४० यात्रु चढेको बस मर्स्याङ्दी नदीमा खस्यो, उद्धार कार्य जारी
newsare.net
काठमाडौं । तनहुँको आँबुखैरेनी नजिक ऐना पहराबाट यात्रु बाहक बस मर्स्याङ्दी नदीमा खसेको छ । प्रार४० यात्रु चढेको बस मर्स्याङ्दी नदीमा खस्यो, उद्धार कार्य जारी
काठमाडौं । तनहुँको आँबुखैरेनी नजिक ऐना पहराबाट यात्रु बाहक बस मर्स्याङ्दी नदीमा खसेको छ । प्रारम्भिक जानकारी अनुसार बसमा भारतीय पर्यटक रहेको र बसमा अनुमानित ४० जना यात्रु रहेको बताइएको छ । अहिले प्रहरीको उद्धार टोली घटनास्थल पुगेर उद्धार जारी रहेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ । Read more