गर्ने प्रतिवद्धता

काठमाडौं । आन्तरराष्ट्रिय वित्त निगम (आइएफसी) ले नेपालमा लगानी विस्तार गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आज अर्थ मन्त्रालयमा भएको भेटमा आइएफसीका दक्षिण एशियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीले आइएफसीले नेपालमा लगानी विस्तार गर्ने जानाकरी दिएका हुन् । आइएफसीले गत वर्ष नेपालमा १ सय मिलियन अमेरिकी डलर लगानी गरेको थियो। क्षेत्रीय निर्देशक फाखौरीले […]

विग्रँदो आर्थिक अवस्था : नेपालमा दैनिक २० जनाले गर्छन आत्महत्या

काठमाडौं । पछिल्लो समय बढ्दो आर्थिक तनाव र अन्य मानसिक समस्याका कारण आत्महत्या गर्नेको संख्या उल
BizKhabar Online » BizKhabar Online

विग्रँदो आर्थिक अवस्था : नेपालमा दैनिक २० जनाले गर्छन आत्महत्या

काठमाडौं । पछिल्लो समय बढ्दो आर्थिक तनाव र अन्य मानसिक समस्याका कारण आत्महत्या गर्नेको संख्या उल्लेख्य हुने गरेको छ । नेपाल प्रहरीको तथ्यांक अनुसार गएको आर्थिक बर्ष २०८०/८१ मा मात्रै नेपालभरमा ७ हजार १ सय ९४ जनाले आत्महत्या गरेका छन् । यो संख्या दैनिक करिव २० जना (१९.७०) हुन आउँछ । यो संख्या गत बर्षभरी […]

सांग्रिला मोटर्सद्वारा चाडपर्व अफर घोषणा, सिट्रोन सी ३ र ईसी ३ मा अफर

काठमाडौँ । नेपालमा सिट्रोन ब्रान्डको अधिकृत वितरक सांग्रिला मोटर्सले सिट्रोन सी ३ (आईसीई इन्जिन)
BizKhabar Online » BizKhabar Online

सांग्रिला मोटर्सद्वारा चाडपर्व अफर घोषणा, सिट्रोन सी ३ र ईसी ३ मा अफर

काठमाडौँ । नेपालमा सिट्रोन ब्रान्डको अधिकृत वितरक सांग्रिला मोटर्सले सिट्रोन सी ३ (आईसीई इन्जिन) र सिट्रोन ईसी ३ दुवैमा चाडपर्व अफर घोषणा गरेको छ। सिट्रोन सी ३ को अफरमा चार वर्षका लागि निःशुल्क इन्धन, ४ वर्षका लागि निःशुल्क मर्मत सम्भार, १ वर्षका लागि निःशुल्क बिमा, १ वर्षका लागि निःशुल्क सडक करको सुविधा रहेको कम्पनीले जनाएको […]

मनकामना केवलकार डिजिटल सिस्टममा अपग्रेड, असोज १ देखि संचालनमा आउने

काठमाडौं । मनकामना केवलकारको सेवा आगामी असोज १ देखि सुरु हुने भएको छ । केवलकार संचालक कम्पनी मनका
BizKhabar Online » BizKhabar Online

मनकामना केवलकार डिजिटल सिस्टममा अपग्रेड, असोज १ देखि संचालनमा आउने

काठमाडौं । मनकामना केवलकारको सेवा आगामी असोज १ देखि सुरु हुने भएको छ । केवलकार संचालक कम्पनी मनकामना दर्शन प्रालिले एक सूचना जारी गर्दै उक्त दिनदेखि केवलकार डिजिटल प्रणालीबाट संचालमा आउने बताएको हो । कम्पनीले हालसम्म एनालग अपरेटिङ सिस्टमबाट संचालन गर्दै आएको उक्त केवलकार डिजिटल डि कनेक्ट सिस्टममा अपग्रेड गरिसकेको छ । कम्पनीले यसकै लागि […]

युनिलिभरले आफ्नो आइसक्रिम व्यवसाय बेच्ने, खरीदको दौडमा छन् यी ठूला नाम ?

काठमाडौं । हिन्दुस्तान युनिलिभरले आफ्नो आइसक्रिम व्यवसायको पुनर्संरचनाको सम्भावनाहरू मूल्यां
BizKhabar Online » BizKhabar Online

युनिलिभरले आफ्नो आइसक्रिम व्यवसाय बेच्ने, खरीदको दौडमा छन् यी ठूला नाम ?

