हुम्ला र मुस्ताङबाहेक ७५ जिल्लामा फैलियो डेङ्गी संक्रमण, तीनको मृत्यु
newsare.net
काठमाडौं । वर्खायाम लागेसँगै डेङ्गी र हैजा रोगको संक्रमण बढेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग निहुम्ला र मुस्ताङबाहेक ७५ जिल्लामा फैलियो डेङ्गी संक्रमण, तीनको मृत्यु
काठमाडौं । वर्खायाम लागेसँगै डेङ्गी र हैजा रोगको संक्रमण बढेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी रोगको संक्रमण ७५ जिल्लामा पुगेको छ । महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गी रोगको संक्रमण देखिएको बताए । ७५ जिल्लामा पाँच हजार एक सय १९ जनामा डेङ्गी […] Read more