१९ अर्ब बुझाउन एनसेललाई लगातार ताकेता, किस्तावन्दीको सुविधामा मौन
newsare.net
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले नेपालको दोस्रो ठुलो दूरसंचार सेवाप्रदायक कम्पनी एनसेलला१९ अर्ब बुझाउन एनसेललाई लगातार ताकेता, किस्तावन्दीको सुविधामा मौन
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले नेपालको दोस्रो ठुलो दूरसंचार सेवाप्रदायक कम्पनी एनसेललाई लाइसेन्स नविकरणवापतको बाँकी रहेको १९ अर्ब रुपैयाँ बुझाउन लगातार ताकेता गरिरहेको छ । गएको साउनमा मात्रै एनसेललाई विलम्ब शुल्कसहित १९ अर्ब बुझाएर लाइसेन्स नविकरण गर्न निर्देशन दिएको प्राधिकरणले पुनः बिहीबार एक पत्र लेख्दै ताकेता गरेको हो । एनसेललको मोबाईल सेवाको अनुमतिपत्र (लाइसेन्स) नविकरणवापतको […] Read more