काठमाडौं । हिन्दुस्तान युनिलिभरले आफ्नो आइसक्रिम व्यवसायको पुनर्संरचनाको सम्भावनाहरू मूल्यांकन गर्न स्वतन्त्र निर्देशकहरूको समिति गठन गरेको छ । कम्पनीले यो व्यवसाय बेच्न सक्ने अनुमान गरिएको छ । कम्पनीको आइसक्रिम व्यवसाय किन्न धेरै कम्पनीले चासो देखाएका छन् । हिन्दुस्तान युनिलिभरको पोर्टफोलियोमा क्वालिटी वाल, कोर्नेटो र म्याग्नम जस्ता ब्रान्डहरू छन् । कम्पनीको आइसक्रिम व्यवसाय किन्न आरजे कर्प, […]

नेपाल एसबिआई बैंकको भैरहवा शाखा स्थानान्तरण, नारायणपथमा नयाँ परिसरबाट सेवा सञ्चालन

काठमाडौं । नेपाल एसबिआई बैंक लि. ले आफ्नो सिद्धार्थनगर नगरपालिका–०५, बैंक रोड, भैरहवा, रुपन्देहीम
BizKhabar Online » BizKhabar Online

नेपाल एसबिआई बैंकको भैरहवा शाखा स्थानान्तरण, नारायणपथमा नयाँ परिसरबाट सेवा सञ्चालन

काठमाडौं । नेपाल एसबिआई बैंक लि. ले आफ्नो सिद्धार्थनगर नगरपालिका–०५, बैंक रोड, भैरहवा, रुपन्देहीमा अवस्थित शाखा कार्यालय सोही नगरपालिकाको वडा नं–०८ स्थित नारायणपथमा स्थानान्तरण गरी नयाँ परिसरबाट सेवा सुभारम्भ गरेको छ । उक्त शाखाको नयाँ भवन परिसर उद्घाटन नेपाल एसबिआई बैंक लिका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले गरेका थिए । उक्त […]

बर्षाले भत्काएका सडकहरु दशैंसम्म सजह होलान ? के भन्छ सडक विभाग ?

काठमाडौं । मौसमविदहरुले पूर्वानुमान गरेझैँ यो बर्ष औसतभन्दा बढी नै बर्षा भयो र वर्षाको क्रम जारी
BizKhabar Online » BizKhabar Online

बर्षाले भत्काएका सडकहरु दशैंसम्म सजह होलान ? के भन्छ सडक विभाग ?

काठमाडौं । मौसमविदहरुले पूर्वानुमान गरेझैँ यो बर्ष औसतभन्दा बढी नै बर्षा भयो र वर्षाको क्रम जारी नै छ । यसले धेरै धनजनको क्षति पनि निम्त्यायो । वर्षासँगैको बाढीपहिरोको कारण देशैभर मुख्य सडकसहित सहायक सडकहरुसम्म ठूलो क्षति भएको अवस्था छ । पूर्वपश्चिम राजमार्गदेखि अन्य सहायक राजमार्गहरु बाढीका कारण क्षतविक्षत भएका छन् भने पहाडी भेगमा धेरैजसो राजमार्ग […]

डेङ्गु संक्रमण तीव्र, जोगिने कसरी ?

काठमाडौं । गण्डकी प्रदेशमा डेङ्गु संक्रमण तीव्र भइरहेका बेला उक्त रोगको संक्रमणबाट जोगिन विशेष
BizKhabar Online » BizKhabar Online

डेङ्गु संक्रमण तीव्र, जोगिने कसरी ?

काठमाडौं । गण्डकी प्रदेशमा डेङ्गु संक्रमण तीव्र भइरहेका बेला उक्त रोगको संक्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सकले सुझाएका छन् । संक्रमण जटिल बनेर मानिसको मृत्यु समेत हुनसक्ने भएकाले उक्त रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गुबाट बच्ने उत्तम उपाय भएको उनीहरुको भनाइ छ । धौलागिरि उपप्रादेशिक अस्पतालका प्रमुख चिकित्सक रविरञ्जन प्रधानले डेङ्गु संक्रमण हुँदैमा आत्तिहाल्नु […]

कालीगण्डकी करिडोर : पहिरो रोकथाम गर्न बैसरी अँधेरीखोलामा ‘रक एङ्करिङ’

काठमाडौं । चीन–भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकमा जोखि
BizKhabar Online » BizKhabar Online

कालीगण्डकी करिडोर : पहिरो रोकथाम गर्न बैसरी अँधेरीखोलामा ‘रक एङ्करिङ’

काठमाडौं । चीन–भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकमा जोखिम बनाएको म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सीमानामा पर्ने बैसरी अँधेरीखोलामा नयाँ प्रविधिको प्रयोग गरेर पहिरो रोकथाम गरिएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत बैसरीको सडकमा पहिरो खस्न नदिनका लागि ‘रक एङ्करिङ’ र ‘नेलिङ’ गरिएको हो । बेनी–जोमसोम–कोरला […]

