महालक्ष्मी विकास बैंक र जेबी अटोमोटिभबीच सम्झौता, टाटा गाडीको खरिदमा सहजै कम ब्याजमा कर्जा
newsare.net
काठमाडौं । महालक्ष्मी विकास बैंक र जेबी अटोमोटिभ प्रालिबीच सम्झौता भएको छ । बैंकमार्फत टाटा ब्रामहालक्ष्मी विकास बैंक र जेबी अटोमोटिभबीच सम्झौता, टाटा गाडीको खरिदमा सहजै कम ब्याजमा कर्जा
काठमाडौं । महालक्ष्मी विकास बैंक र जेबी अटोमोटिभ प्रालिबीच सम्झौता भएको छ । बैंकमार्फत टाटा ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने गरी उक्त सम्झौताको समझदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार टाटा गाडी खरिद गर्न इच्छुक ग्राहकहरुले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउनेछन् । विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष […] Read more