साउनमै ९ प्रतिशतले घटयो निर्यात व्यापार, एक महिनामै १ खर्ब १६ अर्ब व्यापारघाटा
newsare.net
काठमाडौं । चालु आर्थिक बर्ष २०८१/८२ को पहिलो महिना साउनमै नेपालको निर्यात व्यापारमा ९ प्रतिशतको गसाउनमै ९ प्रतिशतले घटयो निर्यात व्यापार, एक महिनामै १ खर्ब १६ अर्ब व्यापारघाटा
काठमाडौं । चालु आर्थिक बर्ष २०८१/८२ को पहिलो महिना साउनमै नेपालको निर्यात व्यापारमा ९ प्रतिशतको गिरावट आएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक बर्षको साउनको तुलनामा चालु आवको सोही अवधिमा नेपालको निर्यात व्यापार ९.६३ प्रतिशतले घटेको छ । गत आर्थिक बर्षको पहिलो महिना साउनमा १३ अर्ब ५२ करोड रुपैयाँ बराबरको वस्तु […] Read more