सहकारीको रकम अपचलनको आरोपबारे धनराजको विज्ञप्ति : भने-श्रीमतीसँग अलग छु, कारोबारबारे थाहा छैन

काठमाडौं । सरकारी संस्थाको १५ करोड अपचलनमा मुछिएपछि सत्तारुढ नेपाली कांग्रेसका उपसभापति धनराज ग
BizKhabar Online » BizKhabar Online

सहकारीको रकम अपचलनको आरोपबारे धनराजको विज्ञप्ति : भने-श्रीमतीसँग अलग छु, कारोबारबारे थाहा छैन

काठमाडौं । सरकारी संस्थाको १५ करोड अपचलनमा मुछिएपछि सत्तारुढ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले उक्त कारोबारबारे आफूलाई केही थाहा नभएको बताएका छन् । श्रीमती ज्योतिसँग आफू अलग भइसकेको उल्लेख गर्दैे सहकारी संस्थाको बचत रकम ठगी र हिनामिना नगरेको दावी गरेका हुन् । एक विज्ञप्ति जारी गर्दै गुरुङले श्रीमतीले सहकारीमा काम गरेको स्वीकार गर्दै अहिले उनीसँग […]

स्टिभ जब्सलाई आइफोन बनाउने आइडिया कहाँबाट आयो ? कसरी बनाइएको थियो पहिलो आइफोन ?

काठमाडौँ । अन्तर्राष्ट्रिय टेक कम्पनी एप्पलले आफ्नो १६औं सिरिजको आइफोन लन्च गरेको छ । यो नयाँ सिर
BizKhabar Online » BizKhabar Online

स्टिभ जब्सलाई आइफोन बनाउने आइडिया कहाँबाट आयो ? कसरी बनाइएको थियो पहिलो आइफोन ?

काठमाडौँ । अन्तर्राष्ट्रिय टेक कम्पनी एप्पलले आफ्नो १६औं सिरिजको आइफोन लन्च गरेको छ । यो नयाँ सिरिजमा एप्पलले धेरै नयाँ फिचर थपेको छ । एप्पलको नयाँ १६ सिरिजमा आइफोन १६, आइफोन १६ प्लस, आइफोन १६ प्रो र आइफोन १६ प्रो म्याक्समा चारवटा मोबाइल लन्च गरेको छ । यस सिरिजभन्दा पहिले, एप्पलले धेरै प्रकारका मोबाइल, ल्यापटप, […]

बैंकिङ कसुर विधेयक अर्थ समितिबाट संशोधनसहित पारित, के भयो संशोधन ?

काठमाडौं । ‘बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’ अर्थ समितिबाट संशोधन
BizKhabar Online » BizKhabar Online

बैंकिङ कसुर विधेयक अर्थ समितिबाट संशोधनसहित पारित, के भयो संशोधन ?

काठमाडौं । ‘बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’ अर्थ समितिबाट संशोधनसहित पारित भएको छ । समितिको आजको बैठकले उक्त विधेयकमाथि परेका संशोधन प्रस्ताव र दफावार छलफलका क्रममा उठेका विषयहरु संशोधनसहित पारित गरिएको समितिका सभापति सन्तोष चालिसेले जानकारी दिए । अर्थ समितिको आजको बैठकले चेक अनादर (चेक बाउन्स)सम्बन्धी मुद्दामा १० […]

बैंकर्स संघले सातै प्रदेशमा सम्पन्न गर्याे डिजिटल वित्तीय साक्षरता कार्यक्रम, बैंकका ४०० बढी कर्मचारी लाभान्वित

काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) ले सातै प्रदेशमा डिजिटल फाइनान्सियल सर्भिसेस (डीएफएस) कार्यक
BizKhabar Online » BizKhabar Online

बैंकर्स संघले सातै प्रदेशमा सम्पन्न गर्याे डिजिटल वित्तीय साक्षरता कार्यक्रम, बैंकका ४०० बढी कर्मचारी लाभान्वित

काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) ले सातै प्रदेशमा डिजिटल फाइनान्सियल सर्भिसेस (डीएफएस) कार्यक्रम सम्पनन गरेको छ । संघले इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी) सँगको सहकार्य तथा दक्षिण कोरिया सरकारको अर्थ तथा वित्त मन्त्रालयको सहयोगमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । डिजिटल माध्यमबाट वित्तीय कारोवारको प्रयोग तिब्र गतिमा बढ्दै गरेको वर्तमान परिवेशमा बैंकका कर्मचारीको डिजिटल वित्तीय […]

Get more results via ClueGoal